-
हमास र इजरायलबीचको वार्ता विफल, लगत्तै गाजामा रकेट हमला
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध विरामका लागि भएको वार्ता निष्कर्ष विहिन भएको छ ।
स्रोत:नेपाल भिउज2024-5-61241 -
चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न
चिनियाँ भाषा सिकाउने सम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ ।
स्रोत: गोरखापत्र2024-5-61764 -
दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द
संयुक्त अरब इमिरेट्स (युएई)ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ।
स्रोत:नयाँ पत्रिका2024-5-42057 -
डिभीको नतिजा आज, यसरी हेर्न सकिन्छ
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ ।
स्रोत: गोरखापत्र2024-5-41324 -
पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते
पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा …
स्रोत: गोरखापत्र2024-5-3979 -
माल्दिभ्सका पूर्व राष्ट्रपति आइपुगे, भारतीय प्रधानन्यायाधीश आज, जापानी विदेशमन्त्री पर्सि आउँदै
माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिद चार दिने नेपाल भ्रमणमा आएका छन् ।
स्रोत:जनआस्था2024-5-33734 -
लगानी सम्मेलनकै दिन नेपाललाई चीनको उपहार,भीसा शुल्क छुटको समाचार
चीन सरकारले आगामी बुधबारदेखि नेपालबाट उता जाने नेपाली नागरिकलाई भीसा निःशुल्क गर्ने भएको छ ।
स्रोत:जनआस्था2024-4-281755 -
चाङ’ई–६ चन्द्रमाको अनुसन्धान प्रक्षेपण गर्ने चीनको तयारी
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्ष…
स्रोत: गोरखापत्र2024-4-27926 -
नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-4-261918 -
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको रा…
स्रोत: गोरखापत्र2024-4-25598 -
मलेसियामा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा १० को मृत्यु
मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-231446 -
यूक्रेन र इजराइलका लागि अर्बौको राहत प्याकेज अमेरिकी संसदबाट पारित
अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा यूक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेजसम्बन्धी प्रस्ताव पारित भएको छ…
स्रोत:नागरिक दैनिक2024-4-21527 -
चीनमा आँधीबेहरीको खतरा
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-181026 -
युक्रेनी प्रधानमन्त्रीको दाबी- ‘यदि युक्रेनले रुससँग हार्यो भने तेस्रो विश्वयुद्ध हुन्छ’
युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हारेको खण्डमा विश्वले तेस्रो विश्वयुद्ध सामना गर्नु्पर्ने बत…
स्रोत:उकेरा2024-4-18966 -
अमेरिकी वायुसेनाको आकस्मिक नेपाल आगमन
अमेरिकी वायुसेनाको १९ सदस्यीय टोली गए राति काठमाडौं आइपुगेको छ । कल साइन आरसिएच २७० विमान बंगलादेशको राजधानी ढाका हुँदै …
स्रोत:जनआस्था2024-4-181226 -
गाजा युद्धविरामबारे इजराइल र हमासबीचको वार्ता अनिश्चित
गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको मध्यस्तकर्ता कतारले बताएको छ।
स्रोत:नागरिक दैनिक2024-4-18817 -
हजारौं नेपालीको बसोबास रहेको पोर्चुगलमा जातीय विभेद बढ्दै
नेपालका ३६ वर्षीय मेश खत्री साओ टियोटोनियोको हरितगृहमा रास्पबेरी र स्ट्रबेरी संकलन गर्छन् । उनकी २८ वर्षीया श्रीमती रित…
स्रोत:जनआस्था2024-4-171405 -
ईरानमाथि प्रतिबन्ध लगाउन इजराइलले ३२ मुलुकलाई लेख्यो पत्र
इजराइलले ईरानमाथि प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
स्रोत:नागरिक दैनिक2024-4-17781 -
अमिर आउनुअघि दुई दर्जन कतारी अधिकारीहरु काठमाडौंमा
कतारका अमिर अरि शेख तमिम बिन हमाद अल थानीले नेपालको दुई दिने राजकीय भ्रमण गर्न लागेका छन् ।
स्रोत:जनआस्था2024-4-16614 -
सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह राष्ट्रिय रङ्गशालामा सर्न सक्ने
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्र…
स्रोत: गोरखापत्र2024-4-15806 -
इरानविरुद्ध इजरायलको जवाफी हमलालाई अमेरिकाले समर्थन नगर्ने
इजरायलले इरानविरुद्ध जवाफी हमला गरे त्यसको समर्थन नगर्ने चेतावनी अमेरिकाले दिएको छ ।
स्रोत:रातोपाटी2024-4-15577 -
इजरायलमाथि ईरानी आक्रमण सुरु, मध्यरातमा अमेरिकी राष्ट्रपतिलाई फोन
ईरानले इजरायलमाथि आक्रमण सुरु गरेको छ।
स्रोत:नागरिक दैनिक2024-4-141499 -
हवाई आक्रमणमा आफ्ना तीनजना छोरा मारिएको हमासका प्रमुख नेताको भनाइ
हमासका प्रमुख नेता इस्माइल हानियाले गाजामा इजरेलले गरेको हवाई आक्रमणमा आफ्ना तीन जना छोराहरू र चार जना नातिनातिना मारिए…
स्रोत:बिबिसि2024-4-11742 -
अमेरिकामा कुनैपनि समय ठूलो भूकम्प आउन सक्ने
अमेरिकाको क्यालिफोर्नियामा ठूलो भूकम्पको चेतावनी जारी गरिएको छ।
स्रोत:नागरिक दैनिक2024-4-11866 -
अमेरिकाको बाल्टिमोरमा हिन्दु बुद्ध मन्दिर बनाउन नेपालीले गरे २० लाख डलर दान
अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्…
स्रोत:नागरिक दैनिक2024-4-8722 -
बम आक्रमणको चेतावनीपछि नर्वेको संसद् भवन बन्द
बम आक्रमणको चेतावनीपछि नर्वेको संसद बन्द गरिएको छ। राष्ट्रिय प्रसारक एनआरकेले पुलिसलाई उद्धृत गर्दै मंगलबार साँझ एउटा …
स्रोत:नागरिक दैनिक2024-4-41016 -
प्रक्रियागत अलमलमै एमसिएका परियोजना
विद्युत् प्रसारण लाइन र सडक निर्माणका लागि परियोजना सम्पन्न गर्ने भनिएको एमसिए नेपालका दुई पूर्वाधार आयोजना प्रक्रियाक…
स्रोत: गोरखापत्र2024-3-24558 -
मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई
भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्।
स्रोत:नागरिक दैनिक2024-3-22843 -
अस्ट्रेलियाको वातावरण अस्वस्थकर
सन् २०२३ मा अस्ट्रेलियाको वातावरण स्वस्थ्यकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
स्रोत:गाेरखापत्र2024-3-202704 -
अमेरिका पुगेर मन्त्री चौधरीले भनिन्ःमहिलाका मुद्दा उच्च प्राथमिकतामा
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकताम…
स्रोत:रासस2024-3-19769 -
भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुनः रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले झण्डै ८८ प्रतिशत मत ल्याएको बताइएको छ…
स्रोत:जनआस्था2024-3-181246 -
राष्ट्रपति निर्वाचनमा आफू पराजित भए रक्तपात हुने ट्रम्पको चेतावनी
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफू पराजित भए देशभर रक्तपात हुने चेतावनी दिएका छन्।
स्रोत:नयाँ पत्रिका2024-3-181142 -
अस्ट्रेलियाका कोषाध्यक्षद्वारा सरकारी राजश्व घट्ने चेतावनी
अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी सङ्घीय ब…
स्रोत: गोरखापत्र2024-3-16758 -
पुटिनको शासन लम्ब्याउन अर्को चुनावको मञ्चन
बर्लिन पर्खाल ढलेको केही साता बितिसकेको थियो ।
स्रोत:कान्तिपुर2024-3-131044 -
रुसी समकक्षीसँग उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको टेलिफोन वार्ता
शव पठाउन सहज नभएको भन्दै रुस सरकारले तीन नेपाली मृतकको दाहसंस्कार गरिसकेको छ
स्रोत:नयाँ पत्रिका2024-3-8703 -
संयुक्त राष्ट्र महासभा अध्यक्षद्वारा गाजा सङ्कट समाधानको आह्वान
संयुक्त राष्ट्र महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा जारी हिंसा र पीडा अन्त्य गर्न कदम चाल्न आह्वान गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-3-52408 -
हेइटीमा जेलबाट झन्डै चार हजार कैदी भगाइयो
सशस्त्र समूहहरूले हेइटीको राजधानी पोर्ट-अ-प्रिन्सस्थित प्रमुख जेलमाथि आक्रमण गरी थुप्रै कैदीलाई भगाएका छन्।
स्रोत:बिबिसि2024-3-4478 -
को बन्ला पाकिस्तानको नयाँ प्रधानमन्त्री?
पाकिस्तानमा आज प्रधानमन्त्री पदका लागि निर्वाचन हुँदै छ।
स्रोत:उकेरा2024-3-3694 -
चीनले सन् २०२४ मा एक सय अन्तरिक्ष प्रक्षेपण गर्ने
चीनले यो वर्ष सन् २०२४ मा करिब एक सय अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ।
स्रोत:एस् ए टि भी2024-2-291237 -
अमेरिकी राष्ट्रपति बाइडेनको एक फोनले रोकिन सक्छ गाजाको बमबारी
अमेरिकाका कमान्डर–इन–चिफ बाइडेन शक्तिहीन छैनन्, विगतका राष्ट्रपतिको जस्तै इजरायलमाथि उनको प्रशस्त प्रभाव छ
2024-2-27449 -
गाजामा सङ्घर्ष विरामका लागि सहमतिको प्रयास, पेरिस र कतारमा वार्ता जारी
गाजामा सङ्घर्ष विरामका लागि सहमतिको सम्भावना बढेको छ। हाल फ्रान्सको पेरिसमा जारी वार्तामा इजरायल गाजामा सङ्घर्ष विरामक…
स्रोत:एस् ए टि भी2024-2-26581 -
बेलायतका विकासमन्त्री दैलेखको दुर्गम गाउँ नौमूलेमा
बेलायत विकासमन्त्री एन्ड्रु मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमूले गाउँपालिकामा भएका विकास–निर्माणका गतिव…
स्रोत:एस् ए टि भी2024-2-22426 -
हुथी समूहद्वारा दुई अमेरिकी जहाजमा आक्रमण
यमनको हुथी समूहले अडेनको खाडीमा दुई वटा अमेरिकी जहाजहरूमा आक्रमण गरेको जनाएको छ ।
स्रोत:एस् ए टि भी2024-2-21766 -
जमेको नदीमाथि उत्रियो विमान
रुसमा हालै पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-20552 -
आफ्ना सेना मारिएको बदलामा अमेरिकाले गर्यो इराक र सिरियामा हमला
सर्वसाधारणसहित १६ जनाको मृत्यु भएको इराकको दाबी
स्रोत:नयाँ पत्रिका2024-2-4771 -
अन्तरिक्षमा क्यान्सर उपचार खोजिंदै
गम्भीर किसिमको उपचारका लागि अब शून्य गुरुत्व (जिरो ग्राभिटी) भविष्यमा ठूलो व्यापार बन्ने अध्ययनले देखाएको छ।
स्रोत:एस् ए टि भी2024-2-43315 -
८ सय नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द
२०२३ को परीक्षामा सामेल अधिकांशको नतिजामा ‘अस्वाभाविक अंक’ देखिएको यूएसएमएलईको ठहर सबै परीक्षार्थीको उत्तरपत्रमा एउटै…
स्रोत:एस् ए टि भी2024-2-2540 -
सामाजिक सञ्जालले बालबालिकामाथि परेको असरप्रति जुकरबर्गले मागे माफी
मेटाका कार्यकारी प्रमुख मार्क जुकरबर्गले सामाजिक सञ्जालले बालबालिकालाई असर गरेकोप्रति माफी मागेका छन्।
स्रोत:एस् ए टि भी2024-2-1660 -
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।
स्रोत:एस् ए टि भी2024-1-30918 -
त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता
त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सह…
स्रोत:एस् ए टि भी2024-1-261145 -
पाकिस्तानमा दुई करोड ६० लाख बालबालिका विद्यालयबाहिर
पाकिस्तान हाल विद्यालयबाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ ।
स्रोत:एस् ए टि भी2024-1-22438 -
चीनद्वारा हिमपात प्रक्षेपण गर्दै पहेँलो चेतावनी जारी
चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी सङ्केत जा…
स्रोत:एस् ए टि भी2024-1-222132 -
दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए
चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-223073 -
चन्द्रमामा पुग्यो जापान
जापानको यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-211828 -
थाइल्यान्डमा भेटियो डेढ करोड टनको लिथियम भण्डार
थाइल्यान्डले करिब एक करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले बताएका छन्। उक्त खोजले विद्युतीय सव…
स्रोत:नयाँ पत्रिका2024-1-201308 -
पाकिस्तानद्वारा इरानमा आक्रमण सुरु
पाकिस्तानले बिहीबार इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा आतङ्कवादी लुकेका ठाउँहरू विरुद्ध आक्रमण सुरु गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-19332 -
गाजा सहरमा इजरायली आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु
इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-18928 -
जापानको एयरपोर्टमा फेरि ठोक्किए विमान
जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् ।
स्रोत:एस् ए टि भी2024-1-172873 -
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्रोत:एस् ए टि भी2024-1-12744 -
कानुन उल्लंघन गर्ने विदेशीमाथि कुवेत सरकार ‘एक्सन’मा
कुवेतबाट सन् २०२३ मा ४२ हजार ८ सय विदेशीलाई देश निकाला गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-111732 -
१०३ जनाको मृत्यु पछि इरानमा आज राष्ट्रिय शोक
इरानमा विस्फोटमा परी १०३ जनाको मृत्यु भएपछि राष्ट्रिय शोकको घोषणा गरिएको छ।
स्रोत:एस् ए टि भी2024-1-44319 -
फिनल्यान्ड र स्विडेनमा चिसोले तापक्रम माइनस ४० डिग्रीभन्दा तल
फिनल्यान्ड र स्विडेनमा मंगलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-3940 -
टोक्योस्थित विमानस्थलमा यात्रुवाहक विमानमा आगोको मुस्लो
टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेलगत्तै जापान एअरलाइन्सको एउटा यात्रुवाहक विमानबाट आगोको मुस्लो निस्किएको देख…
स्रोत:एस् ए टि भी2024-1-2726 -
दक्षिण कोरियामा विपक्षी नेताको गर्धनमा चक्कु प्रहार
दक्षिण कोरियाका विपक्षी दलका नेतामाथि दक्षिणी सहर बुसानमा एक प्रेस सम्मेलनका बेला धारिलो हतियार प्रहार गरिएको योनाप सम…
स्रोत:एस् ए टि भी2024-1-2514 -
जापानमा भूकम्पपछिको उद्धार र खोजी कार्य जारी रहँदा हालसम्म कम्तीमा १३ जनाको मृत्यु
जापानमा सोमवारको शक्तिशाली भूकम्पका कारण हालसम्म कम्तीमा १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका …
स्रोत:एस् ए टि भी2024-1-2661 -
युरोपका अरू देशसँग पनि श्रम सम्झौता गर्ने तयारीमा नेपाल, नेपाली कामदारलाई कस्तो फाइदा?
केही वर्षयता वैदेशिक रोजगारीका लागि युरोप जाने नेपालीको सङ्ख्या बढेसँगै त्यहाँका थप केही देशसँग द्विपक्षीय श्रम सम्झौत…
स्रोत:एस् ए टि भी2023-12-292745 -
६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय संगठित अपराध समूह संलग्न
विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनाहरुमा ६० प्रतिशतभन्दा बढी अन्तर्र…
स्रोत:एस् ए टि भी2023-12-221493 -
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो
उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् ।
स्रोत:एस् ए टि भी2023-12-201114 -
उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु
चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-192018 -
इजरायल–गाजा युद्धले रणभूमि बन्दै समाचार कक्ष
कमिटी टु प्रोजेक्ट जर्नालिस्ट (सिपिजे)का अनुसार ७ अक्टोबरदेखि ६ डिसेम्बरसम्ममा गाजापट्टी र आसपासका ६३ जना पत्रकार मारिए…
स्रोत:एस् ए टि भी2023-12-17852 -
लिबियाद्वारा ९६३ गैरकानुनी आप्रवासीलाई देश निकाला
मङ्सिर २८ गते । लिबियाले ९६३ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेको छ ।
स्रोत:एस् ए टि भी2023-12-14439 -
अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घट्यो
अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ ।
स्रोत:एस् ए टि भी2023-12-7726 -
रुसी राष्ट्रपति पुटिनले यूएई र साउदी अरबको एकदिने भ्रमण गर्दै
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूएई र साउदी अरबको एक दिने भ्रमण गर्ने भएका छन् ।
स्रोत:एस् ए टि भी2023-12-6697 -
इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु
हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौ…
स्रोत:एस् ए टि भी2023-12-4747 -
हमास-इजरायल युद्धविरामको समयावधि २ दिनका लागि लम्बियो
हमास र इजरायलबीच युद्धविरामको अवधि लम्बिएको छ।
स्रोत:एस् ए टि भी2023-11-28843 -
कोप २८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुने
अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलव…
स्रोत:एस् ए टि भी2023-11-27624 -
गाजामा मानवीय सङ्कट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’ : चिनियाँ विदेशमन्त्री
चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मा…
स्रोत:एस् ए टि भी2023-11-20222 -
चीनद्वारा समुद्रको निरीक्षण गर्ने उपग्रह प्रक्षेपण
चीनले नयाँ पुस्ताको समुद्री उपग्रह प्रक्षेपण गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-18538 -
दक्षिण अष्ट्रेलियामा गोली हानी प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या गरिएको छ । दक्षिण अष्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा एक हतिय…
स्रोत:एस् ए टि भी2023-11-182134 -
राष्ट्रपति सीको अमेरिका भ्रमणले चिनियाँहरूमा उत्साह !
चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका भ्रमणका क्रममा चीनले गरेको प्रविधिको विकास र चिनियाँ जनजीवनको अवलोकनका लागि आगामी…
स्रोत:एस् ए टि भी2023-11-17401 -
विदेशी मुद्रा सञ्चिति तीन वर्षयताकै उच्च
एकै महिनामा भित्रियो एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स, मूल्यवृद्धि नियन्त्रण भने चुनौतीपूर्ण, निर्यात पनि घट्यो
स्रोत:एस् ए टि भी2023-11-11361 -
अमेरिका नेपालको बृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आउनुभएका पररा…
स्रोत:एस् ए टि भी2023-11-9539 -
राहत लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज पोखरामा
भूकम्पपीडितहरूका लागि राहत सामग्री लिएर आएका चिनियाँ जनमुक्ति सेनाका दुईवटा कार्गो जहाज बेइजिङबाट आज बिहान पोखरा आइपुग…
स्रोत:एस् ए टि भी2023-11-81088 -
इजरायल–हमास युद्धः ११ हजारभन्दा बढीको मृत्यु, १५ लाखभन्दा बढी विस्थापित
इजरायल–हमास युद्धको एक महिनाको अवधिमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ। जसमा ४ हजारभन्दा बढी बालबालिका रहेका छन्।
स्रोत:एस् ए टि भी2023-11-6500 -
नेपाल अमेरिका सम्बन्ध र परराष्ट्रमन्त्री साउदको भ्रमण
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिका आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको भ्रमण…
स्रोत:एस् ए टि भी2023-11-6754 -
गाजाका लागि सहायता सामग्री बोकेका ट्रक इजिप्टमै रोकिए
करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीहरूको लागि सहायता सामग्री पठ…
स्रोत:एस् ए टि भी2023-11-24802 -
इजरायलद्वारा युद्धविराम अस्वीकार
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-10-31638 -
काबुलमा पेट्रोल बम विस्फोट : ४ जनाको मृत्यु, ७ घाइते
अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा गराइएको पेट्रोल बम विस्फोटमा परी ४ जनाको मृत्यु भएको छ भने अन्य ७ …
स्रोत:कान्तिपुर2023-10-28356 -
कतारमा भारतका ८ पूर्वसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला
उनीहरूलाई कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको तर अन्तर्राष्ट्रिय स…
स्रोत:कान्तिपुर2023-10-27311 -
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्यो
इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकुबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योज…
स्रोत:एस् ए टि भी2023-10-23437 -
लेबननमा निकै प्रभावशाली हिज्बुल्लाह के हो
हिज्बुल्लाह इरानबाट समर्थन पाएको लेबननस्थित शिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक समूह हो जसलाई सन् १९९२ यता ह…
स्रोत:एस् ए टि भी2023-10-201360 -
पर्यटकीयस्थल भैरवस्थानमा विशेष पूजा
पाल्पाको रिब्दिकोट गाउँपालिकामा अवस्थित भैरवस्थानमा नवदुर्गा सुरु भएसँगै विशेष पूजा गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-10-20964 -
बैंकहरूले दिएनन् नयाँ नोट, सर्वसाधारणलाई सास्ती
राष्ट्र बैंक भन्छ– बैंकहरूले मागेजति नयाँ नोट दिएका छौँ
स्रोत:एस् ए टि भी2023-10-19471 -
चिनियाँ राष्ट्रपति सीद्वारा बीआरआईको १० वर्षे मूल्यांकन
बेइजिङमा बुधबार तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोह आयोजना गरिएको छ।
स्रोत:एस् ए टि भी2023-10-181627 -
अमेरिकी राष्ट्रपति बाइडन इजरायल भ्रमणमा जाँदै, कुन कुन विषयमा हुनेछ छलफल ?
अमेरिकी राष्ट्रपति जो बाइडन जाने भएका छन्।
स्रोत:एस् ए टि भी2023-10-172399 -
१ सय ३० मुलुकका प्रतिनिधिका लागि चीनद्वारा शिखर सम्मेलनको तयारी
चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल–गाजा युद्धले ओझेलमा पार्नेछ…
स्रोत:एस् ए टि भी2023-10-16386 -
हवाई हमलामा हमासको वायु सेना प्रमुख मारिएको इजरायली सेनाको भनाइ
शुक्रबार राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजरायली वायु सेनाले बताएको छ ।
स्रोत:एस् ए टि भी2023-10-15400 -
हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-10-13511 -
चीनले तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै
चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-11704 -
नेपाल र जर्मनीबिच श्रम समझदारी
जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबिच द्विपक्षी…
स्रोत:एस् ए टि भी2023-10-11567

सिफारिस गर्नुहोस्
-
अमेरिका र चीनबीच चर्क2025-3-7
-
जापान, चीन र दक्षिण को2025-3-24
-
१७२ यात्रु रहेको अमेर2025-3-14
-
म्यानमार भूकम्प : एक ह昨天 11:44
-
अस्पताल भर्ना भएका पो2025-3-4
-
दक्षिण कोरियामा लडाकू2025-3-7
-
अमेरिकामा भीषण आँधी, ३2025-3-16
-
अस्ट्रेलियामा समुद्र2025-3-9
-
घानामा एक नेपाली युवा2025-3-7
-
दासताविरुद्धको अन्तर2025-3-25