नेभिगेसन मेनु

प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
सम्पादक:南亚网络电视
समय:2023-02-22 15:41

1

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल र सोङबीच समसामायिक विषयमाछलफल भएको प्रधानमन्त्रीको स्वकिय सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भेटवार्ताबारे जानकारी दिँदै राजदूत चेन बोआओ फोरमको निम्तो दिन बालुवाटार आएको बताए। तर राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दुई दिनमात्र बाँकी छदाँ चिनियाँ राजदुतको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ। राजदुतले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माघ ४ गते भेट गरेका थिए।  प्रधानमन्त्री र सोङबीच छलफल जारी छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर