-
असिनापानीले बालीमा क्षति
जुम्लामा शुक्रबार राति परेको भीषण असिनापानीले बालीनालीमा ठुलो क्षति पुर्याएको छ ।
स्रोत:gorkhapatra online今天 14:060 -
हिल्सा जोड्ने सडक निर्माणमा लापरबाही, साँघुरो सडकले जोखिम बढ्दो
जमुनाह हिल्सा जोड्ने पश्चिम नेपालको उत्तरी सडक कर्णाली कोरिडोरको यात्रा जोखिमपूर्ण छ ।
स्रोत:gorkhapatra online2025-5-19288 -
लोड सेडिङ दैनिक बाह्र घण्टा
हिमाली जिल्ला हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकामा दैनिक बाह्र घण्टा लोड सेडिङ हुने गरेको छ ।
स्रोत:gorkhapatra online2025-5-15292 -
हुम्लाको बोक्चे गौडा सडक सुचारु
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने बोक्चे गौडा सडक मङ्गलवारबाट सुचारु भएको छ ।
स्रोत:gorkhapatra online2025-5-1478 -
अज्ञात रोगले दुई सय भेडा मरे
बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोगको प्रकोपले दुई सयभन्दा बढी भेडा मरेका छन् ।
स्रोत:gorkhapatra online2025-5-2244 -
डोल्पा जोड्ने पक्की पुल
पक्की पुल निर्माण भएपश्चात् डोल्पा जानको लागि स्थानीयलाई सहज भएको छ ।
स्रोत:gorkhapatra online2025-4-22360 -
सल्यानमा मिनीट्रक दुर्घटना, तीन घाइते
सल्यानमा सोमबार राति मिनीट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
स्रोत:ekantipur2025-4-22257 -
जुम्लाको चिसोमा लोकप्रिय आइसक्रिम
कर्णाली र सुदूरपश्चिमका दुर्गम भेगका युवाका लागि गाउँघरमै उद्यम गर्नु सपना बराबर हो ।
स्रोत:ekantipur2025-4-21314 -
डोल्पा हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माण गर्न डीपीआर
डोल्पाको ठूलीभेरी नगरपालिकाको ताली गाउँ हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माणका लागि डीपीआर सुरु गरिएको छ।
स्रोत:ekantipur2025-4-20280 -
कालीकोटको मान्म जहिल्यै काकाकुल
सदरमुकाम मान्म बजारमा जहिले पनि खानेपानीको चरम अभाव हुने गरेको छ ।
स्रोत:gorkhapatra online2025-4-17287 -
जाजरकोटको पैँक केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
जाजरकोट जिल्लाको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको छ।
स्रोत:gorkhapatra online2025-4-15769 -
भत्कियो दुई शताब्दी पुरानो दरबार
ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको जाजरकोट दरबार भत्किएको छ ।
स्रोत:gorkhapatra online2025-4-13311 -
सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का
सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा हर्षविक्रम खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।
स्रोत:gorkhapatra online2025-4-8538 -
जुम्लाका दुई विकट वडा सडक सञ्जालमा जोडिए
तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् ।
स्रोत:RATOPATI2025-4-3408 -
भेरी-बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत
आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ।
स्रोत:nagarik dainik2025-4-3368 -
दुर्गमको विद्यालयमा आवासीय सुविधा
हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीमा रहेको सामुदायिक विद्यालयमा आवासीय सुविधाको व्यवस्था ग…
स्रोत:gorkhapatra online2025-3-26145 -
दलित सशक्तीकरण विधेयक पारित
कर्णाली प्रदेशका दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्नका लागि करिब छ वर्षअगाडि तयार भएको दलित सशक्तीकरण विध…
स्रोत:gorkhapatra online2025-3-24586 -
हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित
हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित भएका छन् ।
स्रोत:gorkhapatra online2025-3-17305 -
कर्णालीको धुलाम्मे सडकले सास्ती
कर्णाली कोरिडोरको हुम्ला खण्डका चार स्थानमा धुलाम्मे सडकको कारण यातायातका साधनहरूलाई सञ्चालनमा सास्ती खेप्नु परि रहेक…
स्रोत:gorkhapatra online2025-3-12309 -
हरितनगर बन्दै वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न लागिएको छ ।
स्रोत:gorkhapatra2025-3-9290 -
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ।
स्रोत:nagarik dainik2025-1-15507 -
कर्णालीका ८ स्थानमा शान्तिपूर्ण मतदान जारी
कर्णाली प्रदेशका आठ स्थानमा गाउँपालिका अध्यक्ष, नगरपालिकाको उपमेयर र वडाअध्यक्षका लागि मतदान भइरहेको छ।
स्रोत:nagarik dainik2024-12-1567 -
बालबिबाह न्यूनिकरणका लागि चन्दननाथ मन्दिरमा बनाइएको विवाह मण्डप पुरातात्विक विभागले भत्काइदियो
कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर परिसरमा निर्माण गरिएको विवाह मण्डप भत्काइएको छ।
स्रोत:nagarik dainik2024-11-27605 -
नयाँ भवनबाट सेवा दिँदै कालीकोट अस्पताल
जिल्ला अस्पताल कालीकोटको नवनिर्मित भवन सोमबार उद्घाटन गरिएको छ।
स्रोत:nagarik dainik2024-11-20438 -
सामाजिक विकास कार्यालय जुम्लाद्वारा स्वीकृत कार्यक्रमहरूको जानकारी
सामाजिक विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा स्वीकृत विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिएको छ।
स्रोत:nagarik dainik2024-11-19629 -
५ किलोमिटर चट्टान फोडेपछि सडकसँग जोडिएका बस्तीहरू
चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना सडक निर्माण सम्पन्न भएको छ ।
स्रोत: RSS2024-10-14438 -
खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-9-9353 -
कर्णाली राजमार्ग: पहिरोले स्याउ किसान मर्कामा
जुम्लाको गुठिचौर गाउँपालिका–४ का लालचन्द सार्कीले बिहीबार नेपालगन्ज ढुवानी गरेको दुई ट्रक स्याउ बाटामै अलपत्र परेको छ।
स्रोत:nagarik dainik2024-9-1510 -
विपद् व्यवस्थापनमा सक्षम बन्दै वीरेन्द्रनगर
वीरेन्द्रनगरमा बाढी, पहिरो, डुबान, भूकम्प र खडेरीलगायतका प्राकृतिक विपद्को जोखिम छ। तर, यस्ता विपद्को जोखिमलाई न्यूनीकर…
स्रोत:Annapurna Post2024-9-1383 -
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
स्रोत:Khabarhub2024-8-29343 -
चट्याङ लागेर सल्यानमा प्रधानाध्यापकको मृत्यु
चट्याङ लागेर सल्यानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।
स्रोत:ekantipur2024-8-27685 -
मुहान सुकेपछि पानी लिन अर्काे जिल्ला
भेरी नगरपालिका–१, रिम्नाका बासिन्दाले प्रयोग गर्दै आएको मुहानको पानी सुकेपछि छिमेकी जिल्ला रुकुमपश्चिमको सानीभेरी गाउ…
स्रोत: गोरखापत्र2024-7-28573 -
सडक स्तरोन्नति
पूर्वाधार विकास कार्यालय जुम्लाले हालै ग्राभेल गरेको जुम्लाबाट मुगु जाने सडक ।
स्रोत: गोरखापत्र2024-7-28570 -
गाउँमुनिको पहिरोमा बस्ती मिसिने जोखिम
रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१ छिङको दलित बस्ती पहिरोको उच्च जोखिममा छ । लगातार वर्षाका कारण गाउँमुनिबाट आएको ठुलो …
स्रोत: गोरखापत्र2024-7-26571 -
आठ विद्यालयमा न्यून विद्यार्थी
उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका आठ वटा विद्यालयमा पच्चीस भन्दा कम विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । माथिल्लो क…
स्रोत: गोरखापत्र2024-7-25604 -
पक्की पुलको पिल्लर जोखिममा
सिमकोट–हिल्सा सडकखण्डको हेक्पाखोलामा निर्माणाधीन पक्की पुलको पिल्लर जोखिममा परेको छ ।
स्रोत: गोरखापत्र2024-7-23460 -
कर्णाली सरकारबाट बाहिरियो माओवादी
कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) सत्तारोहण भएको तीन महिना नपुग्दै बाहिरिएको छ ।
स्रोत: गोरखापत्र2024-7-22751 -
हिल्सामा पर्यटकलाई सास्ती
मानसरोवर कैलाशको दर्शनका लागि हिल्साबाट चीनको पुराङ काउन्टीको ताक्लाकोटतर्फ जाने धार्मिक पर्यटकले हिल्सामा सास्ती खेप…
स्रोत: गोरखापत्र2024-7-21774 -
रारा ताल क्षेत्रमा खुला चरिचरन प्रमुख चुनौती
रामसार क्षेत्रमा पर्ने रारा ताल क्षेत्रमा खुला चरिचरनले राराको सुन्दरता हराउँदै गएको छ । रारा ताल क्षेत्रमा पशुचौपायाल…
स्रोत: गोरखापत्र2024-7-201005 -
भुक्तानी नपाएपछि पुलको काम ठप्प
पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको रामघाट र लेकबँेसी नगरपालिकाको दशरथपुर जोड्ने पक्की पुल निर्माणको काम बन्द भएको …
स्रोत: गोरखापत्र2024-7-19416 -
कक्षा छोड्दा विद्यालय बन्द
लामा समुदायको गाउँबस्तीमा सञ्चालन गरिएका अधिकांश विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । माथिल्लो कक्षा चढेपछि विद्या…
स्रोत: गोरखापत्र2024-7-186012 -
मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प
मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुस…
स्रोत: गोरखापत्र2024-7-17716 -
मानव–वन्यजन्तु द्वन्द्व कम गर्न कार्यक्रम
बाँकेमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको सहज जीवनयापन र वन संरक्षणका लागि काम गरिएको वन डिभिजन कार्…
स्रोत: गोरखापत्र2024-7-162370 -
गाउँ जोड्ने सबै सडक अवरुद्ध
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विभिन्न वडामा पुग्ने भित्री सडक वर्षायाम लागेपछि अवरुद्ध भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-151059 -
चरनका लागि पाटन ल्याइएको भेडा
असार ३० गते । जाजरकोटको बारेकोट गाउँपालिका–१ बयालबाट चरिचरनका लागि ध्यल्या पाटनमा ल्याइएको भेडा । वर्षायाम सुरु भएसँगै …
स्रोत: गोरखापत्र2024-7-14252 -
बर्खा लागेपछि पीडितलाई दोस्रो किस्ता
गत वर्षको कात्तिक १७ गते जाजरकोटमा केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर क्षति भई लाभग्राही कायम भएका रुकुमपश्चिमका १६ ह…
स्रोत: गोरखापत्र2024-7-12571 -
एक महिनामा पाँच अर्बभन्दा बढी भुक्तानी
जेठ महिनासम्म काम नगर्ने र आर्थिक वर्षको अन्तिम महिना असारमा बजेट खर्च गर्ने प्रवृत्ति कर्णाली प्रदेशमा यस वर्ष पनि दोह…
स्रोत: गोरखापत्र2024-7-11532 -
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
पाल्पाको तिनाउ –३, स्थित दोभानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-11297 -
मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
स्रोत:गाेरखा पत्र2024-7-10789 -
कर्णाली करिडोरको यातायात अवरुद्ध
जिल्लाभर कर्णाली करिडोर आन्तरिक यातायात सेवा अवरुद्ध भएको छ ।
स्रोत: गोरखापत्र2024-7-8416 -
कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध
मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको …
स्रोत: गोरखापत्र2024-7-7759 -
पुल बनाउने ठेकेदार दुई वर्षदेखि बेपत्ता, जनतालाई सास्ती
कालीकोटको फुगाढमा बेलिबज बगाएको चार वर्ष भयो । पुनः पुल निर्माणका बिकोई बिल्डर्स प्रालि काठमाडौँसँग पुल निर्माणका लागि …
स्रोत: गोरखापत्र2024-7-6578 -
सुक्खा पहिरो जाँदा सवारीसाधनलाई सास्ती
कर्णाली कोरिडोर अन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा यातायातका साधनलाई गुड्न सास्ती हुने गरेको छ ।
स्रोत: गोरखापत्र2024-7-4731 -
अस्पताल स्तरोन्नति योजना अन्योलमा
प्रदेश सरकारले पञ्चपुरी नगरपालिका–२ मा रहेको स्वास्थ्य केन्द्रलाई शय्या थपेर सेवा विस्तार गर्ने योजना अघि सारे पनि बजे…
स्रोत: गोरखापत्र2024-7-3959 -
युवालाई फर्निचर निर्माण तालिम
बेरोजगार युवालाई फर्निचर निर्माण गर्ने तालिम प्रदान गरिएको छ । सिप सिकाएर युवालाई स्वरोजगार बनाउन उक्त तालिम प्रदान गरि…
स्रोत: गोरखापत्र2024-7-2491 -
पहिरोले पुरिँदा बालकको मृत्यु
भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-1511 -
जलवायु परिवर्तनले यार्चागुम्बा सङ्कटमा
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको पाटनमा पाइने जडीबुटी यार्चागुम्बालाई प्रत्यक्ष असर पारेको छ ।
स्रोत: गोरखापत्र2024-6-301831 -
बालबालिकामा पनि मानसिक स्वास्थ्य समस्या
कर्णाली प्रदेशमा वयस्कका साथै बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या रहेको पाइएको छ । एन्जाइटी र डिप्रेसनलगायत विभ…
स्रोत: गोरखापत्र2024-6-29466 -
गुणस्तरहीन मल आयात
रुपन्देही जिल्लामा यो वर्षको रोपाइँ सुरु भएसँगै भारतबाट नक्कली रासायनिक मलको तस्करी बढेको छ ।
स्रोत: गोरखापत्र2024-6-28561 -
पाँच बजेपछि गाउँ प्रवेशमा रोक
नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीको तिलगाउँमा बेलुका ५ बजेपछि स्थानीयले बाहिरबाट आउने जोकसैलाई पनि घर प्रवेशम…
स्रोत: गोरखापत्र2024-6-271103 -
खार्पुनाथको बजेट ३७ करोडभन्दा बढी
खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ ।
स्रोत: गोरखापत्र2024-6-26765 -
सरकारको प्राथमिकतामा ‘आयोजना बैङ्क’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ‘आयोजना बैङ्क’ निर्माण गरेर कार्यक्रम छनोट तथा बजेट विनियोजन गर्ने भएको छ…
स्रोत: गोरखापत्र2024-6-25549 -
कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण
जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-24979 -
इन्धनको मूल्य घट्यो भाडा घटेन
यातायातका साधनका लागि इन्धनको मूल्य घटेको भए पनि भाडा नघटेको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-6-231178 -
हुम्लाका किसानलाई कृषि सामग्री
सहकारी संस्थाहरूमा आबद्ध अगुवा किसानहरूलाई कृषि सामाग्री सहयोग गरिएको छ । व्यवसायी तरकारी खेतीबाट उत्पादनमा वृद्धि गर…
स्रोत: गोरखापत्र2024-6-211514 -
विदेशमा होइन, स्वेदशमै पसिना बगाउने सङ्कल्प
रोजगारीका लागी साउदी अरब पुगेर फर्केका भगवतीमाई गाउँपालिका–४, मन्घरका सुनील बिसीले विदेश बस्दाको अपमानभन्दा स्वदेशमै …
स्रोत: गोरखापत्र2024-6-20773 -
सेवा क्षेत्र विस्तार, बजेट कटौती
विषयगत क्षेत्रका हिसाबले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग थुप्रै कार्यक्रम छन् ।
स्रोत: गोरखापत्र2024-6-20769 -
कर्णाली प्रदेशको बजेट : पूर्वाधारमा जोड
कर्णाली प्रदेश सरकारले आगामी वर्षको बजेटमा भौतिक पूर्वाधारको क्षेत्रमा बढी रकम विनियोजन गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-191825 -
भूकम्पपीडितका पीडा : ऋण काढ्दै, घर बनाउँदै
भूकम्प गएको करिब आठ महिनासम्म पनि सरकारको मुख ताकेर बसेका यहाँका भूकम्पपीडित ऋण काढेरै भए पनि स्थायी आवास निर्माणमा जुट…
स्रोत: गोरखापत्र2024-6-19883 -
चीनसँगको सीमा स्तम्भ उच्च जोखिममा
नेपाल र चीनको सिमाना हिल्सा क्षेत्रको किटमा रहेको सीमा स्तम्भ नम्बर ७ (१) पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-6-171490 -
मुगुको थार्प गाउँ
मुगुको छायानाथ रारा नगरपालिका वडा न १३ मा अवस्थित थार्प गाउँ ।
स्रोत: गोरखापत्र2024-6-161125 -
सङ्घीयतापछिको परिवर्तन, सडक सञ्जाल विस्तार
कर्णाली प्रदेश सरकारले साढे १० महिनाको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको छ भने कर्णाली प्रदेशका गाउँ गाउँमा नयाँ स…
स्रोत: गोरखापत्र2024-6-13759 -
पानी आउँदैन शुल्क तिर्नै पर्छ
जिल्ला सदरमुकाम गमगढीवासी हरेक वर्ष खानेपानीको समस्या भोग्दै आएका छन् ।
स्रोत: गोरखापत्र2024-6-12542 -
निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताउनुभयो ।
स्रोत: गोरखापत्र2024-6-11743 -
‘भूकम्पपीडितलाई फेरि पीडित बनायो’
भूकम्प प्रभावित जिल्ला रुकुमपश्चिमका स्थानीय सरकार, राजनीतिक दल र सरोकारवाला निकायका प्रमुखले सङ्घीय सरकारले दिएको आश्…
स्रोत: गोरखापत्र2024-6-10810 -
मुक्त हलियाका समस्या समाधान गर्न माग
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा मुक्त हलियालाई पह…
स्रोत: गोरखापत्र2024-6-9538 -
मूल सुकेपछि खानेपानीको हाहाकार
जुम्ला गुठीचौर गाउँपालिका घर भएकी एलिसा भण्डारी सदरमुकाममा पढ्नका लागि डेरामा बस्दा धारामा पानी नआउने समस्याले खोलाको …
स्रोत: गोरखापत्र2024-6-8913 -
कर्णाली प्रदेशका आधाभन्दा धेरै परिवार अति विपन्न
कर्णाली प्रदेशका आधाभन्दा बढी परिवार अति विपन्न रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कले प्रदेशमा बसोबास ग…
स्रोत: गोरखापत्र2024-6-7999 -
सेवा प्रवाहबारे सार्वजनिक सुनुवाइ
प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयबाट प्रवाह हुने सेवाको गुणस्तरीयता ल्याउन सार्वजनिक सुनुवाइ गरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-6663 -
टाकुरामा पानीपोखरी : सुक्खा पाखोबारी भयो हराभरा
पश्चिम सुर्खेतको वराहताल गाउँपालिका–८, आलडाँडा गर्वना क्षेत्र सुक्खा ठाउँ मानिन्छ । ३२ घरधुरी रहेको ती दुई गाउँ डाँडाक…
स्रोत: गोरखापत्र2024-6-5837 -
गाउँमा गुहारी चलन कायमै
गाउँमा होस् या छिमेकमा, अलि ठुलो श्रमको काम गर्दा अरूले सहयोग गर्ने चलन छ । यो चलन कर्णालीका प्रायः सबै जिल्लामा छ ।
स्रोत: गोरखापत्र2024-6-41651 -
भूकम्प पीडितमा ‘डिप्रेसन’
भूकम्पपछि जाजरकोटका व्यक्तिमा ‘डिप्रेसन’ बढ्न थालेको छ ।
स्रोत: गोरखापत्र2024-6-3916 -
यार्सा सङ्कलन गर्न गएका चारजनाको मृत्यु
बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।
स्रोत: गोरखापत्र2024-6-2736 -
लिमीका सात जना बालबालिकालाई आइपिभी खोप
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा सात जना बालबालिकाले पोलियो (आइपिभी) विरुद्धको खोप लगाएका छन् ।
स्रोत: गोरखापत्र2024-5-31887 -
सुर्खेत जिप दुर्घटना : मृतक चारमध्ये तीन जना कालीकोटका
सुर्खेतबाट कालीकोट आउँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएक…
स्रोत: गोरखापत्र2024-5-301470 -
गणतन्त्र दिवस प्रभातफेरी
गणतन्त्र दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय,कर्णाली प्रदेशले मङ्गलबार आयोजना ग…
स्रोत:गाेरखापत्र2024-5-281004 -
मुगुको डोल्फु गाउँँमा लुटपाट
मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-27564 -
प्रदेश बजेट अधिवेशन सुरु
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन तथा बजेट अधिवेशन सुरु भएको छ । बजेट अधिवेशनले आर्थिक वर्ष २०८०/८१ क…
स्रोत: गोरखापत्र2024-5-26243 -
पाठ्यक्रम कार्यान्वयन गर्न सुझाव
ताँजाकोट गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सम्बन्धमा सरोकारवाला पक्षसँग राय सुझाव सङ्कलन गरिएको छ ।
स्रोत: गोरखापत्र2024-5-24426 -
बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको आग्रह
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गर्…
स्रोत: गोरखापत्र2024-5-22545 -
१३ करोड लागतको खानेपानी आयोजना सम्पन्न नहुँदै जीर्ण
१३ करोड ७१ लाख २९ हजार लागतमा निर्माण भएको कालिकोट सदरमुकाम मान्मा बजारको खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदै जीर्ण …
स्रोत: गोरखापत्र2024-5-21598 -
नौ वटा मोटरसाइकलसहित चार पक्राउ
बाँके प्रहरी पछिल्लो समयमा जिल्लामा भइरहेका मोटरसाइकल चोरीका घटनाप्रति गम्भीर बन्दै गएको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-5-20808 -
त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज
भेरी करिडोर अन्तर्गत रुकुमपश्चिमको आठबीसकोट नगरपालिका –४ छरेबगर र जाजरकोटको नलगाड नगरपालिका –१२ जोड्ने भेरी नदीमाथि तल…
स्रोत: गोरखापत्र2024-5-19715 -
भूकम्पपीडितले पाएनन् दोस्रो किस्ता
बारेकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ महिना पुग्दा पनि पीडितहरूले दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।…
स्रोत: गोरखापत्र2024-5-181627 -
कोतगढीमा रानी तोप
दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीमा राखिएको ऐतिहासिक रानी तोप ।
स्रोत: गोरखापत्र2024-5-17373 -
समेटिए कर्णालीका महत्वपूर्ण योजना
सङ्घीय सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशका महत्वपूर्ण योजनाले प्राथमिकता पाएका छन् ।
स्रोत: गोरखापत्र2024-5-16955 -
बजारमा बढ्दै बदमासी
खाद्य सामग्रीमा मिसावट गर्ने र अखाद्य वस्तु बिक्री गर्ने बदमासी बढ्दै गएको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-5-152170 -
स्थानीय तहलाई सिंहदरबार अनुसारको अधिकार दिनु पर्छ
सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा रहेको पञ्चपुरी नगरपालिका साबिकका बाबियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातोपानी गाव…
स्रोत: गोरखापत्र2024-5-14499 -
सिंहदरबार घेर्ने चेतावनी
नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुङ्गानाले सरकारले विगतदेखि दिँदै आएको वित्तीय समानीकरण अनुदान काट…
स्रोत: गोरखापत्र2024-5-132614 -
दलको सदस्यता त्याग्न शिक्षक र कर्मचारीलाई निर्देशन
यहाँ कपुरकोट गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ ।
स्रोत: गोरखापत्र2024-5-121621
