नेभिगेसन मेनु

भारतमा भागदौड हुँदा सात जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-12-29 15:41

death-body1625373233-1

काठमाडौं – भारतमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ। भारतको आन्ध्र प्रदेशमा भागदौड हुँदा सात जनाको मृत्यु भएको हो।

भागदौडमा परेर अन्य केही घाइते भएका छन्। नेल्लोर जिल्लामा तेलुगु पार्टी ९टीडीपी०को एक र्यालीमा भागदौड भएको हो।

भारतीय संचार माध्यमका अनुसार भागदौडमा परेर ज्यान गुमाएका सात जनाको परिवारलाई १० लख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा टीडीपीले गरेको छ। टीडीपीले घाइतेको उपचारमासमेत चासो देखाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर