नेभिगेसन मेनु

कांग्रेस सभापति देउवा र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेट
सम्पादक:南亚网络电视
समय:2023-01-30 14:34

thumb (6)

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ । उनीहरुबीच पूर्वप्रधानमन्त्री देउवाको निवास धुम्बाराहीमा भेटवार्ता भएको हो ।

उक्त अवसरमा उनीहरुले दुई मुलुकबीचको बीचमा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास र सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायहरु बरे छलफल गरेको देउवाले ट्वीटमार्फत जनाएका छन् । साथै, देउवाले नेपाललाई अमेरिकाको निरन्तर सहयोग दिएकोमा धन्यवाद दिँदै त्यो उच्च मूल्यवान रहेको पनि उल्लेख गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर