नेभिगेसन मेनु

क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सम्पादक:南亚网络电视
समय:2024-12-06 11:45

1733452405_Untitled design - 2024-12-06T081635_809-1200x560

एस् ए टी भी २१ मंसिर, काठमाण्डौंः अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेका अनुसार ७ म्याग्निच्युडको भूकम्प गएको हो।

उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र रहेको बताइएको छ।

भूकम्प लगत्तै उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा सुुनामीको चेतावनी जारी गरिएको थियो।

अहिलेसम्म भूकम्पबाट मानवीय क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर