-
एमसीसी कार्यान्वयनबारे छलफल
घोषणाको गरेको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको दिगो विकास कार्यक्रमको एउटा पाटो प…
स्रोत: अन्नपूर्ण2023-2-81114 -
टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार पुग्यो
मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भुकम्पबाट ४० लाख मानिस प्रभावित भएका छन्
स्रोत:नागरिक दैनिक2023-2-8722 -
टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ
स्रोत:कान्तिपुर2023-2-6255 -
अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून
गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ
स्रोत:नागरिक दैनिक2023-2-4290 -
नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा
अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ। अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले बिही…
स्रोत: अन्नपूर्ण2023-2-3393 -
पोर्चुगलमा ५५ सय नेपाली राहदानीविहीन
राहदानी बनाउनका लागि दैनिकजसो पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा सयौंको संख्यामा नेपालीहरूको भी…
स्रोत:नागरिक दैनिक2023-2-3766 -
त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ
उनलाई विमानस्थल भन्सारले गौशला प्रहरीलाई जिम्मा लगाएको बताइएको छ
स्रोत:नागरिक दैनिक2023-2-2521 -
मलेसियाका गृहमन्त्रीको नेपाल भ्रमण :श्रम सम्झौता कार्यान्वयन र सामाजिक सुरक्षा मुख्य मुद्दा
मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको आसन्न भ्रमणका क्रममा नेपाल पक्षले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकत…
स्रोत:कान्तिपुर2023-2-1384 -
काल्पनिक वैरीहरूको प्रतिकारमा उत्रेका मोदी!
नरेन्द्र मोदीको भारतले किन उक्त वृत्तचित्र निषेध गर्न राज्यसत्ताको पूरै बल लगाएको होला?
स्रोत:सेताेपाटि2023-1-31979 -
कांग्रेस सभापति देउवा र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेट
नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरेकोमा देउवाले दिए धन्यवाद
स्रोत:कान्तिपुर2023-1-30320 -
५ लाख कामदार भित्र्याउँदै मलेसिया
नेपाली कामदारको अवस्था बुझ्न मलेसियाका गृहमन्त्री केही दिनमै आउने
स्रोत:कान्तिपुर2023-1-29531 -
सन् २०२२ मा पत्रकार हत्या ५० प्रतिशतले वृद्धि
विश्वभर सन् २०२१ को तुलनामा सन् २०२२ मा पत्रकार हत्या ५० प्रतिशतले बढेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ
स्रोत:नागरिक दैनिक2023-1-26384 -
वुहानका बासिन्दा भन्छन् : अब कोरोनासँग डराउँदैनौं
कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन्
स्रोत: अन्नपूर्ण2023-1-24779 -
चिसोबाट अफगानिस्तानमा १०४ जनाको मृत्यु
अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ
स्रोत: अन्नपूर्ण2023-1-24338 -
चीनको जनसंख्या सन् १९६१ पछि पहिलो पटक घट्यो
६ दशकमा पहिलो पटक चीनको जनसंख्या गत वर्ष घटेको छ
स्रोत:barhakhari2023-1-18900 -
पाकिस्तानमा आँटा अभावकाबीच चर्को मूल्य, मानिसहरु सडकमा, दोषी को ?
‘महिलाहरुका लागि २० किलो आटाको थैलिका लागि कैयौं दिनसम्म सडकमा बसेर कुर्नु पर्ने दिन आउनु भनेको राम्रो कुरा होइन ।
स्रोत:एजेन्सी2023-1-13502 -
५४ सय उडान प्रभावित भए पछि सामान्यअवस्थामा
कम्प्युटर प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार अमेरिकाभरका उडानहरू प्रभावित भएका छन्
स्रोत:खबर हब2023-1-12667 -
ब्राजिलमा राष्ट्रपति भवन, सर्वाेच्च अदालत र संसद्मा पूर्वराष्ट्रपति समर्थकको आक्रमण
ब्राजिलका चरम दक्षिणपन्थी पूर्वराष्ट्रपति जयर बोल्सोनारोका हजारौँ समर्थकले प्रहरी अवरोध तोडी ब्राजिलको संसद्, राष्ट्र…
स्रोत:नयाँ पत्रिका2023-1-12362 -
चार सिटको उड्ने कार
अमेरिकी कम्पनी अस्काले विश्वकै पहिलो ४ सिट क्षमताको उड्ने विद्युतीय कार ‘अक्सा–ए ५’ को डिजाइन सार्वजनिक गरेको छ ।
स्रोत:एजेन्सी2023-1-11701 -
इन्डोनेसियामा ७।७ म्याग्निच्युटको भूकम्प गएको छ ।
इन्डोनेसियामा ७।७ म्याग्निच्युटको भूकम्प गएको छ ।
स्रोत:अनलाइनखबर2023-1-10806 -
ब्राजिलको राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकद्वारा आक्रमण
ब्राजिलमा चुनाव हारेका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले वितण्डा मच्चाएका छन्।
स्रोत:सेतोपाटी2023-1-9622 -
इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध किन हजारौं मानिस सडकमा उत्रिए ?
इजरायलमा शनिबार हजारौं मानिसले प्रधानमन्त्री नेतन्याहुको नयाँ सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
स्रोत:एजेन्सी2023-1-8578 -
रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्ध विरामको घोषणा
युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि रूसले पहिलो पटक युद्ध विरामको घोषणा गरेको छ ।
स्रोत:एजेन्सी2023-1-6864 -
दक्षिण कोरियामा एक चिनियाँ क्वारेन्टाइनबाट फरार
दक्षिण कोरियामा उत्रिएपछि परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि फरार रहेका एक चिनियाँ नागरिकको खोजी भइरहेको अधिकारीहरू…
स्रोत:खबरहब2023-1-5387 -
उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा ३ वटा मिसाइल प्रहार
उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यी मिसाइल छोटो दूरीका हुन् ।
स्रोत:अनलाइनखबर2022-12-31356 -
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे ३ बज…
स्रोत: नेपाल लाइभ2022-12-30644 -
भारतमा भागदौड हुँदा सात जनाको मृत्यु
भारतमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ। भारतको आन्ध्र प्रदेशमा भागदौड हुँदा सात जनाको मृत्यु भएको हो।
स्रोत:खबरहब2022-12-29279 -
सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै
जीन–फिलिप लाकोर, अली बेख्ताओई र म्याथिल्डे डुमाजेट पेरिस । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनक…
स्रोत:रासस/एएफपी2022-12-28361 -
कोरोना : चीनले विदेशी यात्रुका लागि क्वारेन्टिनको सर्त अन्त्य गर्ने
चीनले जनवरी ८ देखि चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको छ ।
स्रोत:एजेन्सी2022-12-27575 -
चीन: नेपालको नयाँ सरकारसँग बीआरआईबारे नयाँ ढंगले अघि बढ्न तयार छौं
चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ।
स्रोत:साउथ एसिया नेटर्वक टिभि2022-12-27442 -
रुसमा विभाजनको प्रयास हुँदै छ : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई ‘विच्छेदन’ गर्ने प्रयास गरेको भन्दै पश्चिमा राष्ट्रको आलोचना गरेका छन् ।
स्रोत:खबरहब2022-12-26430 -
अमेरिकामा जन्मिएका जुम्ल्याहा बच्चा लिएर मुम्बई फर्किइन् इशा अम्बानी : ३०० किलो सुन दान दिइने
भारतका दोस्रो धनी व्यापारी मुकेश अम्बानीकी छोरी ईशाले नोभेम्बर १९ मा अमेरिकाको लस एन्जलसमा जुम्ल्याहा बच्चालाई जन्म दि…
स्रोत:एजेन्सी2022-12-25596 -
पाकिस्तानी प्रधानमन्त्री पुत्र सुलेमानबारे अनुसन्धान जारी राख्न अदालतको आदेश
पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो ९एनएबी० को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अ…
स्रोत:एजेन्सी2022-12-25384 -
महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन अपिल
तालिबान सरकारले अफगानिस्तानका महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त…
स्रोत:रासस र सिन्हा2022-12-22882 -
युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी संसदमा सम्बोधन- रूसका अगाडि घुँडा टेक्दैनौं
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्याएका छन्।
स्रोत:एजेन्सी2022-12-22565 -
इरानमा महिलामाथि चरम ज्यादती, निजी अंग र मुहारमा ‘टार्गेट’ गर्दै गोली प्रहार
इरानमा जारी ‘एन्टी हिजाब’ प्रदर्शनलाई दबाउनका निमित्त इरान सुरक्षाबलले महिलाहरुमाथि चरम ज्यादती गरेको खुलासा भएको छ ।
स्रोत: नेपाल प्रेस2022-12-10747 -
आठ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा
आठ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ ।
स्रोत:एजेन्सी2022-12-10551 -
बर्नार्ड अर्नाल्ट बने विश्वका धनाढ्य व्यक्ति, एलन मस्क दोस्रो स्थानमा
विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ।
स्रोत:सेतोपाटी2022-12-9815 -
पेरुले पायो महिला राष्ट्रपति, अघिल्ला राष्ट्रपति महाअभियोग लागेर पदमुक्त
पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ ।
स्रोत:अनलाइनखबर2022-12-8406 -
बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति
पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ
स्रोत:नेपाल समाज2022-12-7701 -
बर्मामा ७ विद्यार्थीलाई मृत्युदण्ड
म्यानमारको जुन्ता सरकारले यस साता थप सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
स्रोत:नेपाल समाज2022-12-4570 -
अफगानिस्तानको पञ्जशिर प्रान्तमा १३ लडाकूद्वारा आत्मसमर्पण
अफगानिस्तानको पूर्वी भागमा पर्ने पन्जशिर प्रान्तमा १३ जना लडाकूले हतियारसहित स्थानीय अधिकारीसमक्ष आत्मसमर्पण गरेका प्…
स्रोत:नेपाल समाज2022-12-2854 -
इण्डोनेशियामा भूकम्पमा परी कम्तिमा ५६ जनाको मृत्यु
इण्डोनेशियाको पश्चिम जाभाको चिआनजोरमा आएको भूकम्पका कारण कम्तीमा ५६ जनाको ज्यान गएको र कम्तीमा ७०० जना घाइते भएका अधिका…
स्रोत:नेपाल समाज2022-11-23353 -
अमेरिकामा गोली चल्दा तीन फुटबलर मारिए
युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ ।
स्रोत:RATOPATI2022-11-15870 -
सिनेटमा डेमोक्रेटिकको बहुमत
वासिङटन — नेभाडा राज्यमा महत्त्वपूर्ण जित निकालेसँगै डेमोक्रेटिक दलले अमेरिकाको माथिल्लो सदन सिनेटमा बहुमत कायम गरेको …
स्रोत:ekantipur2022-11-14441 -
रुसी सेना फर्किएपछि खेरसनका सर्वसाधारणमा उल्लास
युक्रेनी अधिकारीहरूले रुस खेरसनबाट फिर्ता भए पनि 'युद्ध समाप्त नभएको' भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् ।
स्रोत:RATOPATI2022-11-13565 -
लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घको सहयोग
राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ ।
स्रोत:news 242022-11-12711 -
बेलायती राजा-रानीमाथि अण्डा प्रहार गर्ने एक जना पक्राउ
योर्क शहरको भ्रमणमा रहेका बेला राजा चार्ल्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ ।
स्रोत:news 242022-11-11805 -
कोप–२७ मा जलवायुजन्य हानिनोक्सानीको विषयले पायो औपचारिक प्रवेश
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० को पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७०…
स्रोत:gorkhapatra2022-11-10538 -
मस्कोलाई हतियार बेच्ने योजना छैन : उत्तर कोरिया
उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गर्दै मस्कोलाई कहिल्यै हत…
स्रोत:RATOPATI2022-11-9480 -
कतारमा भारतीय नौसेनाका आठ पूर्व अधिकारीको ‘रहस्यमय’ गिरफ्तारी
कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ ।
स्रोत:RATOPATI2022-11-81087 -
भिक्टोरिया तालमा विमान दुर्घटना, १९ जनाको मृत्यु
तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको…
स्रोत:RATOPATI2022-11-7799 -
इबोला प्रकोपको नियन्त्रण गर्न युगाण्डा सरकारलाई आर्थिक अभाव
इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ ।
स्रोत:gorkhapatra2022-11-5568 -
उत्तर–दक्षिण कोरिया क्षेप्यास्त्र हानाहान
दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको सैन्य अभ्यासबीच उत्तर कोरियाले गरेको यो प्रक्षेपणलाई चासोका साथ हेरिएको छ ।
स्रोत:ekantipur2022-11-4651 -
ट्रक चालकहरूलाई सडक खाली गर्न बोल्सोनारोले गरे अपील
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आइतबारको चुनावी नतिजाको विरोध गरिरहेका ट्रक चालकहरूलाई सडक खाली गर्न र अन्यत्र व…
स्रोत:RATOPATI2022-11-3604 -
फिलिपिन्समा आँधीबाट ९८ जनाको मृत्यु
फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।
स्रोत:नेपाल समाज2022-11-1463 -
सोमालियामा भएको बम विष्फोटमा मृत्यु हुनेको सङ्ख्या एकसय नाघ्यो, ३०० घाइते
सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शे…
स्रोत:नेपाल समाज2022-10-31539 -
कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा १४९ जनाको मृत्यु
दक्षिण कोरियाको राजधानी सिउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भ…
स्रोत:नेपाल समाज2022-10-30684 -
युगान्डामा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो
युगान्डाको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २…
स्रोत:नेपाल समाज2022-10-20673 -
रुसद्वारा युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेको पुष्टि
रूसले मङ्गलबार युक्रेनका ऊर्जा केन्द्रहरूमा नयाँ आक्रमण गरेको पुष्टि गरेको छ । कीभले नयाँ आक्रमणपछि देशभर ऊर्जा स्थिति …
स्रोत:नेपाल समाज2022-10-19712 -
चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन बेइजिङमा सुरु
चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन आइतबारदेखि बेइजिङ समयअनुसार बिहान १० बजे ग्रेट हल अफ द पिपुल्समा सुरू भएको …
स्रोत:ekantipur2022-10-16823 -
संयुक्त राष्ट्रसंघीय महासभाले गर्यो युक्रेनी भूभागमाथि रुसी कब्जाको भर्त्सना
संयुक्त राष्ट्र संघ महासभाले युक्रेनका ४ क्षेत्र गाभ्ने रुसी प्रयासको आलोचना गरेको छ
स्रोत:ekantipur2022-10-14866 -
‘उस्तै त रहेछन् नि चिनियाँहरू पनि !’
भनिन्छ, नियमित अन्तरक्रियाले सम्बन्धमा महत्त्वपूर्ण भूमिका त खेल्छ तर त्यससँगै गरिएका प्रतिबद्धता र आश्वासन अधुरै रहिर…
स्रोत:ekantipur2022-10-12661 -
ताइवानी स्वतन्त्रता बिक्रीका लागि होइन : राष्ट्रपति वेन
ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो राष्ट्रिय भाषणमा चीनलाई रुस–युक्रेन द्वन्द्वसँग तुलना गर्दैै ताइवानले आफ्नो स्…
स्रोत:RATOPATI2022-10-11830 -
नेपालले अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी…
स्रोत:RATOPATI2022-10-10649 -
विपक्षीद्वारा मोदीको आलोचना
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा अप्रत्यक्ष रूपमा चीनलाई सहयोग पुग्ने भूमिका खेलेको भन्दै भारतीय विपक्षी दलहरू…
स्रोत:ekantipur2022-10-9819 -
रुस–क्राइमिया जोड्ने पुलमा शक्तिशाली विस्फोट
रुसलाई क्राइमियासँग रेल तथा सडक मार्गबाट जोड्ने पुलमा शनिबार शक्तिशाली विस्फोट भएको छ ।
स्रोत:ekantipur2022-10-7963 -
अवकासप्राप्त जनरल चौहान भारतको चिफ अफ डिफेन्स स्टाफ
रावतपछि चौहान भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) हुनेछन्
स्रोत:ekantipur2022-9-29772 -
डब्लूटीओले गर्यो विश्वव्यापी मन्दीको संकेत, आर्थिक वृद्धि पुनः जीवित पार्न आह्वान
विश्व व्यापार संगठन (डब्लूटीओ)ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ ।
स्रोत:RATOPATI2022-9-28656 -
पुटिनको आदेशपछि एडवर्ड स्नोडेनलाई रुसी नागरिकता
एडवर्ड स्नोडेनलाई रुसी नागरिकता दिइएको छ ।
स्रोत:ekantipur2022-9-27503 -
एलिजावेथको पार्थिव शरीर रहेको वेस्टमिनस्टर हलमा चिनियाँ प्रतिनिधिलाई प्रवेश निषेध
बेलायती महारानी एलिजावेथ द्वितीयको पार्थिव शरीर रहेको वेस्टमिनस्टर हलमा चिनियाँ प्रतिनिधिमण्डललाई प्रवेश दिन अस्वीका…
स्रोत:seto pati2022-9-17849 -
विलियम र केटलाई पिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि
बेलायतका राजा चार्ल्सले शुक्रबार आफ्नो जेठो छोरा विलियम र बुहारी केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि प्रदान गरे…
स्रोत:नेपाल समाज2022-9-10372 -
पुटिन र सी बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने
2022-8-205945 -
पाकिस्तानमा बाढी पहिरोमा परी १० जनाको मृत्यु, २६ जना घाइते
2022-8-156379 -
चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्दै
2022-8-141225 -
सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित
2022-8-1280023 -
मलेसियामा कोभिड संक्रमणबाट एकैदिन ६ जनाको मृत्यु
2022-8-108066 -
इथियोपियामा सुरक्षा कारबाहीमा ३३३ विद्रोहीको मृत्यु
2022-8-85395 -
युक्रेनका राष्ट्रपति र नाटोका महासचिवबीच फोन वार्ता
2022-8-43404 -
रुसी आक्रमणमा युक्रेनका धनाढ्य व्यापारीको मृत्यु
2022-8-13436 -
दक्षिण कोरियामा एकै दिन ८५ हजारलाई कोरोना संक्रमण
2022-7-302296 -
माल्दिभ्सका राष्ट्रपतिले भारत भ्रमण गर्ने
2022-7-291305 -
‘भारतको १०० किलोमिटर भित्रसम्म पुगेर सिमेन्ट बेच्ने योजना छ’
2022-7-241249 -
अष्ट्रेलियाको जन्मदर घट्यो
2022-7-234508 -
युद्ध युक्रेनको पूर्वी क्षेत्रमा सीमित नरहने रुसको चेतावनी
2022-7-211885 -
रुसले युक्रेनी भूमिलाई गाभ्ने योजना बनाएको अमेरिकी दाबी
2022-7-20904 -
श्रीलङ्काका राष्ट्रपति गोटाबयले दिए सिंगापुर पुगेर राजीनामा
2022-7-151433 -
चीनमा ४२ करोड ८० लाख फाइभ–जी मोबाइल प्रयोगकर्ता
2022-7-1353527 -
दक्षिण अफ्रिकाको शलामा गोली चल्दा १४ मधु मृत्यु
2022-7-115290 -
जापान सरकारद्वारा तीन महिने ऊर्जा बचतका लागि आह्वान
2022-7-21508 -
नेपाली दूतावास लण्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा
2022-6-281438 -
‘सुनको लौरो' बारे अनुसन्धान सुरु
2022-6-191263 -
छ महिनादेखि लगातार बलियो हुँदै अमेरिकी डलर
2022-6-151021 -
अमेरिकी सैनिक जनरल आज आउँदै
2022-6-9921 -
अमेरिकी डलर भाउ १२४.६८ रुपैयाँ
2022-6-99490 -
युरोपेली राष्ट्रहरू रुसी तेल आयातमा रोक लगाउन सहमत
2022-5-317624 -
विद्यालयमा गोली चल्दा एक शिक्षकसहित १९ जनाको मृत्यु
2022-5-25801

सिफारिस गर्नुहोस्
-
अमेरिका र चीनबीच चर्क2025-3-7
-
जापान, चीन र दक्षिण को2025-3-24
-
१७२ यात्रु रहेको अमेर2025-3-14
-
म्यानमार भूकम्प : एक ह昨天 11:44
-
अस्पताल भर्ना भएका पो2025-3-4
-
दक्षिण कोरियामा लडाकू2025-3-7
-
अमेरिकामा भीषण आँधी, ३2025-3-16
-
अस्ट्रेलियामा समुद्र2025-3-9
-
घानामा एक नेपाली युवा2025-3-7
-
दासताविरुद्धको अन्तर2025-3-25