नेभिगेसन मेनु

कर्णाली प्रदेशमा सार्वजनिक बिदा
सम्पादक:南亚网络电视
समय:2025-07-17 12:42


karnali prades

एस् ए टी भी १ साउन २०८२, काठमाडौँः कर्णाली प्रदेश सरकारले बिहीबार (आज) सार्वजनिक बिदा दिएको छ। साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सरकारले बिदा दिएको हो।

प्रदेशभर हरेक वर्ष साउन १ गते देउडा पर्व मनाउने प्रचलन छ। २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

अघिल्ला वर्षामा पनि कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने गरिएको थियो। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर