-
बाढी पहिरो अपडेट: अहिलेसम्म ८ जनाको मृत्यु ७ जना बेपत्ता , ४५ स्थानका सडक अवरुद्ध
दुई दिनयता भएको मुसलधारे वर्षाका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति हुन थालेको छ ।
स्रोत:नेपाल भिउज2024-7-7295 -
बाढी-पहिरो पीडितको उद्दार तथा राहतमा खटिन प्रधानमन्त्री प्रचण्डको अपिल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन् …
स्रोत:एस् ए टि भी2024-7-7653 -
बालुवाटारमा नेपालको कृषि रुपान्तरण विषयक एक दिने सम्मेलन सुरू, २०८१-९१ लाई कृषि दशक बनाउन सरकारको लक्ष्य
नेपाल–चीन मैत्री मञ्चले आज बालुवाटारमा ‘नेपालको कृषि रुपान्तरण’ विषयक एक दिने सम्मेलनको आयोजना गरेको छ ।
स्रोत:एस् ए टि भी2024-7-51545 -
चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति होः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको …
स्रोत:रातोपाटी2024-7-4664 -
दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न र नगराउन ध्यानाकर्षण गरा…
स्रोत: गोरखापत्र2024-7-4238 -
कावि भाषा शिक्षा संकाय अन्तर्गत शिक्षा शास्त्रमा भर्ना खुल्यो
काठमाण्डौ विश्वविद्यालय, भाषा शिक्षा संकाय अन्तर्गत शिक्षा शास्त्रमा स्नातक तहमा भर्नाका लागि सूचना प्रकाशन गरेको छ।
स्रोत:एस् ए टि भी2024-7-42750 -
राष्ट्रिय सभाको बैठक बस्दै
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बैठक मध्यान्ह १२ः१५ बजेका लागि बोलाइएको छ।
स्रोत:नयाँ पत्रिका2024-7-4490 -
दुई हजार बचतकर्ताको आठ अर्ब हिनामिना : आइडियल सहकारीका अध्यक्ष उप्रेती पक्राउ
एमाले केन्द्रीय सहकारी विभागका सचिव उप्रेती आर्थिक हिनामिनाको उजुरीपछि पार्टीबाट निलम्बित छन्
स्रोत:नयाँ पत्रिका2024-7-4384 -
दुईतिहाइका लागि माधव निर्णायक
राजनीतिक स्थायित्व र निर्वाचन प्रणालीलगायतमा सुधार गर्न संविधान संशोधन गर्ने कांग्रेस–एमाले गठबन्धनको एजेन्डा, प्रतिन…
स्रोत:नयाँ पत्रिका2024-7-4454 -
देउवा र ओलीबीच भएको नयाँ सहमतिपत्र अझै गोप्य, तत्काल सार्वजनिक गर्दा परिस्थिति भड्किन सक्ने आशंका
कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सोमबार मध्यरातको सहमति दुवै पार्टीका उपल्लो निकायबाट अनुमोदन भएको छ । तर, बुधबा…
स्रोत:नयाँ पत्रिका2024-7-4877 -
राजीनामा बुझेपछि गीत गाउँदै प्रधानमन्त्रीले भने– कुनै मोडमा फेरि मिल्न सकिन्छ
यस्तो पनि हुँदो रै’छ, जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले'
स्रोत:नयाँ पत्रिका2024-7-4362 -
देश बनाउने मान्छे हो भनेर सभापतिको गलतमा पनि साथ दिए, सत्य बोल्दा कारबाहीमा परेः ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित प्रवक्ता एवं महामन्त्री डा.मुकुल ढकालले सभापतिको कुरा नमान्दा आफूमाथि कारबाही भ…
स्रोत:नागरिक दैनिक2024-7-4360 -
अझै उथलपुथलको आशामा प्रधानमन्त्री दाहाल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रश…
स्रोत:नागरिक दैनिक2024-7-4425 -
रास्वपाका महामन्त्री ढकाल निलम्बित, कार्यवाहकको जिम्मा बुर्लाकोटीलाई
राष्ट्रिय स्वतन्त्रपार्टीले कार्यवाहक महामन्त्रीको जिम्मा सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई दिएको छ ।
स्रोत:नेपाल भिउज2024-7-4287 -
रास्वपाले पनि आज सरकार छाड्दै, प्रधानमन्त्री प्रचण्ड थप दबाबमा
राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले आज सरकार छाड्ने बताएको छ ।
स्रोत:नेपाल भिउज2024-7-4363 -
रास्वपाले केन्द्रीय समिति बैठकको लाइभ प्रशारण गर्न मानेन
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठक बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस…
स्रोत:जनआस्था2024-7-3409 -
पोखरा महानगरमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा हानेको छ ।
स्रोत:जनआस्था2024-7-3341 -
शीर्ष भेटघाटले राजनीति तरंगित
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच नियमित द्विपक्षीय र त्रिपक्षीय भेटवार्ता बाक्लिएका छन् ।
स्रोत:नयाँ पत्रिका2024-7-3285 -
वर्षमा एक खर्ब ११ अर्बको सुन तस्करी : ९६ अर्ब भुक्तानीको भौचर नै भेटियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६०.७१६ केजी सुन तस्करीसँग सम्बद्ध गिरोहले ९६ अर्ब रुपैयाँ भुक्तानी गरेको भौ…
स्रोत:नयाँ पत्रिका2024-7-3352 -
‘सन्तति छात्रवृत्ति’मै सकियो १ अर्ब, प्रतिफल शून्य
सरकारले निजामती कर्मचारीलाई खुसी बनाउन उनीहरूका सन्ततिलाई उच्च शिक्षा अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्…
स्रोत:नागरिक दैनिक2024-7-3240 -
काठमाडौँको सोह्रखुट्टेमा सडक भाँसियो, पानीको मूल फुटेको आशङ्का
काठमाडौँको सोह्रखुट्टेमा सडक भाँसिएको छ ।
स्रोत: गोरखापत्र2024-7-3196 -
म्याग्दीका किसानलाई आलु भित्र्याउने चटारो
जिल्लाको पहाडी क्षेत्रका किसानहरूलाई अहिले बर्खे आलु भित्र्याउने चटारो छ । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे …
स्रोत: गोरखापत्र2024-7-3395 -
आजदेखि नूनको मूल्य प्रति किलोग्राम तीन रुपियाँले बढ्यो
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।
स्रोत: गोरखापत्र2024-7-3483 -
सूर्यबहादुरका छोरा र क्याप्टेन थापा सरकार फेर्न सक्रिय
मध्यरातको काँग्रेस-एमाले सहमतिपछि वामपन्थी बहुल प्रचण्ड सरकार विघटनको संघारमा पुगेको छ ।
स्रोत:जनआस्था2024-7-2623 -
ओली र देउवाबीच समझदारी भएपछि मेयर बालेन लेख्नछन्ः यो समय गिरिबन्धु चियाको हो
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओल…
स्रोत:नागरिक दैनिक2024-7-2563 -
सुन तस्करी दोस्रो अनुसन्धान, डमी कम्पनीबाट सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० केजी सुन तस्…
स्रोत: गोरखापत्र2024-7-2550 -
नाउपा संसदीय दलको नेता अहिले पनि म नै हो : रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलको नेतामा अझै आफू नै रहेको प्रष्ट पारेकी छन्।
स्रोत:थाहा खबर2024-7-2459 -
एमालेका मन्त्रीले सामूहिक राजीनामा दिँदै
नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।
स्रोत:थाहा खबर2024-7-2798 -
मध्यरातको सत्ता उलटफेरबारे माओवादी- भुटानी शरणार्थी प्रकरणमा बूढानीलकण्ठ र गिरीबन्धुमा बालकोट तानिने भएपछि एमाले-कांग्रेस मिले
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गएराति १२:१५ बजे चपली हाइटमा एउटा …
स्रोत:नेपाल भिउज2024-7-2409 -
ठेकदारको पैसा उठाउन स्वास्थ्यमन्त्री यादवको सचिवालय सक्रिय, निजी सचिवले फोन गरेर दिन्छन् दबाब
आर्थिक वर्ष सकिन लागेसँगै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा विवादका कारण रोकिएको ठेकेदारको भुक्तानी खुलाउन स्वास…
स्रोत:उकेरा2024-7-2310 -
नयाँ सरकार गठनबारे देउवा-ओलीले गरे हस्ताक्षर, मध्यरात ढल्यो प्रचण्डको सरकार
संसद्को पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनसहित तीन वर्षको कार्यकाल आलोपालो नेतृत्वको सहम…
स्रोत:उकेरा2024-7-2406 -
कान्तिपुर चूप लाग्नुको यही हो त कारण ?
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता पुष्टि हुनेगरी एकपछि अर्को खोजमूलक समाचार लेख्दै आएको कान्तिपु…
स्रोत:जनआस्था2024-7-1647 -
झापामा तीन महिनाअघि हात्ती मार्ने समूह अझै फेला परेन, अर्को मृत भेटियो
सुकेनिन्दामा खोलानजिकै भेटिएको हात्ती गोली हानेर मारिएको हुन सक्ने आशंका
स्रोत:नयाँ पत्रिका2024-7-1448 -
लालीगुराँस सहकारीका चार सञ्चालक पक्राउ : २२ हजार बचतकर्ताको ६ अर्ब हिनामिना गरेको आरोप
संसदीय समितिले माग्यो समस्याग्रस्त २० सहकारीको कागजात
स्रोत:नयाँ पत्रिका2024-7-11152 -
शीर्ष भेटघाटले राजनीति तरंगित
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच नियमित द्विपक्षीय र त्रिपक्षीय भेटवार्ता बाक्लिएका छन् ।
स्रोत:नयाँ पत्रिका2024-7-11094 -
बढ्दो छ बिमा कम्पनीविरुद्धको उजुरी
बिमितहरूले बिमा कम्पनीहरूबाट उचित सेवा नपाएपछि नियामक निकाय नेपाल बिमा प्राधिकरणमा दर्ता गर्ने उजुरीको संख्या बढ्दै गए…
स्रोत:नयाँ पत्रिका2024-7-1667 -
एकीकृत समाजवादीको महाधिवेशन सुरु : सहमतिमै नेतृत्व चयन गर्न दबाब
एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
स्रोत:नयाँ पत्रिका2024-7-1495 -
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिकको थुनछेक बहस आज
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिक थापाको थुनछेक बहस आज हुँदैछ।
स्रोत: गोरखापत्र2024-7-1521 -
राजनीति कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड
सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आ…
स्रोत:नेपाल भिउज2024-6-30454 -
श्रम-रोजगार वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट
आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ।
स्रोत: नेपाल लाइभ2024-6-30430 -
डिजी अमेरिका,माननीयहरु पोखरा र भैरहवा
पोखरा र गौतमबुद्ध विमानस्थल निर्माणको छानबिन गर्न गठित छुट्टाछुट्टै संसदीय उपसमितिका सदस्यहरु भोलिदेखि त्यता जान लागे…
स्रोत:जनआस्था2024-6-30616 -
भक्तपुरमा अचम्मको हेलिप्याड,जर्किनमा फ्युल ओसारपसार
नागरिक उड्डयन प्राधिकरणले बनाएर उद्घाटनसमेत गरिसकिएको भक्तपुरको नलिन्चोकस्थित हेलिप्याडमा फ्युल सेन्टर नभएपछि हेलिको…
स्रोत:जनआस्था2024-6-30610 -
कालापानी जोड्न १/१ लाख देलान् त सबैले ?
नेपाल सरकारले पर्याप्त बजेट विनियोजन नगरेपछि दार्चुला–टिंकर सडक निर्माणमा सक्दो आर्थिक योगदान गर्न देशभरका स्थानीय सर…
स्रोत:जनआस्था2024-6-30426 -
नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै
नेकपा (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुदैछ ।
स्रोत:नेपाल भिउज2024-6-30344 -
आज संसद दिवस, विविध कार्यक्रम गरि मनाइँदै
आज संसद दिवस । नेपालमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष जेठ १६ गते संसद दिवस मनाउन थालिएको …
स्रोत:नेपाल भिउज2024-6-30271 -
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभ…
स्रोत:एस् ए टि भी2024-6-29845 -
राष्ट्रिय संगीत दिवस घोषणा गर्न पहल गर्छु : उपप्रधानमन्त्री श्रेष्ठ
राष्ट्रिय संगीत दिवस घोषणा गर्नका लागि सरकारले छिट्टै प्रकि्रया सुरु गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2024-6-29545 -
महामन्त्री प्रतिवेदनले रास्वपामा हल्लीखल्ली
इलाम–२ को उपनिर्वाचनमा अपेक्षाविपरीत जमानत जफत भएपछि झस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मु…
स्रोत:नागरिक दैनिक2024-6-28652 -
नागार्जुनमा छमछमे खोलाको कल्भर्टमा कार खस्दा एक जनाको मृत्यु
उपत्यकाको नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
स्रोत:उकेरा2024-6-28510 -
दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति
श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको संख्या उल्लेख्य रहेको पाइएको छ।
स्रोत:उकेरा2024-6-28618 -
भ्रष्टाचारको भासमा मधेस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपा…
स्रोत:नागरिक दैनिक2024-6-28424 -
पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक कानून निर्माण गर्नुपर्नेमा मन्त्री गिरीको जोड
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक ऐन कानून निर्माण गर्नुपर्न…
स्रोत:नागरिक दैनिक2024-6-28701 -
सङक्रमणकालीन न्याय टुङ्गो लगाउन कार्यदल गठन गर्ने निर्णय
संसद्मा विचाराधीन सङक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिन प्रमुख दलहरूले कार्यदल गठन गर्ने निर्णय गर…
स्रोत: गोरखापत्र2024-6-28608 -
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परी…
स्रोत: गोरखापत्र2024-6-271872 -
संसदका दुवै सदनको बैठक बस्दै , यस्ता छन् कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।
स्रोत: गोरखापत्र2024-6-27480 -
एसइईको रिजल्ट सार्वजनिक गर्ने तयारी, तत्कालै यी माध्यमबाट थाहा पाउनुहोस् नतिजा
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुने भएको छ ।
स्रोत:नेपाल भिउज2024-6-27823 -
गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा न…
स्रोत: गोरखापत्र2024-6-26607 -
दुर्व्यसनी न्यूनीकरण गर्न पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गरेका छौँ : मन्त्री श्रेष्ठ
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकम…
स्रोत: गोरखापत्र2024-6-26735 -
मिटरब्याजका नाममा चरम बालश्रम शोषण
काठमाडौं उपत्यकाभित्र कतिपय ठाउँमा मिटरब्याजीको रुपमा चरम् बालश्रम शोषण गरिएको पाइएको छ । साहुको ऋण तिर्न नसकेका केही अ…
स्रोत: गोरखापत्र2024-6-25504 -
बढी वर्षाले डेंगु बढाउने : सचेत रहन सरकारको आग्रह
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान आइरहेका वेला त्यसले डेंगु संक्रमण बढाउने देखिएको छ । स्वास्थ्य मन्त्रालयले मौस…
स्रोत:नयाँ पत्रिका2024-6-25606 -
रोकियो निर्यातमा वितरण गरिँदै आएको अनुदान रकम
नेपालमा उत्पादन भएका सामग्री निर्यातमा उपलब्ध गराउने नगद प्रोत्साहन अनुदान रकम रोकिएको छ ।
स्रोत: गोरखापत्र2024-6-25687 -
निजामती प्रशासनमा डा अर्यालले बनाएको कालो इतिहास : भ्रष्टाचारको मुद्दा दायरहुँदा मुख्यसचिवको कुर्सीमै
उनीहरूको मिलेमतोमा सुरक्षण मुद्रण विकास समिति अन्तर्गतको सुरक्षण मुद्रण केन्द्र, सिंहदरबार काठमाडौँले आर्थिक वर्ष २०७…
स्रोत:उकेरा2024-6-24679 -
मेलम्ची खानेपानी आयोजना आजदेखि बन्द हुने
मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द …
स्रोत: गोरखापत्र2024-6-24658 -
छ करोडको अभावमा ५० हजार मानिस जोखिममा
छ करोड रुपियाँको अभावमा दुई गाउँपालिकाका करिब ५० हजार जनसङ्ख्या बाढी र डुबानको जोखिममा परेका छन् ।
स्रोत: गोरखापत्र2024-6-24620 -
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : अन्तिम चरणको काम सुरु
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइ काम सकिएको छ ।
स्रोत: गोरखापत्र2024-6-24722 -
रास्वपाले बनायो राजदूत सिफारिस सम्बन्धी मापदण्ड, आम नागरिकले निवेदन दिन पाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको राजदूत सिफारिस सम्बन्धी मापदण्ड तयार पारेको छ ।
स्रोत:नेपाल भिउज2024-6-24650 -
मुलुकभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै, ३८ पालिकाले भने असार १० पर्खिएनन्
आगामी आर्थिक वर्षका लागि आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् ।
स्रोत:नेपाल भिउज2024-6-24462 -
लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँ…
स्रोत:एस् ए टि भी2024-6-23705 -
बाह्रबिसेमा २२० केभीको सबस्टेसन निर्माण सम्पन्न
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी…
स्रोत: गोरखापत्र2024-6-23552 -
धार्मिकस्थलमा लुगा सुकाउने ठाउँ
काठमाडौं मुलुककै व्यस्त शहरमध्ये एक हो । यो एकातिर देशको राजधानी हो भने अर्कोतिर देशभरका नागरिकको बसोबासस्थल । ७७ जिल्ल…
स्रोत:जनआस्था2024-6-23540 -
विदेशी फ्रेन्चाइज लिगमा रोहितको डेब्यु
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले ग्लोबल ट्वान्टी– २० क्यानडा फ्रेन्चाइज प्रतियोगितामा डेब्यु गर्ने भ…
स्रोत:नागरिक दैनिक2024-6-23957 -
संसद बैठक बस्दै, विभिन्न मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
स्रोत:नागरिक दैनिक2024-6-23558 -
विमानस्थलमा ह्याङ्गर क्षेत्र विस्तार गरिँदै
हेलिकोप्टरको व्यावसायिक उडान भक्तपुरको नलिञ्चोकबाट सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको का…
स्रोत: गोरखापत्र2024-6-231252 -
एसइईका लागि छुट्टै क्यालेन्डर
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गर…
स्रोत: गोरखापत्र2024-6-23949 -
उच्च आयात हुने सूचीमा विद्युतीय सवारी
विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ ।
स्रोत: गोरखापत्र2024-6-23740 -
पोखरामा इनड्राइभ र पठाओ चलाउन रोक
कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात …
स्रोत: गोरखापत्र2024-6-22557 -
मेलम्चीको पानी बन्द गर्ने मिति तोकेका छैनौँ :निर्देशक लामिछाने
मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौँ पठाइने भएको छ। मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल …
स्रोत:नागरिक दैनिक2024-6-21815 -
हुन्डी कारोबारमा पक्राउ परेका भारतीय नागरिक भन्सार कार्यालयबाटै फरार
स्रोत नखुलेको अवैध रकमसहित पक्राउ परेका एक भारतीय नागरिक भन्सार कार्यालयको पर्खाल नाघेर फरार भएका छन्।
स्रोत:नागरिक दैनिक2024-6-211043 -
सामाजिक सद्भाव बिगार्ने छुट कसैलाई छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान विपरीत धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिकता फैलाउन…
स्रोत: गोरखापत्र2024-6-201113 -
संसदका कर्मचारीको मागबारे बालुुवाटारमा छलफल
संघीय संसद् सचिवालयका आन्दोलित कर्मचारीको मागबारे बालुवाटारमा छलफल भएको छ ।
स्रोत:जनआस्था2024-6-20714 -
६ महिनामा १२ सय ४१ लाई डेंगु
बर्खा लागेसँगै संक्रमणदर झन् बढ्ने जोखिम, दुखाइ कम गराउन जथाभावी औषधि नखान चिकित्सकको सुझाव
स्रोत:नागरिक दैनिक2024-6-20770 -
विगतका छानबिनले नतिजा नदिएपछि पुन: छानबिन गर्दै गृह मन्त्रालय
जनकपुरमा नौ हजार आठ सय ४३ बिघा सार्वजनिक जग्गा हिनामिना
स्रोत:नागरिक दैनिक2024-6-20971 -
भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने
मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै भोलिदेखि आयोजन…
स्रोत:नागरिक दैनिक2024-6-20532 -
संसद बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
स्रोत:नागरिक दैनिक2024-6-20605 -
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिंदै
बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा-जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ।
स्रोत:नागरिक दैनिक2024-6-20444 -
सरुवा साँठगाँठमा मन्त्री महासेठ
आफ्नो गृह जिल्लामा मात्रै बजेट केन्द्रित गरेको आरोप खेपिरहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चालु …
स्रोत:नागरिक दैनिक2024-6-20464 -
कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक बस्न सकेन
कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक बस्न सकेको छैन ।
स्रोत:उकेरा2024-6-191329 -
संसद् भवनमा गोली हानी आत्महत्या गरेका गोलेको शव पोस्टमार्टमका लागि टिचिङ लगियो
सङ्घीय संसद् भवनभित्र गोली हानी आत्महत्या गरेका नेपाल प्रहरीका एक जवानको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराज…
स्रोत:नेपाल भिउज2024-6-19587 -
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किनुभएको छ ।
स्रोत: गोरखापत्र2024-6-19583 -
प्रतिनिधि सभाको बैठक बस्दै, आठ मन्त्रीले जवाफ दिने
संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
स्रोत:उकेरा2024-6-19682 -
संस्कृत विश्वविद्यालयको १३२६ बिगाहामा दलहरूको रजाइँ
रजिस्ट्रार माधव अधिकारीका अनुसार विश्वविद्यालयको जग्गा कब्जा गरी माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेनिकटहरू सुकुम…
स्रोत:नागरिक दैनिक2024-6-191760 -
मन्त्रिपरिषद् विस्तारको गृहकार्य : नागरिक उन्मुक्ति र जनमतलाई सरकारमा ल्याउने तयारी
संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिने भए पनि अहिले २३ सदस्यीय छ
स्रोत:नयाँ पत्रिका2024-6-19431 -
अनियन्त्रित दोहन र खडेरीले सुक्न थाले हातेपम्प
दशकअघिसम्म जमिनमुनि ७०–८० फिट गहिरो खन्दा नै पानी आउने कैलालीको धनगढी क्षेत्रमा अहिले डेढ–दुई सय फिट खन्दा पनि भेट्न मु…
स्रोत:नयाँ पत्रिका2024-6-19892 -
१४ वर्षपछि नेपाल–चीन संयुक्त सीमा समिति बैठक
बेइजिङमा जारी बैठक सीमा व्यवस्थापनको एजेन्डामा केन्द्रित
स्रोत:नयाँ पत्रिका2024-6-191070 -
तीन महिनामा आठ सय २५ शिक्षकले त्यागे दलको सदस्यता
२० शिक्षकले भने दलको सदस्यता रोज्दै पदबाट दिए राजीनामा
स्रोत:नागरिक दैनिक2024-6-19731 -
६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन
मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्…
स्रोत: गोरखापत्र2024-6-19709 -
चुनावी नारा मात्र बन्यो जनकपुरको फोहोर व्यवस्थापन
स्थानीय तहको निर्वाचन अघि पहिलो प्राथमिकतामा रहेको जनकपुरधामको फोहोर व्यवस्थापनको समस्या तीन वर्ष हुँदा पनि पुरा हुन स…
स्रोत: गोरखापत्र2024-6-19820 -
चिनियाँ दूतावासको सहकार्यमा आज एकदिने चिनियाँ शैक्षिक प्रदर्शनी
बौद्धस्थित होटल हायात रिजेन्सीमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनीको आयोजना भईरहेको छ।
स्रोत:एस् ए टि भी2024-6-185711 -
काठमाण्डौमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी
चीनमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरु र तीनका अभिभावकहरुलाई लक्षित गरि काठमाडौंमा आउँदो असार ४ गतेदेखि बृहत च…
स्रोत:एस् ए टि भी2024-6-163486 -
काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने
काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ।
स्रोत:नयाँ पत्रिका2024-6-16954
सिफारिस गर्नुहोस्
-
साढे २ अर्बको ठेक्काम2024-11-15
-
पाल्पामा २२५ जनामा स्2024-10-23
-
कोरला नाकामा अध्यागमन2024-11-3
-
आजदेखि नेपाल संवत् ११2024-11-2
-
पूर्वी भेगमा ‘दाना’ च2024-10-25
-
जाजरकोटमा दुर्घटना: घ2024-11-11
-
कालिकोटमा जीप दुर्घटन2024-11-10
-
राष्ट्रपति पौडेल स्वद2024-11-15
-
राष्ट्रपति पौडेल र मह2024-11-11
-
बाढीपीडितलाई सात लाख2024-11-14