नेभिगेसन मेनु

प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ पुग्नुभयो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-26 14:14

2_29

छोङ्छिङ, असोज ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मङ्गलवार बिहान छोङ्छिङ आइपुग्नुभएको छ । साताव्यापी चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड राजधानी बेइजिङदेखि चाइना एअरको विमानमार्फत छोङ्छिङ आइपुग्नुभएको हो ।

उहाँलाई चिनियाँ अधिकारीद्वारा  विमानस्थलमा स्वागत गरेका थिए । कार्यक्रम अनुसार आजै उहाँले छोङ्छिङ कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नुहुनेछ। चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोङ्छिङ नगरका पार्टी सचिव, युआन चिउचनले प्रधानमन्त्री प्रचण्डको स्वागतार्थ आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर