नेभिगेसन मेनु

लुम्बिनी प्रदेशमा उत्सवमय गणतन्त्र दिवस
सम्पादक:南亚网络电视
समय:2025-05-29 12:33

   

 

 lumbini-ganatantra_dDL1ls1dIJ

एस् ए टी भी १५ ज्येष्ठ, काठमाडौँः लुम्बिनी प्रदेश सरकारले १८ औँ गणतन्त्र दिवस उत्सवको रूपमा मनाइरहेको छ। तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी आज मूल समारोह आयोजना गरिएको छ । 

दाङको देउखुरीमा दिवसको अवसरमा विभिन्न कला, संस्कृतिसहितको झाँकी सम्मिलित प्रभातफेरीको आयोजना गरिएको छ । 

स्थानीय कला, संस्कृति, समुदायको भेसभुसा र पञ्चे बाजासहितको प्रभातफेरी सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सभाका सभामुख, पूर्व मुख्यमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी तथा आम समुदायको सहभागिता रहेको छ ।

2

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर