-
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो
स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको छ ।
स्रोत:कान्तिपुर2023-4-191458 -
सरकारले एनओसीमा कडाइ गरेपछि विद्यार्थी प्रदर्शनमा
सरकारले विदेश पढ्न जानेहरूलाई कडाइ गर्न नयाँ निर्देशिका जारी गरेपछि विरोध भएको छ।
स्रोत:नयाँ पत्रिका2023-4-18126 -
समस्या समाधान गर्न गम्भीर नभएको भन्दै गृहमन्त्रीविरूद्ध मिटरब्याज पीडितको प्रदर्शन
मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरूद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् ।
स्रोत:कान्तिपुर2023-4-18296 -
सहरी विकास मन्त्रालयले आफैं उठाउन थाल्यो सिंहदरबारको फोहोर
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि सहरी विकास मन्त्रालयले फोहोर व्यव…
स्रोत:कान्तिपुर2023-4-18951 -
उत्कृष्ट शिक्षाको लागि पाैष्टिक आहार
नेपाली समुदायिक बिद्यालयमा बालबालिकाको पोषण र पौस्टिक आहारको अवस्था बारे छलफल गर्न शान्ती शिक्षा मन्दिर मावी, ठैटिमा मं…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-181639 -
भासुका महिला भन्छन्: नचाहेरै गर्भ बस्छ अनि हामीले दु:ख पाउँछौं
पहिलो गर्भ चेकजाँचका लागि एकचोटी मात्रै धनगढी गएकी थिइन्। गाउँका सुडेनीबाट उनले घरमै बच्चा जन्माइन्। तीन वर्ष पनि नपुग्…
स्रोत:सेतोपाटी2023-4-171443 -
परराष्ट्रमन्त्री साउदसामु चुनौतीको चुली
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको गृहकार्य चलिरहेकै बेला कांग्रेस केन्द्रीय सदस्य तथा सांसद एनपी साउदलाई पर…
स्रोत:कान्तिपुर2023-4-17312 -
कचौरा काठमाडौंमा सधैं प्रदूषणको पिरलो
गत वर्षहरूको यही अवधिमा जस्तै देशका प्रमुख सहरहरूमा प्रदूषण उच्च भएको छ ।
स्रोत:कान्तिपुर2023-4-17266 -
ओली निवासमा प्रधानमन्त्री, सभामुख र देउवा
प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओल…
स्रोत:कान्तिपुर2023-4-17263 -
१४ महिनादेखि प्रधानन्यायाधीशविहीन न्यायालय
सर्वोच्चमा ५, उच्चमा ४२ र जिल्ला अदालतमा ४० न्यायाधीश पद रिक्त तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलनमा उत्रिने न…
स्रोत:ekantipur2023-4-16853 -
कोइला भट्टीबाट सुरू गरेको उद्योग, अहिले बनाउँछ ठूला उद्योगका मेसिन
३० वर्षअघि नेपालमा ठूलो खालको ढलाई उद्योग थिएन। उद्योगका मेसिनहरू बिग्रिए भने भारत लगेर मर्मत गर्नुपर्ने बाध्यता थियो।
स्रोत:seto pati2023-4-165215 -
आज काठमाडौं विश्वमै धेरै वायु प्रदुषण भएको शहर
आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको छ।
स्रोत:seto pati2023-4-16198 -
यात्रा नयाँ दशकको : समृद्धि र स्थिरताको आकाङ्क्षा
नयाँ संविधान निर्माण र सङ्घीय संरचना लागू भएका कारण ७० को दशक जति सम्झनलायक बन्यो भूकम्प, नाकाबन्दी र कोरोना सङ्क्रमणका …
स्रोत:गाेरखा पत्र2023-4-14824 -
चिनियाँ पाहुनालाई स्वागत गर्दै नेपाल
यो नेपाल ओभरसिज चाइनिज एसोसिएसनले चिनियाँ खेलकुद कम्पनी शेङ्तु स्पोर्ट्ससँगको सहकार्यमा पठाएको विशेष हाईकर टुरिष्ट ग्…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-134811 -
विराटनगर लगायतका क्षेत्रमा माेटरसाइकल चाेरी गर्ने गिराेह पक्राउ
मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
स्रोत:सेतोपाटी2023-4-12314 -
तीन वर्षमै नेपाल यसरी बन्यो सिमेन्टमा आत्मनिर्भर
कुनै समय यस्तो थियो, जब नेपालमा बन्ने ठूला परियोजनाहरूमा विदेशी सिमेन्ट नै प्रयोग गरिन्थ्यो। सर्वसाधारणले घर बनाउँदा स्…
स्रोत:सेतोपाटी2023-4-12425 -
५८ वटा सहकारी प्रहरीलाई जिम्मा, दुई समस्याग्रस्त घोषणा
काठमाडौं महानगरपालिकाले ५८ वटा सहकारी संस्थालाई प्रहरीको जिम्मा लगाएको छ ।
स्रोत:नयाँ पत्रिका2023-4-12243 -
शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक
जनकपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालयमा पुर्याइएका विद्यालय तहका पाठ्यपुस्तक ।
स्रोत:नयाँ पत्रिका2023-4-12380 -
ढाका कुमारकाे अडियाे प्रकरणबारे निर्णय लिन रास्वपाकाे बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ। सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्ग…
स्रोत:नागरिक दैनिक2023-4-121702 -
एसइई दिएका २०३ जना छात्रालाई साइकल वितरण
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले २०७९ सालको एसइई परीक्षामा सहभागी छात्राहरूलाई साइकल वितरण गरेको छ ।
स्रोत:गाेरखा पत्र2023-4-11169 -
सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन अन्तिम म्याद
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन अन्तिम म्याद दिएको छ ।
स्रोत:गाेरखा पत्र2023-4-11235 -
आविष्कार केन्द्रले मर्मत गरेपछि ‘बायो ग्यास प्लान्ट’ सञ्चालनमा
फोहोरबाट दैनिक १४ किलोवाट बिजुली उत्पादन गर्न सकिने
2023-4-11984 -
वैशाखदेखि काठमाडौंमा पनि सडकबत्ती राख्न सुरु गरिने
६०% महानगर र ४०% रकम विद्युत् प्राधिकरणले व्यहोर्ने
स्रोत:नागरिक दैनिक2023-4-11309 -
सिंहदरबारमा फोहोरको डंगुर
मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट तीन दिनयता फोहोर उठ्न सकेको छैन ।
स्रोत:नागरिक दैनिक2023-4-11362 -
शान्ति सेना बोकेर युगान्डा उड्नै लागेको निगमको चार्टर्ड जहाज रोकियो
निगम प्रवक्ता रमेश पौडेलका अनुसार, युगान्डा पस्ने मुलुकको बीचमा पर्ने अर्को अफ्रिकी मुलुक इरिट्रियाले अन्तिम सयममा कूट…
स्रोत:कान्तिपुर2023-4-11226 -
घूस संवादमा अख्तियारले थाल्यो अनुसन्धान
अख्तियारका प्रवक्ता भोला दाहालले पनि सञ्चारमाध्यममा आएका विषयलाई सार्वजनिक उजुरीका रूपमा ग्रहण गरिँदै आएको बताए ।
स्रोत:कान्तिपुर2023-4-11159 -
‘जोस, जाँगर र साहसका साथ अर्थतन्त्र सुधार्छु’
लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले ४९ वर्षअघि मिठाईबाट व्यावसायिक यात्रा सुरु गरेका हुन् ।
स्रोत:कान्तिपुर2023-4-11300 -
संक्रमणकालीन न्यायलगायतका विधेयकबारे शीर्ष नेताहरूबीच छलफल
बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित सरकार र प्रतिपक्षका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ ।
स्रोत:कान्तिपुर2023-4-11159 -
दुई करोड घूस प्रकरणको संंसदीय छानबिन गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड घूस मागेको प्रकरणमा संसदीय छानबिन गर्न सा…
स्रोत: हिमालखबर2023-4-10442 -
नेपाली जनताले संघीयता बोक्नै सक्दैनन्, खारेज हुनुपर्छ : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नेपाली जनताले संघीयता बोक्न नसक्ने दाबी गरेका छन्। सोमबार प्…
स्रोत: नेपाल लाइभ2023-4-10177 -
राजनीति ढाकाकुमार श्रेष्ठ प्रकरणः संसदीय समिति बनाएर छानबिन गर्न माग
प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गुरुङले संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने माग गरेक…
स्रोत: नेपाल लाइभ2023-4-10197 -
आज पनि महानगरले उठाएन सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर
काठमाडौं महानगरपालिकाले सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छै…
स्रोत:सेतोपाटी2023-4-10279 -
सभामुखले बोलाएको कार्यव्यवस्था बैठक सुरु
आजै दिउँसो संसद् बैठक पनि बस्दै छ। त्यसअघि परामर्श समितिको बैठक बसेको हो।
स्रोत:नागरिक दैनिक2023-4-10825 -
समर्थकको आँखामा ‘ढाका’ को पट्टी
राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक वृत्तमा नामै नसुनिएको उम्मेदवारलाई अघि सारेकाले मतदातामा केही आकर्षण पनि देखियो…
स्रोत:कान्तिपुर2023-4-10613 -
'५ सय मिटरमा रहेको सिंहदरबारले त मुद्दा सुन्दैन, दूरदराजको अवस्था कस्तो होला ?'
'५ सय मिटरमा रहेको सिंहदरबारले त मुद्दा सुन्दैन, दूरदराजको अवस्था कस्तो होला ?' मेयर बालेन्द्र शाहको स्पष्टीकरण– 'असमन्वय…
स्रोत:कान्तिपुर2023-4-10970 -
काठमाडौंका मेयरलाई गृहमन्त्री श्रेष्ठको प्रश्न : सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको भनाईप्रति आपत्ति जनाएका छन…
स्रोत: अन्नपूर्ण2023-4-10325 -
३४ जिल्लाको जनसंख्या वृद्धिदर किन ऋणात्मक ?
जनसंख्या किन घट्यो भन्ने प्रश्नमा कतिपय जनप्रतिनिधि जनगणनामै त्रुटि देखाउँछन्। सरोकारवाला भने यसमा बसाइँसराइलगायत कार…
स्रोत: अन्नपूर्ण2023-4-10303 -
ह्याम्सको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना
ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना भएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-8643 -
भुइचालो नआउदा पनि घरहरू भासिए पछि
अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते भएका छन् भने दर्जनाै परिवार बिस्थाप…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-8310 -
दुर्घटनाको अनुसन्धानमा चरम लापरबाही : सवारी ज्यान मुद्दामा प्रहरीद्वारा मिलापत्र
एक वर्षअघि एकजनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा प्रहरीले कानुनविपरीत मिलापत्र गराएको पाइएको छ ।
स्रोत:नयाँ पत्रिका2023-4-8339 -
‘प्रधानमन्त्रीज्यू ! कुरा होइन, काम गर्नुस्’
उनले प्रधानमन्त्रीले कम्तीमा ६ महिना न्यूनतम साझा कार्यक्रमका लागि समय छुट्याउनुपर्नेमा जोड दिए ।
स्रोत:नागरिक दैनिक2023-4-8183 -
‘नक्कली शरणार्थी बनाएर पैसा असुल्ने जोसुकैलाई कारबाही हुनेछ’
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोह सञ्चालन गर्ने जोकोहीका विर…
स्रोत:कान्तिपुर2023-4-8192 -
मेयर शाह भन्छन् : आजबाट सिंहदरबारको फोहोर उठ्दैन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बत…
स्रोत:कान्तिपुर2023-4-8419 -
शान्ति मिसनमा सैनिक महिलाको ऐतिहासिक उपस्थिति नौ मिसनमा एकसाथ ५६५ को सहभागिता
सामान्य सेवातर्फ १६ जना महिला अधिकृत मेजर तहसम्म पुगेका छन् ।
2023-4-7121 -
उपनिर्वाचन:आजदेखि आचारसंहिता लागू,क-कसलाई लाग्छ ?
बैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ
स्रोत: अन्नपूर्ण2023-4-7306 -
फैलिँदै कोरोना संक्रमण : कति जोखिम छ नयाँ भेरियन्ट?
नेपालमा एक सातायता दैनिक सरदर ८० व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
स्रोत:कान्तिपुर2023-4-7399 -
सम्पत्ति शुद्धीकरण विधेयक अलपत्र, ‘ग्रे लिस्ट’ को सम्भावना कायमै
अबैध तरिकाले आर्जित धनलाई स्वतः बैध तुल्याइने बाटो नखोलियोस्। मदनकृष्ण शर्मा, महासचिव, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल
स्रोत:कान्तिपुर2023-4-7399 -
अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा ‘राजनीतिक संलग्नता’
गिरोहसँग लामो सम्बन्ध रहेको, हेलिकोप्टरमा गोसाइँकुण्डसहित विभिन्न ठाउामा घुमेको र ‘अन्जानवश’ सहयोग गरेको एमाले सचिव टो…
स्रोत:कान्तिपुर2023-4-7841 -
रातो नम्बरप्लेटका सवारीसाधनले भाडा लिएर यात्रु बोक्न नपाउने
पिकआवरमा यात्रुवाहक बस विद्यालयका लागि प्रयोग नगर्न महासंघको निर्देशन
स्रोत:नयाँ पत्रिका2023-4-6235 -
तीन करोडका दुई प्लान्टमा ताला लगाएर मासिक १६ लाखसम्मको अक्सिजन किन्दै सिभिल अस्पताल
दैनिक ६० र ३५० सिलिन्डर उत्पादन क्षमताका प्लान्ट बन्द गरेर कान्तिपुर अक्सिजन प्रालि र सीता अक्सिजन प्रालिसँग गर्छ खरिद
स्रोत:नयाँ पत्रिका2023-4-6605 -
सरकारको न्यूनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने
१० दलीय सत्तागठबन्धनले आज साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-61210 -
ट्राफिक व्यवस्थापन नहुदा ठुलाे आर्थिक क्षति
काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-6441 -
सरकारले किनेन किसानको धान
खरिद गर्ने लक्ष्यको १० प्रतिशत र उत्पादनको ०.६४ प्रतिशत मात्र खरिद
स्रोत:कान्तिपुर2023-4-6144 -
दुर्गममा उडान गर्ने पाइलटका ठूला दुःख
‘दुर्गमका उडान हुने कि नहुने ? मौसमले भन्दा स्थानीय नेता, मेयर, सीडीओ र प्रहरी प्रमुखले तय गर्छन्,’ नेपाल नागरिक उड्डयन प…
स्रोत:कान्तिपुर2023-4-6118 -
हवाइ यात्रीलाइ खुसीको खबर
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आजबाट हवाई भाडा पनि घटेको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-5498 -
नेपाली सेनाद्वारा गाँउ त्रासमुक्त
ठोरी गाउँपालिका-४ पर्सा विजय बस्तीको गाउँमा पसेर स्थानीयका भैंसी र बाख्रा खाने बाघलाई नियन्त्रणमा लिइएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-5332 -
‘सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको ‘डेडिकेटेड फोर्स’ बनाउनुपर्छ’
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षाको ‘डेडिकेटेड फोर्स’ बनाउन अन्तर्…
2023-4-5147 -
साह र साम्पाङबीच अनुभव साटासाट
निर्वाचित भएयताको पहिलो भेटघाटमा उनीहरूले हालसम्मको काम गर्दाको अनुभव साटासाट गरेको जनाइएको छ ।
स्रोत:नयाँ पत्रिका2023-4-51088 -
काठमाडौं महानगरका १३ सामुदायिक विद्यालयमा मात्र हजारभन्दा बढी विद्यार्थी
८९ सामुदायिक विद्यालयमध्ये आठमा सय विद्यार्थी पनि छैनन्
2023-4-5384 -
उपनिर्वाचन प्रचार १५ दिन
निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रका उम्मेदवारलाई प्रचारप्रसार गर्न दुई साता समय दिने भएको छ ।
स्रोत:कान्तिपुर2023-4-5419 -
वीरगन्ज महानगरले किन फाल्यो टेलिकमको परिसरभित्र फोहोर ?
वीरगन्ज महानगरपालिकाले शहरबाट संकलित कवाडीसहितको फोहोर नेपाल टेलिकम परिसरभित्र लगेर फालेको छ।
स्रोत: अन्नपूर्ण2023-4-4168 -
उपनिर्वाचन : ३ क्षेत्रमा ६९ को उम्मेदवारी
आगामी वैशाख १० मा प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार राजनीतिक दल र स्वतन्त्र गर…
स्रोत:कान्तिपुर2023-4-4278 -
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने जालो
राजनीतिक र प्रशासनिक आडमा भएको यो ठगीमा संलग्न चारजना पक्राउ परेपछि त्यसमा संलग्न उच्चपदस्थ व्यक्तिहरू मुद्दा प्रभावि…
स्रोत:नयाँ पत्रिका2023-4-431 -
कोपाइलटको अभावमा दुबई उडान १२ घण्टा ढिला
निगमको वाइडबडी विमान उड्नै लाग्दा कोपाइलटको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान कम…
स्रोत:कान्तिपुर2023-4-3462 -
वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज
वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्…
स्रोत:अनलाइनखबर2023-4-3578 -
उपनिर्वाचनमा माओवादीले उम्मेदवार नउठाउने
नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ ।
स्रोत:रातोपाटी2023-4-3204 -
नवौँ एसएसइएसएआर अन्तर्राष्ट्रिय सेमिनार सुरु
अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले एक समारोहबीच गरे ।
स्रोत:नयाँ पत्रिका2023-4-3207 -
राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव अस्पतालमा
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव महाराजगन्ज पुगेका छन्।
स्रोत: अन्नपूर्ण2023-4-3154 -
भृकुटीमण्डपमा रङ्गिचङ्गी फुलको मेला
काठमाडौंको भृकुटीमण्डपमा चैत १७ गते देखि, " स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय" मूल नाराका साथ पुष्प प्…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-17118 -
मध्यपुर उज्यालो अभियान सञ्चालन
मध्यपुर थिमि नगरपालिकाले सबै वडाका मुख्य सडकमा सडकबत्ती जडान गर्ने भएको छ । ‘मध्यपुर उज्यालो अभियान’अन्तर्गत नगरपालिका…
स्रोत:गाेरखा पत्र2023-4-1306 -
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्ने प्रणाली खारेज गर्ने …
स्रोत:सेतोपाटी2023-4-181 -
हवाई सुरक्षामा चालकदल तथा इन्जिनियरकै लापरबाही
सुरक्षा मापदण्ड मिच्ने पाइलट तथा कर्मचारी धमाधम करबाहीमा
स्रोत:नयाँ पत्रिका2023-4-1396 -
प्रधानमन्त्रीसँग वार्ताकाे लागि बालुवाटार पुगे मिटरब्याज पीडित
तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेटका लागि ब…
स्रोत:नयाँ पत्रिका2023-4-1219 -
सुशासन पार्टीका अध्यक्ष रमेश खरेल रास्वपाबाट चुनाव लड्दै
नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बारा-२ मा उपचुनाव लड्न तयार भएका छन् ।
स्रोत:कान्तिपुर2023-3-31299 -
एनसेलका लागि यसरी गायब पारियो २५ वर्षे प्रावधान
राष्ट्रमारा विधेयकको विरोधपछि सचिवको सरुवा
स्रोत:नागरिक दैनिक2023-3-31109 -
प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे
प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
स्रोत:नागरिक दैनिक2023-3-3156 -
उपनिर्वाचन लड्न डा. वाग्लेले छाडे कांग्रेस
स्वतन्त्र पार्टीमा दोस्रो वरीयतामा वरिष्ठ उपसभापति बन्ने, तनहुँ १ बाट निर्वाचन लड्ने
स्रोत:नयाँ पत्रिका2023-3-31781 -
करोडौँका उपकरण प्रयोगविनै कबाडी बनाउँदै सिभिल अस्पताल : ६ करोडको इन्टेरोस्कोपी मेसिन सात महिनादेखि र एक करोड ८० लाखका भेन्टिलेटर तीन वर्षदेखि स्टोरमै
नयाँ सामान नै कबाडी बनाउँदै लगेको अस्पतालले परिसरमा वर्षौँदेखि थन्किएका कबाडी सामानको व्यवस्थापन पनि गरेको छैन । अस्पत…
स्रोत:नयाँ पत्रिका2023-3-31945 -
भौतिक मन्त्रालयमा श्रेष्ठका ३ महिना : निर्देशनमा ध्यान, परिणाममा जाम
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छाडेर गृह मन्त्रालय जाने तरखरमा छन् ।
स्रोत:कान्तिपुर2023-3-31260 -
सुरू भयो एसईई
यस वर्षको माध्यमिक शिक्षा परीक्षा आज बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरू भएको छ ।
स्रोत:कान्तिपुर2023-3-31447 -
यस्तो बन्दै छ भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन
चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भरतपुर विमान…
स्रोत:अनलाइनखबर2023-3-30128 -
घट्दै कार्बन भण्डारण क्षमता
जलवायु परिवर्तनसँग जुध्न ‘गम्भीर समस्या’ उत्पन्न हुने देखिएको छ।
स्रोत:अ2023-3-301478 -
गृह मन्त्रालयको जिम्मेवारी नारायणकाजीलाई
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उपाध्यक्ष श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागेका छन्।
स्रोत: अन्नपूर्ण2023-3-30298 -
सरकारले कानुनअनुसार पाउने एनसेलको स्वामित्व गुमाउँदै!
२०८६ सालपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेल सरकारको स्वामित्व…
स्रोत:नागरिक दैनिक2023-3-30317 -
कसले कति मन्त्रालय पाउने टुंगियो, कुन–कुन पाउने आज छिनोफानो
नौ दल सरकारमा जाने निश्चित, आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, रास्वपालाई फकाइँदै, जनमोर्चा बाहिरै
2023-3-30172 -
यात्रुमाथि सीता एयरको ज्यादती : दाङबाट काठमाडौंका लागि उडेका यात्रु नेपालगन्जमा झारिए, जहाज हुम्ला उड्यो
१४ यात्रु बोकेर सीता एयरको १९ सिटे नाइनएन एजेएच जहाज बुधबार बिहान ११ बजे काठमाडौंका लागि उडेको थियो ।
स्रोत:नयाँ पत्रिका2023-3-30127 -
मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो
मेचम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ ।
स्रोत:रातोपाटी2023-3-29825 -
भूउपग्रह बनाउँदै सामुदायिक विद्यालयका विद्यार्थी
प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार…
स्रोत:गाेरखा पत्र2023-3-29314 -
६६ वर्षमा पनि बनेन कान्तिलोकपथ
निर्माण पूरा हुन अझै तीन वर्ष लाग्ने अनुमान, पाँच किलोमिटरमा कामै भएन
2023-3-29348 -
एआईको कारण लाखौं रोजगारी गुम्ने खतरा, कुन क्षेत्र छ कम जोखिममा?
अमेरिकी बैंक गोल्डम्यान साक्सको रिपोर्टमा एआईले ३० करोड रोजगारी प्रतिस्थापन गर्न सक्ने दाबी गरेको हो ।
स्रोत: अन्नपूर्ण2023-3-29639 -
खुलामञ्च बन्द छ
पीडितहरू बिरामी परेकाले बुधबारको धर्ना र प्रदर्शन रोक्नुपर्ने अवस्थामा आएको मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक …
स्रोत:कान्तिपुर2023-3-29495 -
मन्त्रिपरिषदको निर्णय: मिटरब्याजमा रकम असुली अपराध
सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ।
स्रोत:नागरिक दैनिक2023-3-292131 -
न्यायाधीश नहुँदा अन्यायमा सर्वोच्च अदालत
सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-29306 -
मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन र मन्त्रालयको बाडफाँड मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ।
स्रोत:नागरिक दैनिक2023-3-29361 -
पार्किङका लागि निर्माण गरिएको काठमाडौं भ्यू टावर वैशाखबाट प्रयोगमा ल्याइने
आगामी वैशाखदेखि तीन तल्लालाई पार्किङको लागि खुल्ला गरेर बिस्तारै अन्य तल्लाहरू पनि पार्किङका लागि खुल्ला गर्दै लगिने छ …
स्रोत:गाेरखा पत्र2023-3-281020 -
मिटरब्याजपीडितसँग वार्ता गर्न समिति गठन, आजै प्रधानमन्त्रीले भेट्ने
टरब्याजपीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ।
स्रोत:नयाँ पत्रिका2023-3-28294 -
प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार गएका मिटरब्याज पीडित टंगालमै रोकिए
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार हिँडेका मिटरब्याज पीडित बालुवाटार नजिक टंगालमै रोकिएका छन्।
स्रोत: अन्नपूर्ण2023-3-28398 -
चैते धान रोपाइँको चटारो
पाँचथरका किसानलाई यतिखेर चैते धान रोप्ने चटारो छ । यो बेला रोपिने धान असार अन्तिममा पाक्छ ।
स्रोत:कान्तिपुर2023-3-28303 -
नेतृत्वमा महिला पुगे तर संख्या अझै निकै कम
संविधानमा समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको सात वर्ष भइसकेको छ तर अझै पनि राजनीतिक नियुक्ति र निर्णायक…
स्रोत:कान्तिपुर2023-3-28643
सिफारिस गर्नुहोस्
-
साढे २ अर्बको ठेक्काम2024-11-15
-
पाल्पामा २२५ जनामा स्2024-10-23
-
कोरला नाकामा अध्यागमन2024-11-3
-
आजदेखि नेपाल संवत् ११2024-11-2
-
पूर्वी भेगमा ‘दाना’ च2024-10-25
-
जाजरकोटमा दुर्घटना: घ2024-11-11
-
कालिकोटमा जीप दुर्घटन2024-11-10
-
राष्ट्रपति पौडेल स्वद2024-11-15
-
राष्ट्रपति पौडेल र मह2024-11-11
-
बाढीपीडितलाई सात लाख2024-11-14