-
अनुगमन धेरै उपलब्धि थोरै
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा केहीबाहेक सबैमा केही न…
स्रोत:एस् ए टि भी2023-10-10518 -
नेपाली ल्याउन विमान पठाइँदै
मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको आकस्मिक बैठकले इजरायलमा रहेका नेपालीको सुरक्षा, उद्धार र शव ल्याउने प्रक्रिया तुर…
स्रोत:एस् ए टि भी2023-10-10784 -
इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि बिदा, परिवारलाई १० लाख राहत दिइने
इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष…
स्रोत:एस् ए टि भी2023-10-9746 -
अग्रिम टिकट काट्नेहरूको भीड (फोटो फिचर)
दसैँ तिहार र छठका लागि आ–आफ्नो घर जानेहरू अग्रिम रूपमा बसको टिकट काट्न नयाँ बसपार्कमा भीड लागेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-9644 -
पत्रकारको सम्मानमा देवेन्द्र गौतम पुरस्कार-२०८० आयोजित
गौतमको प्रथम स्मृति दिवसका अवसर पार्दै हिजो शुक्रबार भक्तपुरमा देवेन्द्र गौतम पत्रकारिता पुरस्कार-२०८० काे आयोजना गरिए…
स्रोत:एस् ए टि भी2023-10-71388 -
दसैँको मुखमा भाडा दर वृद्धि हुँदैन, बढी भाडा असुले कारवाहीः मन्त्रालय
सर्वसाधारण यात्रुको ढाँड सेक्ने गरी भाडा दर असुल गर्ने यातायात व्यवसायीहरूले फेरी पनि दशैको मुखमा भाडा दर वृद्धि गर्ने …
स्रोत:एस् ए टि भी2023-10-62032 -
काठमाडौं महानगरले कार्यान्वयन गरेन ईः सँगको सहमति
वडाध्यक्ष भन्छन्– १५ हजार व्यापारीका कारण ५० हजार नागरिकले दु:ख पाउनुहुँदैन
स्रोत:एस् ए टि भी2023-10-5855 -
द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्नुहुन्छ ।
स्रोत:एस् ए टि भी2023-10-51202 -
प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र बझाङ जानुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जानुहुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-51643 -
सरकारमाथि संसद्को निगरानी कमजोर
संसद्ले सरकारका काममा निरन्तर निगरानी गर्ने काम गर्नुपर्ने भए पनि संसद् आएको छ महिनासम्म संसदीय निगरानी प्रभावकारी भएक…
स्रोत:एस् ए टि भी2023-10-5661 -
सर्वोच्च आँगनमा ढलिन् भारती,गुन्डा नाइकेको पाउमा ढल्यो देशको ‘कानुन’
सुक्खा मुख च्यापच्याप पारिरहेकी थिइन्, सास फेर्न सकस परिरहेको थियो । साथमा एक आफन्त मात्र थिइन् ।
स्रोत:एस् ए टि भी2023-10-51836 -
बझाङ भूकम्प पीडितको तत्काल उद्धार र पुनर्स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन
बझाङमा मङ्गलबार गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प…
स्रोत:एस् ए टि भी2023-10-5569 -
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि
दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ
स्रोत:एस् ए टि भी2023-10-5282 -
दोलखा सुन प्रकरण : काठमाडौंबाट थप तीनजना पक्राउ
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक चिनियाँ नागरिकसहित थप तीनजनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
स्रोत:एस् ए टि भी2023-10-4875 -
कतार एयरको जहाजले त्रिभुवन विमानस्थलमा किन गर्यो ‘ओभरसुट’ ?
कतारको दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ ।
स्रोत:एस् ए टि भी2023-10-4915 -
सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’
विश्वव्यापी तथ्यांक राख्ने संस्था ‘वर्ल्ड स्टाटिस्टिक्स’ ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वज…
स्रोत:नागरिक दैनिक2023-10-42391 -
मलेखुमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु
धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-4775 -
बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प
पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ ।
स्रोत:एस् ए टि भी2023-10-3915 -
सुदूरपश्चिममा लागुऔषध प्रयोग भयावह
प्रदेशभरका विद्यालयमा प्रहरीले थाल्यो सचेतना अभियान, १० देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण
स्रोत:एस् ए टि भी2023-10-3413 -
ठमेल रातभरि खोल्न दिने तयारी
शान्तिसुरक्षाको अवस्था थप चुस्त बनाई रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रहरी–प्रशासन उदार बन्न लागेको हो
स्रोत:एस् ए टि भी2023-10-3467 -
तीनकुनेको सामूहिक हत्याका अभियुक्तको सनसनीपूर्ण बयान : थप अनुसन्धान गर्न प्रहरीलाई चाहियो अमेरिकामा मात्रै प्रयोगमा आएको ब्रेन फिंगरप्रिन्ट
काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्याका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारी फरक क्षमता (बोल्न नसक्ने)क…
स्रोत:एस् ए टि भी2023-10-3601 -
नासमना टोलको चर्तुमुखी शिवलिंग भियनाको लिलाम गृहमा
भक्तपुरको ब्रम्हपर चोक, नासमना टोलबाट ३० वर्षअघि चोरिएको चर्तुमुखी शिवलिंग अस्ट्रियाको भियनास्थित एक लिलाम गृहमा बिक्र…
स्रोत:एस् ए टि भी2023-10-31927 -
सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा
केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको …
स्रोत:एस् ए टि भी2023-10-3700 -
थप चार किलो सुन बरामद
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-3754 -
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरियो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको म…
स्रोत:एस् ए टि भी2023-10-11015 -
फेरि बढ्यो पेट्रोल डिजेल र ग्यासको भाउ
पेट्रोल,डिजेल,मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढेको छ।
स्रोत:एस् ए टि भी2023-10-11944 -
पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै रास्वपाले बहिस्कार गर्यो प्रधानमन्त्रीले डाकेको बैठक
चाडपर्वहरुको मुखमा आम उपभाक्तालाई मार पर्नेगरी मूल्यवृद्धि गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीले …
स्रोत:एस् ए टि भी2023-10-1742 -
फर्किए प्रधानमन्त्री
पोखरा विमानस्थलमा उडान र नक्साबारे सकारात्मक छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ
स्रोत:एस् ए टि भी2023-10-1987 -
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ।
स्रोत:एस् ए टि भी2023-10-1692 -
एमाले गण्डकी अधिवेशन : ९ सय सात प्रतिनिधिले भाग लिँदै
नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ।
स्रोत:एस् ए टि भी2023-10-1271 -
श्री र फिष्टेलका तीन हेलिकप्टरको उडानमा प्रतिबन्ध
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्ल्न गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस-३५० बी३ई’ हेलिकप्टरको उडानमा रोक ल…
स्रोत:एस् ए टि भी2023-9-29425 -
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता
भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्…
स्रोत:एस् ए टि भी2023-9-29860 -
राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन
राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-29490 -
नाका खुलेको तीन दिनमै सुन तस्करी
दोलखाको बिगु गाउँपालिकास्थित सिँगटी बजारमा बरामद सुन उत्तरी नाका लामाबगरको फलेकबाट नेपाल भित्र्याइएको खुलेको छ ।
स्रोत:एस् ए टि भी2023-9-29523 -
प्रधानमन्त्री प्रचण्ड कैलाश मानसरोवरमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार तिब्बतस्थित हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर पुगेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-29961 -
नेताहरूको समर्थन राजनीतिक बेइमानी : बालेन
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले अभियन्ता ई: को मागमा समर्थन र उपस्थिति जनाएर केपी ओली, बाबुराम भट्टराई, …
स्रोत:एस् ए टि भी2023-9-28396 -
धार्मिक भ्रमणमा देवघाट आएका दुई युवक स्नान गर्ने क्रममा बेपत्ता
पवित्र तीर्थस्थल देवघाटमा भ्रमणमा आएका दुई युवक नारायणी नदीमा स्नान गर्ने क्रममा बेपत्ता भएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-28597 -
कहिलेसम्म आउछ काठमाण्डुमा मेलम्चीको पानी ?
उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्न…
स्रोत:काठमाण्डु पाटी2023-9-28343 -
चाडबाडमा नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छः सभामुख
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्ताल…
स्रोत:एस् ए टि भी2023-9-28418 -
प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई अघि बढाउने प्रतिबद्धता
नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-26985 -
नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दै
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहे…
स्रोत:एस् ए टि भी2023-9-26676 -
नेपाली सेनाको हेलिकोप्टरबाट वृद्धको उद्धार
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ स्यो छेवाङ दोर्जे वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाल…
स्रोत:एस् ए टि भी2023-9-26587 -
विधेयक ल्याउँदा छलफल नगरी ल्याएका कारण समस्या: सभामुख घिमिरे
सरकारले संसदमा विभिन्न विधेयकहरू ल्याउँदा पर्याप्त छलफल नगरी ल्याउने गरेको पाएको जनाउँदै यसले आफू चिन्तित बनेको सभामुख…
स्रोत:एस् ए टि भी2023-9-261577 -
टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन र चक्रपथको दोस्रो चरणको विस्तारमा तीव्रता दिने
चीनले लिजी-नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-261302 -
शिक्षकहरूको मागमा छ बुँदे सहमति, 'आन्दोलन फिर्ता'
शिक्षा ऐनमा परिमार्जन गर्ने सहितका छ बुँदे सहमति सरकारले जनाएपछि शिक्षकहरूले काठामाण्डू केन्द्रित आन्दोलन फिर्ता लिएक…
स्रोत:एस् ए टि भी2023-9-231458 -
संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा …
स्रोत:एस् ए टि भी2023-9-23544 -
मुगु सदरमुकाममा भीषण आगलागी : ८ घर र ९ पसल जलेर नष्ट, करोडौंको क्षती
मुगुकाे सदरमुकाम गमगढी तल्लो बजार कालीकामाली मन्दिर तलतिर आगलागी हुँदा ८ घर र ९ वटा पसल गोदाम जलेर पुर्ण रुपमा नष्ट भएका …
स्रोत:एस् ए टि भी2023-9-23652 -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकियो
एउटा एक्सरे बिग्रिएको डेढ महिनासम्म मर्मत गरिएन, अर्को एक्सरे पनि शुक्रबार बिग्रिएपछि रोकियो निर्यात
स्रोत:एस् ए टि भी2023-9-235168 -
चिनियाँ नेत्रीसँग नेपाली बुद्धिजीवीको भेटवार्ता; सञ्चारकर्मीको तालिमबारे भयो कुराकानी
चिनियाँ कम्युनिष्ट पार्टीको युन्नान प्रान्तिय स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख चङ यान र नेपालका बुद्धिजीवी, स…
स्रोत:एस् ए टि भी2023-9-20767 -
संविधानले समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान सभाबाट जारी नेपालको संविधानले नेपालको समृद्धि र राष्ट्रिय एकताला…
स्रोत:एस् ए टि भी2023-9-20266 -
आज देशभर संविधान दिवस मनाइँदै
नेपालको संघीय गणतन्त्र संविधान २०७२ सफलतापूर्वक जारी भएको आजको दिन नेपालमा राष्ट्रिय संविधान दिवस मनाइँदै देशभरि सार्व…
स्रोत:एस् ए टि भी2023-9-20562 -
नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो मात्र यात्रा गर्न आग्रह
पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ।
स्रोत:एस् ए टि भी2023-9-19831 -
असोज ३ गते देखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा
सरकारले ३ असोज देखि नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-19782 -
विद्या भूषणबाट ९६२ जना विभूषित
सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेक…
स्रोत:एस् ए टि भी2023-9-19633 -
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-9-19534 -
गृहको प्रस्ताव फिर्ता गर्दै राष्ट्रपति कार्यालयले सोध्यो आधार र कारण
गृह मन्त्रालयले विभिन्न काण्डमा जेल सजाय भोग्नुपर्ने ३४ जनालाई आम माफी दिन राष्ट्रपतिसमक्ष गरेको प्रस्ताव फिर्ता भएको …
स्रोत:१२ खरी2023-9-17589 -
आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरुसँग वार्ता गर्न समिति गठन गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-171774 -
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
कानुन निर्माणमा केन्द्रित हुनुपर्ने जनप्रतिनिधि खुद्रे विकासका आयोजनाका लागि बजेट खोज्दै मन्त्रालय धाएको भन्दै जनस्तर…
स्रोत:एस् ए टि भी2023-9-17379 -
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-9-16910 -
जहाँ आफ्नै गाउँ जान भारतको अनुमति लिनुपर्छ
दार्चुला व्याँस गाउँपालिका– १ का छाँगरू र तिंकर गाउँ नेपालबाट उपेक्षित, भारतबाट अपहेलित
स्रोत:एस् ए टि भी2023-9-16939 -
गैरीगाउँ सामूहिक हत्या घटना: एकै परिवारका तीनसहित ४ जनाको हत्या
काठमाडौंको गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको छ। काठमिलभित्र उनीहरु हत्या गरिएको अवस्थ…
स्रोत:एस् ए टि भी2023-9-162954 -
नेम्वाङको अन्तिम संस्कार बिहीबार गरिने, सरकारद्वारा सार्वजनिक बिदाको घोषणा
अन्तिम संस्कारको सम्मानमा सम्पूर्ण सरकारी निकायमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
स्रोत:एस् ए टि भी2023-9-13582 -
नेकपा एसका सल्लाहकार परिषद्का सदस्य विश्वकर्माको निधन
नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-121005 -
कुहिने फोहोरबाट कम्पोस्ट बनाउँदै महानगर
काठमाडौं महानगरपालिकाले कुहिने फोहोर घरमै व्यवस्थापन गर्न प्रोत्साहनस्वरूप सहुलियत मूल्यमा कम्पोस्ट बिन भाँडो वितरण ग…
स्रोत:एस् ए टि भी2023-9-121686 -
१५ दिनअघि दुनैबाट सम्पर्कविहीन मेजर पण्डितको अवस्था अझै अज्ञात
कर्णाली प्रदेश सभामा सांसदले उठाए विषय, परिवार चिन्तामा
स्रोत:एस् ए टि भी2023-9-121666 -
बालकुमारी पुलमुनि फोहोर फाल्ने १७ जना पक्राउ
काठमाडौ महानगरपालिकाले बालकुमारी पुलमुनि फोहोर फाल्दै गरेका १७ जनालाई पक्राउ गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-121047 -
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अस्पताल नपुग्दै मृत्यु भइसकेको चिकित्सकले बता…
स्रोत:एस् ए टि भी2023-9-121455 -
धरानमा हर्क साम्पाङकाे खस्किँदाे लाेकप्रियताः एकलकाँटे शैलीले जनतादेखि जनप्रतिनिधिसम्म हैरान
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ केही समययता तीव्र आलोचनाको घेरामा छन् ।
स्रोत:एस् ए टि भी2023-9-111438 -
विमानस्थलमा भन्सारका कर्मचारीको आन्दोलन- आज भन्सार जाँचपास बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सेवा ठप्प पारेका छन् । सोमबार भन्सार जाँचपाससमेत बन्द गरिएको छ …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-9-11601 -
तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अ…
स्रोत:एस् ए टि भी2023-9-11972 -
हिमालय एयरलाइन्सको गन्तव्य बिस्तार, चीनको छिङ्ग्ताओमा आइतबारदेखि उडान
आजदेखि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको छिङ्ग्ताओ (Qingdao) शहर र काठमाण्डौबिच सिधा उडान शुरु गरेक…
स्रोत:एस् ए टि भी2023-9-10911 -
चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात
नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ ।
स्रोत:एस् ए टि भी2023-9-10446 -
चीन भ्रमणबारे दलहरूसँग प्रधानमन्त्रीद्वारा छलफल
आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्…
स्रोत:एस् ए टि भी2023-9-10740 -
निजामती सेवा दिवस : यी हुन् ४० उत्कृष्ट कर्मचारी
सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषण…
स्रोत:एस् ए टि भी2023-9-8699 -
चिनियाँ राजदुतको अभिव्यक्तिप्रति सांसदहरुको यस्तो टिप्पणी
नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल-भारतबीच भइरहेको विद्युत व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप…
स्रोत:एस् ए टि भी2023-9-82387 -
इन्जिनियरिङमा वृद्धि भएको शुल्क रद्द
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले त्रिभुवन विश्वविद्यालयको निर्देशनमा वृद्धि गरेको शिक्षण शुल्क रद्द गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-81026 -
जालसाजीको सम्बन्धविच्छेद गरी सक्कली शरणार्थी अमेरिका
वर्ष ७० का डमलाप्रसाद अधिकारी बेलडाँगी शरणार्थी शिविर, सेक्टर ३ को ३१४ नम्बर झुप्रोमा एक्लै छन् । भदौरे झरी चुहिएर ओसिलो…
स्रोत:एस् ए टि भी2023-9-81066 -
युवा विदेश पलायनले कृषिमा महिला र प्रौढ बढी
राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’ अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने…
स्रोत:एस् ए टि भी2023-9-8758 -
चिनियाँ राजदूतको अभिव्यक्तिको अन्तर्य
सामान्यतया कुनै पनि देशको कूटनीतिज्ञले आफ्नो देश र कार्यरत रहेको देशका विषयमा बाहेक कुनै तेस्रो देशबारे टिप्पणी गर्ने प…
स्रोत:एस् ए टि भी2023-9-81253 -
नयाँ नक्साबारे चीनलाई पत्राचार गरेको रेकर्ड भेटिएन : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको…
स्रोत:एस् ए टि भी2023-9-7796 -
प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा फाइनल भइसकेको छैन– परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका एजेण्डा अझै फाइनल भइनसकेको बताए…
स्रोत:एस् ए टि भी2023-9-75618 -
काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन
काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-7327 -
कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुुगेको मुुस्ताङको कागबेनी बस्ती पुुनर्निर्माण…
स्रोत:एस् ए टि भी2023-9-5659 -
भारतको मन्त्रिपरिषद्ले स्वीकृत गर्यो नेपालसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्रको मस्यौदा
काठमाडौंमा विशेष समारोहबीच दुई देशका ऊर्जासचिवले सम्झौतापत्रमा हस्ताक्षर गर्ने योजना, हस्ताक्षरसँगै नेपाली विद्युतका …
स्रोत:एस् ए टि भी2023-9-5626 -
२७ वर्षदेखि थन्किएका चार करोडका सामान लिलाम गर्दै वीर अस्पताल
वीर अस्पतालले २७ वर्षयता स्टोरमा थन्किएर बसेका थोत्रा तथा बेवारिसे उपकरण लिलाम प्रक्रिया अघि बढाएको छ ।
स्रोत:एस् ए टि भी2023-9-5690 -
एमाले लुम्बिनी अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरू
नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वको चयनका लागि मतदान सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-5558 -
टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने
नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको छ ।
स्रोत:एस् ए टि भी2023-9-5683 -
वीरबाट हाम्फालेका पुरुषको खल्तिमा पाँचको नोट र सलाईको बट्टा मात्र, शव लिन कोही आएन
वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन ।
स्रोत:एस् ए टि भी2023-9-41296 -
९ दिनअघि मेडिसिटी अस्पतालमा जन्मिएकी थिइन् बालेन दम्पतीकी छोरी
काठमाडौं महानगरपालिकाको गाडी शनिबार राति कोटेश्वर चोकमा प्रहरी चेकजाँचमा केही बेर रोकियो। गाडीमा मेयर बालेन शाह पत्नी …
स्रोत:एस् ए टि भी2023-9-32566 -
ललिता निवास प्रकरणका मुख्य योजनाकार नै फरार
ललिता निवासको सरकारी जग्गा हिनामिनामा २८९ जना विरुद्ध मुद्दा दायर गरिए पनि मुख्य योजनाकार भने फरार छन्।
स्रोत:एस् ए टि भी2023-9-3789 -
टाल्न थालियो काठमाडौंका मुख्य सडकका खाल्डाखुल्डी
काठमाडौं महानगरभित्र रहेका मुख्य सडकखण्डका खाल्डा टाल्न थालिएको छ ।
स्रोत:एस् ए टि भी2023-9-3712 -
छाप्रोमा भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु
काठमाडौँको छाप्रोमा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ।
स्रोत:एस् ए टि भी2023-9-31251 -
ललितपुर महानगरले कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने
ललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अपांगतामैत्री आकाशे पुल निर्माण गर्ने भएको छ।
स्रोत:एस् ए टि भी2023-9-3548 -
विदेशबाट प्राध्यापक ल्याएर स्नातकोत्तरमा पढाउने तयारी गर्दै नेपाल विश्वविद्यालय
केन्द्रीय कार्यालय गैँडाकोटमा, अन्य क्याम्पसलाई सम्बन्धन नदिइने - जापान, दक्षिण कोरिया, भारत, चीनलगायत देशका नाम चलेका व…
स्रोत:एस् ए टि भी2023-9-3485 -
सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ: वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन 'अनन्त' ले देशमा अहिले जनताको सरकार रहेक…
स्रोत:सेतोपाटी2023-9-2708 -
दुई सय वर्ष पुरानो संसद् भवन पुनर्निर्माण भएन
राणाकालीन समयमा बनेको करिब दुई सय वर्ष पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माणका लागि कात्तिक भित्र टेण्डर खोल्ने त…
स्रोत:एस् ए टि भी2023-9-1512 -
‘सिल्क रोड’ चाइनिज म्युजिक कन्सर्ट सम्पन्न, उत्कृष्ट कलाकारद्वारा मनमोहक प्रस्तुति
नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले चाइना कल्चरल सेन्टर इन नेपाल, चाइना आर्ट्स एन्ड इन्टरटेनमेन्ट ग्रुप लिमिटेड…
स्रोत:एस् ए टि भी2023-9-12144 -
८ वर्षपछि सर्वसाधारणका लागि समेत खुल्दै छ तातोपानी नाका
नेपाल–चीनको सबैभन्दा पुरानो नाका तातोपानी कोदारी शुक्रबारदेखि सर्वसाधारणका लागि समेत खुला हुने भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-9-1526 -
नयाँ नक्साप्रति असन्तुष्टि जनाउँदै मेयर बालेनद्वारा चीन भ्रमण रद्द
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्।
स्रोत:एस् ए टि भी2023-8-31510 -
धादिङमा लाखेजात्रा सुरु [तस्बिरसहित]
धादिङमा लाखेजात्रा सुरु भएको छ।
स्रोत:एस् ए टि भी2023-8-31412
सिफारिस गर्नुहोस्
-
५६.१२ प्रतिशत प्रतिनि2026-1-12

-
‘तमु ल्होसार’ले नेपाल2025-12-30

-
बिजनेस र भिजिट भिसामा2026-1-9

-
रास्वपा र उज्यालो नेप2025-12-30

-
खुल्यो रसुवागढी नाका,2025-12-29

-
सुरुङमार्ग चलाउन दस आ2026-1-18

-
अनलाइन व्यापारमा बिल2026-1-7

-
छ सय जना प्रहरी कारबाह2026-1-8

-
पाँच महिनादेखि तलब नप2026-1-1

-
देशभर बढ्यो चिसो : ताप2026-1-6
