-
जेलेन्स्की युद्ध अन्त्य गर्ने मुडमा, विश्व समर्थन जुटाउन तयारी थाले
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने मनस्थितीमा पुगेका छन् ।
स्रोत:नेपाल भिउज2024-6-30342 -
किमसँग पुटिनको ‘खतरनाक’ सम्बन्ध
उत्तर कोरिया र रुसबीचको सम्बन्धले अमेरिका र उसका साझेदार राष्ट्र सशंकित
स्रोत:नयाँ पत्रिका2024-6-28331 -
ईरानमा आज राष्ट्रपतिको निर्वाचन, यी चार जना मैदानमा
रानमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको राष्ट्रपति पद…
स्रोत:नागरिक दैनिक2024-6-28643 -
असान्ज अष्ट्रेलिया पुग्दा जे देखियो (तस्वीरहरू)
विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेका छन् ।
स्रोत:नेपाल भिउज2024-6-27802 -
असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले बुधबार अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्…
स्रोत: गोरखापत्र2024-6-26587 -
चिनियाँ उपमन्त्री काठमाडौंमा, आज परराष्ट्र सचिवस्तरीय बैठक
चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री (परराष्ट्रसचिवसरह) सुन बेइदोङ नेपालको औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगे…
स्रोत:नयाँ पत्रिका2024-6-251021 -
कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू
कतारमा आइतबार स्मार्ट सिटी समाधान परियोजनाको पहिलो चरणको काम सुरू गरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-24930 -
हजका लागि मक्का पुगेका १३ सय तिर्थालुको मृत्यु, व्यवस्थापन कमजोर भएको भन्दै साउदीको आलोचना
विभिन्न देशबाट हजका लागि साउदी अरब गएकामध्ये गर्मीका कारण हजार भन्दा बढी तिर्थालुको मृत्यु भएको छ ।
स्रोत:नेपाल भिउज2024-6-24938 -
दिल्लीमा पानीको अभाव
गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो ल…
स्रोत: गोरखापत्र2024-6-23595 -
चीनद्वारा फ्रान्सको सहकार्यमा नयाँ उपग्रह प्रक्षेपण
चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-23929 -
ट्रम्पको वाचा : राष्ट्रपति बने विदेशी विद्यार्थीलाई ग्रीनकार्ड दिनेछु
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरे…
स्रोत:नेपाल भिउज2024-6-231719 -
चीनले १७ जना नेपाली विद्यार्थीलाई लगेर निशुल्क मुटु उपचार गर्ने
मुटुमा गम्भीर समस्या देखिएका १७ जना नेपाली विद्यार्थीको निःशुल्क उपचार चीनमा हुने भएको छ ।
स्रोत:जनआस्था2024-6-231408 -
इजरायली आक्रमणमा परी हमासका वरिष्ठ कमान्डरसहित ३८ जनाको मृत्यु
इजरायली आक्रमण्मा परी थप ३८ जनाको मृत्यु भएको छ। हमास सञ्चालित स्वास्थ्य विभागका अनुसार शनिवार इजरायलले गरेको दुई हवाई …
स्रोत:नागरिक दैनिक2024-6-23615 -
मध्यरात प्योङयाङ पुगेका रुसी राष्ट्रपतिलाई युक्रेन युद्धमा उत्तर कोरियाको समर्थन
मध्यरातमा प्योङयाङ पुगेर उत्तर कोरियाको भ्रमण थालेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली समकक्षी किम जोङ …
स्रोत:जनआस्था2024-6-20818 -
पाँच लाख मानिसलाई स्थायी बसोबासको व्यवस्था मिलाउँदै बाइडन प्रशासन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकहरूका कागजात नभएका जीवनसाथीका लागि स्थायी बसोबासको व्यवस्था सहज बनाइने ब…
स्रोत:नागरिक दैनिक2024-6-19758 -
श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता
परिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका…
स्रोत: गोरखापत्र2024-6-13681 -
मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार विमान बेपत्ता
मलावीका उप-राष्ट्रपति साउलोस चिलिमासहित नौ जना सवार एउटा विमान बेपत्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्रोत:नेपाल टेलीभिजन अनलाइन2024-6-11563 -
फ्रान्सका राष्ट्रपति म्याक्रोनले गरे संसद् विघटन र निर्वाचन घोषणा
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गरी निर्वाचन घोषणा गरेका छन्।
स्रोत: नेपाल लाइभ2024-6-10700 -
हमासले बन्धक बनाएका थप चार जनाको जिवितै उद्दार
हमासको नियन्त्रणमा रहेका थप चार जना बन्धकलाई इजरायली सेनाले जीवितै उद्धार गरेको छ ।
स्रोत:उकेरा2024-6-92611 -
चीनमा कलेज भर्नाको रौनक, अत्याधुनिक प्रविधिद्वारा परीक्षार्थी निगरानी (फोटो फिचर)
चीनका अधिकांश विश्वविद्यालय तथा कलेजमा नयाँ भर्नाको प्रक्रिया शुरु भएको छ ।
स्रोत:जनआस्था2024-6-9820 -
अस्ट्रेलियाको न्यूनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने
अस्ट्रेलियाको न्यूनतम पारिश्रमिक जुलाईको सुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले…
स्रोत: गोरखापत्र2024-6-6485 -
जापानको जन्मदर घट्दै, ‘डेटिङ एप’ बाट जन्मदर बढाउने तयारीमा सरकार
जापानको स्वास्थ्य मन्त्रालयले देशको जन्मदर चिन्ताजनक रुपमा घट्दै गएको बताएको छ।
स्रोत:नागरिक दैनिक2024-6-6496 -
सांसदलाई मारेर नेपाल हुँदै खुसुक्क अमेरिका
सांसद अनवरुल अजिम अनरको हत्यामा संलग्न बंगलादेशी मूलका अमेरिकी नागरिक नयाँ दिल्लीबाट नेपाल, दुबई हुँदै अमेरिका पुगेका छ…
स्रोत:जनआस्था2024-6-4718 -
चीनलाइ एक पछि अर्को सफलता
चीनले पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा मानवरहित अन्तरिक्ष यान अवतरण गरेको जनाएको छ ।
स्रोत:एस् ए टि भी2024-6-21158 -
नेपालबाट चीनतिर थप उडान,मानसरोवर अर्को गन्तव्य
चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झौ–काठमाडौं उडान संख्या थपेको छ ।
स्रोत:जनआस्था2024-6-21078 -
रफाह नाका खोल्ने विषयमा आज तीन मुलुकबीच छलफल हुँदै
गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल गर्न आज तीन मुलुकबीच छलफल हुँदैछ।
स्रोत:नागरिक दैनिक2024-6-2659 -
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने इजरायली प्रधानमन्त्रीको दाबी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीप…
स्रोत: गोरखापत्र2024-6-21016 -
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प दोषी ठहर, ४ वर्षको जेल सजाय हुन सक्ने
एजेन्सी–पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नक्कली खाता विवरण तयार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।
स्रोत:जनआस्था2024-5-31622 -
शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत …
स्रोत: गोरखापत्र2024-5-311563 -
नवौँ टी–२० विश्वकपमा नयाँ प्रयोग हुँदै
अमेरिका र वेस्ट इन्डिजले पहिलोपटक संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा खेलाइने पिचदेखि रंगशालाका संरचना अन्य राष्ट्रम…
स्रोत:नयाँ पत्रिका2024-5-301335 -
चीन, जापान र दक्षिण कोरियाबिच सहकार्य बढाउने प्रतिबद्धता
दक्षिण कोरिया, चीन र जापानका शीर्ष नेताबिच पाँच वर्षपछि पहिलो पटक सोमबार भएको बैठकमा क्षेत्रीय स्थिरताका विषयमा छलफल भए…
स्रोत: गोरखापत्र2024-5-27490 -
आजदेखि ताप्लेजुङको टिप्ताला नाका खुला
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको ताप्लेजुङको टिप्ताला नाका खुलेको छ।
स्रोत:नयाँ पत्रिका2024-5-262063 -
पूर्वी नाका खोल्न राजदूत बिहिबार चीन प्रस्थान
कोरोना संक्रमणका बेलादेखि बन्द उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको किमाथांका र ताप्लेजुङको टिप्ताला नाका चार वर्…
स्रोत:जनआस्था2024-5-242023 -
भारतको निजी कम्पनी नेपाली बिजुली किन्न इच्छुक : टाटा पावरले पठायो दैनिक २०० मेगावाट किन्ने प्रस्ताव
सरकारी कम्पनीलाई मात्रै बिजुली बिक्री गरिरहेको विद्युत् प्राधिकरणलाई पहिलोपटक भारतको निजी क्षेत्रको आकर्षक प्रस्ताव, …
स्रोत:नयाँ पत्रिका2024-5-24570 -
बुद्ध जयन्तीमा कतारको दूतावास बन्द
कतारको दोहास्थित नेपाली दूतावास आउँदो बिहीबार बन्द रहने भएको छ ।
स्रोत:जनआस्था2024-5-22352 -
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित नरहेको सङ्केत
इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर भएको स्थान फेला परेको छ ।
स्रोत:बिबिसि2024-5-20718 -
समुन्द्री मार्गबाट गाजामा पहिलो खेपको सहायता सामग्री पुर्याइएको अमेरिकी सेनाद्वारा पुष्टि
अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि गरेको छ।
स्रोत:उकेरा2024-5-18364 -
अमेरिकी राष्ट्रपतिले भने- प्यालेस्टाइनीहरू पीडामा छन्, हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउँछौं
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनीहरूले पीडा भोगिरहेको भन्दै त्यहाँ तुरुन्दै सहायता बढाउन आवश्यक रहेको बताए…
स्रोत:उकेरा2024-5-18369 -
सम्बन्धमा सीमितता देखिएका वेला चीन जाँदै छन् पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको भ्रमण गर्ने चिनियाँ विद…
स्रोत:नयाँ पत्रिका2024-5-172250 -
स्लोभाकियाका प्रधानमन्त्री गोली प्रहारबाट गम्भीर घाइते
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली हानिएको छ । उनीमाथि एक बन्दुकधारीले कैयौँपटक गोली हानेको र केही गोली फ…
स्रोत:naya patrika2024-5-16646 -
क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसामुक्त प्रवेश अनुमति
चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसामुक्त प्रवेशको अनुमति द…
स्रोत: गोरखापत्र2024-5-15704 -
स्विट्जरल्याण्डका पूर्व राष्ट्रपति काठमाडौंमा
स्विट्जरल्याण्डका पूर्व राष्ट्रपति जोसेफ डेइस नेपाल आउनुभएको छ । उहाँ पाँच दिने निजी भ्रमणमा गएराति काठमाडौं आइपुग्नुभ…
स्रोत:जनआस्था2024-5-14393 -
दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने
स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-14457 -
युक्रेनसँगको युद्ध जारी रहँदा रुसी राष्ट्रपतिले हटाए रक्षा मन्त्री सर्गेई
युक्रेनसँगको युद्ध जारी रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई पदबाट हटाएका छन्।
स्रोत:उकेरा2024-5-13538 -
हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम हुने अमेरिकी राष्ट्रपति बाइडेनको दाबी, स्थायी युद्धविरामको पक्षमा हमास
अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम हुने दाबी गरेक…
स्रोत:नेपाल भिउज2024-5-12974 -
रफाह खाली गर्न इजरायलको उर्दी, मानवीय संकट उत्पन्न हुनेमा राष्ट्रसंघको चिन्ता
दक्षिणी गाजामा सैन्य कारबाही तीव्र पार्दै गएको इजरायलले हजारौं प्यालेस्टाइनीलाई रफाह छोड्न निर्देशन दिएको छ ।
स्रोत:नेपाल भिउज2024-5-12482 -
हतियार आपूर्ति नगर्ने अमेरिकी चेतावनीपछि बाेलेका इजरायली प्रधानमन्त्रीले भने- ‘हामी एक्लै उभिन सक्छौं’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै उभिन सक्ने बताएका छन्।
स्रोत:उकेरा2024-5-101208 -
इरानले कब्जामा लिएको जहाजका सात चालक दलका सदस्य रिहा
इरानले अप्रिल १३ मा कब्जामा लिएको एमएससी एरिज जहाजका सात जना चालक दलका सदस्यलाई रिहा गरेको छ।
स्रोत:उकेरा2024-5-10611 -
अष्ट्रेलिया जाने विद्यार्थीका लागि बचतको रकम फेरि बढ्यो, २६ लाख रुपैयाँ देखाउनै पर्ने
अष्ट्रेलिया जाने विद्यार्थीका लागि थप कडाइ भएको छ ।
स्रोत:नेपाल भिउज2024-5-91184 -
डोनाल्ड ट्रम्प र स्टर्मी डेनियल अदालतमा आमनेसामने, बयान रोक्दै न्यायाधीशले भने- ‘यति विस्तृतमा नभन्दा नै राम्रो’
अमेरिकाको म्यानहट्टन अदालतमा पूर्व पोर्न स्टार स्टर्मी डेनियल र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक आमनेसामने भए…
स्रोत:उकेरा2024-5-81065 -
हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव
हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ ।
स्रोत:इकागज2024-5-7446 -
भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु
भारतमा मङ्गलबार लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-71235 -
हमास र इजरायलबीचको वार्ता विफल, लगत्तै गाजामा रकेट हमला
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध विरामका लागि भएको वार्ता निष्कर्ष विहिन भएको छ ।
स्रोत:नेपाल भिउज2024-5-61134 -
चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न
चिनियाँ भाषा सिकाउने सम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ ।
स्रोत: गोरखापत्र2024-5-61642 -
दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द
संयुक्त अरब इमिरेट्स (युएई)ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ।
स्रोत:नयाँ पत्रिका2024-5-41777 -
डिभीको नतिजा आज, यसरी हेर्न सकिन्छ
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ ।
स्रोत: गोरखापत्र2024-5-41158 -
पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते
पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा …
स्रोत: गोरखापत्र2024-5-3951 -
माल्दिभ्सका पूर्व राष्ट्रपति आइपुगे, भारतीय प्रधानन्यायाधीश आज, जापानी विदेशमन्त्री पर्सि आउँदै
माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिद चार दिने नेपाल भ्रमणमा आएका छन् ।
स्रोत:जनआस्था2024-5-33513 -
लगानी सम्मेलनकै दिन नेपाललाई चीनको उपहार,भीसा शुल्क छुटको समाचार
चीन सरकारले आगामी बुधबारदेखि नेपालबाट उता जाने नेपाली नागरिकलाई भीसा निःशुल्क गर्ने भएको छ ।
स्रोत:जनआस्था2024-4-281586 -
चाङ’ई–६ चन्द्रमाको अनुसन्धान प्रक्षेपण गर्ने चीनको तयारी
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्ष…
स्रोत: गोरखापत्र2024-4-27855 -
नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-4-261828 -
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको रा…
स्रोत: गोरखापत्र2024-4-25598 -
मलेसियामा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा १० को मृत्यु
मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-231227 -
यूक्रेन र इजराइलका लागि अर्बौको राहत प्याकेज अमेरिकी संसदबाट पारित
अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा यूक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेजसम्बन्धी प्रस्ताव पारित भएको छ…
स्रोत:नागरिक दैनिक2024-4-21478 -
चीनमा आँधीबेहरीको खतरा
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-181026 -
युक्रेनी प्रधानमन्त्रीको दाबी- ‘यदि युक्रेनले रुससँग हार्यो भने तेस्रो विश्वयुद्ध हुन्छ’
युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हारेको खण्डमा विश्वले तेस्रो विश्वयुद्ध सामना गर्नु्पर्ने बत…
स्रोत:उकेरा2024-4-18813 -
अमेरिकी वायुसेनाको आकस्मिक नेपाल आगमन
अमेरिकी वायुसेनाको १९ सदस्यीय टोली गए राति काठमाडौं आइपुगेको छ । कल साइन आरसिएच २७० विमान बंगलादेशको राजधानी ढाका हुँदै …
स्रोत:जनआस्था2024-4-181092 -
गाजा युद्धविरामबारे इजराइल र हमासबीचको वार्ता अनिश्चित
गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको मध्यस्तकर्ता कतारले बताएको छ।
स्रोत:नागरिक दैनिक2024-4-18791 -
हजारौं नेपालीको बसोबास रहेको पोर्चुगलमा जातीय विभेद बढ्दै
नेपालका ३६ वर्षीय मेश खत्री साओ टियोटोनियोको हरितगृहमा रास्पबेरी र स्ट्रबेरी संकलन गर्छन् । उनकी २८ वर्षीया श्रीमती रित…
स्रोत:जनआस्था2024-4-171257 -
ईरानमाथि प्रतिबन्ध लगाउन इजराइलले ३२ मुलुकलाई लेख्यो पत्र
इजराइलले ईरानमाथि प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
स्रोत:नागरिक दैनिक2024-4-17737 -
अमिर आउनुअघि दुई दर्जन कतारी अधिकारीहरु काठमाडौंमा
कतारका अमिर अरि शेख तमिम बिन हमाद अल थानीले नेपालको दुई दिने राजकीय भ्रमण गर्न लागेका छन् ।
स्रोत:जनआस्था2024-4-16531 -
सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह राष्ट्रिय रङ्गशालामा सर्न सक्ने
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्र…
स्रोत: गोरखापत्र2024-4-15657 -
इरानविरुद्ध इजरायलको जवाफी हमलालाई अमेरिकाले समर्थन नगर्ने
इजरायलले इरानविरुद्ध जवाफी हमला गरे त्यसको समर्थन नगर्ने चेतावनी अमेरिकाले दिएको छ ।
स्रोत:रातोपाटी2024-4-15433 -
इजरायलमाथि ईरानी आक्रमण सुरु, मध्यरातमा अमेरिकी राष्ट्रपतिलाई फोन
ईरानले इजरायलमाथि आक्रमण सुरु गरेको छ।
स्रोत:नागरिक दैनिक2024-4-141323 -
हवाई आक्रमणमा आफ्ना तीनजना छोरा मारिएको हमासका प्रमुख नेताको भनाइ
हमासका प्रमुख नेता इस्माइल हानियाले गाजामा इजरेलले गरेको हवाई आक्रमणमा आफ्ना तीन जना छोराहरू र चार जना नातिनातिना मारिए…
स्रोत:बिबिसि2024-4-11570 -
अमेरिकामा कुनैपनि समय ठूलो भूकम्प आउन सक्ने
अमेरिकाको क्यालिफोर्नियामा ठूलो भूकम्पको चेतावनी जारी गरिएको छ।
स्रोत:नागरिक दैनिक2024-4-11746 -
अमेरिकाको बाल्टिमोरमा हिन्दु बुद्ध मन्दिर बनाउन नेपालीले गरे २० लाख डलर दान
अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्…
स्रोत:नागरिक दैनिक2024-4-8659 -
बम आक्रमणको चेतावनीपछि नर्वेको संसद् भवन बन्द
बम आक्रमणको चेतावनीपछि नर्वेको संसद बन्द गरिएको छ। राष्ट्रिय प्रसारक एनआरकेले पुलिसलाई उद्धृत गर्दै मंगलबार साँझ एउटा …
स्रोत:नागरिक दैनिक2024-4-4898 -
प्रक्रियागत अलमलमै एमसिएका परियोजना
विद्युत् प्रसारण लाइन र सडक निर्माणका लागि परियोजना सम्पन्न गर्ने भनिएको एमसिए नेपालका दुई पूर्वाधार आयोजना प्रक्रियाक…
स्रोत: गोरखापत्र2024-3-24379 -
मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई
भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्।
स्रोत:नागरिक दैनिक2024-3-22757 -
अस्ट्रेलियाको वातावरण अस्वस्थकर
सन् २०२३ मा अस्ट्रेलियाको वातावरण स्वस्थ्यकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
स्रोत:गाेरखापत्र2024-3-202229 -
अमेरिका पुगेर मन्त्री चौधरीले भनिन्ःमहिलाका मुद्दा उच्च प्राथमिकतामा
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकताम…
स्रोत:रासस2024-3-19719 -
भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुनः रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले झण्डै ८८ प्रतिशत मत ल्याएको बताइएको छ…
स्रोत:जनआस्था2024-3-181045 -
राष्ट्रपति निर्वाचनमा आफू पराजित भए रक्तपात हुने ट्रम्पको चेतावनी
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफू पराजित भए देशभर रक्तपात हुने चेतावनी दिएका छन्।
स्रोत:नयाँ पत्रिका2024-3-18990 -
अस्ट्रेलियाका कोषाध्यक्षद्वारा सरकारी राजश्व घट्ने चेतावनी
अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी सङ्घीय ब…
स्रोत: गोरखापत्र2024-3-16667 -
पुटिनको शासन लम्ब्याउन अर्को चुनावको मञ्चन
बर्लिन पर्खाल ढलेको केही साता बितिसकेको थियो ।
स्रोत:कान्तिपुर2024-3-13887 -
रुसी समकक्षीसँग उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको टेलिफोन वार्ता
शव पठाउन सहज नभएको भन्दै रुस सरकारले तीन नेपाली मृतकको दाहसंस्कार गरिसकेको छ
स्रोत:नयाँ पत्रिका2024-3-8578 -
संयुक्त राष्ट्र महासभा अध्यक्षद्वारा गाजा सङ्कट समाधानको आह्वान
संयुक्त राष्ट्र महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा जारी हिंसा र पीडा अन्त्य गर्न कदम चाल्न आह्वान गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-3-52094 -
हेइटीमा जेलबाट झन्डै चार हजार कैदी भगाइयो
सशस्त्र समूहहरूले हेइटीको राजधानी पोर्ट-अ-प्रिन्सस्थित प्रमुख जेलमाथि आक्रमण गरी थुप्रै कैदीलाई भगाएका छन्।
स्रोत:बिबिसि2024-3-4394 -
को बन्ला पाकिस्तानको नयाँ प्रधानमन्त्री?
पाकिस्तानमा आज प्रधानमन्त्री पदका लागि निर्वाचन हुँदै छ।
स्रोत:उकेरा2024-3-3638 -
चीनले सन् २०२४ मा एक सय अन्तरिक्ष प्रक्षेपण गर्ने
चीनले यो वर्ष सन् २०२४ मा करिब एक सय अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ।
स्रोत:एस् ए टि भी2024-2-29838 -
अमेरिकी राष्ट्रपति बाइडेनको एक फोनले रोकिन सक्छ गाजाको बमबारी
अमेरिकाका कमान्डर–इन–चिफ बाइडेन शक्तिहीन छैनन्, विगतका राष्ट्रपतिको जस्तै इजरायलमाथि उनको प्रशस्त प्रभाव छ
2024-2-27423 -
गाजामा सङ्घर्ष विरामका लागि सहमतिको प्रयास, पेरिस र कतारमा वार्ता जारी
गाजामा सङ्घर्ष विरामका लागि सहमतिको सम्भावना बढेको छ। हाल फ्रान्सको पेरिसमा जारी वार्तामा इजरायल गाजामा सङ्घर्ष विरामक…
स्रोत:एस् ए टि भी2024-2-26545 -
बेलायतका विकासमन्त्री दैलेखको दुर्गम गाउँ नौमूलेमा
बेलायत विकासमन्त्री एन्ड्रु मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमूले गाउँपालिकामा भएका विकास–निर्माणका गतिव…
स्रोत:एस् ए टि भी2024-2-22351 -
हुथी समूहद्वारा दुई अमेरिकी जहाजमा आक्रमण
यमनको हुथी समूहले अडेनको खाडीमा दुई वटा अमेरिकी जहाजहरूमा आक्रमण गरेको जनाएको छ ।
स्रोत:एस् ए टि भी2024-2-21477 -
जमेको नदीमाथि उत्रियो विमान
रुसमा हालै पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-20512 -
आफ्ना सेना मारिएको बदलामा अमेरिकाले गर्यो इराक र सिरियामा हमला
सर्वसाधारणसहित १६ जनाको मृत्यु भएको इराकको दाबी
स्रोत:नयाँ पत्रिका2024-2-4753 -
अन्तरिक्षमा क्यान्सर उपचार खोजिंदै
गम्भीर किसिमको उपचारका लागि अब शून्य गुरुत्व (जिरो ग्राभिटी) भविष्यमा ठूलो व्यापार बन्ने अध्ययनले देखाएको छ।
स्रोत:एस् ए टि भी2024-2-42751 -
८ सय नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द
२०२३ को परीक्षामा सामेल अधिकांशको नतिजामा ‘अस्वाभाविक अंक’ देखिएको यूएसएमएलईको ठहर सबै परीक्षार्थीको उत्तरपत्रमा एउटै…
स्रोत:एस् ए टि भी2024-2-2363 -
सामाजिक सञ्जालले बालबालिकामाथि परेको असरप्रति जुकरबर्गले मागे माफी
मेटाका कार्यकारी प्रमुख मार्क जुकरबर्गले सामाजिक सञ्जालले बालबालिकालाई असर गरेकोप्रति माफी मागेका छन्।
स्रोत:एस् ए टि भी2024-2-1581
सिफारिस गर्नुहोस्
-
ब्राजिलको सर्वोच्च अद2024-11-14
-
पाकिस्तानमा वायु प्रद2024-11-15
-
ओल्मोको २ गोलमा बार्स2024-11-4
-
एल क्लासिकोमा बार्सिल2024-10-27
-
युक्रेनमा शान्ति स्था2024-10-23
-
बोलिभियामा विद्रोही स2024-11-13
-
बार्सिलोनामा बाढीका क2024-11-5
-
अरब र इस्लामिक देशले ग2024-11-12
-
बंगलादेशमा धर्म निरपे2024-11-15
-
श्रीलंका संसदीय निर्व2024-11-14