नेभिगेसन मेनु

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै
सम्पादक:南亚网络电视
समय:2023-02-07 13:12

Samantha-Power-1024x576_s0rkd7mlxt

काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् । 

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् । 

पावरको भ्रमणका विषयमा युएसएडले गत विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर