नेभिगेसन मेनु

बाढी पहिरोमा परेका लिबियालीलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गर्ने
सम्पादक:南亚网络电视
लेखक:सिन्ह्वा/न्यूज एजेन्सी नेपाल
समय:2023-09-17 14:00

un1

काठमाडौं, भदौ ३१ गते । पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनामा संयुक्त राष्ट्रसङ्घले सहयोग गर्ने भएको छ ।

सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि अब्दुलाये बाथिलिले यस्तो बताउनुभएको हो । बाथिलिले डेर्ना र अरू अन्य प्रभावित क्षेत्रहरुमा समन्वय बढाउने पनि बताउनुभयो ।

उहाँले आवश्यकता परेकाहरुलाई सहायता उपलब्ध गराउने जानकारी दिनुभयो । बुधबारसम्म सो क्षेत्रमा बाढीका कारण पाँच हजार पाँच सय जनाको ज्यान गएको छ भने १० हजार बेपत्ता छन् । त्यस्तै ३८ हजार ६४० भन्दा बढी मानिस विस्थापित भएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर