-
भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता, छलफलका विषय के हुन् ?
भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ।
स्रोत:nagarik dainik今天 17:1217 -
पाकिस्तानमा वायु प्रदूषणः १५ हजार अस्पताल भर्ना
पाकिस्तानमा वायु प्रदूषणका कारण १५ हजार बिरामी भएका छन्।
स्रोत:nagarik dainik2024-11-15342 -
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
‘एआई रोबट’ ले बनाएको एउटा चित्र १० लाख ८० हजार डलर (करिब १४ करोड ८ लाख रुपैयाँ) मा बिक्री भएपछि यसले अहिले ठूलो तरंग ल्याए…
स्रोत:ekantipur2024-11-15175 -
बंगलादेशमा धर्म निरपेक्षता र रहमानलाई राष्ट्रपिताको मान्यताबाट हटाउने पहल
बङ्गलादेशले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउने संकेत गरेको छ।
स्रोत:nagarik dainik2024-11-15263 -
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट,एक व्यक्तिको मृत्यु
ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-11-14360 -
अमेरिकाको नयाँ विदेशमन्त्रीमा रुबियो चयन
राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले मार्को रुबियोलाई विदेशमन्त्री चयन गरेका छन्।
स्रोत:nagarik dainik2024-11-14243 -
श्रीलंका संसदीय निर्वाचनः २२६ सीटका लागि ८ हजारभन्दा बढी उम्मेदवार मैदानमा
श्रीलंकामा संसदीय निर्वाचनको मतदान सुरु भएको छ।
स्रोत:nagarik dainik2024-11-14257 -
इन्डोनेशियाको आइल्यान्डमा ज्वालामुखी विस्फोट, हवाई सेवा अवरुद्ध
इन्डोनेशियाको एक आइल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा हवाई सेवा अवरुद्ध बनेको छ।
स्रोत:nagarik dainik2024-11-13165 -
बोलिभियामा विद्रोही समूहद्ववारा सेनाको चौकी कब्जा, २०० भन्दा बढी सैनिक बन्धक
दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा विद्रोही समूहले चौकी नियन्त्रणमा लिएर २०० भन्दा बढी सैनिकलाई बन्धक बनाएको छ।
स्रोत:nagarik dainik2024-11-13205 -
इक्वेडरको सबैभन्दा ठूलो जेलमा झगडा हुँदा १५ जनाको मृत्यु
दक्षिण अमेरिकी राष्ट्र इक्वेडरमा कैदीहरूबीच झगडा हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-11-13208 -
झारखण्डमा पहिलो चरणको मतदान जारी, विभिन्न ११ राज्यका ३३ सिटका लागि पनि मतदान हुँदै
भारतको झारखण्डमा पहिलो चरणको मतदान सुरु भएको छ।
स्रोत:nagarik dainik2024-11-1396 -
अरब र इस्लामिक देशले गरे इजरायलको निन्दा, मध्यपूर्वमा शान्ति स्थापना गर्न अपिल
अरब र इस्लामिक देशहरुले गाजा र लेबनानमा इजरायलले ‘नरसंहार’ गरेको भन्दै निन्दा गरेका छन् ।
स्रोत:onlinekhabar2024-11-12253 -
बार्सिलोनामा बाढीका कारण उडानहरू रद्द, रेल सेवा ठप्प
स्पेनको बार्सिलोना सहर सोमबार बाढीको चपेटामा परेको छ । स्पेनको मौसम विभागले बार्सिलोनाको क्याटानियालाई रेड अलर्टमा राख…
स्रोत:RATOPATI2024-11-5286 -
इजिप्टका राष्ट्रपति र आईएमएफका प्रवन्ध निर्देशकबीच क्षेत्रीय संकट र आर्थिक सुधारबारे छलफल
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले आईतवार कायरोमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रवन्ध निर्देशक क्…
स्रोत:RATOPATI2024-11-4187 -
ओल्मोको २ गोलमा बार्सिलोना विजयी, रियलमाथि ९ अंकको अग्रता
डानी ओल्मोको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगा अन्तर्गत क्याटलान डर्बीमा स्पानयोललाई ३-१ ले पराजित गरेको छ ।
स्रोत:onlinekhabar2024-11-4322 -
काम गर्न निषेध गरेपछि राष्ट्रसङ्घका महासचिवद्वारा इजरायली प्रधानमन्त्रीलाई पत्राचार
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणा…
स्रोत:nagarik dainik2024-10-30229 -
एल क्लासिकोमा बार्सिलोनाको सानदार जित
रोबर्ट लेवान्डोस्कीले २ मिनेटमा २ गोल गरेपछि स्पेनिस ला लिगा एलक्लासिकोमा बार्सिलोनाले सानदार जित हासिल गरेको छ।
स्रोत:Ukaalo2024-10-27312 -
टर्कीको विमान निर्माण कम्पनीमा हमला, कम्तीमा पाँच जनाको मृत्यु
टर्कीको राजधानीनजिकै अवस्थित विमान निर्माण गर्ने एउटा कम्पनीको मुख्यालयमा बुधवार हमला हुँदा कम्तीमा पाँच जनाको मृत्यु …
स्रोत:bbc nepali2024-10-24246 -
कतार एयरवेजका विमानमा स्टारलिङ्क स्याटलाइट सेवा, अब आकाशमै फास्ट इन्टरनेट
कतार एयरवेजले बोइङ ७७७ विमानमा एलन मस्कको स्टारलिङ्क स्याटलाइट सेवा जोड्ने भएको छ ।
स्रोत:Techpana2024-10-2495 -
युक्रेनमा शान्ति स्थापना गर्न पुटिनलाई मोदीको आग्रह
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा शान्ति बहाल गर्न रुसलाई आग्रह गरेका छन्।रुसी राष्ट्रपति भ्लादिमिर पुटि…
स्रोत:myRepublica2024-10-23303 -
लेबनानका बैंकसहितका स्थानमा इजरायलको बमबारी
इजरायलले लेबनानको राजधानी बेरुतसहितका स्थानमा आक्रमण गरेको छ । हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य संस्थानलाई लक्षि…
स्रोत:onlinekhabar2024-10-21212 -
इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने– मेरो हत्या प्रयास भयो
लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ ड्रोन हमला भएको छ ।
स्रोत:onlinekhabar2024-10-20470 -
हमास प्रमुख सिनवारको मृत्युमा बाइडेनको प्रतिक्रिया- विश्वकै लागि राम्रो दिन
इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टि…
स्रोत:onlinekhabar2024-10-18353 -
इजरायल–लेबनान तनाव : ८५० नेपाली शान्ति सैनिक बंकरमा
इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिक बंकरमा सरेक…
स्रोत:onlinekhabar2024-10-16432 -
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा
नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ ।
स्रोत:online khabar2024-10-15204 -
भारत-क्यानडा तनाव : निज्जर हत्या प्रकरणको अनुसन्धानमा भारतले सहयोग नगरेको आरोप
भारतले ६ क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने र भारतीय उच्चायुक्त सञ्जयकुमार वर्मालाई फिर्ता बोलाउने निर्णय गरेप…
स्रोत:RATOPATI2024-10-15155 -
साइरन छल्दै इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते
लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ ।
स्रोत:onlinekhabar2024-10-14225 -
अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गयाे
अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी ‘मिल्टन’ का कारण कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि भएको छ ।
2024-10-11256 -
ट्याक्टरलाई ट्रकले ठक्कर दिँदा १० जनाको मृत्यु
भारतको उत्तर प्रदेश राज्यमा ट्याक्टरलाई ट्रकले ठक्कर दिँदा १० जनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-10-4865 -
अमेरिकामा हेलेन तुफानबाट मृत्यु हुने १८९ पुगे
अमेरिकामा हेलेन तुफानका कारण मृत्यु हुनेको संख्या १८९ पुगेको छ ।
स्रोत:nagarik dainik2024-10-3260 -
भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु
भियतनामको चिडियाखानामा बर्डफ्लूका कारण ४७ बाघको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-10-3348 -
इरानद्वारा इजरायलमा मिसाइल आक्रमण
इजरायली सेना (आईडीएफ) ले इरानबाट आफ्नो इजरायलमा मिसाइल आक्रमण भएको दाबी गरेको छ ।
स्रोत:Annapurna Post2024-10-276 -
थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको अवस्था अज्ञात
थाइल्याण्डमा दर्जनौँ विद्यार्थी सवार स्कुल बस दुर्घटनामा परेको छ ।
स्रोत:nepalviews2024-10-1657 -
इजरायली आक्रमण पछि १० लाखभन्दा बढी लेबनानी नागरिक विस्थापित
लेबनानमा इजरायली सेनाको आक्रमण पछि १० लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्।
स्रोत:nagarik dainik2024-9-30402 -
लेबनानमा इजरायली आक्रमणबाट ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेर गरेको हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ ।
स्रोत:Agency2024-9-24303 -
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छ…
2024-9-22180 -
म्यानमारमा बाढी : दुई सयभन्दा बढीको मृत्यु, पाँच लाख प्रभावित
चक्रवात ‘यागी’का कारण आएको बाढीमा परी म्यानमारमा जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।
स्रोत:Annapurna Post2024-9-18313 -
नाइजेरियामा बाढीका कारण ४ लाख मानिस प्रभावित
उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका छन्। उनीहरूलाई खाद्यान्न, पिउने पानी, सरसफाइजस्ता प्राथमिक…
स्रोत:Ukaalo2024-9-17114 -
चीनको शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी ,आँधीका कारण हजारौं मानिस विस्थापित
चीनको व्यापारिक राजधानी मानिने शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ।
स्रोत:nepal tv online2024-9-17186 -
ट्रम्पमाथि आक्रमण प्रयास गर्ने व्यक्ति घटनास्थल नजिकै १२ घण्टाअघि लुकेर बसेका थिए
पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास गर्ने व्यक्ति घटनास्थल …
स्रोत:Annapurna Post2024-9-17125 -
अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्दै
अफगानिस्तानको तालिवान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ।
स्रोत:nagarik dainik2024-9-17219 -
जापानमा वृद्धवृद्धाको सङ्ख्या सबैभन्दा धेरै
जापानमा वृद्धवृद्धाको सङ्ख्या यसवर्ष उच्च देखिएको छ।
स्रोत:nagarik dainik2024-9-1679 -
नाइजेरियामा डुङ्गा पल्टिँदा ४१ जनाको मृत्यु
नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुङ्गा पल्टिँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-9-16184 -
कश्मीरमा भिडन्त हुँदा दुई सैनिककाे मृत्यु, दुई घाइते
जम्मू-कश्मीरको किश्तवाडको चतारुमा शुक्रबार आतङ्कवादी र सुरक्षा बलबिचको भिडन्तमा दुई सैनिकको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-9-14486 -
फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु
फ्रान्सको इंग्लिस च्यानलमा एक डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
स्रोत:Ukaalo2024-9-4554 -
युक्रेनमाथि रुसको मिसाइल आक्रमण: ५१ जनाको मृत्यु, २७१ घाइते
रुसले युक्रेनमाथिको आक्रमण फेरि तिव्र बनाएको छ। मङ्गलवार रुसले गरेको मिसाइल आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ भने २७१ …
स्रोत:nagarik dainik2024-9-4234 -
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकी कब्जामा
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकाले कब्जामा लिएको छ ।
स्रोत:ekantipur2024-9-3243 -
२२ जना पर्यटक बोकेको रूसी हेलिकप्टर बेपत्ता
रूसको पूर्वी क्षेत्रमा २२ जना पर्यटक सवार हेलिकप्टर बेपत्ता भएको छ।
स्रोत:nagarik dainik2024-9-1227 -
पोलियो खोप अभियानका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत
इजरायलले गाजामा मानवीय सहयोग पुर्याउनका लागि युद्धविरामका लागि सहमति जनाएको छ।
स्रोत:nagarik dainik2024-8-30305 -
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै ।
स्रोत:Khabarhub2024-8-29662 -
थाइल्याण्डमा विषाक्त मदिरा सेवन गरी छ जनाको मृत्यु, २२ जना बिरामी
थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २२ …
स्रोत:annapurna2024-8-28130 -
जापानमा भारी वर्षासँगै चक्रवात : उडान र रेल सेवा अवरुद्ध
मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरू अवरुद्ध भएक…
स्रोत: अन्नपूर्ण2024-8-27225 -
जापानमा शक्तिशाली चक्रवातको चेतावनी
यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ ।
स्रोत:Khabarhub2024-8-26187 -
रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण
काठमाडौं– रुसको साराटोभमा ३८ तले आवासीय भवन ‘भोल्गा स्काई’ सँग ड्रोन ठोक्किएको छ ।
स्रोत:खबरहब2024-8-26198 -
पाकिस्तानमा बन्दुकधारीद्वारा २२ जनाको हत्या
दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् ।
स्रोत:ekantipur2024-8-26390 -
अस्ट्रेलियामा अबदेखि कार्यालय समय पछि फोन र म्यासेजको जवाफ दिन नपर्ने
अस्ट्रेलिया सरकारले ‘राइट टू डिस्कनेक्ट’ को नयाँ नियम लागु गरेको छ।
स्रोत:नागरिक दैनिक2024-8-26281 -
थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्यो
थाइल्यान्डमा भएको नयाँ राजनीतिक उतारचढापपछि थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्…
स्रोत:ekantipur2024-8-26276 -
अमेरिकी राष्ट्रपति चुनाव : केनेडी दौडबाट अलग, ट्रम्पलाई समर्थन
अमेरिकी राष्ट्रपतीय कार्यालय ह्वाइटहाउसको दौडमा रहेका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले रिपब्लिकन दलका उम…
स्रोत:कान्तिपुर2024-8-25283 -
कमला ह्यारिसद्वारा राष्ट्रपति उम्मेदवारको मनोनयन औपचारिक रूपमा स्वीकार
अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको मनोनयन स्वीकार गर्दै उपराष्ट्रपति कमला ह्यारिसले "स…
स्रोत:bbc nepali2024-8-23220 -
दक्षिण कोरियाको होटेलमा आगलागी : ७ जनाको मृत्यु
दक्षिण कोरियाको एक होटेलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
स्रोत:ekantipur2024-8-23207 -
केराप्रेमी ११६ वर्षीया इटोका विश्वकै ज्येष्ठ
स्पेनकी ११७ वर्षीया मारिया ब्रान्यास मोरेराको मृत्युपछि जापानकी टोमिको इटोका विश्वकै वृद्ध उमेरकी बनेकी छन्।
स्रोत:नागरिक दैनिक2024-8-23397 -
भारतीय र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता
भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको छ ।
स्रोत:Khabarhub2024-8-22225 -
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी रद्द
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ ।
स्रोत:Agency2024-8-22765 -
मस्कोमा युक्रेनको अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण
पछिल्लो समय रुसी जमिनमा घुसेर आक्रमण गरिरहेको युक्रेनले गएराति मस्कोमै ड्रोन आक्रमण गरेको छ।
स्रोत:Ukaalo2024-8-21496 -
विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन
विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको निधन भएको छ।
स्रोत: RSS2024-8-21343 -
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई आममाफी
थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिनुभएको छ ।
स्रोत:UJAYALO2024-8-18268 -
अफ्रिकामा मंकीपक्सको प्रकोप, डब्ल्यूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अफ्रिकामा मन्कीपक्स (एमपक्स) को वृद्धि भएपछि विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा…
स्रोत:उकालो2024-8-15492 -
ताइवानमा आँधीले आठको मृत्यु
ताइवानमा ’टाइफुन गेमी’ आँधीले कम्तीमा आठजनाको मृत्यु भएको छ। केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र (सिइओसी) को शुक्रबार जा…
स्रोत:नयाँ पत्रिका2024-7-28370 -
पछि हटे अमेरिकी राष्ट्रपति, ट्रम्पद्वारा बाइडेन पराजित भएको टिप्पणी
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफू आगामी राष्ट्रपतीय निर्वाचनको दौडबाट पछि हटेको बताएका …
स्रोत:जनआस्था2024-7-25463 -
राष्ट्रपतिको दौडबाट हटेपछि राष्ट्रका नाममा बाइडेनको सम्बोधन- नयाँ पुस्तालाई कमाण्ड सुम्पनु उत्तम
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफूलाई फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्ब…
स्रोत: लोकान्तर2024-7-25465 -
करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित
करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा परेका छन् ।
स्रोत: गोरखापत्र2024-7-23509 -
राष्ट्रपति उम्मेदवारमा कमलालाई समर्थन
अमेरिकाका राष्ट्रपति जोए बाइडेन चुनावी मैदानबाट पछि हटेर राष्ट्रपतिको उम्मेदवारमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थ…
स्रोत: गोरखापत्र2024-7-23424 -
अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-7-22242 -
हुथी समूहमाथि ‘रेड सी’ मा इजरायलको शक्तिशाली हवाई हमला, इन्धन डिपोमा भिषण आगलागी
इजरायलले यमनको हुथी–नियन्त्रित रेड सी बन्दरगाहमा हवाई हमला गरेको छ ।
स्रोत:नेपाल भिउज2024-7-21577 -
अमेरिकी राजनीतिमा ‘ट्रम्पवाद’ उदयका आधार
रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार अनुमोदन गरेसँगै अमेरिकी…
स्रोत:नेपाल भिउज2024-7-21469 -
‘नेपालसँगको सहयात्रा सफल र फलदायी’
। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(युएसएड)ले नेपाल सरकारको प्राथमिकताका आधारमा नेपाललाई प्रत्यक्ष सहय…
स्रोत: गोरखापत्र2024-7-19766 -
चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको विज्ञप्ति
चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक २०२४ जुलाई १५ देखि १८ तारिखसम्म पैचिङमा सम्पन्न …
स्रोत:CRI Online2024-7-19965 -
प्यालेस्टाइनमाथिको हमलामा भागिदारीको प्रश्न
इजरायली सरकारलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र आक्रमण अन्त्य गर्न दबाब दिन हामीले तुरुन्तै हरसम्भव कोसिस गर्नुप…
स्रोत:नयाँ पत्रिका2024-7-18202 -
ट्रम्प फेरि आक्रमणको निशानामा, एके-४७ राइफलसहित एकजना पक्राउ
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आक्रमणको निशानामा परेका छन्।
स्रोत:नागरिक दैनिक2024-7-171010 -
रुस–युक्रेन युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह
मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रप…
स्रोत: गोरखापत्र2024-7-163361 -
चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि
चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्…
स्रोत:रासस/सिन्ह्वा2024-7-15902 -
राष्ट्रपति बाइडेनको सम्बोधन, चर्को भाषणले शान्तिमा खलल पुग्ने धारणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
स्रोत:नेपाल भिउज2024-7-151277 -
युरोपेली राजधानी रूसको निशानामा पर्नसक्ने क्रेमलिनको चेतावनी
क्रेमलिनले जर्मनीमा अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्दा शीतयुद्धशैलीको भिडन्त दोहोरिँदै गर्दा रूसका क्षेप्यास्त्रका ला…
स्रोत: गोरखापत्र2024-7-14315 -
चुनावी सभालाई सम्वोधन गरिरहेका ट्रम्पमाथि गोली प्रहार, विश्वभरका नेताद्वारा घटनाको निन्दा
अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।
स्रोत:नेपाल भिउज2024-7-14298 -
बाइडेनले आफ्नै उपराष्ट्रपति कमलालाई ‘भाइस प्रेसिडेन्ट ट्रम्प’ भनेपछि...
अमेरिकाका राष्ट्रपति जो बाइडेनले दुई अलग कार्यक्रममा आफ्नै उपराष्ट्रपति कमला ह्यारिसको नाम भुलेका छन्।
स्रोत:उकेरा2024-7-12695 -
बेलायतमा नयाँ नेतृत्व
इयुबाट अलग्गिएको बेलायतले सामना गरिरहेका वर्तमान आर्थिक, राजनीतिकलगायतका समस्याको समाधान गरी मुलुकलाई बलियो बनाउन नया…
स्रोत: गोरखापत्र2024-7-11710 -
गाजा सहरस्थित राष्ट्रसङ्घीय निकायको भवनमा इजरायली आक्रमण
चिकित्सा स्रोत र सेनाका अनुसार इजरायली सेनाले बुधबार गाजामा थप घातक आक्रमण गरेको छ ।
स्रोत: गोरखापत्र2024-7-10285 -
दक्षिण कोरियामा कर्मचारीद्वारा अनिश्चितकालीन हड्तालको घोषणा
दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्…
स्रोत: गोरखापत्र2024-7-10526 -
रन आई च्याओको पहिलो पारिस्थितिक सर्वेक्षण वृत्तचित्र: "रन आई च्याओ: टियरड्रप अफ द नान्सा आइल्यान्ड" रिलीज
चाइना मिडिया ग्रुप भ्वाइस अफ द साउथ चाइना सीले जुलाई ८ मा "रन आई च्याओ: टियरड्रप अफ द नान्सा आइल्यान्ड" नामक रेनआइ जिओको पा…
स्रोत:Global Chinese Programming Centre of CMG2024-7-9664 -
तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा
दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमह…
स्रोत: गोरखापत्र2024-7-8381 -
ईरानको नयाँ राष्ट्रपतिमा सुधारवादी नेता डा.मसूद निर्वाचित
ईरानको नयाँ राष्ट्रपतिमा सुधारवादी नेता डा.मसूद पेजेश्कियान निर्वाचित भएका छन्।
स्रोत:नागरिक दैनिक2024-7-7277 -
रुसी राष्ट्रपतिको अर्को विदेश यात्रा, चिनियाँ समकक्षीसँग भेटवार्ता
चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।
स्रोत:जनआस्था2024-7-4763 -
चिनियाँ राष्ट्रपतिको कजाखस्तानमा भव्य स्वागत
कजाखस्तानको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सि चिनफिङको भव्य स्वागत गरिएको छ ।
स्रोत:जनआस्था2024-7-4677 -
बेलायतमा आज आम निर्वाचन हुँदै, विपक्षी लेबर पार्टी सत्तामा फर्किने आँकलन
संयुक्त अधिराज्य बेलायतमा आज आम निर्वाचन हुँदै छ ।
स्रोत:नेपाल भिउज2024-7-4632 -
भारतीय प्रधानमन्त्री मोदी अर्को साता रुसको भ्रमणमा जाँदै, यस्ता छन् रुसी एजेण्डा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को साता रुसको भ्रमण गर्ने भएका छन् ।
स्रोत:उकेरा2024-7-3486 -
राष्ट्रपति चुनाव नजिकिँदै गर्दा ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतबाट राहत
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यापिटल हिल दंगा मुद्दामा सर्वोच्च अदालतबाट राहत पाएका छन्।
स्रोत:उकेरा2024-7-2714 -
दक्षिणी इजराइलमा गाजापट्टीबाट रकेट प्रहार
इजराइल रक्षा बल ९आइडीएफ० लेगाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ।
स्रोत:थाहा खबर2024-7-2459 -
फ्रान्सको निर्वाचनमा ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा
फ्रान्समा पहिलो चरणको विधायिकी निर्वाचनमा विजय हासिल गरेपछि फ्रान्सको अति दक्षिणपन्थी हरूले आइतबार सरकार गठन गर्ने र प…
स्रोत: गोरखापत्र2024-7-1624 -
जेलेन्स्की युद्ध अन्त्य गर्ने मुडमा, विश्व समर्थन जुटाउन तयारी थाले
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने मनस्थितीमा पुगेका छन् ।
स्रोत:नेपाल भिउज2024-6-30342 -
किमसँग पुटिनको ‘खतरनाक’ सम्बन्ध
उत्तर कोरिया र रुसबीचको सम्बन्धले अमेरिका र उसका साझेदार राष्ट्र सशंकित
स्रोत:नयाँ पत्रिका2024-6-28331
सिफारिस गर्नुहोस्
-
ब्राजिलको सर्वोच्च अद2024-11-14
-
पाकिस्तानमा वायु प्रद2024-11-15
-
ओल्मोको २ गोलमा बार्स2024-11-4
-
एल क्लासिकोमा बार्सिल2024-10-27
-
युक्रेनमा शान्ति स्था2024-10-23
-
बार्सिलोनामा बाढीका क2024-11-5
-
बंगलादेशमा धर्म निरपे2024-11-15
-
श्रीलंका संसदीय निर्व2024-11-14
-
अरब र इस्लामिक देशले ग2024-11-12
-
टर्कीको विमान निर्माण2024-10-24