नेभिगेसन मेनु

हनुमाननगर कंकालिनी नगरपालिकामा सेरामिक कला कार्यशाला
सम्पादक:南亚网络电视
समय:2025-05-30 12:00

mato-1748512627

 

एस् ए टी भी १६ जेष्ठ, काठमाडौँः 'अप्पन माईट' शीर्षकमा १५ दिने सेरामिक कला कार्यशाला भइरहेको छ।

हनुमाननगर कंकालिनी नगरपालिकामा यो कार्यशाला जेठ ५ गतेदेखि १९ गतेसम्म हुनेछ। कार्यशालामा १५ जना रैथाने कुम्हार/पण्डित सहभागी भएका छन्। जसको आर्थिक खर्च र व्यवस्थापनको जिम्मा हमुमानगर कंकालिनी नगरपालिकाले लिएको छ। 

लामो समयदेखि माटोको भाँडा बनाउँदै आएपनि आर्थिक कारोबारमा उन्नति नभएपछि यो कार्यशाला आयोजना गरिएको हो। आर्ट लाइन ग्यालरीले विगत ५ वर्षदेखि सेरामिक कला कार्यशालाको योजना बनाएको थियो। यसको प्रशिक्षक सेरामिक कलाकार सम्बिका बासिकला छिन् भने रंग समायोजनमा कलाकार हरि ओम मेह       ता रहेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर