नेभिगेसन मेनु

विलियम र केटलाई पिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि
सम्पादक:南亚网络电视
समय:2022-09-10 14:43

willium_kate-760x500

 

लन्डन । बेलायतका राजा चार्ल्सले शुक्रबार आफ्नो जेठो छोरा विलियम र बुहारी केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि प्रदान गरेका छन् ।

यसअघि यो उपाधि उनी र उनकी दिवंगत पत्नी डायनाले प्राप्त गरेका थिए । विलियमको जन्म सन् १९८२ को २१ जुनमा जन्मिएका विलियमको केट मिडल्टनसँग सन् २०११ मा विवाह भएको थियो । केट र मिडल्टनका दुई छोरा र एक छोरी छन् ।

सन् १९५८ मा वेल्सका राजकुमार बनेका चाल्र्स बिहीबार आफ्नी आमा महारानी एलिजाबेथको निधनपछि स्वतः राजा बनेका थिए । महारानीको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

1661578967548

 

 

 

 

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर