नेभिगेसन मेनु

अफगानिस्तानको पञ्जशिर प्रान्तमा १३ लडाकूद्वारा आत्मसमर्पण
सम्पादक:南亚网络电视
समय:2022-12-02 11:35

panchasir-760x500

अफगानिस्तानको पूर्वी भागमा पर्ने पन्जशिर प्रान्तमा १३ जना लडाकूले हतियारसहित स्थानीय अधिकारीसमक्ष आत्मसमर्पण गरेका प्रान्तीय प्रशासनले जनाएको छ ।

लडाइँ त्यागेर आत्मसमर्पण गर्ने इस्लामिक स्टेट्स (आइएस) समूहका सबैका लागि ढोका खुला रहेको पञ्जशिरमा आयोजित एक स्वागत समारोहमा प्रान्तीय गभर्नर मौलावी मोहम्मद मोहसेन हाशिमीले बताए ।

ती १३ जना लडाकू तालिबान प्रशासनविरुद्धको प्रतिरोधी समूहसँग सम्बन्धित रहेका जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर