नेभिगेसन मेनु

टर्कीमा फेरि शक्तिशाली भूकम्प, दुई सातामा हजारौँ परकम्प
सम्पादक:南亚网络电视
समय:2023-02-21 16:33

टर्कीमा भूकम्प

२१ फेब्रुवरी २०२३

भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि दुईवटा शक्तिशाली भूकम्प गएका छन्उक्त भूकम्पमा परेर कम्तीमा तीन जनाको ज्यान गएको पुष्टि भएको छ।स्थानीय समयानुसार सोमवार साँझ पहिला ६.४ म्याग्निट्यूडको र त्यसको केही मिनेटमै ५.८ म्याग्निट्यूडको भूकम्प गएको अधिकारीहरूले बताएका छन्। यी भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ।

टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमवार साँझ ८:०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्प मापन गरिएको जनाएको छ।अहिलेका भूकम्पले भौतिक संरचनाहरूमा थप क्षति पुर्‍याएका छन्। उद्धारकर्मीहरू भूकम्पले फेरि भत्काइदिएका भवनमा फसेका मानिसहरूको खोजीमा जुटेका छन्। फेब्रुअरी ६ मा आएका विनाशकारी भूकम्पका कारण कमजोर बनेका धेरै भवनहरू सोमवार साँझ भत्किए।

पहिलेको भूकम्प र मृत्यु

उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७.८ म्याग्निट्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।

सोमवारको भूकम्पमा परी मृत्यु हुनेहरू अन्टाक्या, डफ्न र समन्डगीका बासिन्दा हुन्।

टर्कीका फल्टलाइनहरू

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले मानिसहरूलाई जोखिम भएका भवनमा प्रवेश नगर्न आग्रह गरेका छन्।

उनले पछिल्लो भूकम्पका कारण टर्कीमा २१३ जना घाइते भएको बताए।

प्रत्यक्षदर्शीले रोयटर्स समाचारसंस्थालाई अन्टाक्यामा भवनहरूमा थप क्षति भएको बताएका छन्।

दक्षिणी टर्कीको हाटाईका मेयरले मानिसहरू भग्नावशेषमा फसेको बताएका छन्।

हजारौँ परकम्प टर्कीको हाटाईमा सोमवार राति भत्किएको एउटा भवनमा जीविन मानिसको खोजी गर्दै उद्धारकर्मीहरू

टर्कीको हाटाईमा सोमवार राति भत्किएको एउटा भवनमा जीविन मानिसको खोजी गर्दै उद्धारकर्मीहरू

"मलाई गोडामुनि नै पृथ्वी फुट्छ जस्तो लाग्यो," आफ्नो सातवर्षीय छोरालाई बोकिरहेकी स्थानीयवासी मुना अल-ओमरले भावुक हुँदै रोयटर्सलाई भनिन्।

भूकम्प गएका बेला उनी मध्य अन्टाक्याको एउटा पार्कमा बनाइएको आश्रयस्थलमा पालमुनि थिइन्।

टर्कीका अधिकारीहरूले फेब्रुअरी पहिलो साताको भूकम्पपछि उक्त देशमा ६,००० भन्दाबढी परकम्पहरू आएको विवरण रहेको बताएका छन्।

त्यस क्षेत्रमा रहेको बीबीसीको टोलीले सोमवारको भुइँचालो यसअघिका परकम्पहरूको तुलनामा धेरै शक्तिशाली भएको महसुस भएको बताएको छ।

टर्की र सिरियामा भूकम्प

टर्कीमा केन्द्रबिन्दु बनाएर आएको पहिलो भूकम्पको केन्द्रबिन्दु गाजियान्टेप सहरनजिकै थियो

सिरियाको अवस्था

सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले भूकम्पपछि ४७० जना घाइते अस्पताल पुगेको बताएको छ।

पछिल्लो भूकम्प इजिप्ट र लेबननमा पनि महसुस भएको थियो।

अफादले सोमवारको भूकम्पपछि ३२ वटा परकम्प गएको जनाएको छ। त्यसमध्ये सबैभन्दा ठूलो ५.८ म्याग्निट्यूडको थियो।

उक्त क्षेत्रमा भूकम्पका कारण डर र अत्यास पैदा भएको छ।

एम्बुलेन्स र उद्धारटोलीहरू सडकमा लाइन लागेर सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन्।

राहतमा कठिनाइ

गत फेब्रुअरी ६ मा गएको भूकम्पमा नभत्किएका कतिपय संरचनाहरू अहिले भत्किएका छन्। त्यसमा एउटा पुल पनि पर्छ।

सडकमा गहिरा चिराहरू परेका छन्। त्यसले गर्दा कतिपय ठाउँमा आपत्कालीन सेवा पुर्‍याउन सकिएको छैन।

एएफपीका एक पत्रकारले हाटाई प्रान्तको राजधानी अन्टाक्यामा निम्तिएको अत्यासपूर्ण दृश्यबारे रिपोर्टिङ गरेका थिए।

उक्त सहरलाई यसअघिकै भूकम्पले ध्वस्त पारेको थियो। त्यहाँ पछिल्लो भूकम्पले सहरमा धुलोको मुस्लो उडाएको थियो।

त्यहाँ कैयौँ भवनहरू भत्किएका छन् भने धेरै घाइतेहरूले सहयोग मागेका छन्।

भूकम्पको कारण भिडिओ क्याप्शन सुरु हुँदैछ,

हेर्नुहोस् भिडिओः एउटा गाडीमा जडित ड्याशक्यामले भूकम्प जाँदा खिचेको दृश्य

पहिलेको भूकम्प र मृत्यु

उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७.८ म्याग्निट्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।

सोमवारको भूकम्पमा परी मृत्यु हुनेहरू अन्टाक्या, डफ्न र समन्डगीका बासिन्दा हुन्।

टर्कीका फल्टलाइनहरू

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले मानिसहरूलाई जोखिम भएका भवनमा प्रवेश नगर्न आग्रह गरेका छन्।

किन 'भूकम्प प्रतिरोधी' भवनहरू पनि ढले १२८ घण्टापछि भग्नावशेषबाट बालकको जीवितै उद्धार

उनले पछिल्लो भूकम्पका कारण टर्कीमा २१३ जना घाइते भएको बताए।

प्रत्यक्षदर्शीले रोयटर्स समाचारसंस्थालाई अन्टाक्यामा भवनहरूमा थप क्षति भएको बताएका छन्।

दक्षिणी टर्कीको हाटाईका मेयरले मानिसहरू भग्नावशेषमा फसेको बताएका छन्।

हजारौँ परकम्प टर्कीको हाटाईमा सोमवार राति भत्किएको एउटा भवनमा जीविन मानिसको खोजी गर्दै उद्धारकर्मीहरू

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,

टर्कीको हाटाईमा सोमवार राति भत्किएको एउटा भवनमा जीविन मानिसको खोजी गर्दै उद्धारकर्मीहरू

"मलाई गोडामुनि नै पृथ्वी फुट्छ जस्तो लाग्यो," आफ्नो सातवर्षीय छोरालाई बोकिरहेकी स्थानीयवासी मुना अल-ओमरले भावुक हुँदै रोयटर्सलाई भनिन्।

भूकम्प गएका बेला उनी मध्य अन्टाक्याको एउटा पार्कमा बनाइएको आश्रयस्थलमा पालमुनि थिइन्।

टर्की र सिरियामा आएका भूकम्पहरू किन विनाशकारी बने? ‘यस्तो अवस्थामा डाक्टर हुनु भनेको सबैभन्दा गाह्रो कुरा हो’

टर्कीका अधिकारीहरूले फेब्रुअरी पहिलो साताको भूकम्पपछि उक्त देशमा ६,००० भन्दाबढी परकम्पहरू आएको विवरण रहेको बताएका छन्।

त्यस क्षेत्रमा रहेको बीबीसीको टोलीले सोमवारको भुइँचालो यसअघिका परकम्पहरूको तुलनामा धेरै शक्तिशाली भएको महसुस भएको बताएको छ।

टर्की र सिरियामा भूकम्पतस्बिरको क्याप्शन,

टर्कीमा केन्द्रबिन्दु बनाएर आएको पहिलो भूकम्पको केन्द्रबिन्दु गाजियान्टेप सहरनजिकै थियो

सिरियाको अवस्था

सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले भूकम्पपछि ४७० जना घाइते अस्पताल पुगेको बताएको छ।

पछिल्लो भूकम्प इजिप्ट र लेबननमा पनि महसुस भएको थियो।

अफादले सोमवारको भूकम्पपछि ३२ वटा परकम्प गएको जनाएको छ। त्यसमध्ये सबैभन्दा ठूलो ५.८ म्याग्निट्यूडको थियो।

उक्त क्षेत्रमा भूकम्पका कारण डर र अत्यास पैदा भएको छ।

एम्बुलेन्स र उद्धारटोलीहरू सडकमा लाइन लागेर सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन्।

रेड लाइन यो पनि हेर्नुहोस् टर्कीमा भत्किएको भवनमा फसेकी बालिकाको १७८ घण्टापछि उद्धार१४ फेब्रुवरी २०२३ भूकम्पपछि भग्नावशेषमा फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन्?१२ फेब्रुवरी २०२३ भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु हुँदैन१० फेब्रुवरी २०२३ रेड लाइनराहतमा कठिनाइ

भूकम्पको कारण टर्कीमा फेरि शक्तिशाली भूकम्प, दुई सातामा हजारौँ परकम्प टर्कीमा भूकम्प

तस्बिर स्रोत,REUTERS

२१ फेब्रुवरी २०२३, ०८:११ +०५४५ २ घण्टा पहिले अद्यावधिक

भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि दुईवटा शक्तिशाली भूकम्प गएका छन्।

उक्त भूकम्पमा परेर कम्तीमा तीन जनाको ज्यान गएको पुष्टि भएको छ।

स्थानीय समयानुसार सोमवार साँझ पहिला ६.४ म्याग्निट्यूडको र त्यसको केही मिनेटमै ५.८ म्याग्निट्यूडको भूकम्प गएको अधिकारीहरूले बताएका छन्।

यी भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ।

टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमवार साँझ ८:०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्प मापन गरिएको जनाएको छ।

रेड लाइन यो पनि हेर्नुहोस् फल्टहरू के हुन् र तिनले कसरी भूकम्पलाई प्रभाव पार्छन्?१८ फेब्रुवरी २०२३ ‘के म साँच्चै जीवित छु?’: भग्नावशेषमा फसेका दिदीबहिनीको उद्धारको भावुक कथा१६ फेब्रुवरी २०२३ 'हामी नपुगीकनै भाइको शव गाडिदिए'१४ फेब्रुवरी २०२३ रेड लाइन

अहिलेका भूकम्पले भौतिक संरचनाहरूमा थप क्षति पुर्‍याएका छन्।

उद्धारकर्मीहरू भूकम्पले फेरि भत्काइदिएका भवनमा फसेका मानिसहरूको खोजीमा जुटेका छन्।

फेब्रुअरी ६ मा आएका विनाशकारी भूकम्पका कारण कमजोर बनेका धेरै भवनहरू सोमवार साँझ भत्किए।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

हेर्नुहोस् भिडिओः एउटा गाडीमा जडित ड्याशक्यामले भूकम्प जाँदा खिचेको दृश्य

पहिलेको भूकम्प र मृत्यु

उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७.८ म्याग्निट्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।

सोमवारको भूकम्पमा परी मृत्यु हुनेहरू अन्टाक्या, डफ्न र समन्डगीका बासिन्दा हुन्।

टर्कीका फल्टलाइनहरू

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले मानिसहरूलाई जोखिम भएका भवनमा प्रवेश नगर्न आग्रह गरेका छन्।

किन 'भूकम्प प्रतिरोधी' भवनहरू पनि ढले १२८ घण्टापछि भग्नावशेषबाट बालकको जीवितै उद्धार

उनले पछिल्लो भूकम्पका कारण टर्कीमा २१३ जना घाइते भएको बताए।

प्रत्यक्षदर्शीले रोयटर्स समाचारसंस्थालाई अन्टाक्यामा भवनहरूमा थप क्षति भएको बताएका छन्।

दक्षिणी टर्कीको हाटाईका मेयरले मानिसहरू भग्नावशेषमा फसेको बताएका छन्।

हजारौँ परकम्प टर्कीको हाटाईमा सोमवार राति भत्किएको एउटा भवनमा जीविन मानिसको खोजी गर्दै उद्धारकर्मीहरू

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,

टर्कीको हाटाईमा सोमवार राति भत्किएको एउटा भवनमा जीविन मानिसको खोजी गर्दै उद्धारकर्मीहरू

"मलाई गोडामुनि नै पृथ्वी फुट्छ जस्तो लाग्यो," आफ्नो सातवर्षीय छोरालाई बोकिरहेकी स्थानीयवासी मुना अल-ओमरले भावुक हुँदै रोयटर्सलाई भनिन्।

भूकम्प गएका बेला उनी मध्य अन्टाक्याको एउटा पार्कमा बनाइएको आश्रयस्थलमा पालमुनि थिइन्।

टर्की र सिरियामा आएका भूकम्पहरू किन विनाशकारी बने? ‘यस्तो अवस्थामा डाक्टर हुनु भनेको सबैभन्दा गाह्रो कुरा हो’

टर्कीका अधिकारीहरूले फेब्रुअरी पहिलो साताको भूकम्पपछि उक्त देशमा ६,००० भन्दाबढी परकम्पहरू आएको विवरण रहेको बताएका छन्।

त्यस क्षेत्रमा रहेको बीबीसीको टोलीले सोमवारको भुइँचालो यसअघिका परकम्पहरूको तुलनामा धेरै शक्तिशाली भएको महसुस भएको बताएको छ।

टर्की र सिरियामा भूकम्पतस्बिरको क्याप्शन,

टर्कीमा केन्द्रबिन्दु बनाएर आएको पहिलो भूकम्पको केन्द्रबिन्दु गाजियान्टेप सहरनजिकै थियो

सिरियाको अवस्था

सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले भूकम्पपछि ४७० जना घाइते अस्पताल पुगेको बताएको छ।

पछिल्लो भूकम्प इजिप्ट र लेबननमा पनि महसुस भएको थियो।

अफादले सोमवारको भूकम्पपछि ३२ वटा परकम्प गएको जनाएको छ। त्यसमध्ये सबैभन्दा ठूलो ५.८ म्याग्निट्यूडको थियो।

उक्त क्षेत्रमा भूकम्पका कारण डर र अत्यास पैदा भएको छ।

एम्बुलेन्स र उद्धारटोलीहरू सडकमा लाइन लागेर सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन्।

रेड लाइन यो पनि हेर्नुहोस् टर्कीमा भत्किएको भवनमा फसेकी बालिकाको १७८ घण्टापछि उद्धार१४ फेब्रुवरी २०२३ भूकम्पपछि भग्नावशेषमा फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन्?१२ फेब्रुवरी २०२३ भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु हुँदैन१० फेब्रुवरी २०२३ रेड लाइनराहतमा कठिनाइ

गत फेब्रुअरी ६ मा गएको भूकम्पमा नभत्किएका कतिपय संरचनाहरू अहिले भत्किएका छन्। त्यसमा एउटा पुल पनि पर्छ।

सडकमा गहिरा चिराहरू परेका छन्। त्यसले गर्दा कतिपय ठाउँमा आपत्कालीन सेवा पुर्‍याउन सकिएको छैन।

एएफपीका एक पत्रकारले हाटाई प्रान्तको राजधानी अन्टाक्यामा निम्तिएको अत्यासपूर्ण दृश्यबारे रिपोर्टिङ गरेका थिए।

उक्त सहरलाई यसअघिकै भूकम्पले ध्वस्त पारेको थियो। त्यहाँ पछिल्लो भूकम्पले सहरमा धुलोको मुस्लो उडाएको थियो।

त्यहाँ कैयौँ भवनहरू भत्किएका छन् भने धेरै घाइतेहरूले सहयोग मागेका छन्।

भूकम्पको कारण

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर