नेभिगेसन मेनु

चिनियाँ राष्ट्रपति सीद्वारा बीआरआईको १० वर्षे मूल्यांकन
सम्पादक:南亚网络电视
समय:2023-10-18 13:41

0

काठमाडाैँ, कार्तिक १ गते। बेइजिङमा बुधबार तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोह आयोजना गरिएको छ। चीनका राष्ट्रपति सी चिनफिङले उद्घाटन मन्तव्यमा बीआरआईको हालसम्मको उपलब्धिको मूल्यांकन प्रस्तुत गर्नु भएको थियो । १० वर्षयता हातमा हात मिलाएर बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोगले जन्मदेखि हुर्काँइसम्ममा धेरै उपलब्धि हासिल गरेको दाबी गर्दै बीआरआई सहयोगले बुरूसदेखि सावधानीपूर्वक कोरिएको चित्रकलाको अवधिमा प्रवेश गर्दै योजनाको रेखाचित्रलाई वास्तविक रेखाचित्रमा रूपान्तरण गरेको उहाले बताउनु भयो।

राष्ट्रपति सीले दश वर्षमा आर्थिक करिडोरका प्रमुख च्यानल र सूचना राजमार्ग, रेल, राजमार्ग, विमानस्थल, बन्दरगाह, पाइपलाइन नेटवर्क समेत स्थल, समुद्र, हवाई लगायत विश्वव्यापी अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न प्रतिवद्ध रहेको सुनाउनु भयो। उहाले भन्नुभयो, ‘विभिन्न मुलुकको पूँजी, प्रविधि, उत्पादन र मानवीय आवत-जावतलाई प्रभावकारी रूपमा अघि बढाएर हजारौँ वर्षदेखि चलेको पुरानो सिल्क रोडलाई नयाँ युगमा पुनर्जीवित गर्न बीआरआईले प्रवर्द्धन गरेको छ। अन्तर्सम्पर्क, आपसी हित सहयोग र साझा विकास गर्नुपर्छ। वैचारिक टकराव, भूराजनीतिक खेल, गुटको राजनीतिक घर्षणमा संलग्न हुने होइन बरू एकपक्षीयता, आर्थिक बल प्रयोगको विरोध गर्नुपर्छ।’

bb855b6165aa454cb88f2e1be5769054

बेल्ट एन्ड रोडको निर्माण गर्न सबैले समर्थन गर्नुपर्ने बताउँदै उहाले आफू मात्रै राम्रो जीवन नबिताएर अरूलाई पनि राम्रो जीवनका लागि अवसर दिनुपर्ने बताउनुभयो।  ‘’

ba12b31728b847928e5abef5f1c7448e

'तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ) मा नेपालको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको नेपाली टोलीले भाग लिएको छ। दुई दिने फोरममा भाग लिन आएका पाहुनाहरुका लागि सीले १७ तारिख साँझ चिनियाँ स्वागत भोज आयोजना गरिएको थियो जसमा नेपालका उपप्रधानमन्त्री श्रेष्ठले भाग लिनुभएको थियो।

9b364f9cfa7141a7b4fbff0a2bbc584c

e2d7931a81814a85ab7da4d826a2e149

87da0afcd4a241c8b8bd9a93ecbe79a9

bb855b6165aa454cb88f2e1be5769054

8b3bec6a0c894c3fbc837fd971d592f5

cacde79e168247a0a594969469198307

21c81a9521464e5f8e572805b58914be

e2b0ee63221b4150b4f098d864a87b2d

bf2425b3de9a453b99145ea608bb14d4

b36599f20c4443198a5331d1b276d02b

1cae18b323a840dfad5e4942c03c65cf

9b239b4254a2443199929d927ba717cf

c860667432ac479e8b4d82f40b5e4281

de331ad869ae4ed1a518411e99d76518

42dc69d39644453c83b4965b30ea5bc3

c9d12dc6dd3e4f3a8a327c5d0d51d8d6

389b7c435a7f4dcfa0441ecbb4787010

0e588da69ecb4414b6238527346e6215

41e7b011fb69432d8d136a3ef5b50b5e

10ed0c893d1446a4bd3c3ad57f10964f

3fc3da95de6e47329f66ec54935d2eb1

3836b66f8cb84f93b740455ae896e356

794d702d550945c29440b520889d25b7

9034b3fa8982463882664bb11012c63c

119f82c2d1dd4e679522840fe4124ba8

7a70770af57545cfbce83f94e9ea8240

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर