- 
                
                
विर्तामोडमा छ वर्षमा ९१ किलोमिटर सडक कालोपत्रे
जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित विर्तामोड नगरपालिकाले छ वर्षका अवधिमा सडक पूर्वाधारको विभिन्न योजना …
स्रोत: गोरखापत्र2024-6-22535 - 
                
                
इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण
जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-211718 - 
                
                
प्रतिपक्षले बहिष्कार गरेपछि कोशी प्रदेशसभाको बैठक स्थगन
कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्र…
स्रोत: गोरखापत्र2024-6-201133 - 
                
                
फड्केपुल निर्माण गर्दै स्थानीयवासी
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका९५ तापेथोकस्थित सिसाङवा खोलामाथि फड्केपुल निर्माण गर्दै स्थानीयवासी ।
स्रोत: गोरखापत्र2024-6-201380 - 
                
                
आठ वर्षमा पनि बनेन सभा भवन
उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित पुरानो गाईघाटको हवाई मैदानमा निर्माणाधीन कोशी प्रदेशकै सबैभन्दा ठुलो र सुविधासम…
स्रोत: गोरखापत्र2024-6-192553 - 
                
                
आयुर्वेद अस्पताललाई प्रतिष्ठानमा विकास गरिने
पर्याप्त मात्रामा भौतिक पूर्वाधार भए पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताल…
स्रोत: गोरखापत्र2024-6-19790 - 
                
                
उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै
सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट टे«किङ टे«ल०) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै …
स्रोत: गोरखापत्र2024-6-173161 - 
                
                
वडाध्यक्ष थापाको निधन
झापा कनकाई नगरपालिका ६ नम्बरका वडाध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आइतबार बिहान १. ५० बजे निधन भएको छ ।
स्रोत: गोरखापत्र2024-6-16713 - 
                
                
बिउँ छनोटमा किसानको अन्यौलता
मानो रोपेर मुरी फलाउने किसानहरूलाई यतिबेला धानको बिउँ राख्ने चटारो छ ।
स्रोत: गोरखापत्र2024-6-131003 - 
                
                
खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण
खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भए…
स्रोत: गोरखापत्र2024-6-12822 - 
                
                
कोशी प्रदेशमा सडक निर्माण सुस्त
कोशी प्रदेश सरकार गठन भएपछि आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का लागेका सडक अझै निर्माण हुन सकेकने छैन ।
स्रोत: गोरखापत्र2024-6-111292 - 
                
                
अहा ! पहाडी र हिमाली सौन्दर्य
तराईबाट पहाडतर्फ सडक विस्तार भएको करिब तीन दशकपछि मात्र तराई, पहाड र हिमाली जिल्ला एकआपसमा जोडिएका छन् ।
स्रोत: गोरखापत्र2024-6-10854 - 
                
                
सुन्न थालियो किसानका गुनासा
राष्ट्रिय किसान आयोगले पूर्वी नेपालका किसानले कृषि क्षेत्रमा भोग्दै आएका विविध समस्या तथा चुनौतीका विषयमा बहस सुरु गरे…
स्रोत: गोरखापत्र2024-6-91628 - 
                
                
मोलुङ खोलामा पुल बन्दा स्थानीय हर्षित
जिल्लाको सुनकोशी गाउँपालिका–४ संसादोभान र मानेभञ्ज्याङ गाउँपालिका–८ काभ्रेटार जोड्ने गरी मोलुङ खोलामा झोलुङ्गे पुल नि…
स्रोत: गोरखापत्र2024-6-8903 - 
                
                
पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी
पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनक…
स्रोत: गोरखापत्र2024-6-7826 - 
                
                
कोशी सरकार गठनको मुद्दा पूर्ण इजलासमा
सर्वोच्च अदालतले कोशी सरकार गठन विवादको मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ ।
स्रोत: गोरखापत्र2024-6-6426 - 
                
                
जैविक मल उत्पादनमा जोड
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जैविक मल उत्पादनलाई जोड दिएको छ । स्वास्थ्यकर अर्ग्यानिक उपभोग्य वस्तु उत्पादन गर…
स्रोत: गोरखापत्र2024-6-51258 - 
                
                
कोशी प्रदेशको नीति तथा कार्यक्रमः कृषि र पर्यटन प्राथमिकतामा
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
स्रोत:नागरिक दैनिक2024-6-4514 - 
                
                
तीन घण्टा उकालो हिँडेर विद्यालय
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ कर्चुन्डे र तित्रीबोटका बालबालिका तीन घण्टा हिँडेर विद्यालय जान ब…
स्रोत: गोरखापत्र2024-6-4842 - 
                
                
ताप्लेजुङका स्थानीय तहले साढे तीन अर्ब पाउने
ताप्लेजुङका स्थानीय तहले करिब साढे तीन अर्ब रुपियाँ बजेट पाउने भएका छन्।
स्रोत: गोरखापत्र2024-6-3804 - 
                
                
राजमार्ग कालोपत्रे आयोजनाले गति लियो
नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय कोशी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको सडकखण्ड कालोपत्रे आयोजनाले गति लिएको …
स्रोत: गोरखापत्र2024-6-24649 - 
                
                
बेलबारीमा बाल कला महोत्सव
विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि यहाँ …
स्रोत: गोरखापत्र2024-5-314018 - 
                
                
विराटनगरमा श्रमाधान रोजगार मेला
सरकारले बिहीबारदेखि कोशी प्रदेशको विराटनगरबाट श्रमाधान रोजगार मेला सुरु गर्दै छ ।
स्रोत: गोरखापत्र2024-5-30281 - 
                
                
गणतन्त्र दिवस तीन दिन मनाइँदै
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्…
स्रोत: गोरखापत्र2024-5-28674 - 
                
                
टिपरले ठक्कर दिँदा वृद्ध घाइते
पाँचथरको हिलिहाङ गाउँपालिका-१ भालुचोकमा टिपरले ठक्कर दिँदा ७२ वर्षीय वृद्ध रुपध्वज राई गम्भीर घाइते हुनुभएको छ।
स्रोत: गोरखापत्र2024-5-27858 - 
                
                
बोराले बस्ती जोगाउन जुटे गाउँले
झापा कनकाई नगरपालिका–४ र शिवसताक्षी नगरपालिका–१० स्थित नवज्योति टोलका एक सय घरपरिवारले विगत तीन वर्षदेखि नियमित रूपमा …
स्रोत: गोरखापत्र2024-5-261147 - 
                
                
औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु
प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं खाना महोत्सव–२०८१ धनकुटामा उद्घाटन गरिएको छ ।
स्रोत: गोरखापत्र2024-5-24564 - 
                
                
पाँच वर्षपछि किमाथाङ्का नाका खुल्दै
उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-22835 - 
                
                
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गर्नुभए…
स्रोत: गोरखापत्र2024-5-21693 - 
                
                
खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु
ताप्लेजुङमा खुला तथा महिला हाफ म्याराथन सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-20803 - 
                
                
चार दिनपछि यातायात बन्द फिर्ता
ताप्लेजुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्द चार दिनपछि …
स्रोत: गोरखापत्र2024-5-19720 - 
                
                
चार तलामाथिबाट खसेर मजदुरको मृत्यु
घर निर्माणका क्रममा चार तले घरमाथिबाट खसेर बिर्तामोडमा एकजना मजदुरको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-18556 - 
                
                
वैशाखमा उनान्सत्तरी लाख भेटी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा वैशाख महिनामा उनान्सत्तरी लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भ…
स्रोत: गोरखापत्र2024-5-17729 - 
                
                
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ ।
स्रोत:एस् ए टि भी2024-5-16998 - 
                
                
एक वर्षअगावै पुलको निर्माण अन्तिम चरणमा
मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७, कालीखोल…
स्रोत: गोरखापत्र2024-5-15816 - 
                
                
एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित ए…
स्रोत: गोरखापत्र2024-5-14496 - 
                
                
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ ।
स्रोत: गोरखापत्र2024-5-13890 - 
                
                
विकास–निर्माणमा ध्यान केन्द्रित गर्दै बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिकाले नगरको विकास–निर्माणमा आफूलाई केन्द्रित गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-122055 - 
                
                
रक क्लाइम्बिङ गर्दा खसेर मृत्यु
खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गएको छ ।
स्रोत: गोरखापत्र2024-5-10697 - 
                
                
नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-5-91553 - 
                
                
खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै व…
स्रोत:रासस2024-5-9777 - 
                
                
वनमा आगो लगाएको अभियोगमा पक्राउ
वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।
स्रोत: गोरखापत्र2024-5-8967 - 
                
                
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ ।
स्रोत: गोरखापत्र2024-5-7597 - 
                
                
जर्मनीमा सुन्दरपानीको चिया
झापाको भद्रपुरका उदय चापागाईंले प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिन २०२८ सालमा इलाम जाँदा क्याम्पसको वरिपरि डाँडाकाँ…
स्रोत: गोरखापत्र2024-5-61948 - 
                
                
कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपू…
स्रोत: गोरखापत्र2024-5-5552 - 
                
                
विदेशको आम्दानी चौँरीमा लगानी
फालेलुङ–४ का अजय केरुङले कतार र बहराइन गरी १२ वर्ष रोजागरी गरेर जोरजाम गरेको रकम घर फर्केलगत्तै चौँरी गोठमा लगानी गर्नु…
स्रोत: गोरखापत्र2024-5-41403 - 
                
                
गिर्खेगिर्खा बोकेका शरणार्थी डम्बरबहादुर उपचारको खोजीमा
कामको खोजीमा निस्किएको बेला शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्च आयोग (युएनएचसीआर)ले नेपालको पथरीशनिश्चरे र द…
स्रोत: गोरखापत्र2024-5-3829 - 
                
                
हिल्साको पुल चीनले बनाइदिने
नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा कर्णाली नदीमाथि चीनले मितेरी पुल निर्माण गर्ने भएको छ । हिल्सामा आवतजावत सहजताका ला…
स्रोत: गोरखापत्र2024-5-24006 - 
                
                
अन्तर्राष्ट्रिय श्रमिक दिवसः कामको प्रतिक्षामा बित्छ श्रमिकको दिन
विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो, विराटनगर ।
स्रोत: गोरखापत्र2024-5-1764 - 
                
                
विजयाेत्सव मनाउन अध्यक्ष ओली इलाम आउनुहुँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम आउँदै हुनुहुन्छ ।
स्रोत: गोरखापत्र2024-4-301251 - 
                
                
सामुदायिक विद्यालयमा आकर्षण
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा रहेको एक सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठ…
स्रोत: गोरखापत्र2024-4-281318 - 
                
                
भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फ…
स्रोत: गोरखापत्र2024-4-27627 - 
                
                
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन …
स्रोत: गोरखापत्र2024-4-263270 - 
                
                
देशमा निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको मुख्य विषय गरिबी निवारणको विषय भएको बताउनुभएको छ …
स्रोत: गोरखापत्र2024-4-25505 - 
                
                
पाथीभरा क्षेत्र लैजाँदै गरेको मदिरा नियन्त्रण
ताप्लेजुङस्थित पवित्र साथै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र लैजाँदै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोत: गोरखापत्र2024-4-24770 - 
                
                
महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न
प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पूर्ण महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न भएको छ ।
स्रोत: गोरखापत्र2024-4-239381 - 
                
                
झापाका १३ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ
झापामा नाटकीय रुपमा विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-22862 - 
                
                
भोजपुर गोल्डकपको तयारी पूरा
भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूर…
स्रोत: गोरखापत्र2024-4-213028 - 
                
                
तीनराउण्ड गोली हानेर हात्ती मारेको पुष्टि
झापामा पहिलो पटक हात्तीलाई गोली हानेर मारी हात्तीका दारा र पुच्छरको रौँ लगेको बताइएको छ ।
स्रोत: गोरखापत्र2024-4-18910 - 
                
                
झापामा दुवै दारा काटिएको मृत हात्ती फेला
झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।
स्रोत: गोरखापत्र2024-4-17498 - 
                
                
एक करोडको पत्रकार उपचार कोष स्थापना
पत्रकार महासंघ झापाले पत्रकारलाई आपत्–बिपतमा सहयोगका लागि एक करोड रुपियाँको अक्षयकोष बनाएको छ ।
स्रोत: गोरखापत्र2024-4-161031 - 
                
                
बाजी मार्ने कसरतमा उम्मेदवार, सुहाङ नै बलियो
आइतबार इलाम चोक, बजारमा आइपुग्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापित स्वर्णिम वाग्लेले आफ्नो पार्टीको चुनाव चिन…
स्रोत: गोरखापत्र2024-4-15776 - 
                
                
महाकुम्भ मेलामा शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ ।
स्रोत: गोरखापत्र2024-4-144664 - 
                
                
उपनिर्वाचनमा इलामका विद्यार्थी मतदान गर्न वञ्चित हुने
आउँदो वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित हुने …
स्रोत: गोरखापत्र2024-4-12637 - 
                
                
राजतन्त्र चाहियो भन्नेसँग वार्ता हुँदैन : सञ्चारमन्त्री शर्मा
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजतन्त्र चाहियो भन्नेहरुसँग कुनै वार्ता नहुने बताउ…
स्रोत: गोरखापत्र2024-4-11828 - 
                
                
‘कुम्भमेला नेपालकै गौरव’
राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्धन गर्न र विभिन्न जातजाति, धर्म, लिङ्ग र सम्प्रदायका व्यक…
स्रोत: गोरखापत्र2024-4-102570 - 
                
                
सिँचाइमा विद्युतीकरण थालिएको छ
कोशी प्रदेश अन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये देवानगन्ज गाउँपालिका पनि एक हो । यस गाउँपालिका अन्तर्गत सात वटा वडा छन…
स्रोत: गोरखापत्र2024-4-83005 - 
                
                
बाह्र वर्षे महाकुम्भ मेला
सुनसरीका धार्मिक तीर्थस्थलमा सन्त तथा भक्तजनको चहलपहल सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2024-4-62961 - 
                
                
सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु
सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा कर्फ्यु आदेश जारी भएको छ ।
स्रोत: गोरखापत्र2024-4-5797 - 
                
                
‘सहकारी क्षेत्र तहसनहस बनाउने षड्यन्त्र’
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी क्षेत्र तहसनहस बनाउन षड्यन्त्र भइरहेको भन्दै यस…
स्रोत: गोरखापत्र2024-4-42314 - 
                
                
तमोर कोरिडोरले बदल्दै दैनिकी
निर्माणाधीन तमोर कोरिडोरका कारण धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ ।
स्रोत: गोरखापत्र2024-3-24876 - 
                
                
इलाममा रक्सी चुरोट नियन्त्रण अभियान सुरु
इलामको सूर्योदय नगरपालिकामा लागु औषध दूब्यसनी,मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान था…
स्रोत: गोरखापत्र2024-3-22631 - 
                
                
एसइई परीक्षाका लागि १७ वटा केन्द्र निर्धारण
ताप्लेजुङमा यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ …
स्रोत: गोरखापत्र2024-3-21766 - 
                
                
सुनसरीमा १६३ केजी गाँजा बरामद
सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ ।
स्रोत: गोरखापत्र2024-3-201158 - 
                
                
कपडा सिलाउन सिपालु श्रेष्ठ
हातमा सिप र मनमा लगनशीलता भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ; मोरङको उर्लाबारी–८, आमबारी ब…
स्रोत: गोरखापत्र2024-3-19777 - 
                
                
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’
इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ…
स्रोत: गोरखापत्र2024-3-18968 - 
                
                
सुन जाँचबुझ आयोगकाे सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस का…
स्रोत: गोरखापत्र2024-3-15980 - 
                
                
ठेकेदार फरार, पुल अलपत्र
उदयपुरको बेलका नगरपालिका–३ स्थित गिदेरी खोला मोटरेबल पक्की पुल निर्माणको काम बिचैमा अलपत्र परेको छ ।
स्रोत: गोरखापत्र2024-3-142909 - 
                
                
अन्तिम चरणमा पुगेपछि अस्पताल भवन निर्माण रोकियो
जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ ।
स्रोत: गोरखापत्र2024-3-131263 - 
                
                
कोशीटप्पुमा चराको सङ्ख्या घट्दै, प्रजाति थपिँदै
कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिने आगन्तुक चरा घटेका छन् । आरक्ष क्षेत्रमा ३७ औँ जलपन्छी गणनामा चराको सङ्ख्या घटेको पा…
स्रोत: गोरखापत्र2024-3-121001 - 
                
                
कृषिलाई पर्यटनसँग जोडेर आत्मनिर्भर बन्छौँ
प्रसिद्ध धार्मिकस्थल त्रिधार्मिक तपोभूमि हलेसीमा अवस्थित हलेसी तुवाचुङ नगरपालिका खोटाङ जिल्लाको पर्यटकीय क्षेत्र हो …
स्रोत: गोरखापत्र2024-3-11832 - 
                
                
फुङ्लिङमा उपमेयर कप महिला फुटबल आजदेखि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रवार आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-3-81076 - 
                
                
भारतसँगको सिमानामा सशस्त्रको बिओपी स्थापना
सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जू गाउँपालिका-४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) …
स्रोत: गोरखापत्र2024-3-71446 - 
                
                
कोशी प्रदेशलाई मध्यावधिको डर
केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदलको असर प्रदेश सरकारहरुमा देखिन थालेको भए पनि संवैधानिक जटिलता र अनिश्चित गन्तव्यक…
स्रोत: गोरखापत्र2024-3-6970 - 
                
                
सामुदायिक वनमा पक्की संरचना नबनाउन निर्देशन
वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले वन परिसरभित्र भौतिक संरचना नबनाउन निर्देशन दिनुभएको छ ।
स्रोत: गोरखापत्र2024-3-51878 - 
                
                
डा. रुइतलाई अभिनन्दन
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ताप्लेजुङमा अभिनन्दन गरिएको छ ।
स्रोत: गोरखापत्र2024-3-4929 - 
                
                
इटहरीमा आगलागीमा एकको मृत्यु
सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-3-3564 - 
                
                
त्रियुगा पुलको निर्माण तीव्र
मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित त्…
स्रोत:एस् ए टि भी2024-2-29696 - 
                
                
बिरामी हैन गाँजा बोक्ने एम्बुलेन्स
एम्बुलेन्सले यति बेला अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनानुदिन सार्वजनिक हुन थालेको छ ।
स्रोत:एस् ए टि भी2024-2-27497 - 
                
                
बसाइँसराइ घटाउने गरी काम गरेका छौँ
तुम्बेवा गाउँपालिका पाँचथरकोे सुदूरदक्षिणी क्षेत्रमा रहेका साबिक आङना, मौवा, हाङ्गुम र ओलने गाविसलाई समेटेर बनेको हो ।
स्रोत:एस् ए टि भी2024-2-262475 - 
                
                
तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए
राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् ।
स्रोत:एस् ए टि भी2024-2-223361 - 
                
                
३४ वर्षपछि श्रीश्री १०८ विष्णुमहायज्ञ
मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९ डाइनियाँमा ३४ वर्षपछि श्रीश्री १०८ विष्णु महायज्ञ हुने भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-211483 - 
                
                
हिमपात हुँदा किसानहरु खुसी
सोमबार रातीबाट जिल्लामा हिमपात सुरु भएपछि किसानहरुलाई राहत पुग्ने भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-201870 - 
                
                
वीरगञ्जमा जारी कर्फ्यू ४ घन्टाका लागि खुकुलो बनाइयो
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू केही खुकुलो गरेको छ।
स्रोत:एस् ए टि भी2024-2-201031 - 
                
                
विराटनगरमा शङ्कास्पद वस्तु फेला, डिस्पोज गर्ने तयारी
कोशी प्रदेशको विराटनगरमा शङ्कास्पद वस्तु फेला परेको छ ।
स्रोत:एस् ए टि भी2024-2-132177 - 
                
                
चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दाे
पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ ।
स्रोत:एस् ए टि भी2024-2-93095 - 
                
                
अमरपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सुरु
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्म…
स्रोत:एस् ए टि भी2024-2-73265 - 
                
                
बजेट अभावले कोरिडोरको काम रोकिँदै
निर्माणाधीन तमोर कोरिडोरका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम बिचमा नै छोड्नु परेको छ ।
स्रोत:एस् ए टि भी2024-2-6906 - 
                
                
एभोकाडोको राजधानी घोषणा प्रभावकारी हुँदै छ
धनकुटा नगरपालिका धनकुटाको सबैभन्दा बढी जनसङ्ख्या भएको ठुलो र पुरानो नगरपालिका हो । २०३५ सालमै नगर पञ्चायत घोषणा भएको धन…
स्रोत: गोरखापत्र2024-2-5788 - 
                
                
मूर्ति बनाउन भ्याइनभ्याइ
सुनसरीका मूर्तिकारलाई श्रीपञ्चमी अर्थात् सरस्वती पूजा नजिकिएसँगै सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ ।
स्रोत:एस् ए टि भी2024-2-4768 
 