नेभिगेसन मेनु

कतारमा भारतका ८ पूर्वसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला
सम्पादक:南亚网络电视
समय:2023-10-27 17:25

काठमाडौँ — कतारमा पक्राउ परेका भारतका ८ पूर्वसैनिक अधिकारीलाई त्यहाँको एउटा अदालतले मृत्युदण्ड फैसला सुनाएको छ । २०२२ अगस्टमा पक्राउ परेका उनीहरूमाथि अभियोग भने कतारले सार्वजनिक गरेको छैन ।

 

ण

उनीहरूलाई कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको तर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।भारत सरकारले आफ्ना नागरिकलाई सुनाइएको फाँसीको सजायले स्तब्ध बनाएको र यस विषयमा सबै कानुनी विकल्पहरु खोज्ने जनाएको छ ।

'हामी फाँसी दिने फैसलाबाट स्तब्ध छौं र विस्तृत फैसलाको प्रतीक्षामा छैन । हामी उनीहरूका परिवारका सदस्य र कानुनी टिमको सम्पर्कमा छौँ । हामीले उच्च प्राथमिकतामा यस विषयलाई हेरेका छौं र यस विषयलाई कतारको प्रशासनसमक्ष पनि उठाउनेछौं‚' भारतीय विदेश मन्त्रायलले भनेको छ ।

पक्राउ परेका व्यक्तिहरू अल दाहरा कम्पनीमा कार्यरत थिए । सो कम्पनीले कतारका सैनिकलाई तालिम र त्यससँग सम्बन्धित अन्य सेवाहरू उपलब्ध गराउँदै आएको थियो ।

भारत सरकारले आफ्ना नागरिकलाई सुनाइएको फाँसीको सजायले स्तब्ध बनाएको र यस विषयमा सबै कानुनी विकल्पहरु खोज्ने जनाएको छ ।

'हामी फाँसी दिने फैसलाबाट स्तब्ध छौं र विस्तृत फैसलाको प्रतीक्षामा छैन । हामी उनीहरूका परिवारका सदस्य र कानुनी टिमको सम्पर्कमा छौँ । हामीले उच्च प्राथमिकतामा यस विषयलाई हेरेका छौं र यस विषयलाई कतारको प्रशासनसमक्ष पनि उठाउनेछौं‚' भारतीय विदेश मन्त्रायलले भनेको छ ।

पक्राउ परेका व्यक्तिहरू अल दाहरा कम्पनीमा कार्यरत थिए । सो कम्पनीले कतारका सैनिकलाई तालिम र त्यससँग सम्बन्धित अन्य सेवाहरू उपलब्ध गराउँदै आएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर