नेभिगेसन मेनु

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना माओत्सेतुङको समाधिस्थलमा
सम्पादक:南亚网络电视
समय:2023-06-14 13:59

ganesh_CrUxbK9xiS

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बेइजिङस्थित माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । 

९ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना चीन भ्रमणमा छन् । भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले मंगलबार चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर