- 
                
                
तीन करोड लिएर ठेकेदार बेपत्ता अस्पताल निर्माण अलपत्र
अस्पताल निर्माणको जिम्मेवारी लिएर पेस्की रकम लिएका ठेकेदार सम्पर्क विहीन भएपछि अस्पताल निर्माण वर्षौँदेखि अलपत्र परेक…
स्रोत:एस् ए टि भी2024-2-2857 - 
                
                
थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय ब…
स्रोत:एस् ए टि भी2024-2-1709 - 
                
                
सांसद नेम्वाङको स्वास्थ्यमा समस्या, थप उपचारका लागि काठमाडौं लगिँदै
नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ।
स्रोत:एस् ए टि भी2024-1-31561 - 
                
                
तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पु¥याइँदै
छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-302646 - 
                
                
शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा ‘सिसी क्यामेरा’ जडान
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान ग…
स्रोत:एस् ए टि भी2024-1-261045 - 
                
                
रुख नहटाइदिँदा राजमार्ग निर्माण प्रभावित
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान–केराबार…
स्रोत:एस् ए टि भी2024-1-242851 - 
                
                
थप तीन चार्जिङ स्टेसन
कोशी प्रदेश सरकारको लगानीमा मोरङ, सुनसरी र झापामा सरकारी कार्यालय परिसरमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । सार्वजनिक र…
स्रोत: गोरखापत्र2024-1-233458 - 
                
                
सडक नीतिले छोएन स्थानीय तहलाई
कोशी राजमार्गबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार जोड्ने चार वटा बाटा अहिले सञ्चालनमा छन् ।
स्रोत:एस् ए टि भी2024-1-211728 - 
                
                
सालक संरक्षण अभियान सुरु
उत्तरी मोरङको केराबारी गाउँपालिकाले सङ्कटापन्न अवस्थामा रहेको सालक संक्षरण अभियान सुरु गरेको छ । मानिसहरूको जङ्गली स्…
स्रोत: गोरखापत्र2024-1-20893 - 
                
                
बिपी प्रतिष्ठानको समस्या समाधान खोजे पाँच दलले
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जारी पदोन्नति आन्दोलन र समस्याका विषयमा सिनेटको बैठक राखी समस्या समाधान गर…
स्रोत:एस् ए टि भी2024-1-19549 - 
                
                
तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु तीन घाइते
तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
स्रोत:एस् ए टि भी2024-1-181599 - 
                
                
चिसो बढेपछि विराटनगरका विद्यालय तीन दिन बन्द
शीतलहरसँगै चिसो बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा दिइएको छ ।
स्रोत:एस् ए टि भी2024-1-17515 - 
                
                
स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ
सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-142222 - 
                
                
पाथीभराको सुन १७८ तोला कायम
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको सुन शुद्धीकरणपछि एक सय ७८ तोला कायम भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-121546 - 
                
                
बाहुनडाँगी नमुना गाउँ बन्दै
झापाको बाहुनडाँगीमा ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नमुना गाउँ बनाउन पहल सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-111583 - 
                
                
खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात
दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-102033 - 
                
                
पुर्ख्यौली कालिगड पेसा संरक्षण गर्दै युवा
धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै …
स्रोत:एस् ए टि भी2024-1-92290 - 
                
                
भारतीय छाडा चौपाया नियन्त्रण गर्न ५ हजार जरिवाना
झापाको मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका बासिन्दा रातको समयमा भारतबाट आउने जङ्गली हात्ती र दिनको समयमा छाडा चौपाय…
स्रोत:एस् ए टि भी2024-1-7857 - 
                
                
गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
भोजपुरको पूर्वी अरुण गाउँपालिकाले आज बिहीबार नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-51305 - 
                
                
चुल्हो आगो बाल्न गोबर गुइँठाकै विकल्प
सुनसरीका ग्रामीण बस्तीहरूमा खान पकाउनका लागि परम्परागत रूपमा गोबर गुइँठाको प्रयोग हुँदै आएको छ ।
स्रोत:एस् ए टि भी2024-1-44562 - 
                
                
कोशी प्रदेश स्तरीय भलिबल माघमा
जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने…
स्रोत:एस् ए टि भी2024-1-31862 - 
                
                
सप्तकोशी हुँदै जोखिमपूर्ण व्यापार
सप्तकोशी नदी बर्खामा धेरैका लागि त्रासदीपूर्ण भए पनि हिउँदमा भने आयस्रोतको राम्रो माध्यम बन्दै आएको छ ।
स्रोत:एस् ए टि भी2024-1-2861 - 
                
                
षडानन्द नगरपालिकाद्वारा वडास्तरमा योजना सम्झौता
भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ ।
स्रोत:एस् ए टि भी2023-12-29666 - 
                
                
हात्तीसम्बन्धी सूचना सञ्जाल
हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवं मानव–हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुवैतर्फ स्वस्फूर्त रूप…
स्रोत:एस् ए टि भी2023-12-272880 - 
                
                
घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-252746 - 
                
                
१६८ मुरी धान फलाएका किसान जोडीलाई ५० हजार पुरस्कार सहित सम्मान
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनक…
स्रोत:एस् ए टि भी2023-12-23883 - 
                
                
युवा व्यवसायीद्वारा शैक्षिक सामग्री सहयोग
धनकुटा पाख्रिवासका एक युवाले स्थानिय विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-12-22995 - 
                
                
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन ।
स्रोत:एस् ए टि भी2023-12-201429 - 
                
                
'मध्यपहाडी क्षेत्रमा नमूना सहर बसाउने योजना अलपत्र'
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्य पहाडी क्षेत्रमा नमूना सहर बसाउने योजना अलपत्र परेको बताउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-12-19739 - 
                
                
बाङ्गे नडाहा सडकको निमार्ण कार्य सुरु
बाङ्गे नडाहा हुँदै धरान जोड्ने सडकको निमार्ण कार्य सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-183020 - 
                
                
कूटनीतिज्ञको सद्भाव जित्दै सूर्योदय
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क केही दिनअघि इलामको सूर्योदय नगरपालिका आउनुभएको थियो ।
स्रोत:एस् ए टि भी2023-12-171602 - 
                
                
अभद्र व्यबहार गर्ने एकजना पक्राउ
नेकपा (एमाले) को संकल्प यात्रा धनकुटा आइपुगेको छ ।
स्रोत:एस् ए टि भी2023-12-141878 - 
                
                
बिपी प्रतिष्ठानमा थ्री डी चाल विश्लेषण प्रयोगशाला
धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-12611 - 
                
                
जहाजको झ्यालको सिसा आकाशबाटै खस्यो
सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ ।
स्रोत:एस् ए टि भी2023-12-11618 - 
                
                
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान समापन
सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको आईतबार समापन गरिएको छ । जिल्ला प्रहरी कार्या…
स्रोत: गोरखापत्र2023-12-102628 - 
                
                
कोशी प्रदेशमा पहिलो पटक एआई तालिम सुरु
कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन …
स्रोत:एस् ए टि भी2023-12-9451 - 
                
                
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-81605 - 
                
                
रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको आयोजनामा पूर्वी पृतना हे.क्वा. इटहरी ब्यारेकमा सञ्चालित चारदिने रक्षा सं…
स्रोत: गोरखापत्र2023-12-7713 - 
                
                
कोशीटप्पुमा बढ्दै पर्यटक
चराको राजधानी कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।
स्रोत:एस् ए टि भी2023-12-7753 - 
                
                
भीरमा लडेर परियारको मृत्यु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-6577 - 
                
                
बरमझियाका पेडा अब चतरामा
पेडापारखीका लागि बरमझियाको पेडा प्रसिद्ध छ । अब पेडा खान र कोसेली बोक्न बरमझिया पुगिरहनु नपर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-5847 - 
                
                
पालिकाको चौतर्फी विकास प्राथमिकतामा
अरुण गाउँपालिका कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरको सुगम गाउँपालिका हो ।
स्रोत:एस् ए टि भी2023-12-41207 - 
                
                
निर्माण रोकिएपछि स्थानीयले गरे सडक बन्द
वैकल्पिक सहायक राजमार्गको रूपमा रहेको झापाको पाडाजुङ्गी–गौरिगञ्ज सडक खण्डको अलपत्र परेको काम पुन निर्माण सुरु भएको एक …
स्रोत: गोरखापत्र2023-11-29942 - 
                
                
'अरिहन्त मल्टी फाइबर्स लिमिटेड' सामाजिक सुरक्षा कोषबाट सम्मानित
नेपालको सबैभन्दा ठुलो जुट उद्योगको रूपमा रहेको सोनापुरस्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड सामाजिक सुरक्षा कोषबाट सम्म…
स्रोत:एस् ए टि भी2023-11-28336 - 
                
                
बुवाको हत्या गर्ने छोरा पक्राउ
झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-11-27946 - 
                
                
दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्क…
स्रोत:एस् ए टि भी2023-11-222385 - 
                
                
चौँरी बिक्री नहुँदा सास्ती
जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहा…
स्रोत:एस् ए टि भी2023-11-211007 - 
                
                
क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सरदार पक्राउ
झापाका सय बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार शनिवार साँझ बिरा…
स्रोत:एस् ए टि भी2023-11-19760 - 
                
                
फुङ्लिङमा चासोक तङ्नाम मनाइयो
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) मनाएका छन् । न्वागी पूजा, शुभकामना आदानप्रदा…
स्रोत:एस् ए टि भी2023-11-18758 - 
                
                
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ ।
स्रोत:एस् ए टि भी2023-11-16554 - 
                
                
पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’
पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्धुम ट्रेल अर्थात् मुन्धुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बा…
स्रोत:एस् ए टि भी2023-11-11582 - 
                
                
पाक्न लागेको धान ढुसीले नष्ट
भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसानको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान …
स्रोत:एस् ए टि भी2023-11-101196 - 
                
                
तमोरमा काठको पुल निर्माण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गर…
स्रोत:एस् ए टि भी2023-11-8867 - 
                
                
किसानलाई अलैँची भित्र्याउन चटारो
ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस…
स्रोत:एस् ए टि भी2023-11-7405 - 
                
                
तमोर नदीमा काठे पुल निर्माण गरेर यातायात सञ्चालन
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे पुल निर्माण गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-66852 - 
                
                
बाँसका सामानबाट जीविकोपार्जन
न रोजेर पाइन्छ न खोजेर पाइन्छ श्रम गर्न सिप नै चाहिन्छ भन्ने भनाइलाई रामधुनी–३, बुद्धनगरका ५८ वर्षीय रामस्वरूप मरिकले व्…
स्रोत:एस् ए टि भी2023-11-2545 - 
                
                
२१ लाख ८७ हजार सहित एक वालक पक्राउ
मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट अवैध रूपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-1524 - 
                
                
मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत आपूर्ति गर्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् …
स्रोत:एस् ए टि भी2023-10-31491 - 
                
                
पच्चिस हजार भक्तजनले गरे पाथीभरा दर्शन
दसैँको अवधिमा साढे २५ हजारभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन्…
स्रोत:एस् ए टि भी2023-10-30540 - 
                
                
चोरीको अभियोग लागेका नौजना सार्वजनिक
इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको आरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ ।
स्रोत: गोरखापत्र2023-10-272296 - 
                
                
निशानलाई नेपाली सेनाबाट सलामी अर्पण गरिँदै
पाँचथरको याङवरक ४ थर्पुमा पृथ्वीनारायण शाह र लिम्बुवानबिच बाइसे चौबिसे राज्य एकीकरणताका युद्धमा प्रयोग भएका निशानसँगै …
स्रोत:एस् ए टि भी2023-10-23826 - 
                
                
पाथीभरामा दर्शनार्थीको घुइँचो
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थ…
स्रोत:एस् ए टि भी2023-10-22489 - 
                
                
सडकमै मनाइयो दसैँ
अरुण तेस्रोको विद्युत्गृह प्रवेश मार्गका मुआब्जापीडितले सडकमै दसैँ मनाएका छन् ।
स्रोत:एस् ए टि भी2023-10-20969 - 
                
                
दसैँ फर्कियो, फर्किएन व्यापार
अघिल्ला वर्षहरूमा दसैँ आउन एक महिना अघिदेखि नै बजार तथा पसलहरूमा धेरै नै चहलपहल हुन्थ्यो ।
स्रोत:एस् ए टि भी2023-10-19463 - 
                
                
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
स्रोत:एस् ए टि भी2023-10-18798 - 
                
                
मुख्यमन्त्री कार्कीद्वारा बुधबार विश्वासको मत लिने तयारी
कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि असोज २० गते स्थगित भएको बैठक नयाँ मुख्य…
स्रोत:एस् ए टि भी2023-10-16727 - 
                
                
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ २ बजे
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-151311 - 
                
                
काँग्रेसको विद्रोहपछि कोशीको राजनीति पेचिलो बन्दै
गठबन्धन दलहरूबिच भएको सहमतिविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्र…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-10-13464 - 
                
                
काँग्रेसको विद्रोहपछि कोशीको राजनीति पेचिलो बन्दै
गठबन्धन दलहरूबिच भएको सहमति विपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्…
स्रोत:एस् ए टि भी2023-10-13723 - 
                
                
झापामा हात्ती मृतावस्थामा फेला
भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान वयस्क हात्ती मृतावस्थामा फेला प…
स्रोत:एस् ए टि भी2023-10-11589 - 
                
                
भूमि आयोगका तीन कर्मचारी घुससहित पक्राउ
राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-10693 - 
                
                
खसीबोकाको कारोबार सुरु
दसैँतिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको कारोबार सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-9738 - 
                
                
सोह्रश्राद्धमा पुरोहितको अभाव
सोह्रश्राद्धको समयमा पूर्वी मोरङमा गुरुपुरोहितको अभाव हुन थालेको छ ।
स्रोत:एस् ए टि भी2023-10-5793 - 
                
                
तमोरमा पुल बनेपछि सहज
फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल बनेपछि यातायात सहज भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-4606 - 
                
                
आयातमा सरकारी कडाइ,बिउ अभाव झेल्दै किसान
मनसुन बाहिरिने समय नजिकिएसँगै वर्षा कम हुँदै गएपछि किसानले हिउँदे तरकारी र अन्य बालीका लागि जमिन तयार पार्न थालेका छन् …
स्रोत:एस् ए टि भी2023-10-31054 - 
                
                
आखेटोपहार हस्तान्तरण
डिभिजन वन कार्यालयले बरामद गरेको विभिन्न वन्यजन्तुको छाला, हड्डीलगायतका आखेटोपहार चितवन पठाइएको छ ।
स्रोत:एस् ए टि भी2023-10-2568 - 
                
                
खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, अवस्था नाजुक
खोटाङमा ५ वर्षीया बालिकालाई २४ वर्षीय युवकले बलात्कार गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-1754 - 
                
                
ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाइयो
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाएको छ । गाउँपालिकाले पा…
स्रोत: गोरखापत्र2023-9-30862 - 
                
                
एमाले कोशीमा नेतृत्वका लागि चार आकाङ्क्षी, अधिवेशन आजबाट सुरु
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ ।
स्रोत:एस् ए टि भी2023-9-29440 - 
                
                
ओलाङ्चुङगोलावासीलाई सीमा परिचयपत्र वितरण
ताप्लेजुङको सीमावर्ती गाउँ फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका बासिन्दालाई सीमा प्रवेश अनुमति परिचयपत्र वितरण गर…
स्रोत:एस् ए टि भी2023-9-28290 - 
                
                
जिप दुर्घटना हुँदा १३ जना घाइते
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-26527 - 
                
                
कोशी सरकारका लागि अन्तरपार्टी छलफल जारी छ : मन्त्री कार्की
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्कीले कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि नेपाली काँग्…
स्रोत: गोरखापत्र2023-9-24502 - 
                
                
आठ लाख राशिको बेलबारी गोल्डकप असोज २८ गतेदेखि हुने
डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गो…
स्रोत:एस् ए टि भी2023-9-23906 - 
                
                
घाटा खाएर आलु बिक्री गर्दै किसान
भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-21739 - 
                
                
नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण
धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
स्रोत:एस् ए टि भी2023-9-19664 - 
                
                
शिक्षा विधेयक यथास्थितिमा स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नग…
स्रोत:एस् ए टि भी2023-9-17572 - 
                
                
सत्य समाचारले परिवर्तन सम्भव : खापुङ
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पत्रकारिता क्षेत्रमा कोषराज रेग्मीले देख्नुभएको सपना यस पुस्ताका पत्रकारह…
स्रोत:एस् ए टि भी2023-9-16933 - 
                
                
अनुसन्धानमा अत्याधुनिक प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले वर्तमान विज्ञान र प्रविधिको युगमा प्रहरीले अपरा…
स्रोत:gorkhapatra2023-9-15503 - 
                
                
नेम्वाङको निधनपछि इलाममा शोक बिदा
संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज (मङ्गलबार) शोक बिदा दिएको छ।
स्रोत:एस् ए टि भी2023-9-12599 - 
                
                
मोर्चा कांग्रेससँग साझेदारी गर्दै अगाडि बढ्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा नेपालले नेपाली कांग्रेससँग साझेदारी गरेर अगाडि बढ्ने ब…
स्रोत:एस् ए टि भी2023-9-11595 - 
                
                
अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित
गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ ।
स्रोत:एस् ए टि भी2023-9-10578 - 
                
                
हिन्दु राष्ट्र अपरिहार्य : लिङ्देन
धरान उपमहानगरपालिका वडा नम्बर ६ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् …
स्रोत:एस् ए टि भी2023-9-8638 - 
                
                
कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवे…
स्रोत:एस् ए टि भी2023-9-7655 - 
                
                
हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ
ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्र…
स्रोत:एस् ए टि भी2023-9-7717 - 
                
                
धान उत्पादनमा किसानलाई जोड्दै आरजु राइस मिल
मोरङको बेलबारी–९ पोखरियामा दैनिक ९० टन चामल उत्पादन गर्नसक्ने क्षमताको अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) सञ्चालनमा…
स्रोत:एस् ए टि भी2023-9-61199 - 
                
                
समयमै गौरवका आयोजना सम्पन्न
प्रदेशको गौरव आयोजनाका रूपमा हेरिएको सुरुङ्गा झापा अमरपथ सडकखण्ड अन्तर्गतको सुरुङ्गा चप्रामारी सडकखण्ड निर्धारित समय …
स्रोत:एस् ए टि भी2023-9-5619 - 
                
                
कर्मचारीकाे विराेधमा वडाध्यक्षहरू आन्दोलित
झापाको मेचीनगर नगरपालिकाका कर्मचारी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-5281 - 
                
                
दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दु…
स्रोत:एस् ए टि भी2023-9-3697 - 
                
                
गुन्द्री बनाएर जीविकोपार्जन
कोशी गाउँपालिका–३, सरदार बस्तीका कमली सरदारले कोशीटप्पु सिमसारको पटेरबाट गुन्द्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ…
स्रोत: गोरखापत्र2023-9-22952 - 
                
                
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आ…
स्रोत:एस् ए टि भी2023-9-1581 
 