-
बाजी मार्ने कसरतमा उम्मेदवार, सुहाङ नै बलियो
आइतबार इलाम चोक, बजारमा आइपुग्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापित स्वर्णिम वाग्लेले आफ्नो पार्टीको चुनाव चिन…
स्रोत: गोरखापत्र2024-4-15492 -
महाकुम्भ मेलामा शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ ।
स्रोत: गोरखापत्र2024-4-144103 -
उपनिर्वाचनमा इलामका विद्यार्थी मतदान गर्न वञ्चित हुने
आउँदो वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित हुने …
स्रोत: गोरखापत्र2024-4-12402 -
राजतन्त्र चाहियो भन्नेसँग वार्ता हुँदैन : सञ्चारमन्त्री शर्मा
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजतन्त्र चाहियो भन्नेहरुसँग कुनै वार्ता नहुने बताउ…
स्रोत: गोरखापत्र2024-4-11680 -
‘कुम्भमेला नेपालकै गौरव’
राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्धन गर्न र विभिन्न जातजाति, धर्म, लिङ्ग र सम्प्रदायका व्यक…
स्रोत: गोरखापत्र2024-4-102058 -
सिँचाइमा विद्युतीकरण थालिएको छ
कोशी प्रदेश अन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये देवानगन्ज गाउँपालिका पनि एक हो । यस गाउँपालिका अन्तर्गत सात वटा वडा छन…
स्रोत: गोरखापत्र2024-4-82216 -
बाह्र वर्षे महाकुम्भ मेला
सुनसरीका धार्मिक तीर्थस्थलमा सन्त तथा भक्तजनको चहलपहल सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2024-4-62226 -
सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु
सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा कर्फ्यु आदेश जारी भएको छ ।
स्रोत: गोरखापत्र2024-4-5526 -
‘सहकारी क्षेत्र तहसनहस बनाउने षड्यन्त्र’
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी क्षेत्र तहसनहस बनाउन षड्यन्त्र भइरहेको भन्दै यस…
स्रोत: गोरखापत्र2024-4-41640 -
तमोर कोरिडोरले बदल्दै दैनिकी
निर्माणाधीन तमोर कोरिडोरका कारण धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ ।
स्रोत: गोरखापत्र2024-3-24605 -
इलाममा रक्सी चुरोट नियन्त्रण अभियान सुरु
इलामको सूर्योदय नगरपालिकामा लागु औषध दूब्यसनी,मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान था…
स्रोत: गोरखापत्र2024-3-22416 -
एसइई परीक्षाका लागि १७ वटा केन्द्र निर्धारण
ताप्लेजुङमा यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ …
स्रोत: गोरखापत्र2024-3-21609 -
सुनसरीमा १६३ केजी गाँजा बरामद
सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ ।
स्रोत: गोरखापत्र2024-3-20800 -
कपडा सिलाउन सिपालु श्रेष्ठ
हातमा सिप र मनमा लगनशीलता भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ; मोरङको उर्लाबारी–८, आमबारी ब…
स्रोत: गोरखापत्र2024-3-19640 -
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’
इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ…
स्रोत: गोरखापत्र2024-3-18712 -
सुन जाँचबुझ आयोगकाे सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस का…
स्रोत: गोरखापत्र2024-3-15641 -
ठेकेदार फरार, पुल अलपत्र
उदयपुरको बेलका नगरपालिका–३ स्थित गिदेरी खोला मोटरेबल पक्की पुल निर्माणको काम बिचैमा अलपत्र परेको छ ।
स्रोत: गोरखापत्र2024-3-142143 -
अन्तिम चरणमा पुगेपछि अस्पताल भवन निर्माण रोकियो
जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ ।
स्रोत: गोरखापत्र2024-3-13771 -
कोशीटप्पुमा चराको सङ्ख्या घट्दै, प्रजाति थपिँदै
कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिने आगन्तुक चरा घटेका छन् । आरक्ष क्षेत्रमा ३७ औँ जलपन्छी गणनामा चराको सङ्ख्या घटेको पा…
स्रोत: गोरखापत्र2024-3-12940 -
कृषिलाई पर्यटनसँग जोडेर आत्मनिर्भर बन्छौँ
प्रसिद्ध धार्मिकस्थल त्रिधार्मिक तपोभूमि हलेसीमा अवस्थित हलेसी तुवाचुङ नगरपालिका खोटाङ जिल्लाको पर्यटकीय क्षेत्र हो …
स्रोत: गोरखापत्र2024-3-11618 -
फुङ्लिङमा उपमेयर कप महिला फुटबल आजदेखि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रवार आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-3-8747 -
भारतसँगको सिमानामा सशस्त्रको बिओपी स्थापना
सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जू गाउँपालिका-४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) …
स्रोत: गोरखापत्र2024-3-7915 -
कोशी प्रदेशलाई मध्यावधिको डर
केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदलको असर प्रदेश सरकारहरुमा देखिन थालेको भए पनि संवैधानिक जटिलता र अनिश्चित गन्तव्यक…
स्रोत: गोरखापत्र2024-3-6536 -
सामुदायिक वनमा पक्की संरचना नबनाउन निर्देशन
वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले वन परिसरभित्र भौतिक संरचना नबनाउन निर्देशन दिनुभएको छ ।
स्रोत: गोरखापत्र2024-3-51198 -
डा. रुइतलाई अभिनन्दन
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ताप्लेजुङमा अभिनन्दन गरिएको छ ।
स्रोत: गोरखापत्र2024-3-4708 -
इटहरीमा आगलागीमा एकको मृत्यु
सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-3-3332 -
त्रियुगा पुलको निर्माण तीव्र
मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित त्…
स्रोत:एस् ए टि भी2024-2-29368 -
बिरामी हैन गाँजा बोक्ने एम्बुलेन्स
एम्बुलेन्सले यति बेला अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनानुदिन सार्वजनिक हुन थालेको छ ।
स्रोत:एस् ए टि भी2024-2-27357 -
बसाइँसराइ घटाउने गरी काम गरेका छौँ
तुम्बेवा गाउँपालिका पाँचथरकोे सुदूरदक्षिणी क्षेत्रमा रहेका साबिक आङना, मौवा, हाङ्गुम र ओलने गाविसलाई समेटेर बनेको हो ।
स्रोत:एस् ए टि भी2024-2-261743 -
तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए
राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् ।
स्रोत:एस् ए टि भी2024-2-222742 -
३४ वर्षपछि श्रीश्री १०८ विष्णुमहायज्ञ
मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९ डाइनियाँमा ३४ वर्षपछि श्रीश्री १०८ विष्णु महायज्ञ हुने भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-21648 -
हिमपात हुँदा किसानहरु खुसी
सोमबार रातीबाट जिल्लामा हिमपात सुरु भएपछि किसानहरुलाई राहत पुग्ने भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-201610 -
वीरगञ्जमा जारी कर्फ्यू ४ घन्टाका लागि खुकुलो बनाइयो
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू केही खुकुलो गरेको छ।
स्रोत:एस् ए टि भी2024-2-20654 -
विराटनगरमा शङ्कास्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी
कोशी प्रदेशको विराटनगरमा शङ्कास्पद वस्तु फेला परेको छ ।
स्रोत:एस् ए टि भी2024-2-131216 -
चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दाे
पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ ।
स्रोत:एस् ए टि भी2024-2-93017 -
अमरपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सुरु
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्म…
स्रोत:एस् ए टि भी2024-2-73072 -
बजेट अभावले कोरिडोरको काम रोकिँदै
निर्माणाधीन तमोर कोरिडोरका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम बिचमा नै छोड्नु परेको छ ।
स्रोत:एस् ए टि भी2024-2-6548 -
एभोकाडोको राजधानी घोषणा प्रभावकारी हुँदै छ
धनकुटा नगरपालिका धनकुटाको सबैभन्दा बढी जनसङ्ख्या भएको ठुलो र पुरानो नगरपालिका हो । २०३५ सालमै नगर पञ्चायत घोषणा भएको धन…
स्रोत: गोरखापत्र2024-2-5621 -
मूर्ति बनाउन भ्याइनभ्याइ
सुनसरीका मूर्तिकारलाई श्रीपञ्चमी अर्थात् सरस्वती पूजा नजिकिएसँगै सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ ।
स्रोत:एस् ए टि भी2024-2-4546 -
तीन करोड लिएर ठेकेदार बेपत्ता अस्पताल निर्माण अलपत्र
अस्पताल निर्माणको जिम्मेवारी लिएर पेस्की रकम लिएका ठेकेदार सम्पर्क विहीन भएपछि अस्पताल निर्माण वर्षौँदेखि अलपत्र परेक…
स्रोत:एस् ए टि भी2024-2-2548 -
थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय ब…
स्रोत:एस् ए टि भी2024-2-1506 -
सांसद नेम्वाङको स्वास्थ्यमा समस्या, थप उपचारका लागि काठमाडौं लगिँदै
नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ।
स्रोत:एस् ए टि भी2024-1-31462 -
तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पु¥याइँदै
छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-302094 -
शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा ‘सिसी क्यामेरा’ जडान
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान ग…
स्रोत:एस् ए टि भी2024-1-26781 -
रुख नहटाइदिँदा राजमार्ग निर्माण प्रभावित
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान–केराबार…
स्रोत:एस् ए टि भी2024-1-242643 -
थप तीन चार्जिङ स्टेसन
कोशी प्रदेश सरकारको लगानीमा मोरङ, सुनसरी र झापामा सरकारी कार्यालय परिसरमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । सार्वजनिक र…
स्रोत: गोरखापत्र2024-1-233284 -
सडक नीतिले छोएन स्थानीय तहलाई
कोशी राजमार्गबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार जोड्ने चार वटा बाटा अहिले सञ्चालनमा छन् ।
स्रोत:एस् ए टि भी2024-1-211207 -
सालक संरक्षण अभियान सुरु
उत्तरी मोरङको केराबारी गाउँपालिकाले सङ्कटापन्न अवस्थामा रहेको सालक संक्षरण अभियान सुरु गरेको छ । मानिसहरूको जङ्गली स्…
स्रोत: गोरखापत्र2024-1-20754 -
बिपी प्रतिष्ठानको समस्या समाधान खोजे पाँच दलले
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जारी पदोन्नति आन्दोलन र समस्याका विषयमा सिनेटको बैठक राखी समस्या समाधान गर…
स्रोत:एस् ए टि भी2024-1-19447 -
तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु तीन घाइते
तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
स्रोत:एस् ए टि भी2024-1-181380 -
चिसो बढेपछि विराटनगरका विद्यालय तीन दिन बन्द
शीतलहरसँगै चिसो बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा दिइएको छ ।
स्रोत:एस् ए टि भी2024-1-17357 -
स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ
सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-141810 -
पाथीभराको सुन १७८ तोला कायम
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको सुन शुद्धीकरणपछि एक सय ७८ तोला कायम भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-12706 -
बाहुनडाँगी नमुना गाउँ बन्दै
झापाको बाहुनडाँगीमा ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नमुना गाउँ बनाउन पहल सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-111209 -
खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात
दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-101730 -
पुर्ख्यौली कालिगड पेसा संरक्षण गर्दै युवा
धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै …
स्रोत:एस् ए टि भी2024-1-91467 -
भारतीय छाडा चौपाया नियन्त्रण गर्न ५ हजार जरिवाना
झापाको मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका बासिन्दा रातको समयमा भारतबाट आउने जङ्गली हात्ती र दिनको समयमा छाडा चौपाय…
स्रोत:एस् ए टि भी2024-1-7702 -
गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
भोजपुरको पूर्वी अरुण गाउँपालिकाले आज बिहीबार नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-5927 -
चुल्हो आगो बाल्न गोबर गुइँठाकै विकल्प
सुनसरीका ग्रामीण बस्तीहरूमा खान पकाउनका लागि परम्परागत रूपमा गोबर गुइँठाको प्रयोग हुँदै आएको छ ।
स्रोत:एस् ए टि भी2024-1-43474 -
कोशी प्रदेश स्तरीय भलिबल माघमा
जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने…
स्रोत:एस् ए टि भी2024-1-31698 -
सप्तकोशी हुँदै जोखिमपूर्ण व्यापार
सप्तकोशी नदी बर्खामा धेरैका लागि त्रासदीपूर्ण भए पनि हिउँदमा भने आयस्रोतको राम्रो माध्यम बन्दै आएको छ ।
स्रोत:एस् ए टि भी2024-1-2639 -
षडानन्द नगरपालिकाद्वारा वडास्तरमा योजना सम्झौता
भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ ।
स्रोत:एस् ए टि भी2023-12-29495 -
हात्तीसम्बन्धी सूचना सञ्जाल
हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवं मानव–हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुवैतर्फ स्वस्फूर्त रूप…
स्रोत:एस् ए टि भी2023-12-272872 -
घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-252091 -
१६८ मुरी धान फलाएका किसान जोडीलाई ५० हजार पुरस्कार सहित सम्मान
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनक…
स्रोत:एस् ए टि भी2023-12-23737 -
युवा व्यवसायीद्वारा शैक्षिक सामग्री सहयोग
धनकुटा पाख्रिवासका एक युवाले स्थानिय विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-12-22872 -
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन ।
स्रोत:एस् ए टि भी2023-12-201231 -
'मध्यपहाडी क्षेत्रमा नमूना सहर बसाउने योजना अलपत्र'
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्य पहाडी क्षेत्रमा नमूना सहर बसाउने योजना अलपत्र परेको बताउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-12-19631 -
बाङ्गे नडाहा सडकको निमार्ण कार्य सुरु
बाङ्गे नडाहा हुँदै धरान जोड्ने सडकको निमार्ण कार्य सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-182325 -
कूटनीतिज्ञको सद्भाव जित्दै सूर्योदय
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क केही दिनअघि इलामको सूर्योदय नगरपालिका आउनुभएको थियो ।
स्रोत:एस् ए टि भी2023-12-171227 -
अभद्र व्यबहार गर्ने एकजना पक्राउ
नेकपा (एमाले) को संकल्प यात्रा धनकुटा आइपुगेको छ ।
स्रोत:एस् ए टि भी2023-12-141539 -
बिपी प्रतिष्ठानमा थ्री डी चाल विश्लेषण प्रयोगशाला
धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-12399 -
जहाजको झ्यालको सिसा आकाशबाटै खस्यो
सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ ।
स्रोत:एस् ए टि भी2023-12-11549 -
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान समापन
सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको आईतबार समापन गरिएको छ । जिल्ला प्रहरी कार्या…
स्रोत: गोरखापत्र2023-12-101753 -
कोशी प्रदेशमा पहिलो पटक एआई तालिम सुरु
कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन …
स्रोत:एस् ए टि भी2023-12-9196 -
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-81201 -
रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको आयोजनामा पूर्वी पृतना हे.क्वा. इटहरी ब्यारेकमा सञ्चालित चारदिने रक्षा सं…
स्रोत: गोरखापत्र2023-12-7583 -
कोशीटप्पुमा बढ्दै पर्यटक
चराको राजधानी कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।
स्रोत:एस् ए टि भी2023-12-7619 -
भीरमा लडेर परियारको मृत्यु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-6384 -
बरमझियाका पेडा अब चतरामा
पेडापारखीका लागि बरमझियाको पेडा प्रसिद्ध छ । अब पेडा खान र कोसेली बोक्न बरमझिया पुगिरहनु नपर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-5657 -
पालिकाको चौतर्फी विकास प्राथमिकतामा
अरुण गाउँपालिका कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरको सुगम गाउँपालिका हो ।
स्रोत:एस् ए टि भी2023-12-4932 -
निर्माण रोकिएपछि स्थानीयले गरे सडक बन्द
वैकल्पिक सहायक राजमार्गको रूपमा रहेको झापाको पाडाजुङ्गी–गौरिगञ्ज सडक खण्डको अलपत्र परेको काम पुन निर्माण सुरु भएको एक …
स्रोत: गोरखापत्र2023-11-29653 -
'अरिहन्त मल्टी फाइबर्स लिमिटेड' सामाजिक सुरक्षा कोषबाट सम्मानित
नेपालको सबैभन्दा ठुलो जुट उद्योगको रूपमा रहेको सोनापुरस्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड सामाजिक सुरक्षा कोषबाट सम्म…
स्रोत:एस् ए टि भी2023-11-28233 -
बुवाको हत्या गर्ने छोरा पक्राउ
झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-11-27795 -
दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्क…
स्रोत:एस् ए टि भी2023-11-221966 -
चौँरी बिक्री नहुँदा सास्ती
जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहा…
स्रोत:एस् ए टि भी2023-11-21737 -
क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सरदार पक्राउ
झापाका सय बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार शनिवार साँझ बिरा…
स्रोत:एस् ए टि भी2023-11-19658 -
फुङ्लिङमा चासोक तङ्नाम मनाइयो
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) मनाएका छन् । न्वागी पूजा, शुभकामना आदानप्रदा…
स्रोत:एस् ए टि भी2023-11-18361 -
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ ।
स्रोत:एस् ए टि भी2023-11-16378 -
पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’
पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्धुम ट्रेल अर्थात् मुन्धुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बा…
स्रोत:एस् ए टि भी2023-11-11339 -
पाक्न लागेको धान ढुसीले नष्ट
भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसानको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान …
स्रोत:एस् ए टि भी2023-11-101050 -
तमोरमा काठको पुल निर्माण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गर…
स्रोत:एस् ए टि भी2023-11-8670 -
किसानलाई अलैँची भित्र्याउन चटारो
ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस…
स्रोत:एस् ए टि भी2023-11-7209 -
तमोर नदीमा काठे पुल निर्माण गरेर यातायात सञ्चालन
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे पुल निर्माण गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-63592 -
बाँसका सामानबाट जीविकोपार्जन
न रोजेर पाइन्छ न खोजेर पाइन्छ श्रम गर्न सिप नै चाहिन्छ भन्ने भनाइलाई रामधुनी–३, बुद्धनगरका ५८ वर्षीय रामस्वरूप मरिकले व्…
स्रोत:एस् ए टि भी2023-11-2266 -
२१ लाख ८७ हजार सहित एक वालक पक्राउ
मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट अवैध रूपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-1206 -
मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत आपूर्ति गर्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् …
स्रोत:एस् ए टि भी2023-10-31456 -
पच्चिस हजार भक्तजनले गरे पाथीभरा दर्शन
दसैँको अवधिमा साढे २५ हजारभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन्…
स्रोत:एस् ए टि भी2023-10-30458 -
चोरीको अभियोग लागेका नौजना सार्वजनिक
इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको आरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ ।
स्रोत: गोरखापत्र2023-10-271980 -
निशानलाई नेपाली सेनाबाट सलामी अर्पण गरिँदै
पाँचथरको याङवरक ४ थर्पुमा पृथ्वीनारायण शाह र लिम्बुवानबिच बाइसे चौबिसे राज्य एकीकरणताका युद्धमा प्रयोग भएका निशानसँगै …
स्रोत:एस् ए टि भी2023-10-23660