-
नेपालगन्ज आईसीपी १८ वर्षपछि सञ्चालन
नेपाल र भारतबीच एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्ने सम्झौताको १८ वर्षपछि नेपालगन्ज आईसीपी सञ्चालनमा आएको छ।
स्रोत: अन्नपूर्ण2023-6-2500 -
आज प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबिच भेटवार्ता हुँदै
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज (बिहीबार) भारतका समकक्षी नरेन्द्र मोदीसँग भेटवा…
स्रोत: गोरखापत्र2023-6-1240 -
यस्तो छ प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमण तालिका
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका लागि आज (बुधबार) प्रस्थान गर्दैछन्।
स्रोत:सेतोपाटी2023-5-31162 -
प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको मुद्दा समावेश गर्न माग
प्रधानमन्त्री पुष्पकमल दाहालको बुधबारबाट सुरु हुन लागेको भारत भ्रमणका क्रममा स्वदेश फिर्ताको मुद्दालाई समेत समावेश गर…
स्रोत:कान्तिपुर2023-5-30315 -
प्रधानमन्त्री प्रचण्डले जेठ १८ मा भारतीय समकक्षी मोदीसँग वार्ता गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ ।
स्रोत: गोरखापत्र2023-5-272296 -
नेपाल र इजिप्टबीच पर्यटनब बहस, आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र इजिप्टबीच द्विपक्षीय पर्यटन विकासका लागि आ…
स्रोत:खबरहब2023-5-27491 -
भारतको यात्रा, बंगलादेशसँग ऊर्जा व्यापार
नेपाल–बंगलादेश विद्युत् व्यापारमा भारतको सहजीकरण, भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट सञ्चालन, पेट्रोलियम पाइपल…
स्रोत:कान्तिपुर2023-5-26368 -
राजदूतले रद्द मागपत्र प्रमाणीकरण गर्दा तीन सय कामदार अलपत्र
श्रम काउन्सिलर ढकालले आधिकारिकता र काम दिन सक्ने हैसियत नभएको भन्दै मागपत्र रद्द गरिदिएका थिए, उनी नेपाल फर्किएलगत्तै त…
स्रोत:कान्तिपुर2023-5-24513 -
प्रधानमन्त्रीको भारत भ्रमणमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय उठाउनुपर्छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमणमा लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषय…
स्रोत: अन्नपूर्ण2023-5-22629 -
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ : उपसभामुख
उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-21171 -
पाकिस्तानको कोइलाखानी विवाद हिंसामा परिणत, १६ जना मारिए
पहाडी समुदायका दुई जातिबीचको विवाद हिंसामा परिणत हुँदा १४ जनाको घटनास्थलमा र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-18498 -
बंगलादेशले ५० मेगावाट बिजुली लैजाने
प्रसारण लाइन प्रयोगका लागि भारतलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने निर्णय
स्रोत:कान्तिपुर2023-5-17469 -
एसियामा द्वन्द्वको बीजारोपण
आगामी मे १९ देखि २१ सम्म जापानको हिरोसिमा सहरमा हुने संसारका विकसित देशहरूको संगठन जी ७ को ४९ औं शिखर बैठकको पूर्वसन्ध्य…
स्रोत:नागरिक दैनिक2023-5-164147 -
नक्कली नोट छाप्ने गिरोह पक्राउ
यहाँस्थित नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्…
स्रोत: गोरखापत्र2023-5-13293 -
भारत हुँदै बंगलादेश प्रसारण लाइन र सुनकोशी ३ निर्माण मुख्य एजेन्डा
जेठ १ र २ मा बंगलादेशमा हुने नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकमा नेपाली पक्षले संयुक्त रूपमा जलविद्युत् परियोजना…
स्रोत:कान्तिपुर2023-5-12495 -
टाउको काटिएको अवस्थामा भारतीय युवाको शव फेला
सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ ।
स्रोत: गोरखापत्र2023-5-11677 -
बिदेशबाट आउनेले २ वटा मोबाइल ल्याउन पाइने
सरकारले विदेशबाट आउँदा थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-10446 -
गोवामा देखिएको भारत–पाकिस्तान मतभेद
बेला–बेलामा ‘आइसब्रेक’ भएर सम्बन्ध अघि बढ्न थाले पनि कुनै न कुनै घटनाले फेरि भारत–पाकिस्तानबीच कटुता बढिहाल्छ । जसको स…
स्रोत:कान्तिपुर2023-5-91015 -
भारतीय नागरिकसँग नेपाली नागरिकता, त्यही प्रयोग गरेर व्यवसाय सञ्चालन र घरजग्गा खरिद
तीन परिवारका १४ जनाले बनाए नेपालको नक्कली नागरिकता, १० पक्राउ
स्रोत:नयाँ पत्रिका2023-5-8563 -
खुल्यो नेपाल–भारत सीमा ट्रयाक
‘भारतीय पक्षले आफ्नो भूमिमा जङ्गल सफा गरेर पहुँच सडक ट्रयाक खोलेको छ’, उनले भने, ‘नेपाली सीमा भारततर्फ जाने सडकको ट्रयाक …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-6874 -
९ वर्षपछि भारतमा पाकिस्तानी उच्च राजनीतिक भ्रमण
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहिबार भारत भ्रमणमा आएका छन् ।
स्रोत:कान्तिपुर2023-5-5331 -
दार्चुला अपडेट: भारतीय सडक प्रयोग गरी शव खलंगा ल्याइँदै, दुई अझै बेपत्ता
दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलंगा ल्याइँ…
स्रोत:नागरिक दैनिक2023-5-4896 -
मलेसियाबाट पुनः श्रम स्वीकृति सुरु
मलेसियामा रहेको नेपाली दूतावासले मलेसियामा रहेर काम गरिरहेका आफ्ना नागरिकलाई अनलाइनमार्फत पुनः श्रम स्वीकृति सेवा दिन …
स्रोत: गोरखापत्र2023-5-3531 -
नेपाल–भारत सीमास्तम्भको पुनर्स्थापना र मर्मत सशस्त्र प्रहरीले गर्ने
आठ हजार आठ सय ५३ सीमास्तम्भमध्ये आधा भारत तथा आधा नेपालले मर्मत गर्ने समझदारी
स्रोत:नयाँ पत्रिका2023-5-2343 -
‘भारतले हेपाहा प्रवृत्ति देखायो’
पशुपतिनगरस्थित सीमा क्षेत्र बुधबार निरीक्षण गरेपछि पत्रकारसँग कुरा गर्दै ओलीले भारतीय व्यवहारले नेपालीलाई हेपिएको अनु…
स्रोत:नागरिक दैनिक2023-4-27668 -
चीन आएको ८ महिनापछि राजदूत श्रेष्ठले बुझाए ओहदाको प्रमाणपत्र
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन्।
स्रोत:Ambassy of Nepal in China2023-4-26625 -
भारतमै पक्राउ परे खालिस्तानी नेता अमृतपाल सिंह
शिखहरूका लागि पञ्जाबमा छुट्टै देश 'खालिस्तान' बनाउने 'वारिस पञ्जाब दे' अभियानको नेतृत्व सिंहले गरिरहेका थिए ।
स्रोत:कान्तिपुर2023-4-23159 -
भारतीय सेना माथि हमला, पाँच सैनिकको मृत्यु
भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-21475 -
राष्ट्रिय सभा र रुसी महासंघको फेडेरेसन काउन्सिलबीच अन्तर-संसद् समझदारी पत्रमा हस्ताक्षर
राष्ट्रिय सभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलबीच बिहीबार अन्तर-संसद सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्त…
स्रोत:कान्तिपुर2023-4-21302 -
भारतमा २४ घण्टामा १० हजारभन्दा बढीमा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्रोत: अन्नपूर्ण2023-4-19514 -
भारतीय पक्ष तयार नहुँदा सीमा व्यवस्थापनको काम तीन वर्षदेखि ठप्प
दुवै मुलुकका नापी विभागका प्रमुख रहेको संयन्त्र बिडब्लुजीको बैठक सुरुमा कोरोना र त्यसपछि लिम्पियाधुरासम्मको जमिन समेट…
स्रोत:नयाँ पत्रिका2023-4-18687 -
एक हजार ३० नेपाली विदेशी जेलमा
४१ जनालाई मृत्युदण्ड सजाय, जेलमा परेका नेपालीले पाउँदैनन् कानुनी उपचार
स्रोत:नयाँ पत्रिका2023-4-17190 -
रोमानियामा नेपाली अलपत्र
रोमानिया पुगेका नेपाली युवा बिचल्लीमा परेका छन् । नियमित तलब नपाएपछि केही नेपाली घर फर्केका छन् भने केही कम्पनीमै कामवि…
स्रोत:कान्तिपुर2023-4-17295 -
थप ९९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा ४ जना भेन्टिलेटरमा
पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्रोत:रातोपाटी2023-4-16250 -
डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नपाइने
अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भ…
स्रोत:अनलाइनखबर2023-4-123425 -
अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारी नेपालमा !
केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेको थियो।
स्रोत: अन्नपूर्ण2023-4-10233 -
भारतमा कोरोना संक्रमण बढ्यो, २४ घन्टामा १२ जनाको मृत्यु
सोही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन्।
स्रोत: अन्नपूर्ण2023-4-10435 -
बेलायतमा नेपाली
बेलायतमा प्रवेश गरेको छोटो समयमै नेपालीहरूले व्यावसायिक क्षेत्रमा प्रवेश गर्ने सुनौलो मौका पाए
स्रोत:गाेरखा पत्र2023-4-8626 -
भारतीय सीमा ठोरी र चीनको सीमा रोइला जोड्ने व्यापारिक मार्ग बन्दै
१५८ किमि लामो सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइयो
स्रोत:नयाँ पत्रिका2023-4-72195 -
नेपाल र चीनबीच परराष्ट्रसचिवस्तरीय वार्ता हुँदै
नेपाल र चीनका परराष्ट्रसचिवहरूबीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक शुक्रबार बेइजिङमा बस्ने भएको छ ।
स्रोत:नयाँ पत्रिका2023-4-6424 -
सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु
सिक्किममा मंगलवार गएको हिमपहिरोमा परेर ३ जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
स्रोत:कान्तिपुर2023-4-5430 -
विधिको शासनको बिजोग
विभिन्न देशमा कानुनी राज कस्तो छ भनेर बर्सेनि प्रतिवेदन प्रकाशित गर्ने ‘वर्ल्ड जस्टिस प्रोजेक्ट’ (डब्लूजेपी) का अनुसार …
स्रोत:कान्तिपुर2023-4-5927 -
कुवेत उडेको १७ घण्टामै स्वदेश फर्किंदा...
टन्न पैसा कमाउने सपना देखेर कुवेत गएकी कोसी प्रदेशकी ३९ वर्षीया जुना रिजाल (नाम परिवर्तन) कुवेत एयरपोर्ट पुगेर १७ घण्टाक…
स्रोत:नागरिक दैनिक2023-4-4545 -
नयाँ दिल्लीबाट सात जना नेपाली बालबालिकाको उद्धार
भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ । एक हप्ते लामो विशेष उ…
स्रोत:गाेरखा पत्र2023-4-3476 -
किरासरि विमान, उड्छन् कसरी ?
एउटा विमानस्थलबाट अर्को विमानस्थल पुग्ने बाटो एयर वे निर्धारण गरिएको हुन्छ। जता मन लाग्यो, त्यहाँ जहाज उडाउन पाइँदैन। ए…
स्रोत: अन्नपूर्ण2023-4-1723 -
अन्तरिक्षमा ‘मुनाल’ मिसन
भारतको बेंगलुरु लगेर गरिएको परीक्षण सफल, फ्लाइट मोडल बनेपछि दसैंअघि उडिसक्ने मुनाल सूर्यको सापेक्षमा एउटा स्थिर स्थिति…
स्रोत:कान्तिपुर2023-4-11875 -
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना
“भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, 'पछिल्लो समय भारतमा …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-31545 -
८ किलो कोकिनसहित दुई भारतीय पक्राउ
लागूऔषध नियन्त्रण ब्युरोले हवाईमार्ग हुँदै भारतको नयाँदिल्ली लैजान लागिएको झन्डै ८ किलो कोकिनसहित दुई भारतीय नागरिकला…
स्रोत:कान्तिपुर2023-3-31487 -
पन्चर पाङ्ग्रा फेर्न नसक्दा नेपाल वायुसेवाको वाइडबडी जहाज दिल्लीमा ग्राउन्डेड
बिहीबार दिउँसो सवा २ बजे काठमाडौंबाट उडेको निगमको मकालु वाइडडीको बायाँतर्फको ल्याण्डिङ गियरका दुईटा पाङग्रा ब्रस्ट भएप…
स्रोत:कान्तिपुर2023-3-31339 -
शनिबारदेखि रसुवागढी र १८ वैशाखदेखि तातोपानी नाका खुल्ने
नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र बैठक
स्रोत:नयाँ पत्रिका2023-3-30903 -
संसद्लाई जानकारी नदिई एनजिओको कार्यक्रममा १२ सांसद भारत भ्रमणमा
भारतीय दूतावासको सहयोग र समन्वयमा स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपाल नामक एनजिओमार्फत सांसदहरूलाई नयाँदिल्ली र म…
स्रोत:नयाँ पत्रिका2023-3-291092 -
नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम बिस्तार हुँदैछन्ः मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा र…
स्रोत:नागरिक दैनिक2023-3-28860 -
आकाशमै दुर्घटना हुनबाट जोगिए नेपाल एयरलाइन्स र एयर इन्डियाका जहाज
निगमको जहाज १५ हजार फिटमा होल्ड भइरहेको थियो, एयर इन्डियाको जहाज १६ हजार फिटसम्म झर्दा टिकासमा अलर्ट आएको थिएन । जहाज १६ …
स्रोत:नयाँ पत्रिका2023-3-27426 -
पशुपतिनाथको भेटीमा आँखा
समितिले प्रतिवेदन बुझाए पनि घटनामा को संलग्न थियो भनेर किटान गरेको छैन । समितिले सीसीटीभीको तार काटेर चोरी गरेको जनाएको…
स्रोत:कान्तिपुर2023-3-27883 -
नेपाल–बंगलादेश डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन बनाइँदै
झापाबाट भारतको सिलगुडी हुँदै बंगलादेशसम्म प्रसारण लाइन बनाउने नेपालको तयारी, नेपाल–बंगलादेश ऊर्जा बैठकमा प्रस्ताव पेस …
स्रोत:नयाँ पत्रिका2023-3-26624 -
सिक्स जीको नेतृत्व लिने होडमा भारत
भारतले सन् २०३० भित्र सेवा सञ्चालनमा ल्याउन ‘भारत सिक्स जी प्रोजेक्ट’ गठन र अध्ययन एवं विकासका लागि लगानी जुटाइसकेको छ
स्रोत:कान्तिपुर2023-3-25753 -
भारतले विस्फोटक पदार्थ दिन आनाकानी गर्दा जलविद्युत् आयोजनामा ढिलाइ
चिनियाँ लगानीका आयोजनालाई विस्फोटक पदार्थमा निषेध आयोजना निर्माणमा ढिलाइ हुँदा लागत बढ्दै
स्रोत:कान्तिपुर2023-3-24322 -
राहुल गान्धीलाई सुनाइयो दुई वर्ष जेल सजाय
भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ…
स्रोत:सेतोपाटी2023-3-23714 -
आखिर देश भन्नु के रहेछ !
४८ वर्षअघि एक सार्वभौम देश थियो सिक्किम । सन् १९७५ मा २२ औं प्रान्तका रूपमा भारतमा विलय भएपछि दुईथरी प्रतिक्रिया सतहमा …
स्रोत:कान्तिपुर2023-3-23872 -
विहारको प्रसारण ग्रिड प्रयोगको मोडालिटी बनाइने
नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले भारतको विहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद…
स्रोत:गाेरखा पत्र2023-3-19434 -
बोआओ रद्द गरेर भारत भ्रमणको गृहकार्य
चिनियाँ राजदूतले भेटेरै निम्तो दिए पनि बोआओ सम्मेलनमा सहभागी नहुने, भारत भ्रमणका लागि मिति जुराउन प्रधानमन्त्री दाहालक…
स्रोत:कान्तिपुर2023-3-16406 -
भुटानमा थुनिएका राजबन्दी तत्काल रिहा गर : ह्युमन राइट्स वाच
खोज पत्रकारिता केन्द्रको सहयोगमा कान्तिपुरले गत साता सार्वजनिक गरेको यही सूचीमा भने ३८ राजबन्दीको नाम छ ।
स्रोत:कान्तिपुर2023-3-151395 -
भुटाभुटानी जेलका राजबन्दीबारे परिवारजन ‘बेखबर’नी जेलका राजबन्दीबारे परिवारजन ‘बेखबर’
दमकको बेलडाँगीस्थित शरणार्थी शिविरमा रहेकी ६२ वर्षीया डम्बरकुमारी अधिकारीले दुइटा मिति भुलेकी छैनन् । १९९२ अप्रिल १२ …
स्रोत:ekantipur2023-3-81077 -
सार्कको नयाँ महासचिवमा गोलम सरवर नियुक्त
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले आफ्नो नयाँमहासचिवमा बंगलादेशी करियर कूटनीतिज्ञ गोलम सरवरलाई नियुक्त गर…
स्रोत:SATV2023-3-72344 -
विश्व बैंकले भारतलाई एक अर्ब डलर ऋण दिने
विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाहमा वृद्धिका लागि देशको स्वास्थ्य क्षेत्रमा सहयोग गर्…
स्रोत:नयाँ पत्रिका2023-3-5818 -
मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारत अग्रसर
तिब्बती खम्पाहरूले चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेको क्षेत्रमा तिब्बती र अन्य विदेशी विद्यार्थी जम्मा गर्ने पर…
स्रोत:कान्तिपुर2023-3-2532 -
भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव मन्त्रिपरिषद्ले फेरि रोक्यो
गत आर्थिक वर्षमा १६ अर्ब ९६ करोड रुपैयााको तरकारी विषादी परीक्षण नगरी भारतबाट भित्रियो, नेपाली किसान भने बजार नपाएर तरका…
2023-3-1389 -
मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु
परिक्रमा यात्रीको मृत्यु
स्रोत:नागरिक दैनिक2023-2-28416 -
स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता
बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पु…
स्रोत:गाेरखा पत्र2023-2-23413 -
प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल र सोङबीच स…
स्रोत:naagarik2023-2-22746 -
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनबारे चासो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ
स्रोत: अन्नपूर्ण2023-2-22431 -
बंगलादेश विद्युत् निर्यात गर्न भारतले आयोजनाको नाम माग्यो
हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइनबाट आयात– निर्यात भइरहेको विद्युत् क्षम…
स्रोत:कान्तिपुर2023-2-201005 -
ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ८०० मेवागाट बिजुली आयात–निर्यात गर्ने सहमति
७ फागुन, काठमाडौं । नेपाल र भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढा…
स्रोत:अनलाइनखबर2023-2-19610 -
भण्डारी आमाछोराको उपचार नेपालमा सहज नभएपछि भारत लैजान सिफारिस
ग्याँस चुहिएर आगलागी भएपछि गम्भीर घाइते बनेका सांसद चन्द्र भण्डारी र आमा हरिकला भण्डारीको नेपालमा उपचार नहुने भएको छ ।
स्रोत:नयाँ पत्रिका2023-2-161420 -
सत्ता साझेदार र प्रतिपक्षसँग समानान्तर संवादमा दाहाल
आफू अनुकूल राष्ट्रपति चयन गर्ने वातावरण मिलाउने रणनीतिमा प्रधानमन्त्री
स्रोत:कान्तिपुर2023-2-14303 -
अयोध्यामा शिला, काठमाडौंमा क्वात्रा
द्विदेशीय उच्चस्तरीय संयन्त्रका हरेक बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गर्ने विज्ञप्तिमा एउटा शब्दावली जोडिएकै हुन्…
स्रोत:कान्तिपुर2023-2-13805 -
इन्टरपोलको एक शताब्दी : नेपालको अन्तर्राष्ट्रिय सहकार्य कति प्रभावकारी ?
सुपुर्दगी तथा पारस्परिक कानुनी सहायता सन्धि नहुँदा अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य कमजोर
स्रोत:नयाँ पत्रिका2023-2-12438 -
यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै
पावरको भ्रमणका विषयमा युएसएडले गत विज्ञप्तिमार्फत जानकारी गराएको थियो
स्रोत:राताे पाटि2023-2-7834 -
परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेट
परराष्ट्रमन्त्री डा .बिमला राई पौड्यालले श्रीलंकाकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छिन्
स्रोत:नयाँ पत्रिका2023-2-4468 -
चीनको कोइला खानी दुर्घटना, ४ जनाको मृत्यु
चीनको उत्तरी भागमा रहेको शाङ्सी प्रान्तको एक कोइला खानीमा आएको बाढीमा फसेका ४ जना कामदारको मृत्यु भएको प्रान्तीय आपतका…
स्रोत: अन्नपूर्ण2023-2-3515 -
भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपाली आन्दोलित
भारतको सर्वाेच्च अदालतले सिक्किमका नेपालीलाई ‘विदेशी मूलका आप्रवासी’ को संज्ञा दिएपछि व्यापक विरोध भएको छ।
स्रोत:नागरिक दैनिक2023-2-3211 -
पाकिस्तानमा आर्थिक संकट, नेपाललाई पाठ
आर्थिक प्रणालीका समस्यादेखि शासकीय चरित्र र शैलीसम्मका समानता हेरेर नेपालले पाकिस्तानको वर्तमान संकटबाट धेरै कुरा सिक…
स्रोत:अनलाइनखबर2023-2-21337 -
४५० खर्बको भारतीय बजेट : नेपाललाई अनुदान दुई अर्बले घटायो
विश्वव्यापी मन्दी छाउने अनुमानबीच भारत सरकारले पुँजीगत बजेट ५० प्रतिशतले बढाउँदै सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लि…
स्रोत:नयाँ पत्रिका2023-2-2350 -
भारतमा नयाँ बजेट: वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने
भारतकी वित्त मन्त्री निर्मला सीतारमण नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी छन्
स्रोत:सेताेपाटि2023-2-1340 -
भारतले अचानक ब्यारेज खोल्दा नेपालतर्फ जोखिम
पानीको वेगले ट्र्याक्टर पल्टिने जोखिम भइरहँदा सुरक्षाकर्मी पुगेर समन्वय गरेपछि भारतको उत्तराखण्डमा पर्ने शारदा ब्यारे…
स्रोत:कान्तिपुर2023-1-311167 -
कानुन मिचेर निर्वाचन मिति
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी ऐनको व्यवस्थाविपरीत हुने गरी निर्वाचनको मिति घोषणा गरेको छ
स्रोत:कान्तिपुर2023-1-31299 -
अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै
अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छन्
स्रोत:सेताेपाटि2023-1-29336 -
मोदीमाथि बनाइएको प्रतिबन्धित डकुमेन्ट्री देखाउँदै विद्यार्थी
बीबीसीको डकुमेन्ट्री ‘इन्डिया : द मोदी क्वेश्चन’ को प्रसारणमाथि सरकारले लगाएको प्रतिबन्धको प्रतिवाद हुन थालेको छ ।
स्रोत:कान्तिपुर2023-1-26282 -
प्रदेशहरूमा धमाधम घटाइँदै मन्त्रालय
प्रदेशमा यसअघि संघकै सिको गरी सत्ताको भाग पुर्याउन धमाधम मन्त्रालय र मन्त्री बढाइएपछि त्यसको चर्को आलोचना भयो
स्रोत: अन्नपूर्ण2023-1-241700 -
३२ महिनापछि काठमाडौं-बेइजिङ उडान सुरु
कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पुन: सुरु भएको छ ।
स्रोत:कान्तिपुर2023-1-18404 -
चलचित्र निर्माता संघले डाक्यो राष्ट्रिय भेला
चलचित्र निर्माताहरुको साझा संस्था चलचित्र निर्माता संघले आज काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ ।
स्रोत:रातोपाटी2023-1-13826 -
सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने
सत्ता साझेदार दलको बैठक आज दिउँसो बस्ने भएको छ
स्रोत: अन्नपूर्ण2023-1-12395 -
पहिलो युनान–नेपाल शहरी फोहोर र हरित अर्थतन्त्र उद्योग प्रविधिआदानप्रदान कार्यक्रम भर्चुअल मार्फत सम्पन्न
चिनको युनान प्रान्तका वाणिज्यका प्रतिनिधि र नेपाल ऊर्जा, वातावरण केन्द्र विचशुक्रबार दरबार मार्गको एक होटलमा भर्चुअल क…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2022-12-101249 -
चीनद्वारा जापानलाई सैन्य र सुरक्षा क्षेत्रमा बोली र कर्ममा होसियार हुन आग्रह
जापानी पक्षले सैन्य र सुरक्षा क्षेत्रमा विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि …
स्रोत:नेपाल समाज2022-12-7485 -
पूर्वी चीनमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दु…
स्रोत:नेपाल समाज2022-12-4297 -
चीनका पूर्वराष्ट्रपति जियाङको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको …
स्रोत:नेपाल समाज2022-12-2597 -
चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति
हालैका वर्षहरूमा चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासन…
स्रोत:नेपाल समाज2022-12-11935 -
लकडाउनविरुद्ध चीनका मुख्य सहरमा व्यापक प्रदर्शन
चीनमा कोभिड नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध सुरु भएको विरोध प्रदर्शन ठूला सहरहरूमा समेत फैलिएर व्यापक बनेको…
स्रोत:नेपाल समाज2022-11-29306 -
निर्वाचनको दौरानमा १७ अर्ब निक्षेप बैकिङ प्रणाली
कात्तिक महिनामा बैंकमा निक्षेप १६ अर्बले बढेको छ ।
स्रोत:नेपाल समाज2022-11-23640 -
चीनमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको सरकारी अधिकारीले मङ्गलबार जानकार…
स्रोत:नेपाल समाज2022-11-23761
