-
श्रीथा थाविसिन थाइल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने
फेउ थाई पार्टीका श्रीथा थाविसिन थाइल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
स्रोत:एस् ए टि भी2023-8-23343 -
श्रीलङ्का टापुमा रोकिएन कटान
सुनसरीको श्रीलङ्का टापुमा कोशीको कटान बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोल सुरक्षित स्थानमा सारेको छ ।
स्रोत:एस् ए टि भी2023-8-22514 -
कम्बोडियाका राजाद्वारा नयाँ संसद्को समर्थन
कम्बोडियाका राजा नोरोदोम सिहामोनीले गत महिना सम्पन्न आम निर्वाचनपछि सोमबार नयाँ राष्ट्रिय सभाको पहिलो अधिवेशनको अध्यक…
स्रोत:एस् ए टि भी2023-8-21262 -
चन्द्रयान- ३ अब चन्द्रमाको २५ किमी मात्रै पर, तीन दिनभित्र चन्द्रमामा अवतरण गराइने
चन्द्रयान- ३ को दोस्रो र अन्तिम डि बूस्टिङ अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ।
स्रोत:एस् ए टि भी2023-8-20290 -
एकै दिन भित्रिए ३५० बढि बंगलादेशी पर्यटक, पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग
शुक्रबार मध्याह्न तिन सयभन्दा बढी बङ्गलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो ।
स्रोत:एस् ए टि भी2023-8-182109 -
मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
स्रोत:एस् ए टि भी2023-8-181458 -
नेपाल र चीनबीच आर्थिक सहयोग अगाडि बढाउनुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल र चीनबीच द्विपक्षीय आर्थिक सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
स्रोत:एस् ए टि भी2023-8-17681 -
युएसएआईडी र नेपाल सरकारको संयुक्त पोर्टफोलियो समीक्षा
दुई निकायहरूबीच आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरू बीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा यो क…
स्रोत:एस् ए टि भी2023-8-12189 -
अमेरिकाबाट ४० सम्पदाजन्य आकृति घर फर्काइँदै
यी सम्पदा शनिबार काठमाडौं आइपुग्नेछन् ।
स्रोत:एस् ए टि भी2023-8-11430 -
स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च
स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ ।
स्रोत:एस् ए टि भी2023-8-10447 -
नेपालमा चिनियाँ लगानी र पर्यटक बढाउन महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा चिनियाँ लगानी र पर्यटक आगमन बढाउन नेपालका लागि चिनिय…
स्रोत:एस् ए टि भी2023-8-91169 -
पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी मानिस प्रभावित
पूर्वी अमेरिका अहिले गम्भीर आँधीको चपेटामा छ।
स्रोत: गोरखापत्र2023-8-9247 -
रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु
रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ ।
स्रोत:news 242023-8-4385 -
कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छभने अन्य १० जना बेपत्ता भएका छन् ।
स्रोत:news 242023-8-3589 -
हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत
भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र…
स्रोत:news 242023-8-2377 -
कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन
इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ
स्रोत:परिचय2023-8-1644 -
थाइल्याण्डमा पटका कारखानामा बिष्फोट हुँदा ९ जनाको मृत्यु
दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ । घटनामा ११५ भन्दा बढी घाइते भएका छन् …
स्रोत:खबरहब2023-7-30528 -
पुराना श्रमिक लैजान कोरियन रोजगारदाता अनिच्छुक
कोरियाका रोजगारदाता पुराना नेपाली श्रमिक लैजान अनिच्छुक देखिएका छन् ।
स्रोत:नयाँ पत्रिका2023-7-30336 -
राजश्री महाविहारबाट हराएको अमोघपाश लोकेश्वर सिकागोमा
पाटन, बहाबहीको राजश्री महाविहारबाट सन् ७० को दशकमा चोरिएको पुरातात्विक काष्ठआकृति ‘अमोघपाश लोकेश्वर’ अमेरिकाको सिकागो…
स्रोत:कान्तिपुर2023-7-301067 -
भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छौँ : प्रम प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले कडा कदम चालेको बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2023-7-27312 -
प्रधानमन्त्री र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. अल्भारो लारियोबीच भेटवार्ता भएको छ…
स्रोत:एस् ए टि भी2023-7-25439 -
तेहेल्का डटकमलाई दुई करोड क्षतिपूर्तिको आदेश
दिल्ली उच्च अदालतले तेहेल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई दुई …
स्रोत:नयाँ पत्रिका2023-7-23397 -
कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामद…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-22341 -
साउदीमा सम्झौता विपरीत कुकुर मार्ने काम गर्दै १५ जना नेपाली, उद्धारको अपील
रोजगारीका लागि साउदी अरेबिया आइपुगेका १५ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनप…
स्रोत: अन्नपूर्ण2023-7-21412 -
करिब हजार नेपाली म्यानमारमा बन्धक
थाइल्यान्डको राम्रो जागिरको प्रलोभनमा झुक्याएर म्यानमार पुर्याइएका नेपालीलाई चिनियाँ गिरोहले अनलाइन ठगीको काममा लगा…
स्रोत:नयाँ पत्रिका2023-7-19739 -
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज काठमाडौं आउँदै
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार काठमाडौं आउँदै छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-14326 -
युक्रेनले पाएन नेटोको सदस्यता
उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को दुई दिन चलेको सम्मेलनमा प्रमुख राष्ट्रहरूले युक्रेनलाई थप हतियार सहयोगको प्रतिबद…
स्रोत:कान्तिपुर2023-7-131326 -
नेपालबाट हङकङ र मकाउमा 'बोतलबन्द पानी' निर्यात
हङकङ र मकाउपछि बङ्गलादेशमा पानी निर्यातका लागि प्रक्रिया अगाडि बढेको छ । त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियमा पनि पा…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-8293 -
चीनको सियान-काठमाडौं सिधा हवाई उडान हुने, तिब्बत एयरलाइन्सले पुन: उडान गर्दै
एयरलाइन्सले काठमाडौंसहित नेपालका पर्यटकीय गन्तव्यको बारेमा चिनियाँ भाषामा जानकारी दिँदै उडान संचालन गर्ने जनाएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-7570 -
विदेश कूटनीतिज्ञसँगै तिब्बती शरणार्थीले मनाए दलाई लामाको जन्मदिन
विदेश कूटनीतिज्ञसहित नेपालमा बसोबास गर्दै आएका शरणार्थीले धार्मिक नेता दलाई लामाको ८८ औं जन्मदिन बिहीबार मनाएका छन्।
स्रोत:कान्तिपुर2023-7-6651 -
दक्षिण अफ्रिकामा ग्यास लिक भएर १६ जनाको मृत्यु
मृत्यु हुनेमा बालबालिका र महिला रहेका स्थानीय अधिकारीहरुले बताएका छन्। नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण दुर्घटना भ…
स्रोत: अन्नपूर्ण2023-7-6338 -
‘नेपाली चिकित्सकका कारण आफ्नो ज्यान बच्यो’
संयुक्त अधिराज्य(बेलायत)को संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्ड्से होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहे…
स्रोत: गोरखापत्र2023-7-5588 -
मलेशियामा अनिवार्य मृत्युदण्डको नीति हट्यो
मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय मङ्गलवारबाट कार्यान्वयनमा आएको छ।
स्रोत:बिबिसि2023-7-4485 -
अमेरिकाको फिलाडेल्फियामा गोली चल्यो : चार जनाको मृत्यु, चार घाइते
गोली आठ जनालाई लागेको थियो। आक्रमणमा दुई बालबालिका पनि घाइते भएका छन्।
स्रोत: अन्नपूर्ण2023-7-4457 -
प्रमको चीन भ्रमण छिट्टै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले छिट्टै चीन भ्रमण गर्ने बताउनुभएको छ।
स्रोत: गोरखापत्र2023-7-2255 -
अलिबाबा ग्रुपका मालिक ज्याक मा काठमाडौंमा
चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा चिनियाँ धनाढ्य ज्याक मा नेपाल भ्रमणमा आएका छन्
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-28286 -
यौन अपराधसम्बन्धी कानुनमा व्यापक परिमार्जन गर्दै जापान
प्रहरीले उनका आरोपितलाई कहिल्यै न्यायको कठघरामा उभ्याएनन् । यो अनुभव कानेकोका लागि असाध्यै पीडादायी रह्यो, उनले यो कुर…
स्रोत:नयाँ पत्रिका2023-6-223536 -
भारतमा अत्यधिक गर्मीले ९८ जनाको मृत्यु
भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ९८ पुगे…
स्रोत:कान्तिपुर2023-6-20477 -
नेपालमा भारतीय र अमेरिकी गतिविधिमाथि चीनले किन गर्यो ‘आशङ्का’
चीन भ्रमणमा रहेका एक उच्च नेपाली अधिकारीले भारत र संयुक्त राज्य अमेरिकाका तर्फबाट ‘आफ्नो मुलुकलाई अप्ठेरो पार्नेगरी ने…
स्रोत:bbc nepali2023-6-15595 -
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना माओत्सेतुङको समाधिस्थलमा
चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बेइजिङस्थित माओत्सेतुङको समाधिस्थलमा पु…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-14709 -
रास्वपा सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ…
स्रोत:नागरिक दैनिक2023-6-13515 -
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीन जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता
‘छेन्दु - पोखरा उडानका लागि चीन तयारी अवस्थामा’
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-13364 -
साउदी जान कामदारलाई शैक्षिक प्रमाणपत्र अनिवार्य
नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरबले साधारण काम (अदक्ष) मा जाने कामदारसँग पनि शैक्षिक योग्…
स्रोत:कान्तिपुर2023-6-12590 -
इराकको कुर्दिस्तानमा हजारौं नेपाली ‘ओभरस्टे’
सिन्धुपाल्चोककी रीना तामाङ इराकको कुर्दिस्तानबाट स्वदेश नफर्केको १० वर्ष भइसक्यो ।
स्रोत:कान्तिपुर2023-6-12202 -
कस्तो छ मेटाले ३०० मिलियन डलर लगानी गरेको ट्विटरको प्रतिस्पर्धी एप ?
अमेरिकी अर्बपति इलन मस्कले ट्विटर खरीद गरेयता विज्ञापन बजार र प्लाटफर्मको गुणस्तर मात्रै नभएर कम्पनीको समग्र बजार मूल्…
स्रोत:कान्तिपुर2023-6-10261 -
कोलम्बियामा विमान दुर्घटनाको ५ हप्तापछि सकुशल भेटिए ४ बालबालिका
कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् ।
स्रोत:कान्तिपुर2023-6-10260 -
बेलायती पूर्वप्रधानमन्त्री जोन्सनले दिए सांसदबाट राजीनामा
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले सांसदबाट राजीनामा दिएका छन् । आफूलाई संसद्बाट बाहिर निकाल्न बाध्य पारिएक…
स्रोत:कान्तिपुर2023-6-10526 -
काठमाडौँ-बेइजिङ सीधा उडान सुरु
कोभिड महामारीपछि चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-9391 -
ट्रम्पमाथि गोप्य दस्तावेज घरमा राखेको प्रकरणमा अभियोग
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अ…
स्रोत:bbc nepali2023-6-9198 -
राजदूत आचार्यद्वारा आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
बेलायतका साथै आयरल्यान्डका समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आयरल्यान्डका राष्ट्रपत…
स्रोत:रातोपाटी2023-6-9393 -
डढेलोले क्यानडा र अमेरिकामा वायु प्रदूषण
केही दिनयता क्यानडाका जंगलमा डढेलो लाग्दा उक्त देशसहित अमेरिकाका विभिन्न सहरमा वायु प्रदूषण बढेको छ ।
स्रोत:कान्तिपुर2023-6-91644 -
इरानको पहिलो हाइपरसोनिक मिसाइल प्रक्षेपण
इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको छ।
स्रोत:खबरहब2023-6-81424 -
भर्जिनियामा दीक्षान्त समारोह स्थल बाहिर गोली चल्दा दुईकाे मृत्यु, पाँच जना घाइते
अमेरिकाको भर्जिनियाको रिचमण्डमा एक हाईस्कूलको दीक्षान्त समारोह भइरहेको थियटर अगाडीको पार्कमा अन्धाधुन्ध गोली चलेको छ।…
स्रोत:नागरिक दैनिक2023-6-7506 -
अमेरिकी इतिहासकै खतरनाक जासुस भनेर चिनिएका रोबर्ट ह्यान्सन मृत फेला
अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-6202 -
पोखरामा चार्टर्ड उडान गर्ने तयारीमा चीन
चिनियाँ टोलीले उडानका लागि जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
स्रोत: अन्नपूर्ण2023-6-6301 -
वैदेशिक रोजगारीलाई युरोप डाइभर्ट गर्ने तयारी : मागपत्र निर्देशिका संशोधन गरिँदै
नेपालको वैदेशिक रोजगारीलाई खाडी र मलेसियाबाट युरोपियन मुलुकतर्फ डाइभर्ट गर्ने सरकारले तयारी गरेको छ ।
स्रोत:नयाँ पत्रिका2023-6-5470 -
चीनको अन्तरिक्ष सपना : पहिले चन्द्रमा, त्यसपछि मंगलग्रह
चीनले यसै साता पहिलो गैरसैन्य अन्तरिक्षयात्रीको एक टोलीसहित आफ्नो तियाङगोङ अन्तरिक्ष स्टेसनतर्फ नयाँ अभियान सफलतापूर्…
स्रोत:naya patrika2023-6-42574 -
कोरियाका लागि उत्कृष्ट स्रोतमुलुक बन्दै नेपाल
कोटा प्रणाली हटाएपछि बढे कोरिया जाने नेपाली कामदार
स्रोत:नयाँ पत्रिका2023-6-3561 -
स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्।
स्रोत:सेतोपाटी2023-6-3859 -
अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिएको दावी
असीको दशकमा भेटिएका ती जीवाश्म हड्डी आकाशमा उड्ने विशाल सरीसृपको भएको र तिनको उत्पत्ति दश करोड सत्तरी लाख वर्षअघि भएको ब…
स्रोत: अन्नपूर्ण2023-6-1329 -
प्रधानमन्त्री र चिनियाँ उच्च अधिकारीबीच भेटवार्ता : प्रचण्डलाई चीन भ्रमणको निम्तो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र ले चिनियाँ उच्चअधिकारीसँग भेटवार्ता सकिएको छ।
स्रोत: अन्नपूर्ण2023-5-31426 -
आजकै दिन : दक्षिण अफ्रिकामा गणतन्त्र
सन् १९६१ मा आजकै दिन (मे ३१) मा दक्षिण अफ्रिका गणतन्त्रात्मक मुलुक घोषित भएको थियो । गणतन्त्र घोषित भएसँगै दक्षिण अफ्रिक…
स्रोत:कान्तिपुर2023-5-31816 -
मलेसिया जाँदाको ऋण तिर्न वर्षभरि श्रम
मलेसिया पुगेका जनकपुरका केशवकुमार कर्णको छटपटी दिनहुँ बढिरहेको छ । साहुकारबाट ऋण लिएर मलेसिया गएका उनलाई बढ्दो ब्याजल…
स्रोत:कान्तिपुर2023-5-301668 -
अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सम्झौता’
अमेरिकी ह्वाइटहाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन ‘सैद्धान्तिक …
स्रोत:naya patrika2023-5-28481 -
अवतरणका क्रममा विमानको ढोका खुलेपछि...
देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु व…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-271168 -
अन्तर्राष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन
चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तर्राष्ट्रियस्तरमा बढाउन मरमग्दुर …
स्रोत:खबरहब2023-5-27337 -
अमेरिकी राष्ट्रपति उम्मेदवारका लागि रिपब्लिकनबाट जसको नाम चर्चामा छ
सन् २०२४ मा अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । वर्तमान राष्ट्रपति जो बाइडेन पनि दोस्रो कार्य…
स्रोत:रातोपाटी2023-5-24464 -
एआई नियमनका लागि विश्वव्यापी मापदण्ड बनाउन जी सेभेन राष्ट्रहरूको आह्वान
जापानको ऐतिहासिक शहर हिरोसिमामा हालै सम्पन्न ग्रुप अफ सेभेन (जी सेभेन) राष्ट्रका प्रमुखहरूको भेलाले आर्टिफिसियल इन्टेल…
स्रोत:कान्तिपुर2023-5-22316 -
चिनियाँ आधुनिकीकरण
आधुनिकीकरण मानव सभ्यताको विकास र प्रगतिको प्रमुख चिह्नको रूपमा आधुनिक काल प्रारम्भ भएदेखि विभिन्न देशका जनताको सङ्घर्ष…
स्रोत: गोरखापत्र2023-5-21511 -
चीन बन्यो विश्वमै सबैभन्दा धेरै कार निर्यात गर्ने देश
३ महिनामै १० लाखभन्दा बढी कार निर्यात
स्रोत:कान्तिपुर2023-5-19363 -
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलसलाई ३ वर्ष जेल
पूर्वराष्ट्रपति सार्कोजीले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगल…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-181619 -
अष्ट्रेलियाली सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियन सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता ग…
स्रोत:नयाँ पत्रिका2023-5-17595 -
किभमा रुसी हवाई आक्रमण
युक्रेनको राजधानी किभमा रुसले फेरि हवाई आक्रमण गरेको छ । यस महिनामा रुसको यो लगातार आठौं आक्रमण हो ।
स्रोत:कान्तिपुर2023-5-17417 -
अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री वाट्स नेपालमा
अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स, एमपि, दुई दिने भ्रमणका क्रममा आज काठमाडाैँ आइपुगेका हुन् ।
स्रोत:खबरहब2023-5-16667 -
नेपालमा चाँडै अमेरिकी सेना आउँदैछः दुर्गा प्रसाईं
व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको दाबी गरेका छन् ।
स्रोत:रातोपाटी2023-5-13558 -
सर्वोच्चको आदेशपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा
पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान बिहीबार रिहा भएका छन् ।
स्रोत:कान्तिपुर2023-5-12687 -
इजरायलले काठमाडौंमा मनायो ७५औं स्वतन्त्रता दिवस
इजरायलले आफ्नो ७५औं स्वतन्त्रता दिवस काठमाडौंमा मनाएको छ ।
2023-5-12506 -
इजरायल-प्यालेस्टाइनबीच फेरि बल्झियो द्वन्द्व
इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व बल्झिएको छ ।
स्रोत:कान्तिपुर2023-5-11466 -
यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
मेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छ
स्रोत:सेतोपाटी2023-5-10903 -
सिकागो म्युजियममा लाजिम्पाटको ‘श्रीधर विष्णु’
तलेजु भवानीको हार राखिएकै सिकागोस्थित म्युजियम आर्ट इन्स्टिच्युट अफ सिकागोमा लाजिम्पाटको ‘श्रीधर विष्णु’ फेला परेको छ …
स्रोत:कान्तिपुर2023-5-9382 -
आफ्नो समुदायले बनाएको सामानको बजार खोज्दै नेपाल आइपुगिन् चिलीकी तातियाना
गत साताको मंगलबार काठमाडौंमा 'अन्तर्राष्ट्रिय गृहश्रमिक सम्मेलन' भएको थियो। सम्मेलनमा विश्वका २९ देशका गृहश्रमिकहरू सह…
स्रोत:सेतोपाटी2023-5-8392 -
अमेरिकामा १६ वर्षयताकै उच्च ब्याजदर
अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले …
स्रोत:कान्तिपुर2023-5-5217 -
राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री आज बेलायत जाँदै
उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भए पनि स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान न…
स्रोत:कान्तिपुर2023-5-4440 -
सुडानमा एक साता युद्धविरामको सहमति
सुडानमा द्वन्द्वरत पक्ष एक हप्ता युद्धविराम गर्न सहमत भएका छन् ।
स्रोत:अनलाइनखबर2023-5-3339 -
अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता
सिधा हवाई सेवा सञ्चालन गर्न कम्बोडिया इच्छुक
स्रोत: गोरखापत्र2023-5-31605 -
बाइडेनले प्रशान्त क्षेत्रका १८ नेतासँग भेटवार्ता गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे महिनामा पपुवा न्युगिनीको भ्रमणका क्रममा दक्षिण प्रशान्त क्षेत्रका १८ नेतासँग भ…
स्रोत:naya patrika2023-5-1558 -
नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्ने बेलायतको वचनबद्धता
लन्डनमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक
स्रोत:नयाँ पत्रिका2023-4-281030 -
चीनमा चिया निर्यातको प्रक्रिया अगाडि बढ्दै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया…
स्रोत: गोरखापत्र2023-4-27427 -
बेलायतले काबुल दूतावासको सुरक्षामा खटिएका नेपालीलाई 'डिपोर्ट' गरेको खुलासा
तालिबान सत्तामा आएपछि बेलायतसहित पश्चिमा राष्ट्रहरूले अगस्ट २०२१ मा काबुलबाट हजारौंको उद्धार गरेका थिए ।
स्रोत:कान्तिपुर2023-4-26264 -
हिंसाग्रस्त सुडानको खार्तुममा २१ नेपाली, उद्धारमा कठिनाइ
गत २ वैशाखदेखि सेना र अर्धसैनिक बलबीच भिडन्त हुँदै आएको सुडानको खार्तुममा २१ नेपाली भेटिएका छन् ।
स्रोत:नयाँ पत्रिका2023-4-26560 -
कोरियाको हवाई भाडामा थप एक अर्ब भार
५४ हजार हवाई भाडा तिर्दै आएका कामदारले सिधा उडानको व्यवस्थापछि करिब १ लाख १७ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता
स्रोत:कान्तिपुर2023-4-24437 -
इथियोपियाबाट काठमाडौं ल्याएर कोकिनको कारोबार गर्ने दुई विदेशी ठमेलबाट पक्राउ
करिब साढे दुई करोड मूल्य पर्ने लागूऔषध कोकिनको कारोबार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई विदेश नागरिकलाई रं…
स्रोत:कान्तिपुर2023-4-21482 -
युनेस्क्यापका कार्यकारी सचिव र प्रम बिच भेट वार्ता
युनेस्क्यापका कार्यकारी सचिव सुश्री आर्मिडा साल्सियाह अलिसजाहबानाले माननिय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-18602 -
वैशाख १८ देखि तातोपानीबाट निर्यात खोल्ने सहमति
नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्…
स्रोत:कान्तिपुर2023-4-181607 -
अमेरिकामा जन्मदिनको पार्टीमा गोलाबारी, ४ जनाको मृत्यु, २८ जना घाइते
अमेरिकाको अलाबामा राज्यमा जन्मदिनको पार्टीमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ।
स्रोत:नागरिक दैनिक2023-4-17253 -
अन्तर्राष्ट्रिय प्रणालीमा देखिएको असाधारण परिवर्तन
क्याम्ब्रिज युनिभर्सिटीको अध्ययनले पहिलोपटक विकासोन्मुख देशले अमेरिकाभन्दा रुस र चीनलाई बढी सहयोग गरिरहेको तथ्य अघि स…
स्रोत:naya patrika2023-4-16560 -
आफैं दिग्भ्रमित च्याट जीपीटी
च्याट जीपीटीका अनेक कमजोरीमध्ये मनगढन्ते साइटेसनलाई प्रमुख मानिएको छ । यसले त्यस्ता झूटा लिंक र साइटेसन उपलब्ध गराउँछ, …
2023-4-16519 -
पञ्जाबमा भारतीय सेनाको क्याम्पभित्र गोली चल्यो, ४ जनाको मृत्यु
भारतको पञ्जाब राज्यमा बुधबार बिहान भारतीय सेनाको एक क्याम्पमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।
स्रोत:सेतोपाटी2023-4-12534 -
अमेरिकामा एक बैंकका कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु
अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा रहेको एक बैंकका कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको प्रहरील…
स्रोत:नागरिक दैनिक2023-4-11559 -
युरोप अमेरिकाको अनुयायी बन्नुहुँदैन : म्याक्रों
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा युरोपले अमेरिकासँगको निर्भरता घटाउँदै लैज…
स्रोत:कान्तिपुर2023-4-10359
सिफारिस गर्नुहोस्
-
ब्राजिलको सर्वोच्च अद2024-11-14
-
पाकिस्तानमा वायु प्रद2024-11-15
-
ओल्मोको २ गोलमा बार्स2024-11-4
-
एल क्लासिकोमा बार्सिल2024-10-27
-
युक्रेनमा शान्ति स्था2024-10-23
-
बोलिभियामा विद्रोही स2024-11-13
-
बार्सिलोनामा बाढीका क2024-11-5
-
अरब र इस्लामिक देशले ग2024-11-12
-
बंगलादेशमा धर्म निरपे2024-11-15
-
श्रीलंका संसदीय निर्व2024-11-14