-
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।
स्रोत:एस् ए टि भी2024-1-30856 -
त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता
त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सह…
स्रोत:एस् ए टि भी2024-1-261135 -
पाकिस्तानमा दुई करोड ६० लाख बालबालिका विद्यालयबाहिर
पाकिस्तान हाल विद्यालयबाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ ।
स्रोत:एस् ए टि भी2024-1-22373 -
चीनद्वारा हिमपात प्रक्षेपण गर्दै पहेँलो चेतावनी जारी
चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी सङ्केत जा…
स्रोत:एस् ए टि भी2024-1-222041 -
दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए
चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-223013 -
चन्द्रमामा पुग्यो जापान
जापानको यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-211654 -
थाइल्यान्डमा भेटियो डेढ करोड टनको लिथियम भण्डार
थाइल्यान्डले करिब एक करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले बताएका छन्। उक्त खोजले विद्युतीय सव…
स्रोत:नयाँ पत्रिका2024-1-201221 -
पाकिस्तानद्वारा इरानमा आक्रमण सुरु
पाकिस्तानले बिहीबार इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा आतङ्कवादी लुकेका ठाउँहरू विरुद्ध आक्रमण सुरु गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-19284 -
गाजा सहरमा इजरायली आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु
इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-18826 -
जापानको एयरपोर्टमा फेरि ठोक्किए विमान
जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् ।
स्रोत:एस् ए टि भी2024-1-172710 -
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्रोत:एस् ए टि भी2024-1-12744 -
कानुन उल्लंघन गर्ने विदेशीमाथि कुवेत सरकार ‘एक्सन’मा
कुवेतबाट सन् २०२३ मा ४२ हजार ८ सय विदेशीलाई देश निकाला गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-111646 -
१०३ जनाको मृत्यु पछि इरानमा आज राष्ट्रिय शोक
इरानमा विस्फोटमा परी १०३ जनाको मृत्यु भएपछि राष्ट्रिय शोकको घोषणा गरिएको छ।
स्रोत:एस् ए टि भी2024-1-43781 -
फिनल्यान्ड र स्विडेनमा चिसोले तापक्रम माइनस ४० डिग्रीभन्दा तल
फिनल्यान्ड र स्विडेनमा मंगलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-3854 -
टोक्योस्थित विमानस्थलमा यात्रुवाहक विमानमा आगोको मुस्लो
टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेलगत्तै जापान एअरलाइन्सको एउटा यात्रुवाहक विमानबाट आगोको मुस्लो निस्किएको देख…
स्रोत:एस् ए टि भी2024-1-2652 -
दक्षिण कोरियामा विपक्षी नेताको गर्धनमा चक्कु प्रहार
दक्षिण कोरियाका विपक्षी दलका नेतामाथि दक्षिणी सहर बुसानमा एक प्रेस सम्मेलनका बेला धारिलो हतियार प्रहार गरिएको योनाप सम…
स्रोत:एस् ए टि भी2024-1-2464 -
जापानमा भूकम्पपछिको उद्धार र खोजी कार्य जारी रहँदा हालसम्म कम्तीमा १३ जनाको मृत्यु
जापानमा सोमवारको शक्तिशाली भूकम्पका कारण हालसम्म कम्तीमा १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका …
स्रोत:एस् ए टि भी2024-1-2590 -
युरोपका अरू देशसँग पनि श्रम सम्झौता गर्ने तयारीमा नेपाल, नेपाली कामदारलाई कस्तो फाइदा?
केही वर्षयता वैदेशिक रोजगारीका लागि युरोप जाने नेपालीको सङ्ख्या बढेसँगै त्यहाँका थप केही देशसँग द्विपक्षीय श्रम सम्झौत…
स्रोत:एस् ए टि भी2023-12-292395 -
६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय संगठित अपराध समूह संलग्न
विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनाहरुमा ६० प्रतिशतभन्दा बढी अन्तर्र…
स्रोत:एस् ए टि भी2023-12-221411 -
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो
उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् ।
स्रोत:एस् ए टि भी2023-12-201060 -
उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु
चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-191938 -
इजरायल–गाजा युद्धले रणभूमि बन्दै समाचार कक्ष
कमिटी टु प्रोजेक्ट जर्नालिस्ट (सिपिजे)का अनुसार ७ अक्टोबरदेखि ६ डिसेम्बरसम्ममा गाजापट्टी र आसपासका ६३ जना पत्रकार मारिए…
स्रोत:एस् ए टि भी2023-12-17639 -
लिबियाद्वारा ९६३ गैरकानुनी आप्रवासीलाई देश निकाला
मङ्सिर २८ गते । लिबियाले ९६३ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेको छ ।
स्रोत:एस् ए टि भी2023-12-14387 -
अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घट्यो
अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ ।
स्रोत:एस् ए टि भी2023-12-7615 -
रुसी राष्ट्रपति पुटिनले यूएई र साउदी अरबको एकदिने भ्रमण गर्दै
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूएई र साउदी अरबको एक दिने भ्रमण गर्ने भएका छन् ।
स्रोत:एस् ए टि भी2023-12-6643 -
इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु
हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौ…
स्रोत:एस् ए टि भी2023-12-4747 -
हमास-इजरायल युद्धविरामको समयावधि २ दिनका लागि लम्बियो
हमास र इजरायलबीच युद्धविरामको अवधि लम्बिएको छ।
स्रोत:एस् ए टि भी2023-11-28763 -
कोप २८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुने
अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलव…
स्रोत:एस् ए टि भी2023-11-27567 -
गाजामा मानवीय सङ्कट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’ : चिनियाँ विदेशमन्त्री
चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मा…
स्रोत:एस् ए टि भी2023-11-20212 -
चीनद्वारा समुद्रको निरीक्षण गर्ने उपग्रह प्रक्षेपण
चीनले नयाँ पुस्ताको समुद्री उपग्रह प्रक्षेपण गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-18347 -
दक्षिण अष्ट्रेलियामा गोली हानी प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या गरिएको छ । दक्षिण अष्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा एक हतिय…
स्रोत:एस् ए टि भी2023-11-182041 -
राष्ट्रपति सीको अमेरिका भ्रमणले चिनियाँहरूमा उत्साह !
चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका भ्रमणका क्रममा चीनले गरेको प्रविधिको विकास र चिनियाँ जनजीवनको अवलोकनका लागि आगामी…
स्रोत:एस् ए टि भी2023-11-17401 -
विदेशी मुद्रा सञ्चिति तीन वर्षयताकै उच्च
एकै महिनामा भित्रियो एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स, मूल्यवृद्धि नियन्त्रण भने चुनौतीपूर्ण, निर्यात पनि घट्यो
स्रोत:एस् ए टि भी2023-11-11335 -
अमेरिका नेपालको बृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आउनुभएका पररा…
स्रोत:एस् ए टि भी2023-11-9472 -
राहत लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज पोखरामा
भूकम्पपीडितहरूका लागि राहत सामग्री लिएर आएका चिनियाँ जनमुक्ति सेनाका दुईवटा कार्गो जहाज बेइजिङबाट आज बिहान पोखरा आइपुग…
स्रोत:एस् ए टि भी2023-11-8973 -
इजरायल–हमास युद्धः ११ हजारभन्दा बढीको मृत्यु, १५ लाखभन्दा बढी विस्थापित
इजरायल–हमास युद्धको एक महिनाको अवधिमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ। जसमा ४ हजारभन्दा बढी बालबालिका रहेका छन्।
स्रोत:एस् ए टि भी2023-11-6440 -
नेपाल अमेरिका सम्बन्ध र परराष्ट्रमन्त्री साउदको भ्रमण
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिका आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको भ्रमण…
स्रोत:एस् ए टि भी2023-11-6638 -
गाजाका लागि सहायता सामग्री बोकेका ट्रक इजिप्टमै रोकिए
करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीहरूको लागि सहायता सामग्री पठ…
स्रोत:एस् ए टि भी2023-11-24045 -
इजरायलद्वारा युद्धविराम अस्वीकार
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-10-31478 -
काबुलमा पेट्रोल बम विस्फोट : ४ जनाको मृत्यु, ७ घाइते
अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा गराइएको पेट्रोल बम विस्फोटमा परी ४ जनाको मृत्यु भएको छ भने अन्य ७ …
स्रोत:कान्तिपुर2023-10-28356 -
कतारमा भारतका ८ पूर्वसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला
उनीहरूलाई कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको तर अन्तर्राष्ट्रिय स…
स्रोत:कान्तिपुर2023-10-27266 -
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्यो
इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकुबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योज…
स्रोत:एस् ए टि भी2023-10-23394 -
लेबननमा निकै प्रभावशाली हिज्बुल्लाह के हो
हिज्बुल्लाह इरानबाट समर्थन पाएको लेबननस्थित शिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक समूह हो जसलाई सन् १९९२ यता ह…
स्रोत:एस् ए टि भी2023-10-201205 -
पर्यटकीयस्थल भैरवस्थानमा विशेष पूजा
पाल्पाको रिब्दिकोट गाउँपालिकामा अवस्थित भैरवस्थानमा नवदुर्गा सुरु भएसँगै विशेष पूजा गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-10-20831 -
बैंकहरूले दिएनन् नयाँ नोट, सर्वसाधारणलाई सास्ती
राष्ट्र बैंक भन्छ– बैंकहरूले मागेजति नयाँ नोट दिएका छौँ
स्रोत:एस् ए टि भी2023-10-19406 -
चिनियाँ राष्ट्रपति सीद्वारा बीआरआईको १० वर्षे मूल्यांकन
बेइजिङमा बुधबार तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोह आयोजना गरिएको छ।
स्रोत:एस् ए टि भी2023-10-181150 -
अमेरिकी राष्ट्रपति बाइडन इजरायल भ्रमणमा जाँदै, कुन कुन विषयमा हुनेछ छलफल ?
अमेरिकी राष्ट्रपति जो बाइडन जाने भएका छन्।
स्रोत:एस् ए टि भी2023-10-172144 -
१ सय ३० मुलुकका प्रतिनिधिका लागि चीनद्वारा शिखर सम्मेलनको तयारी
चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल–गाजा युद्धले ओझेलमा पार्नेछ…
स्रोत:एस् ए टि भी2023-10-16386 -
हवाई हमलामा हमासको वायु सेना प्रमुख मारिएको इजरायली सेनाको भनाइ
शुक्रबार राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजरायली वायु सेनाले बताएको छ ।
स्रोत:एस् ए टि भी2023-10-15400 -
हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-10-13511 -
चीनले तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै
चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-11554 -
नेपाल र जर्मनीबिच श्रम समझदारी
जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबिच द्विपक्षी…
स्रोत:एस् ए टि भी2023-10-11496 -
अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प
पश्चिमी अफगानिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ।
स्रोत:एस् ए टि भी2023-10-11679 -
शव ल्याउन सहजीकरणका लागि इजरायलका विदेशमन्त्रीलाई आग्रह
हमासको आक्रमणमा इजरायलमा मारिएका १० जना नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरणका लागि नेपालले इजरायललाई आग्रह गरेको छ …
स्रोत:एस् ए टि भी2023-10-11395 -
बेल्ट एन्ड रोडमा विश्वभर २० खर्ब डलरभन्दा बढीको सम्झौता भयो : चीन
चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गर…
स्रोत:एस् ए टि भी2023-10-10768 -
युद्धपोत र लडाकु विमान इजरायलतर्फ पठाउँदै अमेरिका
अमेरिकाले इजरायललाई मद्दत गर्न पूर्वी भूमध्यसागरमा विमान वाहक, जहाज र जेटहरू पठाउने र थप उपकरण र गोलाबारुद उपलब्ध गराउन…
स्रोत:एस् ए टि भी2023-10-10430 -
इजरायल-हमास युद्ध: मृत्यु हुनेको संख्या १५ सय नाघ्यो
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या १ हजार ५ सय नाघेको छ ।
स्रोत:एस् ए टि भी2023-10-102498 -
दुई युरोपेली देशसँग श्रम समझदारी गरिँदै
युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने गरी सरकारी टोली रोमानियातर्फ प्रस्थान गरेको छ ।
स्रोत:एस् ए टि भी2023-10-63400 -
युरोपभर देखिन थाल्यो उग्र दक्षिणपन्थी दलहरूको उभार
युक्रेनमा रुसी हमला, आममहँगी र कोरोना भाइरस महामारी आदिले निम्त्याएको भय र क्रोधको भावनालाई समाएर हालसम्म किनारामा रहेक…
स्रोत:एस् ए टि भी2023-10-4798 -
आजकै दिन : विश्वकै पहिलो स्याटेलाइट प्रक्षेपण
सन् मा आजकै दिन (अक्टुबर ४) विश्वकै पहिलो मानव निर्मित स्याटेलाइट प्रक्षेपण गरिएको थियो ।
स्रोत:एस् ए टि भी2023-10-41849 -
कोरोना खोप विकासमा संलग्न दुई चिकित्सकले पाए नोबल पुरस्कार
यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले पाएका छन् ।
स्रोत:एस् ए टि भी2023-10-3549 -
अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा
अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-1359 -
भारत–क्यानडा तनाव : चेपुवामा प्रवासी भारतीय
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत साता क्यानडेली भूमिमा शिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारत…
स्रोत:एस् ए टि भी2023-10-1259 -
उत्तर कोरियाबाट अमेरिकी सैनिकको रिहाइ गर्न चीनको सहयोग
चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको …
स्रोत:एस् ए टि भी2023-9-29346 -
कोरियन एयरको टिकट नकाट्न निर्देशन
नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जाडो याम (विन्टर सिजन) का लागि टिकट नकाट्न कोरियन एयरलाई जानकारी गराएको छ ।
स्रोत:एस् ए टि भी2023-9-29454 -
इन्द्रजात्रा अवलोकन गर्न काठमाडौंमा विदेशी पाहुना
इन्द्रजात्रा अवलोकन गर्न काठमाडौंमा विभिन्न देशका जनप्रतिनिहरु आउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-9-281121 -
प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ पुग्नुभयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मङ्गलवार बिहान छोङ्छिङ आइपुग्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-9-261231 -
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-9-25379 -
चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम आजबाट सुरु
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भेटवार्ता लगायतका कार्यक्रम आजबाट सुरु हुँदैछ। आज उनको चीनिय…
स्रोत:एस् ए टि भी2023-9-23783 -
नेपालका प्रधानमन्त्री चीनको हाङझाउमा
प्रधानमन्त्री प्रचण्डले अपराह्न चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका छ
स्रोत:एस् ए टि भी2023-9-231129 -
एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : अन्तर्राष्ट्रिय समुदायले प्रतिबद्धता पूरा गर्नुपर्छ
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चाचालन भइरहेको एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन ग…
स्रोत:एस् ए टि भी2023-9-19347 -
दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउन पहल
सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति)मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ ।
स्रोत:एस् ए टि भी2023-9-19956 -
अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले क्लिनिक संचालनमा ल्याए
अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले काठमाडौंको नयाँ बानेश्वरमा विशेषज्ञ क्लिनिक संचालनमा ल्याएका छन्।शनिबार निः…
स्रोत:नागरिक दैनिक2023-9-181866 -
बाढी पहिरोमा परेका लिबियालीलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गर्ने
पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनामा संयुक्त राष्ट्रसङ्घले सहयोग गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-17335 -
आवश्यक परे टर्की इयुबाट अलग हुनसक्छ : टर्कीका राष्ट्रपति एर्दोगान
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-9-17415 -
एआई भर्सेस हलिउड
कस्तो संयोग ! परमाणु बम निर्माणको ऐतिहासिक घटना र त्यसका प्रमुख पात्रबारे निर्देशक क्रिस्टोफर नोलानले बनाएको बहुप्रतीक…
स्रोत:एस् ए टि भी2023-9-161355 -
नेपाल–चीन सरकार प्रमुखका भ्रमणः सम्झौता धेरै, कार्यान्वयन अपूरै
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर चीन जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणलाई लिएर नेपालमा वि…
स्रोत:एस् ए टि भी2023-9-16920 -
किमले पुटिनलाई दिए उत्तर कोरिया भ्रमणको निम्तो
उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रमणको निम्तो दिएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-14351 -
किम जङ अनको विलासी बुलेटप्रूफ रेलभित्र के छ
उत्तर कोरियाली नेता किम जङ अन बुलेटप्रूफ रेल चढेर रुसको यात्रामा निस्किएका छन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनस…
स्रोत:एस् ए टि भी2023-9-121676 -
अमेरिका भ्रमण टोलीको सदस्य संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण टोली घटाउन निर्देशन दिएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-11467 -
मोरक्कोमा भूकम्पबाट २ हजार १२ को मृत्यु, तीन दिन राष्ट्रिय शोक मनाउने
मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-10592 -
नेपाल आइपुग्यो अमेरिकी वायुसेनाको जहाज
१२ सदस्यीय टोलीसहित अमेरिकी वायुसेनाको जहाज नेपाल आइपुगेको छ ।
स्रोत:एस् ए टि भी2023-9-81981 -
कोरोना संक्रमण पुष्टि भएसँगै जी २० सम्मेलनमा सहभागी नहुने मध्य तेस्रो नेता बनेका छन् स्पेनका राष्ट्रपति
स्पेनका राष्ट्रपति पेड्रो सान्चेजमा कोरोना संक्रमण पुष्टि भएका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभा…
स्रोत:एस् ए टि भी2023-9-8612 -
चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली प्योङयाङ जाँदै
चीनका उपप्रधानमन्त्री लिउ गुओझोङले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष क…
स्रोत:एस् ए टि भी2023-9-7379 -
चिनियाँ नाका हुँदै तेस्रो देशबाट सुचारु भयो आयात
चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ ।
स्रोत:नेपाल समाज2023-9-7896 -
जापान-नेपाल विकास मञ्चको स्थापना
नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेप…
स्रोत:एस् ए टि भी2023-9-5433 -
अमेरिका–नेपाल व्यापार : ग्राह्यता सुविधा पाएपछि सात वर्षमा ५३ अर्ब घाटा
अमेरिकाले ७७ वस्तुलाई भन्साररहित सुविधा दिए पनि नेपालले लाभ उठाउन सकेन
स्रोत:एस् ए टि भी2023-9-5606 -
किम र पुटिनबीच हतियार वार्ता हुनसक्ने अमेरिकी दाबी
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ ।
स्रोत:एस् ए टि भी2023-9-5430 -
भारतद्वारा आयोजित जी-२० शिखर सम्मेलनमा पुटिन र सी सहभागी नहुने
भारतको राजधानी नयाँ दिल्लीमा अर्को साता आयोजना हुने विश्वका २० प्रमुख अर्थतन्त्रहरुको लुज नेटवर्क जी-२० मा रुसी राष्ट्र…
स्रोत:एस् ए टि भी2023-9-4349 -
अफ्रिकी देशमा किन बढ्दै छ ‘कु’ ?
मध्य अफ्रिकी देश ग्याबोनमा मंगलबार ‘कु’ भएपछि अपदस्थ गरिएका राष्ट्रपति अली बोन्गोले एउटा छोटो भिडियो सार्वजनिक गरे, जस…
स्रोत:एस् ए टि भी2023-9-3684 -
नेपाल आइपुगे एमसीसीका उपाध्यक्ष एलफोर्ड
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् ।
स्रोत:एस् ए टि भी2023-8-29408 -
भदौ १३ बाट कार्यान्वयनमा जाँदै एमसीसी
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना यही भदौ १३ गतेबाट कार्यान्वयनको चरणमा जाँदैछ।
स्रोत:एस् ए टि भी2023-8-29374 -
‘रुस शान्तिका लागि तयार छ तर किभ वार्ता गर्न चाहँदैन’
स्थिति स्पष्ट रूपमा तनावपूर्ण छ, लडाइँ जारी छ । हामी सुरुदेखि वार्ताका लागि खुला छौँ । द्वन्द्वको शान्तिपूर्ण समाधान खोज…
स्रोत:एस् ए टि भी2023-8-29408 -
पेरुमा भेटियो तीन हजार वर्ष पुरानो चिहान
पुरातत्वविद्हरूले उत्तरी पेरुमा तीन हजार वर्ष पुरानो चिहान फेला पारेका छन् ।
स्रोत:एस् ए टि भी2023-8-29424 -
फ्लोरिडामा हेलिकप्टर दुर्घटना हुदा दुई जनाको मृत्यु
सोमबार उडेको एक मेडिकल उद्धार हेलिकप्टरमा आगो लागे पछि फोर्ट लाउडरडेल नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा दुर्घटनाग्रस्त…
स्रोत:एस् ए टि भी2023-8-29525 -
पोखरामा दोस्रो अन्तराष्ट्रिय उडान भूटानको ड्रुक एरले भर्ने
भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेभएको छ ।
स्रोत:एस् ए टि भी2023-8-281262 -
मुद्रासहित विदेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सक…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-8-25372 -
डोनल्ड ट्रम्प फुल्टन काउन्टी जेलमा हाजिर, २ लाख डलरको जमानतमा रिहा
पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा पुग्दा वरपर अत्यन्तै कडा सुरक्षा बन्द…
स्रोत:एस् ए टि भी2023-8-25415 -
‘युक्रेनको युद्ध अन्त्य गर्न चाहन्छौं’ : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध आफूहरूले अन्त्य गर्न चाहेको बताएका छन् ।
स्रोत:एस् ए टि भी2023-8-24557 -
रुसी सेनाविरुद्ध विद्रोह गर्ने वाग्नर समूहका प्रमुख प्रिगोजिन हवाई दुर्घटनामा मारिएको दाबी
रुसी सेनाविरुद्ध गत जुनमा विद्रोहको प्रयास गरेका रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिन …
स्रोत:एस् ए टि भी2023-8-24533
सिफारिस गर्नुहोस्
-
ब्राजिलको सर्वोच्च अद2024-11-14
-
पाकिस्तानमा वायु प्रद2024-11-15
-
ओल्मोको २ गोलमा बार्स2024-11-4
-
एल क्लासिकोमा बार्सिल2024-10-27
-
युक्रेनमा शान्ति स्था2024-10-23
-
बोलिभियामा विद्रोही स2024-11-13
-
बार्सिलोनामा बाढीका क2024-11-5
-
अरब र इस्लामिक देशले ग2024-11-12
-
बंगलादेशमा धर्म निरपे2024-11-15
-
श्रीलंका संसदीय निर्व2024-11-14