-
आजदेखि देशभरका बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाइँदै
सरकारले आजदेखि देशभरका बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभि…
स्रोत:नागरिक दैनिक2024-5-26285 -
कार्यादेशमा सत्तारुढ र प्रतिपक्षी दल सहमति नजिक, आज शिर्ष नेताहरूबीच छलफल
सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति न…
स्रोत:नागरिक दैनिक2024-5-26465 -
देउवालाई भेट्न प्रधानमन्त्री बुढानीलकण्ठमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानी…
स्रोत: गोरखापत्र2024-5-26539 -
सिंगापुर उड्नुअघि भारतीय धर्मगुरुसँग पूर्वराजाको भेट
नेपालको धार्मिक भ्रमणमा रहेका भारतीय धर्मगुरु स्वामी कैलाशानन्द महाराजले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेक…
स्रोत:जनआस्था2024-5-24334 -
प्रतिनिधि सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी
आज शुक्रबार प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।
स्रोत: नेपाल लाइभ2024-5-24339 -
संसद बैठक बस्दै, प्रतिपक्षीको अवरोधकाबीच आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।
स्रोत:नागरिक दैनिकग2024-5-24454 -
पर्वतीय समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब अवस्थामा छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा ख…
स्रोत:एस् ए टि भी2024-5-22997 -
जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको ब…
स्रोत:एस् ए टि भी2024-5-22766 -
हिमालमै हिउँ जोगाउन सकस
नेपाललगायत हिउँ थुप्रिने हिमालमा हिउँ घट्दै जाँदा विश्वका विभिन्न स्थानका समुद्री सतह बढ्दै गएका छन् ।
स्रोत: गोरखापत्र2024-5-22964 -
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सुरु
जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘हिमाल, मानव र …
स्रोत:एस् ए टि भी2024-5-22784 -
सेक्युरिटी प्रिन्टिङ प्रेसमा भ्रष्टाचार : विकल पौडेलसहित चारजना दोषी ठहर
भ्रष्टाचार मुद्दामा विकल पौडेललाई दुई वर्ष कैद तथा २५ करोड ४७ लाख जरिवाना र बिगोबराबरको रकम असुल हुने विशेष अदालतको फैसल…
स्रोत:नयाँ पत्रिका2024-5-221453 -
वेल घेराउ र नाराबाजीबीच दुवै सदनमा नीति तथा कार्यक्रम पेस, शुक्रबारदेखि छलफल
११ जेठमा नीति तथा कार्यक्रम पारित गर्ने र त्यसपछि १५ जेठमा बजेट दुवै सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने सरकारको तय…
स्रोत:नयाँ पत्रिका2024-5-22868 -
कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ
प्रहरीले थापाथलीस्थित कार्यालयबाट पक्राउ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै सिरोहियाले भने–म छानबिनलाई सघाउँछ…
स्रोत:नयाँ पत्रिका2024-5-22446 -
जसपा र सांसदको विवाद एकैपटक टुंगिने
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको रिट निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको…
स्रोत:नागरिक दैनिक2024-5-22481 -
भाडा नबुझाएका टिभी र इन्टरनेटका तार असारदेखि हटाइने
नेपाल टेलिकमको पोल प्रयोग गरी सेवा प्रदान गर्ने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएक…
स्रोत: गोरखापत्र2024-5-22792 -
विश्व चिया दिवस : नेपालमा मौलाउँदो चिया संस्कृति
प्रत्येक बिहानीको सुरुवात चिया पिएरै गर्ने धेरै छन् । बिहान उठेर नित्य कर्म सकिएपछि प्रायः सबैले सम्झने भनेको चिया नै हो…
स्रोत: गोरखापत्र2024-5-22545 -
विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन्।
स्रोत:नागरिक दैनिक2024-5-20474 -
मेयर बालेनले सार्वजनिक गरे गिरीबन्धु जस्तै जग्गा सट्टाभर्ना लिन खोज्ने १०१ कम्पनी
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनि…
स्रोत:नागरिक दैनिक2024-5-201277 -
संसदमा गृहमन्त्रीको सम्बोधन र लगत्तै कांग्रेस महामन्त्रीले पत्रकार सम्मेलनमार्फत दिएको जवाफले सदन थप पेचिलो बन्ने संकेत
प्रधानमन्त्रीले आज विश्वासको मत लिने कार्यसूची पनि प्रभावित हुन सक्ने
स्रोत:नयाँ पत्रिका2024-5-20577 -
आक्राेशित हुँदै प्रधानमन्त्रीले भने- याे गतिविधि कांग्रेसलाई चर्काे पर्नेछ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई साेमबार प्रतिनिधिनिसभा बैठकमा देखाएका व्यवहा…
स्रोत:नयाँ पत्रिका2024-5-20586 -
प्रधानमन्त्री दाहालले चौथो पटक पाए विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन्।
स्रोत:नागरिक दैनिक2024-5-20371 -
प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि सर्यो
आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।
स्रोत: गोरखापत्र2024-5-19623 -
गृहमन्त्री लामिछानेलाई पूर्वमन्त्री किरातीको सुझाव- नैतिकताको प्रदर्शन गर्दै राजीनामा दिनुस्
पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई राजीनाम…
स्रोत:नेपाल भिउज2024-5-18405 -
आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रोष्टममा जाने सम्भावित कार्यसूची
आइतबारको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने रोष्टममा जाने सम्भावित कार्यसूची तय भएको छ।
स्रोत:उकेरा2024-5-18891 -
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्नेसहितका अधिकृत बढुवा, डेढ वर्षपछि कार्की, केसी र अधिकारीमध्ये एकजना आइजि…
स्रोत:नयाँ पत्रिका2024-5-18391 -
मावि तहमा २५ हजार शिक्षक अभावलाई इन्टर्नले पूरा गर्लान् !
अगामी वर्षको नीति तथा कार्यक्रममार्फत् सरकारले विद्यालयमा देखिएको माध्यमिक तहको विषयगत शिक्षक अभाव समस्या हाल गर्न समा…
स्रोत:नागरिक दैनिक2024-5-181092 -
‘समिति’ अल्झनमा संसद्
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले साढे दुई महिनाअघि सत्ता समीकरण फेरेदेखि नै संघीय सं…
स्रोत:नागरिक दैनिक2024-5-18988 -
कान्सको रेडकार्पेटमा मेयर बालेन शाह
कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौं महानगरका मेयर बालेन शाह सहभागी भएका छन्।
स्रोत:नागरिक दैनिक2024-5-18376 -
सभामुखले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीसँग छलफल गर्नुहुँदै
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प…
स्रोत: गोरखापत्र2024-5-18219 -
सबै मन्त्रीको सम्पत्ति सार्वजनिक गरिने
सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-18386 -
महानगरले हाँडीगाउँमा तीन करोडको स्पोर्टस् पार्क बनाउँदै
काठमाडौं महानगरपालिका–५ ले युवा र बालबालिकालाई लक्षित गर्दै स्पोर्टस् पार्क निर्माण गर्ने भएको छ ।
स्रोत:नयाँ पत्रिका2024-5-171026 -
प्रधानमन्त्रीले ७ जेठमा विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जेठमा विश्वासको मत लिने भएका छन् ।
स्रोत:नयाँ पत्रिका2024-5-172145 -
तीन महिनादेखि कस्मिरमा बन्धक ३५ नेपालीको उद्धार
नेपाली दूतावास, किन इन्डिया र कस्मिर प्रहरीले उद्धार गरेका नेपाली घर फर्किए
स्रोत:नयाँ पत्रिका2024-5-17277 -
चार दिनमा सात करोडको कोकिन बरामद
चार करोडको कोकिन पेटभित्र राखेर इथियोपियाबाट नेपालसम्मको यात्रा
स्रोत:नयाँ पत्रिका2024-5-17423 -
तराईमा फेरि चल्न थाल्यो तातो हावा
तराईमा फेरि तातो हावा चल्न थालेको छ ।
स्रोत:नयाँ पत्रिका2024-5-17786 -
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति बजेटपछि
१० महिनादेखि आइपिओ रोकिँदा जलविद्युत् निर्माण प्रभावित
स्रोत:नयाँ पत्रिका2024-5-17417 -
पस्मिना निर्यात वृद्धि रणनीति
आगामी सन् २०२६ सम्म पस्मिना निर्यात साढे सात करोड अमेरिकी डलरको निर्यात गर्ने लक्ष्य राखिएको छ ।
स्रोत: गोरखापत्र2024-5-17467 -
माछालाई लगाएको करेन्ट आफैलाई लागेपछि
जिल्लाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-17494 -
अमेरिकी राजदूत परराष्ट्रबाट बाहिरिएपछि शिक्षा मन्त्रालयमा
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले परराष्ट्र र शिक्षामन्त्रीसँग भेटवार्ता गर्नुभएको छ ।
स्रोत:जनआस्था2024-5-16529 -
कांग्रेस संसद् खुलाउन तयार, गृहमन्त्रीलाई बोल्न दिने
प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद् खुलाउन तयार भएको छ। प्रधानमन्त्री र सभामुखको लगातारको संवाद र पहलपछि कांग्रेस संसद…
स्रोत: गोरखापत्र2024-5-16419 -
संसद बैठकले तय गरेका सम्भावित ९ कार्यसूची यस्ता छन्
आज बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ ।
स्रोत:नेपाल भिउज2024-5-16443 -
श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ को व्यवस्था
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रकृतिका भिसामा विदेश गएर कार्यरत श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्…
स्रोत: गोरखापत्र2024-5-16912 -
आजबाट काठमाडौँका यी क्षेत्रमा बिजुली अवरुद्ध हुने
नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौँ उपत्यका भित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत् स…
स्रोत: गोरखापत्र2024-5-16685 -
सन्दीपलाई सफाइ सँगै विश्वकप खेल्ने ढोका खुल्ला
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ ।
स्रोत:एस् ए टि भी2024-5-151183 -
पाथिभरामा केवलकार निर्माणको विरुद्धमा आन्दोलनरत समूह आक्रोशित, मेची राजमार्ग बन्द
ताप्लेजुङको पाथिभरा मन्दिर जाने मार्गमा केवलकार निर्माणको विपक्षमा रहेको आन्दोलनरत समूहले यातायात बन्द गरेको छ ।
स्रोत:उकेरा2024-5-152997 -
क्रिकेटर लामिछानेको मुद्दाको फैसला आज हुने अपेक्षा
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुदै छ ।
स्रोत: गोरखापत्र2024-5-151658 -
सभामुख घिमिरे र प्रधानमन्त्रीबीच छलफल, राष्ट्रपतिलाई धन्यवाद दिन नपाएकोमा सभामुखको दुखेसो
सभामुख देवराज घिमिरेले संसद अवरोध लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।
स्रोत:नेपाल भिउज2024-5-15348 -
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गरेका छन्।
स्रोत:गाेरखापत्र2024-5-14655 -
खैरो हिरोइनसहित दुई जना पक्राउ
ताप्लेजुङ प्रहरीले प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
स्रोत: गोरखापत्र2024-5-14716 -
जहाँ एकै दिन सुरु गरिन्छ मार्सी धान रोपाइँ
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को जिउलामा मार्सी धान रोपाइँ सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-14641 -
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
स्रोत: गोरखापत्र2024-5-14316 -
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ ।
स्रोत: गोरखापत्र2024-5-141342 -
स्वच्छ वातावरणका लागि २७ फैसला : आदेश दिन्छ, तर आफैँ टेर्दैन सर्वोच्च अदालत
स्वच्छ वातावरणको लागि सर्वोच्चले अदालतले गरेको अधिकांश फैसला पूरै कार्यन्वयन नहुने गरेको देखिएको छ।
स्रोत:उकेरा2024-5-13597 -
करोडौँको डिलमा पाँचको नोट ‘टोकन’
सुन तस्करी, हुन्डी, क्रिप्टोकरेन्सीजस्ता आर्थिक अपराधमा संलग्न संगठित गिरोहद्वारा नोटलाई टोकन बनाएर गोप्य कारोबार, संग…
स्रोत: गोरखापत्र2024-5-131492 -
विदेशी लगानीलाई नेपाल ‘उर्वर’
गत वर्ष मन्दीले आम्दानी खुम्चिएपछि धेरै कम्पनीले लगानीकर्तालाई लाभांश खुवाउन सकेनन् । प्रतिफल वितरणमा बैंकहरू पनि पछा…
स्रोत: गोरखापत्र2024-5-131347 -
वर्ल्डलिंकबाट दुई अर्बसहित नौ सेवाप्रदायकबाट तीन अर्ब ६४ करोड राजस्व उठाउने बाटो खुला
राजस्व तिर्न नपर्ने दाबीसहितको वर्ल्डलिंकका रिट सर्वोच्चद्वारा खारेज
स्रोत: गोरखापत्र2024-5-13418 -
त्रिभुवन विभानस्थलबाट चार किलोभन्दा बढी सुनसहित दुईजना पक्राउ
त्रिभुवन विभानस्थल प्रहरीले चार किलोभन्दा बढी सुनसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुबैजना भारतीय नागरिक हुन…
स्रोत: गोरखापत्र2024-5-13818 -
सभामुखले बोलाए मन्त्रीदेखि प्रमुख दलका प्रमुख सचेतकको बैठक
सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका मुख्य/प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका छन् …
स्रोत:नेपाल भिउज2024-5-12664 -
ओली नेतृत्वको तत्कालीन सरकारलाई कारबाही गर्न मेयर बालेनको सरकारसँग माग
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले केपी ओली नेतृत्वको तत्कालीन सरकारलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन…
2024-5-121182 -
प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै, सदन चलाउने उपाय खोजिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यका उपाय खोज्न नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।
स्रोत:नेपाल भिउज2024-5-12271 -
काठमाडौंको बत्तीसपुतली सडकमा एक युवकको हत्या, चार जना पक्राउ
काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।
स्रोत:नेपाल भिउज2024-5-12554 -
कांग्रेस संसदीय दलको बैठक संसद्को ल्होत्से हलमा जारी
कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ ।
स्रोत:नयाँ पत्रिका2024-5-10785 -
अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना
डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्य…
स्रोत:नागरिक दैनिक2024-5-101128 -
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन्। चोरी सिकारी गर्नेले द…
स्रोत:नागरिक दैनिक2024-5-10674 -
रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप
एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ।
स्रोत:नागरिक दैनिक2024-5-101521 -
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणम…
स्रोत:एस् ए टि भी2024-5-10578 -
बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम…
स्रोत: गोरखापत्र2024-5-10867 -
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ ।
स्रोत: गोरखापत्र2024-5-9496 -
वर्षापछि मधेशका आगलागी प्रभावितको बिजोग, घर बनाइदिने मुख्यमन्त्रीको घोषणा बोलीमै सीमित
मंगलवार साँझ भएको वर्षाले मधेशका आगलागी पीडित परिवारहरूलाई बिजोग पारेको छ ।
स्रोत:नेपाल प्रेस2024-5-9862 -
अन्तर्राष्ट्रिय ‘रक क्लाइम्बिङ’ को सम्झौता
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर…
स्रोत: नेपाल प्रेस2024-5-9716 -
राजीनामा नदिने मुख्यमन्त्रीको अडानविरुद्ध नयाँ सरकार गठनको तयारी
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
स्रोत:जनआस्था2024-5-9944 -
प्रसाईंलाई नेता बनाउने ओलीको निर्णयमाथि एमालेभित्र संस्थागत आलोचना
ओलीसँग हजुरबाको नाता जोडेर पार्टी प्रवेश गरेका प्रसाईं अहिले एमालेकै लागि टाउको दुखाइ
स्रोत:नयाँ पत्रिका2024-5-9602 -
पूर्वाधार विकासमा नयाँ ढोका
मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् ।
स्रोत: गोरखापत्र2024-5-9399 -
आज सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
०८४ भित्र तराईको एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा र ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने
स्रोत:नयाँ पत्रिका2024-5-81207 -
आज पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा हुने
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल …
स्रोत: गोरखापत्र2024-5-8794 -
एमसिसीसँग सिडिओहरु मन माझ्दै
अमेरिकी सहयोग परियोजना भनिए पनि राज्यलाई भारी आर्थिक दायित्व थोपरिएको एमसिसीअन्तर्गत एमसिए (मिलेनियम च्यालेञ्ज अकाउण्…
स्रोत:जनआस्था2024-5-8464 -
आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्प…
स्रोत:एस् ए टि भी2024-5-8572 -
टुँडिखेलमा सीप सिक्दै २०८१ जना, रोजगारी पनि पाइने
आगामी असारसम्म १५ हजारलाई सीपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने काठमाडौं महानगरको लक्ष्य
स्रोत: गोरखापत्र2024-5-71285 -
मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य
अशोक राई नेतृत्वको नयाँ दललाई सरकारमा सामेल गराउन उपेन्द्र यादव र दीपक कार्कीलाई बर्खास्त गर्ने विकल्पमा छलफल राई नेतृत…
स्रोत:नयाँ पत्रिका2024-5-7704 -
काठमाडौँका २७१ वटा सहकारी विरुद्ध उजुरी
पछिल्लो समय सहकारी प्रति आम नागरिकको विश्वास घट्दो छ ।
स्रोत: गोरखापत्र2024-5-7802 -
आगलागी नियन्त्रणमा सरकारलाई सघाउने सिम्रिकको प्रतिबद्धता
निजी हेलिकोप्टर कम्पनी सिम्रिक एयर सरकारलाई ढडेलो नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
स्रोत:एस् ए टि भी2024-5-71017 -
नेपालीको औसत आयु ७१.३ वर्ष
जीवनशैली, खानपान, स्वास्थ्यमा पहुँचलगायतका कारण नेपालीको औसत आयु बढ्ने क्रम जारी
स्रोत:जनआस्था2024-5-61338 -
राजनीतिक स्थिरता र सरकारको निरन्तरताका लागि दल विभाजन : जसपा नेता
वर्तमान सत्ता समीकरणलाई लिएर चर्को विवादमा फसेको जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजित भएको छ ।
स्रोत:जनआस्था2024-5-6722 -
सरकार र जनताबिचको पुल बन्नुपर्छ गोरखापत्र : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र सरकार र जनताबिचको पुल बन्नुपर्ने बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2024-5-6533 -
गोरखापत्र : स्थापित...
पत्रकारिताको असल अभ्यासका लागि अपनाइने लिखित वा अलिखित नैतिक सिद्धान्त नै पत्रकार आचारसंहिता हो ।
स्रोत: गोरखापत्र2024-5-61104 -
प्रधानमन्त्री प्रचण्डसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भे…
स्रोत: गोरखापत्र2024-5-62444 -
सडक पूर्वाधारमा सुरुङ
सरकारले सडक सञ्जाललाई छोटो, सहज र भरपर्दो बनाउन सुरुङमार्ग निर्माणमा जोड दिएको छ ।
स्रोत: गोरखापत्र2024-5-6614 -
सयको नोटमा अब चुच्चे नक्सा
चार वर्षअघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ।
स्रोत:नागरिक दैनिक2024-5-4470 -
डढेलोले हिमालमा बढ्यो गर्मी
देशव्यापी रूपमा बढेको तातो हावाको लहर तथा डढेलोले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा गर्मी बढाएको छ ।
स्रोत: गोरखापत्र2024-5-4568 -
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस…
स्रोत: गोरखापत्र2024-5-4452 -
भोलीदेखि काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने
काठमाडौँका विभिन्न स्थानमा भोलीबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद…
स्रोत: गोरखापत्र2024-5-44738 -
सुनको मूल्य घट्यो
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ ।
स्रोत: गोरखापत्र2024-5-3580 -
ज्येष्ठ पत्रकारका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत…
स्रोत: गोरखापत्र2024-5-3695 -
प्रधानमन्त्रीसँग यूएनका सहायक महासचिवको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम…
स्रोत:जनआस्था2024-5-3451 -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
स्रोत:नागरिक दैनिक2024-5-3873 -
हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो
यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ ।
स्रोत: गोरखापत्र2024-5-32627 -
काठमाडौँ महानगरको सिप मेला आजबाट, २ हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य
काठमाडौँ महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८१’ को सुरुआत गर्दैछ।
स्रोत:नागरिक दैनिक2024-5-1979 -
ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु
गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भ…
स्रोत: गोरखापत्र2024-5-11730 -
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्सपर्ट ग्रुप अस्ट्रेलियाबिच म…
स्रोत: गोरखापत्र2024-5-11280 -
अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाल…
स्रोत: गोरखापत्र2024-5-1499
सिफारिस गर्नुहोस्
-
साढे २ अर्बको ठेक्काम2024-11-15
-
पाल्पामा २२५ जनामा स्2024-10-23
-
कोरला नाकामा अध्यागमन2024-11-3
-
आजदेखि नेपाल संवत् ११2024-11-2
-
पूर्वी भेगमा ‘दाना’ च2024-10-25
-
जाजरकोटमा दुर्घटना: घ2024-11-11
-
कालिकोटमा जीप दुर्घटन2024-11-10
-
राष्ट्रपति पौडेल स्वद2024-11-15
-
राष्ट्रपति पौडेल र मह2024-11-11
-
बाढीपीडितलाई सात लाख2024-11-14