- 
                
                
झापामा तीन महिनामा ३१७ घरेलु तथा साना उद्योग थपिए
जिल्लामा चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
स्रोत:RATOPATI今天 12:260 - 
                
                
निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण
मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि …
स्रोत:RATOPATI昨天 12:20265 - 
                
                
अदालतमा जागिरको प्रलोभन देखाएर २७ जनालाई ठगी
अदालतमा जागिरको प्रलोभन देखाएर २७ जनालाई ठगी
स्रोत:RATOPATI前天 12:23166 - 
                
                
कोशी प्रदेशका हिमाल र पहाडका विद्यालयमा आईसीटी निर्माण गरिने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरू…
स्रोत:RATOPATI2025-10-27223 - 
                
                
मोरङ प्रशासनका सबै सेवा सुचारु, राहदानी सेवा व्यवस्थित गर्न नयाँ तालिका सार्वजनिक
गत भदौमा भएको आगजनी र तोडफोडका कारण अस्तव्यस्त बनेको जिल्ला प्रशासन कार्यालय, मोरङले राष्ट्रिय परिचयपत्र र राहदानी सेव…
2025-10-15375 - 
                
                
झापामा बाढीको कहर : चार करोड बराबरको क्षति
अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन् ।
स्रोत:RATOPATI2025-10-12339 - 
                
                
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ ।
स्रोत:RATOPATI2025-10-12346 - 
                
                
झापाको देवीगञ्जमा जङ्गली हात्ती मृत फेला
झापाको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्…
स्रोत:RATOPATI2025-9-21398 - 
                
                
कोशी ब्यारेजका २७ ढोका खोलिए
सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् ।
स्रोत:RATOPATI2025-9-18392 - 
                
                
कोशीको मुख्यमन्त्री कार्यालय र प्रदेश सभाको खरानी अझै उठेन, आफू बस्ने कार्यकक्ष हेर्दै फर्किन्छन् कर्मचारी
असरल्ल बिजुलीका तार । भुइँभरि छरपष्ट झ्यालका सिसा र खरानीका डल्ला । आगोले नपोलिएका काठ तथा अन्य धातुका वस्तु ।
स्रोत:RATOPATI2025-9-13205 - 
                
                
धरानको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला
सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको छ।
स्रोत:RATOPATI2025-9-12443 - 
                
                
विराटनगरमा पनि कर्फ्यु आदेश जारी
सोमबार सरकारले गरेको युवाहरूको नरसंहारको विरोधमा मंगलबार बिहानैदेखि जताततै प्रदर्शन हुन थालेपछि विराटनगरमा पनि कर्फ्य…
स्रोत:ekantipur2025-9-9662 - 
                
                
आमाको किरिया सकेर बुबाको शव कुरिरहेका तीन छोरी
धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरेको सिप्रिङ गाउँमा भदौको पहिलो हप्ता एउटा हृदय विदारक घटना भएको छ। वैदेशिक रोजगार…
2025-9-1538 - 
                
                
चिनियाँ जनताको जापानी आक्रमण विरुद्दको युद्ध विजय र विश्व फासिष्ट विरुद्दको युद्द विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँराष्ट्रपति सी चिन् फीङ्लेभन्नु भएको छ, इतिहासभनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाईउजागर गर्दछ। त्यसकारण हा…
स्रोत:南亚网视2025-8-30576 - 
                
                
मोरङ कारागारमा महिला कैदी मृत फेला
विराटनगरस्थित मोरङ जिल्ला कारागारको शौचालयमा एक महिला कैदीको शव फेला परेको छ ।
स्रोत:RATOPATI2025-8-28413 - 
                
                
मेची भन्सारको राजस्व बढ्यो
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ ।
स्रोत:RATOPATI2025-8-22857 - 
                
                
हर्कको ‘ढुङ्गा दर्शन’: पृथ्वी आफैँमा एउटा ढुङ्गा हो !
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई र ढुङ्गा एक अर्काको पर्याय जस्तै बनेको छ। विकास निर्माण कार्यमा उनले थालनी …
स्रोत:nagarik dainik2025-8-10652 - 
                
                
गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड
अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ।
स्रोत:nagarik dainik2025-7-25602 - 
                
                
ताप्लेजुङको उत्तरी क्षेत्रमा मनसुनजन्य विपद्का घटना बढ्दै, याम्फुदिनको थुङगिम क्षेत्र उच्च जोखिममा
तल्लो क्षेत्रमा कम मात्र वर्षा भइरहेको ताप्लेजुङको उत्तरी क्षेत्रमा मनसुनजन्य विपद्का घटना बढ्दै गएका छन्।
स्रोत:nagarik dainik2025-7-24526 - 
                
                
ऐतिहासिक चण्डी बजारको संरक्षण
भोजपुरको रामप्रसादराई गाउँपालिका–८ मा रहेको ‘चण्डी बजार’ संरक्षण गरिएको छ। किराँत संस्कृतिको ऐतिहासिक स्थलका रूपमा रह…
स्रोत:nagarik dainik2025-7-14453 - 
                
                
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको अस्पताल शनिबार उद्घाटन गरेका छन् ।
स्रोत:RATOPATI2025-7-13934 - 
                
                
बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन
जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् ।
स्रोत:RATOPATI2025-7-13321 - 
                
                
असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित
मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर चिन्तित छन् ।
स्रोत:RATOPATI2025-7-11649 - 
                
                
तालको सौन्दर्यीकरण सम्पन्न
मोरङको लेटाङ नगरपालिका–१ स्थित राजारानीको संरक्षण तथा सौन्दर्यीकरण कार्य सम्पन्न भएको छ ।
स्रोत:gorkhapatra online2025-7-3624 - 
                
                
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।
स्रोत:Khabarhub2025-7-2500 - 
                
                
फर्कने आसमा काँडेभन्ज्याङ
तेल्लोक र सिकैचाको सिरानमा पर्छ, काँडेभन्ज्याङ । कतिपयले सिन्चेबुङ भन्ज्याङ पनि भन्छन् ।
स्रोत:gorkhapatra online2025-6-17842 - 
                
                
कोशी प्रदेश : बजेटको आकार ३७ अर्ब पुग्न सक्ने अनुमान
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि आज बजेट ल्याउँदै छ ।
स्रोत:RATOPATI2025-6-15213 - 
                
                
आफैँले लगाएको करेन्टको तारबारमा परेर एक जनाको मृत्यु
झापाको कचनकवल गाउँपालिका-७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्रोत:RATOPATI2025-6-13455 - 
                
                
आजको मौसम : कोशीमा मनसुनी वायुको प्रभाव
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी …
स्रोत:gorkhapatra online2025-6-12499 - 
                
                
झापामा गर्मीका कारण जनजिवन प्रभावित
झापामा अधिक गर्मीका कारण जनजिवन प्रभावित बनेको छ । गर्मीका कारण दुई जनाको मृत्यु भएको आंशका गरिएको छ ।
स्रोत:gorkhapatra online2025-6-11634 - 
                
                
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर प…
स्रोत:gorkhapatra online2025-6-9618 - 
                
                
कटहरीमा २ सय शय्याको सामुदायिक अस्पताल
मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ सय शैय्याको सामुदायिक अस्पताल निर्माण गरिएको छ ।
स्रोत:nagarik dainik2025-6-8311 - 
                
                
कोशी राजमार्गको पीडा : पूर्वी पहाडमा लेउतीले दिएको दुःख
यो वर्षको मनसुन सुरु भएसँगै कोशी राजमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, फेदीमा लेउती खोलामा आएको बाढीले क…
स्रोत:gorkhapatra online2025-6-4341 - 
                
                
२०२४ मा कोशीमा १९ डल्फिन, अहिले कति ?
कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ ।
स्रोत:nagarik dainik2025-6-1896 - 
                
                
पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध
जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिरोका कारण अवरुद्ध भएको छ। सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटारसहितक…
स्रोत:nagarik dainik2025-6-1520 - 
                
                
गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार
हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हु…
स्रोत:gorkhapatra online2025-5-30640 - 
                
                
मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित
मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्। फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसा…
स्रोत:nagarik dainik2025-5-25666 - 
                
                
प्रस्तावित कोशी उच्च बाँध, डिपिआरका लागि ‘ड्रिलिङ’ सुरु
सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) क…
स्रोत:gorkhapatra online2025-5-25217 - 
                
                
भोजपुरको कोटमा प्रसूति भवन निर्माण
टेम्केमैयुङ–६ को प्रयासमा रु २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि …
स्रोत:gorkhapatra online2025-5-23660 - 
                
                
भूमिहीनले पाए सुरक्षित आवास
सप्तकोशी नगरपालिकाले नयाँ प्रविधिको प्रयोगबाट निर्माण गरिएको बाँसको सुविधासम्पन्न पक्की घर हस्तान्तर गरेपछि भने उहाँक…
स्रोत:gorkhapatra online2025-5-19514 - 
                
                
फक्ताङलुङले याक पालन गर्नेलाई ७५ प्रतिशत अनुदान दिने
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
स्रोत:gorkhapatra online2025-5-13579 - 
                
                
ताप्लेजुङ दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत
ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ।
स्रोत:ekantipur2025-4-21904 - 
                
                
इटहरीमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
धरान–इटहरीबीच चारकोसे जंगलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
स्रोत:ekantipur2025-4-20529 - 
                
                
सीमावर्ती गाउँमा विद्यालय नहुँदा पढ्न भारत जान्छन् इलामका बालबालिका
विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालयहरू बन्द भएपछि भारतीय सीमावर्ती क्षेत्रका बालबालिका भारतमा पढ्न बाध्य छन…
स्रोत:nagarik dainik2025-4-16961 - 
                
                
सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते
जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
स्रोत:gorkhapatra online2025-4-151122 - 
                
                
ओख्रेको सहिद गेट-हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति
जिल्लास्थित ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नति थालिएको छ।
स्रोत:nagarik dainik2025-4-131199 - 
                
                
फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा
पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ ।
स्रोत:gorkhapatra online2025-4-8985 - 
                
                
डढेलोको कहर : घर जोगाउन छानोमा पानी बोकेर बसे गाउँले
बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा परे।
स्रोत:nagarik dainik2025-4-5407 - 
                
                
राजपक्षीको उद्धार
केपिलासगढी गाउँपालिकामा फेला परेको राजपक्षीको बच्चा उद्धार गरिएको छ ।
स्रोत:ekantipur2025-4-3645 - 
                
                
नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव हुँदै
नयाँ वर्ष विसं २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदै छ।
स्रोत:nagarik dainik2025-4-3975 - 
                
                
झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ को मृत्यु
गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो।
स्रोत:nagarik dainik2025-3-31482 - 
                
                
झापामा २० हजार हेक्टरमा चैते धानखेती
जिल्लामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
स्रोत:nagarik dainik2025-3-30592 - 
                
                
कुवाको पानी क्या छ दामी
धनकुटाको धनकुटा नगरपालिका–६ स्थित आयुर्वेद अस्पतालमुनि एक कुवा छ ।
स्रोत:gorkhapatra online2025-3-28674 - 
                
                
मोरङको केराबारीमा आगलागी हुँदा ७ लाखको क्षति
मोरङको केराबारी गाउँपालिका–९ मा मंगलबार साँझ एक घरमा आगलागी भएको छ।
स्रोत:ekantipur2025-3-26745 - 
                
                
मूल्य नपाउँदा सुपारी किसान चिन्तित
उत्पादन घटिरहेको बेला मूल्य समेत घटेपछि मोरङका सुपारी किसान चिन्तित भएका छन् ।
स्रोत:gorkhapatra2025-3-24784 - 
                
                
ताप्लेजुङका किसान सामूहिक मकैखेतीतर्फ आकर्षित
जिल्लाका किसान बिस्तारै सामूहिक खेतीतर्फ आकर्षित भएका छन्।
स्रोत:nagarik dainik2025-3-12333 - 
                
                
हस्तकलाको मूल्य नपाउँदा चिन्तित
स्थानीय काठबाट घर तथा मन्दिरको ढोका, मूर्ति, टुँडाल, आँखीझ्याल, रेलिङ, भक्तपुरे ढोकालगायत विभिन्न काठका सामग्री बनाउने ग…
स्रोत:gorkhapatra2025-3-9898 - 
                
                
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
स्रोत:Setopati2025-3-7426 - 
                
                
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ ।
स्रोत:RATOPATI2025-3-4383 - 
                
                
सुकेटार विमानस्थल अढाई महिनादेखि ठप्प
सुकेटारबाट जहाज चढ्न ताप्लेजुङबाहेक पाँचथरको याङवरक, हिलिहाङ र तेहृथुमको आठराई गाउँपालिकाका यात्रुपनि आउने गरेका थिए ।
स्रोत:ekantipur2025-3-3526 - 
                
                
बाँस र बेतका सामाग्रीको बजार प्रवर्द्धन गर्न सम्मेलन
बेत र बाँसका सामाग्रीहरूको बजार प्रवर्द्धन गर्ने उद्देश्यले खोटाङमा प्रथम राष्ट्रिय बाँस सम्मेलन बिहीबारबाट सुरु भएको …
स्रोत:ekantipur2025-2-28525 - 
                
                
ताप्लेजुङका पसलमा अनुगमन टोलीको छड्के
एउटा प्रकृतिको व्यवसाय दर्ता गरी अर्कै प्रकृतिका सामानहरु बिक्री गर्दै आएका ताप्लेजुङका पसल सञ्चालकलाई व्यवसायको प्रक…
स्रोत:nagarik dainik2024-10-30403 - 
                
                
कोशी सरकारले ल्यायो संकटग्रस्त सहकारी व्यवस्थापनका लागि अध्यादेश
कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि अध्यादेश जारी गरेको छ ।
स्रोत:onlinekhabar2024-10-20640 - 
                
                
झापामा पूजाको प्रसाद खाँदा ५० बढी बिरामी
पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।
स्रोत:online khabar2024-9-12787 - 
                
                
पहिरोले अवरुद्ध बनेकाे पाथीभरा जाने सडक सञ्चालनमा
अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध ताप्लेजुङस्थित पाथीभरा मन्दिरतर्फ जाने सडक सञ्चालनमा आएको छ।
स्रोत:nagarik dainik2024-9-12857 - 
                
                
डेङ्गुबाट झापामा २ जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
कोशी प्रदेशमा डेङ्गुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् ।
स्रोत:online khabar2024-9-9867 - 
                
                
कोशी प्रदेशमा अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स
कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाडिने भएको छ ।
स्रोत:online khabar2024-9-11337 - 
                
                
कोशीमा दुग्धजन्य पदार्थको बिक्री बढ्न थाल्यो, व्यवसायी उत्साहित
दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ।
स्रोत:nagarik dainik2024-8-29516 - 
                
                
पहिरोले दिक्तेल–हलेसी सडक अवरुद्ध
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
स्रोत:online khabar2024-8-27874 - 
                
                
जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग
इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ ।
स्रोत:nagarik dainik2024-8-26446 - 
                
                
खोटाङ ट्राफिक प्रहरीले उठायाे ५० लाख ३२ हजार राजस्व
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हज…
स्रोत: गोरखापत्र2024-7-281027 - 
                
                
सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग
सुनसरीमा पछिल्लो समय रासायनिक मलको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । कृषिका लागि उर्वर मानिने सुनसरीमा वार्षिक १२ …
स्रोत: गोरखापत्र2024-7-251069 - 
                
                
‘कम्युनिस्ट र प्रजातान्त्रिक शक्ति मिल्दा राजनीति सङ्लिन्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिस्ट र प्रजातान्त्रिक शक्ति मिल्दा धुमिलिएको राजनीतिलाई सङ्लो …
स्रोत: गोरखापत्र2024-7-23757 - 
                
                
महबाट वार्षिक अठतिस लाख कमाइ
एउटै पेसा व्यवसायमा निरन्तर मेहनत गर्ने हो भने आर्थिक उपार्जनका लागि न खेतीपाती गर्नुपर्छ, न त लाखौँ खर्चेर विदेश नै जान…
स्रोत: गोरखापत्र2024-7-22772 - 
                
                
श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन
जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् ।
स्रोत: गोरखापत्र2024-7-21479 - 
                
                
सुपारीबाट दोहोरो आम्दानी
मोरङको लेटाङ–२, फँडानीका खगेन्द्रराज भण्डारीले गत वर्ष सात हजार रुपियाँको सुपारीका पात बिक्री गर्नुभयो । उहाँले सवा सय…
स्रोत: गोरखापत्र2024-7-20709 - 
                
                
हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते
गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा …
स्रोत: गोरखापत्र2024-7-19405 - 
                
                
व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम
यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा…
स्रोत: गोरखापत्र2024-7-18505 - 
                
                
पहाडी क्षेत्रमा बजारीकरण बढ्दो
पूर्वी पहाडी जिल्लाहरूमा यातायातको पहुँच पुगेसँगै कृषि उपजको बजारीकरण बढेको छ । पहाडी जिल्लाहरूमा सडक सुविधा पुगेसँगै…
स्रोत: गोरखापत्र2024-7-17578 - 
                
                
ओखलढुङ्गामा २२ जना डेंगु सङ्क्रमित
ओखलढुङ्गामा डेंगु सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार पछिल्लो दुई महिनाको अवधिमा…
स्रोत: गोरखापत्र2024-7-16622 - 
                
                
समग्र विकासका लागि प्रयासरत छौँ
इलामको पश्चिम क्षेत्रमा रहेको महाभारत पर्वत शृङ्खला राँके–रवि सडक अन्तर्गत दक्षिणतर्फको गाउँपालिका हो, फाकफोकथुम ।
स्रोत: गोरखापत्र2024-7-15492 - 
                
                
अरुण गाउँपालिकाको खर्च चौरासी प्रतिशत
अरुण गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा जम्मा ८३.७३ प्रतिशत खर्च गरेको छ ।
स्रोत: गोरखापत्र2024-7-14528 - 
                
                
सूर्योदयमा अठासी प्रतिशत खर्च
इलामको सूर्योदय नगरपालिकाको बर्खे अधिवेशन सम्पन्न भएको छ । गत वैशाख ७ बाट सुरु भएको १५ औँ अधिवेशन सम्पन्न भएको हो ।
स्रोत: गोरखापत्र2024-7-12424 - 
                
                
गाउँ फर्केकालाई सामाजिकीकरण गर्दै सूर्योदय
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँघरमै व्यवसाय गरेर बस्ने बनाउन सूर्योदय नगरपालिकाले विभिन्न क्षेत्रमा युवा लक्…
स्रोत: गोरखापत्र2024-7-11298 - 
                
                
ताप्लेजुङमा घर भत्किँदा बालकसहित छ घाइते
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा अचानक एउटा घर भत्किँदा छ जना घाइते हुनुभएको छ ।
स्रोत: गोरखापत्र2024-7-10651 - 
                
                
कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने एक बालक बेपत्ता
सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने क्रममा आइतबार राती एक बालक बेपत्ता भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-8569 - 
                
                
सप्तकोसी नदीको ४६ वटा ढोका खोलिए
पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ ।
स्रोत:गाेरखा पत्र2024-7-7972 - 
                
                
बाढीले अरुण तेस्रोको डाइभर्सन थुनियो
लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ ।
स्रोत: गोरखापत्र2024-7-6447 - 
                
                
विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोड बढी क्षति
विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ ।
स्रोत: गोरखापत्र2024-7-4630 - 
                
                
कोशी प्रदेशमा १३.७१ प्रतिशत रोपाइँ
कोशी प्रदेशमा १३.७१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोे छ ।
स्रोत: गोरखापत्र2024-7-3793 - 
                
                
उर्लाबारीलाई फोहोर व्यवस्थापनको समस्या
मोरङको उर्लाबारी नगरपालिकाले फालेको फोहोर उर्लाबारी–८ र रतुवामाई–१० का किसानको गरा गरामा पुगेको छ ।
स्रोत: गोरखापत्र2024-7-2260 - 
                
                
मुख्यमन्त्री कार्कीसँग स्विस राजदूतको भेटघाट
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्विस राजदूतावासका कार्यवाहक राजदूत म्याट्थिस मेइरबिच आज भेटवा…
स्रोत: गोरखापत्र2024-7-1844 - 
                
                
कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
स्रोत: गोरखापत्र2024-6-30514 - 
                
                
सुनसरीका स्थानीय तहमा धान दिवस मनाइयो
हरेक वर्ष असार १५ गते मनाउँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सुनसरीको विभिन्न स्थानीय तहमा धान रोप…
स्रोत: गोरखापत्र2024-6-29463 - 
                
                
जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी
कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंश…
स्रोत: गोरखापत्र2024-6-28714 - 
                
                
दिक्तेल–साप्सुखोला सडकमा श्रमदान
दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् ।
स्रोत: गोरखापत्र2024-6-27605 - 
                
                
सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पले टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-6-26716 - 
                
                
ताप्लेजुङको बजेट पाँच अर्ब रुपियाँ
ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि कुल पाँच अर्ब रुपियाँ …
स्रोत: गोरखापत्र2024-6-25795 - 
                
                
निर्माणाधीन पुलको पिलर भत्काउनु पर्ने
सुनकोसी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिलर भत्काउनु पर्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-6-241009 - 
                
                
कोशी प्रदेश सभाबाट बजेट पारित
कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेट पारित भएको छ ।
स्रोत: गोरखापत्र2024-6-231112 
 