-
नारायणगढ–बुटवल सडक : पाँच वर्षमा पचास प्रतिशत काम पूरा
विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ ।
स्रोत: गोरखापत्र2024-5-12289 -
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर…
स्रोत: गोरखापत्र2024-5-1538 -
के–के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-4-28873 -
विदेशी लगानीकर्तालाई नेपालमा दोहोरो कर नलाग्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्तालाई दोहोरो करबाट मुक्त रहने व्यवस्था गरिएको जानकारी दिनुभएको …
स्रोत:जनआस्था2024-4-28276 -
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
स्रोत:नागरिक दैनिक2024-4-28459 -
प्रधानसेनापति बेलिब्रिज उद्घाटन गर्न जाँदै
प्रधानसेनापति प्रभुराम शर्मा धादिङको उत्तरी भेगमा निर्माण गरिएको बेलिब्रिज उद्घाटनका लागि त्यसतर्फ जान लाग्नुभएको छ ।
स्रोत:जनआस्था2024-4-28368 -
नक्कली लाइसेन्स प्रकरणमा अख्तियारका कम्प्युटर इन्जिनियर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याललाई प्रहरीले पक्राउ गरेको छ।
स्रोत:नागरिक दैनिक2024-4-28836 -
'कुनैपनि पालिकाका बिरामीले सिफारिस ल्याए काठमाडौँ महानगरले सेवा उपलब्ध गराउँछ': मेयर बालेन्द्र
काठमाडौँ महानगरपालिकाले देशका कुनैपनि पालिकाका बिरामीहरूलाई सेवा उपलब्ध गराउने भएको छ।
स्रोत:एस् ए टि भी2024-4-282996 -
प्रशासकीय अधिकृतको कार्यकक्षबाहिर पत्रकारको धर्ना
काठमाडौं महानगर प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघ, नेपाल धर्नामा ब…
स्रोत:जनआस्था2024-4-28969 -
तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन
स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आजदेखि सुरू भएको छ।
स्रोत:एस् ए टि भी2024-4-282988 -
नियन्त्रणबाहिर आगलागी र डढेलो
१४ दिनमा १० जनाको मृत्यु, ४६३ घर पूर्ण रूपमा ध्वस्त, ९४४ परिवार विस्थापित पाँच वर्षमा आठ हजार ३३२ घरमा आगलागी : ४७१ को मृत्…
स्रोत:नयाँ पत्रिका2024-4-271954 -
६० ओभरको एकदिवसीय र टी–२० विश्वकप दुई–दुईपटक जितेको वेस्ट इन्डिजको ‘ए’ टोलीसँग आज नेपाल भिड्दै
विश्वस्तरीय खेलाडीबाट सिक्ने मात्र नभएर नेपाली खेलाडीलाई विश्वकपअघि आफूलाई प्रमाणित गर्ने अवसर
स्रोत:नयाँ पत्रिका2024-4-272570 -
शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-27725 -
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।
स्रोत: गोरखापत्र2024-4-261090 -
पाल्पामा संघीय संसददेखि सातवटै प्रदेशसभाका सभामुख
पाल्पाको तानसेनमा आजदेखि अन्तरव्यवस्थापिका अन्तरसंवाद भेला शुरु हुँदै छ ।
स्रोत:जनआस्था2024-4-26708 -
पूर्वमन्त्री रायमाझी र पूर्वगृहसचिव पाण्डेसहित सात प्रतिवादी थुनामै
आङटावा शेर्पासँग ३० र गोविन्दकुमार चौधरीसँग १० लाख धरौटी माग, शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश
स्रोत:नयाँ पत्रिका2024-4-261758 -
जिउँदै मान्छे इँटाभट्टामा जलाउने क्रूर अपराधमा पूर्वमन्त्री आलमलाई जन्मकैद
जिल्लामा आलमआतंक यति थियो कि केही साक्षीले बयान नै फेरे ।
स्रोत:नयाँ पत्रिका2024-4-26424 -
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-261497 -
सोह्रौँ योजनालाई अन्तिम रूप दिइँदै
वैशाख १४ गते । १६ औँ पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने गरी राष्ट्रिय योजना आयोगले बिहीबार राष्ट्रिय विकास परिषद्को बै…
स्रोत: गोरखापत्र2024-4-261509 -
न्यारो बडीबाट आइतबारदेखि नियमित उडान
पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-26790 -
धादिङबेसी बजारको फोहोर च्याडुघुम्तीमा फाल्न रोक लगाइने
धादिङको नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले च्याडुघुम्तीमा फोहोर फाल्न रोक …
स्रोत:जनआस्था2024-4-252163 -
मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीको संयुक्त गस्ती (फोटोफिचर)
मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीहरूले संयुक्त रूपमा गस्ती गरेका छन् ।
स्रोत:नयाँ पत्रिका2024-4-25526 -
मन्त्रालयसँगै सेटिङ पनि हस्तान्तरण : मोहनकालमा मिलेमतोमा खुलेका अर्बौको स्वास्थ्य टेन्डर उपेन्द्रको पालामा निरन्तर
बस्नेत २०८० साउन एक देखि फागुन २७ अगाडिसम्म करिब दश महिना मन्त्रिहुँदा सरकारी बजेट र विश्व बैंकले दिएको ऋणबाट सामान किन्…
स्रोत:उकेरा2024-4-252086 -
कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी
कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् ।
स्रोत:कान्तिपुर2024-4-25692 -
नेपाल–कतारबीच २ सम्झौता, ६ समझदारी
कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार फर्किएका छन् ।
स्रोत:कान्तिपुर2024-4-251742 -
भर्ना शुल्क लिने विद्यालय र स्टेसनरी सामान किन्न बाध्य पार्नेमाथि महानगरको अनुगमन
एसियन पब्लिक, चैतन्य, पाठशाला, सेन्ट जेभियर्स स्कुललगायतलाई भर्ना शुल्क नलिन र स्टेसनरी किन्न बाध्य नपार्न निर्देशन विद…
स्रोत:नयाँ पत्रिका2024-4-251059 -
कतारका अमिर र प्रधानमन्त्री बीच डेलिगेशनस्तरमा द्विपक्षीय बैठक जारि
नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल र राजकीय भ्रमणमा रहनु भएका कतारका अमिर (राजा) शेख तामिन बिन हमाद अल थानी बीच काठमाड…
स्रोत:एस् ए टि भी2024-4-241354 -
सरकारद्वारा ह्वासिनको साढे ६ अर्ब लगानी स्वीकृत
सरकारले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि करिब साढे ६ अर्ब रूपैयाँको थप लगानी स्वीकृत गरेको छ।
स्रोत:एस् ए टि भी2024-4-241444 -
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर…
स्रोत:एस् ए टि भी2024-4-24652 -
राजासँगै आएका १५ जना कतारी अधिकारीहरु दक्षिण कोरिया प्रस्थान
कतारका अमिर (राजा) शेख तामिन बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौंमा छन् ।
स्रोत:जनआस्था2024-4-24842 -
कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि ‘रित्तिए’ दूरसञ्चार र वायुसेवा निगम
भ्रष्टाचार मुद्दा लागेर दूरसञ्चार प्राधिकरणका ११ र वायुसेवा निगमका सात उच्च अधिकारी निलम्बित
स्रोत:नयाँ पत्रिका2024-4-24722 -
३४९ सम्पदाको पुनर्निर्माण बाँकी : अझै तीन वर्ष लाग्ने, पाँच अर्ब आवश्यक
विनाशकारी भूकम्प गएको नौ वर्ष बितिसक्दा पनि भूकम्पले ध्वस्त पारेका सम्पदाको पुनर्निर्माण अझै सकिएको छैन ।
स्रोत:नयाँ पत्रिका2024-4-241235 -
इलाम २ को उपनिर्वाचनबारे के भन्छन् मुख्य प्रतिस्पर्धी चार उम्मेदवार ?
आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको चुनावी अभियानको रफ्तार बढेको छ ।
स्रोत:नयाँ पत्रिका2024-4-24841 -
प्रधानमन्त्रीसँग भेट्दै कतारका राजा, हुनेछन् विभिन्न सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता हुँदैछ।
स्रोत:नागरिक दैनिक2024-4-24662 -
कतारी राजा काठमाडौंमा नेपालमा लगानीको अपेक्षा
नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।
स्रोत:नागरिक दैनिक2024-4-241626 -
कतारका अमिर शेख काठमाडौंमा
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुग्नु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-231450 -
सुदूरपश्चिमको सम्भावना कृषि, पर्यटन र उद्योग
प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अझै फड्को मार्न सकेको छैन । यहाँ औद्योगिक विकास अन्य प्रदेशको तुल…
स्रोत:नयाँ पत्रिका2024-4-231220 -
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले मङ्गलबार शिष्ट…
स्रोत: गोरखापत्र2024-4-231959 -
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ ।
स्रोत: गोरखापत्र2024-4-23606 -
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार
लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ ।
स्रोत: गोरखापत्र2024-4-231000 -
हेटौँडामा ५२ फिट अग्लो हनुमान मूर्ति
मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति…
स्रोत: गोरखापत्र2024-4-23285 -
गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै राप्रपाको टोली सिडिओ कार्यालयमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले उपप्रधान तथा गृहमन्त्री रवि…
स्रोत:जनआस्था2024-4-22540 -
दिवंगत कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभि…
स्रोत: गोरखापत्र2024-4-22404 -
मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।
स्रोत:रातोपाटी2024-4-221352 -
‘दलबीच समझदारी भएमा सहकारीको विषयमा छानबिन समिति बन्न सक्छ’
२०७९ मंसिरको आमनिर्वाचनपछि प्रतिनिधिसभा गठन भएयता तीनवटा अधिवेशन सकिँदा चारवटा मात्रै विधेयक पास भएर कानुन बनेका छन् …
स्रोत:कान्तिपुर2024-4-211284 -
इन्दिरा र गगन राति अमेरिका प्रस्थान
उपसभामुख इन्दिरा रानामगर र प्रतिनिधि सभाका सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा अमेरिकातिर लागेका छन् …
स्रोत:जनआस्था2024-4-211063 -
पुगेन उच्च हिमाली र अति विकट क्षेत्रका विद्यालयमा किताब
कर्णालीको हिमाली जिल्ला हुम्लास्थित नाम्खा गाउँपालिकाका नारा र न्यालु लेखमा हिउँ नबिलाउँदा तिल, हल्दी र जाङलगायतका स्थ…
स्रोत:नागरिक दैनिक2024-4-211424 -
तामाकोशीमा पौडी खेल्न गएका एक पुरुषको मृत्यु, अर्का एक बेपत्ता
तामाकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दोलखाको गौरीशंकर गाउँपालिका– ८ खारेका दुई पुरुषमध्ये एकजनाको मृत्यु भएक…
स्रोत:नयाँ पत्रिका2024-4-21581 -
इलामको सिस्नेमा खानेपानी र बिजुली सधैँको चुनावी एजेन्डा
इलाम चुलाचुली–६ स्थित देहात गाउँ सिस्नेकी ५६ वर्षीया मञ्जु राईले प्रजातन्त्र पुनर्स्थापनापछिका सबै निर्वाचनमा मत हालि…
स्रोत:नयाँ पत्रिका2024-4-211645 -
अब्बल सामुदायिक विद्यालय : चाप थेग्न प्रवेश परीक्षा
हाम्रोमा सामुदायिक विद्यालय भन्ने बित्तीकै नाक खुम्च्याउने चलन नै छ।
स्रोत: गोरखापत्र2024-4-211527 -
दिनानु दिन बढ्दै गएको आपसी सहकार्यका कारण चिनियाँ भाषाको अध्ययन संभावित र प्रतिस्पर्धात्मक लगानी: छन् सोङ
नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङले दिनानु दिन बढ्दै गएको आपसी सहकार्यले चिनियाँ भाषा सिक्ने, संभावित र प्रति…
स्रोत:एस् ए टि भी2024-4-194642 -
संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो- ‘स्टप सपोर्टिङ चाइना’
पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन।
स्रोत:उकेरा2024-4-18879 -
सुनकोशी–मरिन डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ २६ वैशाखमा
तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने र ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य
स्रोत:नयाँ पत्रिका2024-4-181122 -
एक साता बित्दा पनि उठेन भीमाको शव : अस्पतालको लापरबाहीले मृत्यु भएको आफन्तको आरोप
गत २९ चैतमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएकी भीमा गुरुङको शव अझै उठ्न सकेको छैन ।
स्रोत:नयाँ पत्रिका2024-4-18446 -
इलाम २ उपनिर्वाचन : मत माग्न घरघर पुग्दै उम्मेदवार
उपनिर्वाचन नजिकिएसँगै इलाम २ का उम्मेदवार अहिले मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलोमा पुगेका छन् । इलाम २ का प्रतिनिधि…
स्रोत: गोरखापत्र2024-4-18403 -
जीर्ण विद्यालयमा कलिला बालबालिका
दार्चुलाको शैल्यशिखर नगरपालिका–७ दोबाटामा रहेको भैरवनाथ आधारभुत विद्यालयको भवन जीर्ण भएको लामो समय भइसक्यो ।
स्रोत:नागरिक दैनिक2024-4-182801 -
मुग्लिङ–पोखरा सडक : पूर्वतर्फको अवधि सकिँदा ५५ प्रतिशत मात्रै काम
निर्माण कम्पनीद्वारा चार सय ५६ दिन थप समय माग, पश्चिमतर्फको म्याद चार महिना बाँकी हुँदा १९ प्रतिशत मात्र काम सम्पन्न
स्रोत:नयाँ पत्रिका2024-4-171408 -
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सोलार फेन्स वितरण
मानव–हात्ती द्वन्द्व न्यूनीकरण अन्र्तगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायमा हस्तान्तरण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-4-171306 -
बिनाअक्सिजन तेह्र हिमाल आरोहण
विश्वकीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’ ले विश्वका आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ व…
स्रोत: गोरखापत्र2024-4-17688 -
उत्कृष्ट विद्यार्थीले थेसिस लेखनमा आर्थिक सहयोग पाउने
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धान लेखन…
स्रोत: गोरखापत्र2024-4-17654 -
उनलाई चोख्याउनै पर्ने रिपोर्ट थियो त आइजी सा’ब !
गृहमन्त्रीको कुर्सीमा बसेर भुटानी शरणार्थीका नाममा आफ्नै नागरिक बेच्ने धन्दा चलाएको अभियोग लागेका कांग्रेस नेता बालकृ…
स्रोत:जनआस्था2024-4-161609 -
नेपाली नागरिकता : सक्षमहरु त्याग्दै, निमुखा वञ्चित
नागरिकता राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने महत्वपूर्ण दस्तावेज हो ।
स्रोत:जनआस्था2024-4-161363 -
माधवको ‘मुभ’ : बार्गेनिङ कि वैकल्पिक गठबन्धनको तयारी ?
पछिल्लो परिस्थितिबारे निष्कर्षमा पुग्न भोलि सचिवालय बैठक, झलनाथ भन्छन्– दक्षिणपन्थी गठबन्धनमा जाँदैनौँ
स्रोत:नयाँ पत्रिका2024-4-161132 -
सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिक स्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्…
स्रोत:रासस2024-4-16508 -
वर्षाअघि भूकम्प प्रभावितलाई घर
सरकारले देशका विभिन्न भेगका घरबारविहीन भूकम्पपीडितलाई वर्षा अघि नै आफ्नै घरभित्र बस्ने वातावरण बनाउन थप अग्रसरता लिने …
स्रोत: गोरखापत्र2024-4-16529 -
भोलीबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोली (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-163211 -
काठमाडौँको प्रदूषण अझै अस्वस्थ
काठमाडौँ उपत्यको वायु अझै अस्वस्थ रहेको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-4-15758 -
सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङ…
स्रोत:एस् ए टि भी2024-4-15674 -
विकासका लागि राजनीतिक प्रतिबद्धता साकार हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रति…
स्रोत: गोरखापत्र2024-4-15300 -
कैलालीको जालपादेवी केबलकार निर्माण कार्य सुरु
कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ ।
स्रोत:खबरहब2024-4-15590 -
प्राज्ञिकहरूको प्रधानमन्त्रीलाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्…
स्रोत:एस् ए टि भी2024-4-15457 -
गठबन्धनमा खटपट
केन्द्रको सत्तागठबन्धनमा रहेको एकीकृत समाजवादीले सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिममा अघि बढायो कांग्रेस र नाग…
स्रोत:नयाँ पत्रिका2024-4-151599 -
अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ।
स्रोत:रासस2024-4-151404 -
बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युव…
स्रोत: गोरखापत्र2024-4-151459 -
'परीक्षामा राम्रो अंक ल्याएपछि बाआमाले बाइक किन्दिनु एउटा कुरा हो, तर लाइसेन्स त्यसरी पाउनुहुँदैन'
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको भन्दै त्यसलाई परिवर्तन…
स्रोत:उकेरा2024-4-141885 -
उपत्यकाका सरकारी ट्रायल सेन्टर नै पालना गर्दैनन् मापदण्ड
मापदण्ड पालना नगर्दा अधिकांश परीक्षार्थी ट्रायलमा पटक–पटक असफल भएको सतर्कता केन्द्रको ठहर
स्रोत:नयाँ पत्रिका2024-4-141857 -
चितवनमा एक जनामाथि गैंडाको आक्रमण, दुई जनामाथि हतियार प्रहार
चितवनमा गैंडा आक्रमणमा परेर आज एक जनाको ज्यान गएको छ । अरु दुई जना धारिलो हतियार प्रहारबाट घाइते भएको बताइएको छ ।
स्रोत:जनआस्था2024-4-14471 -
संसद बैठक बिहान, अधिवेशन अन्त्य मध्यरातमा
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे राखिएको छ ।
स्रोत:जनआस्था2024-4-14623 -
चिकित्सक नहुँदा थन्किए उपकरण
हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्।
स्रोत:नागरिक दैनिक2024-4-14321 -
सडक सञ्जाल जोडिएपछि ढुवानी सहज
हिमाली जिल्ला हुम्लाका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य सहज बन्दै गएको छ ।
स्रोत: गोरखापत्र2024-4-14479 -
दरबारमार्ग र ठमेल अब २४सै घण्टा खुला
देशको केन्द्रीय राजधानी काठमाडौंको पनि पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग वर्षौँपछिको चर्चापछि अब २४सै घण्टा खुल्ने भए…
स्रोत:नयाँ पत्रिका2024-4-122140 -
भिजिट भिसामा विदेश जानेको लहर, दैनिक उड्छन् १७ सय
नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि भिजिट भिसामा विदेश जानेको संख्या बढेको छ ।
स्रोत:नयाँ पत्रिका2024-4-121093 -
ओलाङचुङगोला पुग्यो गाडी
ओलाङचुङगोलाबाट चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने तिप्ताला भञ्ज्याङ २४ किलोमिटर मात्र, सडक यसअघि नै निर्माण चीन
स्रोत:नयाँ पत्रिका2024-4-12772 -
प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ, चाँडै समाधान हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुर…
स्रोत:एस् ए टि भी2024-4-11768 -
थाइल्याण्ड पुगेका २७ वर्षीय छोरालाई फर्काएर होटलमा व्यवसायमा लगाएका अनन्त
बुटवलमा ईलेक्ट्रिक व्यवसायमा जमेको नाम हो, अनन्त थैव।
स्रोत:उकेरा2024-4-111501 -
कमरेडहरू शहरतिर, हतियार ओढारतिरै
१२ वर्ष जनयुद्ध गरेको नेकपा माओवादी शहरतिर पसेपछि जनयुद्धकालमा प्रयोग भएका हतियार एकपछि अर्को भकाभक जंगल र ओढारमा भेटिइ…
स्रोत:जनआस्था2024-4-11492 -
मिर्गौला फेल हुनेमध्ये ३० प्रतिशत वैदेशिक रोजगारबाट फर्केका
- अस्पतालको तथ्यांकअनुसार पछिल्ला एक हजार प्रत्यारोपणमा ७५१ बिरामीले यसबारे जवाफ दिएकामा २१७ जनाले वैदेशिक रोजगारमा रह…
स्रोत:नागरिक दैनिक2024-4-11521 -
वैशाख १ गतेदेखि ठमेल २४ घण्टा खुल्ने
काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ।
स्रोत: गोरखापत्र2024-4-112764 -
इपिएस पहिलो चरणको नतिजा सार्वजनिक, छ हजार ३२१ उत्तीर्ण
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा छ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् …
स्रोत: गोरखापत्र2024-4-113307 -
संसदमा काँग्रेस हिजैको रणनीतिमा प्रस्तुत हुँदै
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रतिनिधि सभाको आजको बैठकलाई पनि अवरुद्ध बनाउने रणनीतिका साथ प्रस्तुत हुँदैछ ।
स्रोत:जनआस्था2024-4-101073 -
राष्ट्रिय सभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदै
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ।
स्रोत:नागरिक दैनिक2024-4-10384 -
एकै दिन थपिए २३ चार्जिङ स्टेसन
बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ ।
स्रोत: गोरखापत्र2024-4-103077 -
आजदेखि उपनिर्वाचन आचारसंहिता लागू
उपनिर्वाचनको आचारसंहिता आज (बुधबार) देखि लागू हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-10385 -
काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमा…
स्रोत: गोरखापत्र2024-4-10639 -
साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन सुरु
साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ ।
स्रोत: गोरखापत्र2024-4-10411 -
बिस्का जात्राः आज पुजा, भोलिबाट जात्रा
यसवर्षको बिस्काः जात्राका लागि आजदेखि पुजा सुरु हुँदैछ।
स्रोत:नागरिक दैनिक2024-4-81702 -
छोराका कारण आमाविरुद्ध पनि भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले घुस लिएर उनकी आमाका नामम…
स्रोत:नागरिक दैनिक2024-4-8281 -
अब पौने दुई मिनेटमै श्रम स्वीकृति !
अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ …
स्रोत: गोरखापत्र2024-4-8771 -
संसद अवरुद्ध हुन नदिन सभामुख घिमिरेले नेताहरुसँग परामर्श गर्नुहुँदै
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन…
स्रोत: गोरखापत्र2024-4-8528 -
घोडेजात्रा पर्व, प्रविधि विकाससँगै महत्व घट्दै
काठमाडौँ उपत्यकामा मनाइने घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्व रहेको छ ।
स्रोत: गोरखापत्र2024-4-83411
सिफारिस गर्नुहोस्
-
साढे २ अर्बको ठेक्काम2024-11-15
-
पाल्पामा २२५ जनामा स्2024-10-23
-
कोरला नाकामा अध्यागमन2024-11-3
-
आजदेखि नेपाल संवत् ११2024-11-2
-
पूर्वी भेगमा ‘दाना’ च2024-10-25
-
जाजरकोटमा दुर्घटना: घ2024-11-11
-
कालिकोटमा जीप दुर्घटन2024-11-10
-
राष्ट्रपति पौडेल स्वद2024-11-15
-
राष्ट्रपति पौडेल र मह2024-11-11
-
बाढीपीडितलाई सात लाख2024-11-14