नेभिगेसन मेनु

भारतमा नयाँ बजेट: वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने
सम्पादक:南亚网络电视
समय:2023-02-01 16:51

sitaraman1675236547

भारतकी वित्त मन्त्री निर्मला सीतारमण नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी छन्।

संसदमा बुधबार आर्थिक वर्ष २०२३-०२४ को बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरेकी छन्।

यसअघि ५ लाख भारूसम्म कमाउने आयकर तिर्नु नपर्ने व्यवस्था थियो।

बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले हरित ऊर्जामा लगानी बढाउने र चाँदी र चुरोटमा भन्सार कर बढाउने बताएकी छन्।

उनले आउने वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेकी छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर