-
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभ…
स्रोत:एस् ए टि भी2024-6-29893 -
राष्ट्रिय संगीत दिवस घोषणा गर्न पहल गर्छु : उपप्रधानमन्त्री श्रेष्ठ
राष्ट्रिय संगीत दिवस घोषणा गर्नका लागि सरकारले छिट्टै प्रकि्रया सुरु गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2024-6-29644 -
महामन्त्री प्रतिवेदनले रास्वपामा हल्लीखल्ली
इलाम–२ को उपनिर्वाचनमा अपेक्षाविपरीत जमानत जफत भएपछि झस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मु…
स्रोत:नागरिक दैनिक2024-6-28804 -
नागार्जुनमा छमछमे खोलाको कल्भर्टमा कार खस्दा एक जनाको मृत्यु
उपत्यकाको नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
स्रोत:उकेरा2024-6-28510 -
दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति
श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको संख्या उल्लेख्य रहेको पाइएको छ।
स्रोत:उकेरा2024-6-28778 -
भ्रष्टाचारको भासमा मधेस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपा…
स्रोत:नागरिक दैनिक2024-6-28701 -
पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक कानून निर्माण गर्नुपर्नेमा मन्त्री गिरीको जोड
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक ऐन कानून निर्माण गर्नुपर्न…
स्रोत:नागरिक दैनिक2024-6-28815 -
सङक्रमणकालीन न्याय टुङ्गो लगाउन कार्यदल गठन गर्ने निर्णय
संसद्मा विचाराधीन सङक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिन प्रमुख दलहरूले कार्यदल गठन गर्ने निर्णय गर…
स्रोत: गोरखापत्र2024-6-28720 -
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परी…
स्रोत: गोरखापत्र2024-6-272723 -
संसदका दुवै सदनको बैठक बस्दै , यस्ता छन् कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।
स्रोत: गोरखापत्र2024-6-27607 -
एसइईको रिजल्ट सार्वजनिक गर्ने तयारी, तत्कालै यी माध्यमबाट थाहा पाउनुहोस् नतिजा
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुने भएको छ ।
स्रोत:नेपाल भिउज2024-6-271132 -
गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा न…
स्रोत: गोरखापत्र2024-6-26754 -
दुर्व्यसनी न्यूनीकरण गर्न पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गरेका छौँ : मन्त्री श्रेष्ठ
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकम…
स्रोत: गोरखापत्र2024-6-26903 -
मिटरब्याजका नाममा चरम बालश्रम शोषण
काठमाडौं उपत्यकाभित्र कतिपय ठाउँमा मिटरब्याजीको रुपमा चरम् बालश्रम शोषण गरिएको पाइएको छ । साहुको ऋण तिर्न नसकेका केही अ…
स्रोत: गोरखापत्र2024-6-25650 -
बढी वर्षाले डेंगु बढाउने : सचेत रहन सरकारको आग्रह
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान आइरहेका वेला त्यसले डेंगु संक्रमण बढाउने देखिएको छ । स्वास्थ्य मन्त्रालयले मौस…
स्रोत:नयाँ पत्रिका2024-6-25701 -
रोकियो निर्यातमा वितरण गरिँदै आएको अनुदान रकम
नेपालमा उत्पादन भएका सामग्री निर्यातमा उपलब्ध गराउने नगद प्रोत्साहन अनुदान रकम रोकिएको छ ।
स्रोत: गोरखापत्र2024-6-25798 -
निजामती प्रशासनमा डा अर्यालले बनाएको कालो इतिहास : भ्रष्टाचारको मुद्दा दायरहुँदा मुख्यसचिवको कुर्सीमै
उनीहरूको मिलेमतोमा सुरक्षण मुद्रण विकास समिति अन्तर्गतको सुरक्षण मुद्रण केन्द्र, सिंहदरबार काठमाडौँले आर्थिक वर्ष २०७…
स्रोत:उकेरा2024-6-24850 -
मेलम्ची खानेपानी आयोजना आजदेखि बन्द हुने
मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द …
स्रोत: गोरखापत्र2024-6-24779 -
छ करोडको अभावमा ५० हजार मानिस जोखिममा
छ करोड रुपियाँको अभावमा दुई गाउँपालिकाका करिब ५० हजार जनसङ्ख्या बाढी र डुबानको जोखिममा परेका छन् ।
स्रोत: गोरखापत्र2024-6-24701 -
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : अन्तिम चरणको काम सुरु
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइ काम सकिएको छ ।
स्रोत: गोरखापत्र2024-6-24850 -
रास्वपाले बनायो राजदूत सिफारिस सम्बन्धी मापदण्ड, आम नागरिकले निवेदन दिन पाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको राजदूत सिफारिस सम्बन्धी मापदण्ड तयार पारेको छ ।
स्रोत:नेपाल भिउज2024-6-24913 -
मुलुकभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै, ३८ पालिकाले भने असार १० पर्खिएनन्
आगामी आर्थिक वर्षका लागि आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् ।
स्रोत:नेपाल भिउज2024-6-24699 -
लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँ…
स्रोत:एस् ए टि भी2024-6-23847 -
बाह्रबिसेमा २२० केभीको सबस्टेसन निर्माण सम्पन्न
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी…
स्रोत: गोरखापत्र2024-6-23776 -
धार्मिकस्थलमा लुगा सुकाउने ठाउँ
काठमाडौं मुलुककै व्यस्त शहरमध्ये एक हो । यो एकातिर देशको राजधानी हो भने अर्कोतिर देशभरका नागरिकको बसोबासस्थल । ७७ जिल्ल…
स्रोत:जनआस्था2024-6-23823 -
विदेशी फ्रेन्चाइज लिगमा रोहितको डेब्यु
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले ग्लोबल ट्वान्टी– २० क्यानडा फ्रेन्चाइज प्रतियोगितामा डेब्यु गर्ने भ…
स्रोत:नागरिक दैनिक2024-6-231113 -
संसद बैठक बस्दै, विभिन्न मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
स्रोत:नागरिक दैनिक2024-6-23655 -
विमानस्थलमा ह्याङ्गर क्षेत्र विस्तार गरिँदै
हेलिकोप्टरको व्यावसायिक उडान भक्तपुरको नलिञ्चोकबाट सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको का…
स्रोत: गोरखापत्र2024-6-231428 -
एसइईका लागि छुट्टै क्यालेन्डर
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गर…
स्रोत: गोरखापत्र2024-6-231417 -
उच्च आयात हुने सूचीमा विद्युतीय सवारी
विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ ।
स्रोत: गोरखापत्र2024-6-23817 -
पोखरामा इनड्राइभ र पठाओ चलाउन रोक
कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात …
स्रोत: गोरखापत्र2024-6-22820 -
मेलम्चीको पानी बन्द गर्ने मिति तोकेका छैनौँ :निर्देशक लामिछाने
मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौँ पठाइने भएको छ। मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल …
स्रोत:नागरिक दैनिक2024-6-21923 -
हुन्डी कारोबारमा पक्राउ परेका भारतीय नागरिक भन्सार कार्यालयबाटै फरार
स्रोत नखुलेको अवैध रकमसहित पक्राउ परेका एक भारतीय नागरिक भन्सार कार्यालयको पर्खाल नाघेर फरार भएका छन्।
स्रोत:नागरिक दैनिक2024-6-211309 -
सामाजिक सद्भाव बिगार्ने छुट कसैलाई छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान विपरीत धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिकता फैलाउन…
स्रोत: गोरखापत्र2024-6-201237 -
संसदका कर्मचारीको मागबारे बालुुवाटारमा छलफल
संघीय संसद् सचिवालयका आन्दोलित कर्मचारीको मागबारे बालुवाटारमा छलफल भएको छ ।
स्रोत:जनआस्था2024-6-201034 -
६ महिनामा १२ सय ४१ लाई डेंगु
बर्खा लागेसँगै संक्रमणदर झन् बढ्ने जोखिम, दुखाइ कम गराउन जथाभावी औषधि नखान चिकित्सकको सुझाव
स्रोत:नागरिक दैनिक2024-6-20873 -
विगतका छानबिनले नतिजा नदिएपछि पुन: छानबिन गर्दै गृह मन्त्रालय
जनकपुरमा नौ हजार आठ सय ४३ बिघा सार्वजनिक जग्गा हिनामिना
स्रोत:नागरिक दैनिक2024-6-201056 -
भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने
मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै भोलिदेखि आयोजन…
स्रोत:नागरिक दैनिक2024-6-20604 -
संसद बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
स्रोत:नागरिक दैनिक2024-6-20939 -
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिंदै
बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा-जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ।
स्रोत:नागरिक दैनिक2024-6-20605 -
सरुवा साँठगाँठमा मन्त्री महासेठ
आफ्नो गृह जिल्लामा मात्रै बजेट केन्द्रित गरेको आरोप खेपिरहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चालु …
स्रोत:नागरिक दैनिक2024-6-20464 -
कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक बस्न सकेन
कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक बस्न सकेको छैन ।
स्रोत:उकेरा2024-6-191391 -
संसद् भवनमा गोली हानी आत्महत्या गरेका गोलेको शव पोस्टमार्टमका लागि टिचिङ लगियो
सङ्घीय संसद् भवनभित्र गोली हानी आत्महत्या गरेका नेपाल प्रहरीका एक जवानको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराज…
स्रोत:नेपाल भिउज2024-6-19843 -
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किनुभएको छ ।
स्रोत: गोरखापत्र2024-6-19821 -
प्रतिनिधि सभाको बैठक बस्दै, आठ मन्त्रीले जवाफ दिने
संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
स्रोत:उकेरा2024-6-19968 -
संस्कृत विश्वविद्यालयको १३२६ बिगाहामा दलहरूको रजाइँ
रजिस्ट्रार माधव अधिकारीका अनुसार विश्वविद्यालयको जग्गा कब्जा गरी माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेनिकटहरू सुकुम…
स्रोत:नागरिक दैनिक2024-6-191877 -
मन्त्रिपरिषद् विस्तारको गृहकार्य : नागरिक उन्मुक्ति र जनमतलाई सरकारमा ल्याउने तयारी
संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिने भए पनि अहिले २३ सदस्यीय छ
स्रोत:नयाँ पत्रिका2024-6-19511 -
अनियन्त्रित दोहन र खडेरीले सुक्न थाले हातेपम्प
दशकअघिसम्म जमिनमुनि ७०–८० फिट गहिरो खन्दा नै पानी आउने कैलालीको धनगढी क्षेत्रमा अहिले डेढ–दुई सय फिट खन्दा पनि भेट्न मु…
स्रोत:नयाँ पत्रिका2024-6-191092 -
१४ वर्षपछि नेपाल–चीन संयुक्त सीमा समिति बैठक
बेइजिङमा जारी बैठक सीमा व्यवस्थापनको एजेन्डामा केन्द्रित
स्रोत:नयाँ पत्रिका2024-6-191260 -
तीन महिनामा आठ सय २५ शिक्षकले त्यागे दलको सदस्यता
२० शिक्षकले भने दलको सदस्यता रोज्दै पदबाट दिए राजीनामा
स्रोत:नागरिक दैनिक2024-6-19807 -
६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन
मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्…
स्रोत: गोरखापत्र2024-6-19762 -
चुनावी नारा मात्र बन्यो जनकपुरको फोहोर व्यवस्थापन
स्थानीय तहको निर्वाचन अघि पहिलो प्राथमिकतामा रहेको जनकपुरधामको फोहोर व्यवस्थापनको समस्या तीन वर्ष हुँदा पनि पुरा हुन स…
स्रोत: गोरखापत्र2024-6-191053 -
चिनियाँ दूतावासको सहकार्यमा आज एकदिने चिनियाँ शैक्षिक प्रदर्शनी
बौद्धस्थित होटल हायात रिजेन्सीमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनीको आयोजना भईरहेको छ।
स्रोत:एस् ए टि भी2024-6-186941 -
काठमाण्डौमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी
चीनमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरु र तीनका अभिभावकहरुलाई लक्षित गरि काठमाडौंमा आउँदो असार ४ गतेदेखि बृहत च…
स्रोत:एस् ए टि भी2024-6-164081 -
काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने
काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ।
स्रोत:नयाँ पत्रिका2024-6-161192 -
नेपाल–चीन सिमानाको खासा बजार अब मिनी सहर बन्दै
खासा बजारलाई नयाँ रूप दिन निजी तथा सरकारी घर भत्काउने काम तीव्र
स्रोत:नयाँ पत्रिका2024-6-16727 -
काठमाडौं महानगरको नीति तथा कार्यक्रम : आगामी वर्ष टुकुचा खुला गर्ने, विश्वविद्यालयका टपरले चाहे सीधै शिक्षक
विश्वविद्यालयका टपरलाई महानगरले सीधै शिक्षक बनाउने
स्रोत:नयाँ पत्रिका2024-6-16927 -
राष्ट्रपति पौडेल जर्मनीमा
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि शनिवार राति राजधानी बर्लिन पुगेका छन् ।
स्रोत:नयाँ पत्रिका2024-6-16880 -
भृकुटीमण्डपको बक्यौता उठाउन निर्देशन
महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले समाज कल्याण परिषद्को भृकुटीमण्डपको लामो समयदेखिको बक्यौता उठाउन निर…
स्रोत: गोरखापत्र2024-6-16479 -
दुई दिने नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको उद्घाटन सफलतापूर्वक सम्पन्न
काठमाण्डौको भृकुटीमण्डपमा दुई दिने नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको आज बिहान सफलतापूर्वक उद्घाटन भएको छ।
स्रोत:एस् ए टि भी2024-6-141387 -
भृकुटीमण्डपमा बिहीबार देखि दुई दिने नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो हुदै
नेपालको पर्यटन क्षेत्रमा सुधारका लागि बिहीबारदेखि नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो सुरु हुने भएको छ।
स्रोत:एस् ए टि भी2024-6-134566 -
त्रिवि शिक्षण अस्पतालमा ६ करोड लगानीमा सुरु भयो नि:सन्तान दम्पतिको उपचारका लागि आईभीएफ सेवा
त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा नि:सन्तान दम्पतिको उपचारका लागि छुट्टै केन्द्र सञ्चालनमा आएको छ।
स्रोत:जनआस्था2024-6-13717 -
फौजदारी कसुरमा जनप्रतिनिधि, २२ महिनामा १०३ जनाविरुद्ध मुद्दा
ठगीदेखि अपहरणसम्मका अपराधमा मुछिए सांसददेखि वडासदस्यसम्मका जनप्रतिनिधि
स्रोत:नयाँ पत्रिका2024-6-13688 -
पश्चिमबाट बहने हावाले छेकिदिँदा कोशीको पूर्वी क्षेत्रमै खुम्चियो मनसुन
तराईको गर्मी यो साताभर लम्बिने, काठमाडौंमा लगातार उच्च तापक्रम - आगामी चार–पाँच दिन सुदूरपश्चिम र लुम्बिनीका तराई तथा उप…
स्रोत:नयाँ पत्रिका2024-6-131428 -
साथीको पासपोर्ट चोरेर एक युवती जापानबाट नेपाल आएको खुलासा
जापान र नेपालको अध्यागमनमा कमजोरी राहदानीसम्बन्धी कसुर मुद्दामा युवतीलाई २० दिन कैद र दुई लाख पाँच हजार जरिवानाको फैसला
स्रोत:नयाँ पत्रिका2024-6-131715 -
तीन वटा संसदीय समितिको बैठक बस्दै
आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने छ…
स्रोत:नागरिक दैनिक2024-6-13806 -
वेस्ट इन्डिज उड्नु अघि रोहितले भनेः आगामी खेलमा पनि साथ र समर्थन दिनुहोला
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आफ्ना बाँकीका दुई खेल वेस्ट इन्डिजमा खेल्ने छ।
स्रोत:नागरिक दैनिक2024-6-13493 -
कुवेतमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
कुवेत सहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको सङ्…
स्रोत: गोरखापत्र2024-6-13616 -
कलङ्की–चाबहिल चक्रपथ चाँडो निर्माणको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले चक्रपथको कलङ…
स्रोत: गोरखापत्र2024-6-13818 -
भूउपग्रहमा आधारित प्रणालीको अध्ययन हुँदै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भूउपग्रहमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन अघि बढाइएको छ ।
स्रोत: गोरखापत्र2024-6-12880 -
चिनियाँ दुतावासको सहायोजनामा ६ महिने चिनियाँ भाषा प्रशिक्षण सुरु
नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को आयोजना र नेपाल स्थित चिनियाँ राजदूतावासको सहायोजनामा आज देखि छैठौ चरणको ६ महि…
स्रोत:एस् ए टि भी2024-6-114027 -
निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्
ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने …
स्रोत: गोरखापत्र2024-6-111018 -
नेपाली आँखा मार्फत: आधुनिकीकरणमा चिनियाँ मार्गको अभ्यास
पछिल्लो समय चिन भ्रमणमा गएका नेपाली टोलीद्वारा चीनको यात्रा स्मृति पुस्तक “थ्रु नेपाली आइजः द प्राक्टिस अफ चाइनिज पाथ ट…
स्रोत:एस् ए टि भी2024-6-113800 -
वीर अस्पतालमा आजदेखि ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया
वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ।
स्रोत:नयाँ पत्रिका2024-6-10798 -
तिब्बति शहरमा पहिलो पटक नेपाल-चिन मैत्रिपुर्ण ड्र्यागन डुङ्गा महोत्सव
लुलाङ पठार ड्र्यागन बोट रेसमा सात टोलीहरू प्रतिस्पर्धा गरेका छन्।
स्रोत:एस् ए टि भी2024-6-103178 -
झोलुंगे पुलमा अड्किएका ११ खच्चडको उद्धार, दुईकाे मृत्यु
कर्णाली नदीमा रहेको झोलुंगे पुलको जाली लत्रिँदा बीचभागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ। दुई खच्चडको भने मृ…
स्रोत:नयाँ पत्रिका2024-6-101217 -
‘मेरिटोक्रेसी’ र चिनियाँ समाज
चीन मेरिटोक्रेसी अर्थात् सामाजिक हैसियत आर्थिक र पारिवारिक पृष्ठभूमिले नभई व्यक्तिगत योग्यताले निक्र्योल गर्ने पद्धति…
स्रोत:नयाँ पत्रिका2024-6-10958 -
बेनी–जोमसोम–कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति
आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौत…
स्रोत: गोरखापत्र2024-6-10850 -
गोसाइँकुण्डका अध्यक्ष कमरेड दलाई लामाको दैलोमा
तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा र नेपालको एक स्थानीय पालिकाका जनप्रतिनिधिबीच भेटघाट भएको छ ।
स्रोत:जनआस्था2024-6-103506 -
तराईमा चर्को गर्मी, आगामी तीन दिनसम्म तातो हावा चल्ने
तराईका भेगमा बढ्दो तापक्रमका कारण केही दिन अत्याधिक गर्मी हुने छ ।
स्रोत:उकेरा2024-6-9673 -
जनप्रतिनिधिले नै पैसा तिर्दैनन् यहाँ
मुलुकभरको सहकारीमा पछिल्लो समय आर्थिक समस्या गहिरिँदै गएको छ । एकपछि अर्को सहकारी संकटग्रस्त बनिरहेको छ ।
स्रोत:जनआस्था2024-6-9748 -
‘राजदूत फिर्ता बोलाउने निर्णय प्रधानमन्त्री भारत जाने विषयसँग जोडिएको छैन’
सरकारले राजदूत फिर्ता बोलाउने निर्णय प्रधानमन्त्रीको भारत भ्रमणसँग नजोडिएको प्रस्टीकरण दिएको छ।
स्रोत:नयाँ पत्रिका2024-6-9453 -
ट्रान्सफर भएर जाने विद्यार्थीको संख्या सिस्टममा इन्ट्री नगर्दा समस्या
तथ्यांक अद्यावधिक नगर्दा संख्या यकिन गर्न र अनुदान कार्यक्रम प्रदान गर्न जटिल भएको मानव स्रोत विकास केन्द्रको भनाइ
स्रोत:नयाँ पत्रिका2024-6-9594 -
बागमतीका नौ जिल्लामा एक अर्ब ६ करोडका १२ शीतभण्डार अलपत्र
प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा नौ जिल्लाका १२ स्थानमा ६ वर्षअघि थालेको थियो न…
स्रोत:नयाँ पत्रिका2024-6-9824 -
संसद बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
स्रोत: गोरखापत्र2024-6-9479 -
निगरानीपछि बढ्यो पशुपतिको भेटी
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै स…
स्रोत: गोरखापत्र2024-6-9622 -
प्राकृतिक विपत्तिको मारमा राउटे
चिसो महिनामा औल (बेसी) बस्ने र गर्मी महिनामा लेकमा बस्ने राउटेका विशेषता हुन् । तर राउटेलाई अहिले लेक र बेसीमा बस्न कुनै भ…
स्रोत: गोरखापत्र2024-6-8656 -
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले बढेको छ। बिहीबार प्रतितोला रु. एक लाख ४४ हजारमा कारोबार भएको छापा…
स्रोत:नयाँ पत्रिका2024-6-7851 -
सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ ।
स्रोत:गोरखापत्र2024-6-61142 -
दैलेख पेट्रोल अन्वेषण : २ सय ६३ मिटर ड्रिलिङ सकियो
दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम ड्रिलिङ कार्य अन्तर्गत २ सय ६३ मिटर ज…
स्रोत:नयाँ पत्रिका2024-6-6876 -
ललितपुर महानगरमा 'घर घरमा नगर प्रहरी' अभियान
जनताकाे समस्या र सुनासो सुन्न स्थानीयको घर घरमा दैनिक ५० जना नगर प्रहरी खटिने
स्रोत:नयाँ पत्रिका2024-6-6786 -
काठमाडौं महानगरको अलपत्र अर्को योजना
राजधानीका आकाशे पुललाई अपांगमैत्री बनाउने काठमाडौं महानगरपालिकाको योजना अलपत्र बनेको छ ।
स्रोत:जनआस्था2024-6-61000 -
सरकार पनि, कुरा मात्रै
सरकार नै हल्लामात्रै गर्ने, काममा ध्यान नदिने भएपछि जनताले के गर्लान् ? छिमेकी तिब्बतसँग जोडिएको संखुवासभास्थित किमाथा…
स्रोत:जनआस्था2024-6-6770 -
त्रिविमा १६ वटा परीक्षाको नतिजा आउन ढिलाइ
समयमै नतिजा नआउँदा विद्यार्थीलाई पढाइपछिको लक्ष्य पछ्याउन कठिन
स्रोत:नयाँ पत्रिका2024-6-6525 -
प्रयोग नै नगरी ६६ अस्पतालमा थन्किए दुई हजार ६ सय ४५ स्वास्थ्य उपकरण
जडान गरेरसमेत प्रयोग गरिएका छैनन् एक हजार ७४ उपकरण ।
स्रोत:नयाँ पत्रिका2024-6-6825 -
हिमालबाट उठ्यो ११२ टन फोहर
हिमालमा थुप्रिएको फोहोर सङ्कलनमा जुटेको नेपाली सेनाले आठ हजार मिटरभन्दा अग्ला १० वटा हिमालबाट ११२ टन फोहोर र १५ वटा शव स…
स्रोत: गोरखापत्र2024-6-6554 -
सापकोटाविरुद्धको रिटमा असार १२ गते निर्णय हुने
सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध द्वन्द्वकालमा भएको व्यक्ति हत्या आरोपको जाहेरी दर्ता हुने वा …
स्रोत: गोरखापत्र2024-6-6613 -
प्रहरी र सरकारी वकिलले रविको निम्ति लुकाएको प्रमाण
सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध कृष्णप्रसाद जैसीसमेतद्वारा जिल्ला प्रहरी कार्यालय कास्क…
स्रोत:जनआस्था2024-6-5561 -
छेडियो नौ सय मेगावाटको अरुण– ३ परियोजनाको ११.८३७ किमि सुरुङ
आगामी वर्ष परियोजना सञ्चालन हुने दाबी
स्रोत:नयाँ पत्रिका2024-6-5742 -
गोदाममा मल छ, किसानलाई छैन
बर्खे धान रोपाइँदेखि गोडमेलसम्मका लागि चाहिने अढाई लाख मेट्रिकटन रासायनिक मलको आपूर्ति र वितरण सुनिश्चित गरेको कृषि तथ…
स्रोत:नयाँ पत्रिका2024-6-51847

सिफारिस गर्नुहोस्
-
जेन-जी आन्दोलनमा भएको2025-9-14
-
बाढीपहिरोले ठाउँठाउँ2025-10-5
-
इलाममा बाढी-पहिरो: मृत2025-10-5
-
इलाममा पहिरोमा परेर म2025-10-5
-
अवरुद्ध सडक चाँडो खुल2025-10-5
-
मनुमति खोलाले क्षति प2025-10-5
-
सुदन गुरुङको समूहद्वा2025-9-15
-
प्रहरी रिपोर्ट : १२७६2025-9-21
-
नौ जना नेपाली साहित्य昨天 12:38
-
विपिन जोशी बन्धक बनेक2025-10-9