नेभिगेसन मेनु

सिमकोटमा आज सार्वजनिक बिदा
सम्पादक:南亚网络电视
समय:2025-06-11 12:51


simkot

एस् ए टी भी २८ जेठ, काठमाडौंः हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । जेठ शुक्ल पूर्णिमा (रलिङ पर्व) को अवसर पारी सिमकोट गाउँपालिकाले स्थानीय स्तरमा सार्वजनिक बिदा दिएको हो ।

अध्यक्ष बिजय भण्डारीले सिमकोट गाउँपालिका– २ र ३ मा रहेको रलिङ गुम्बामा बौद्ध तथा हिन्दु धर्मालम्वीहरुको मेला लाग्ने भएको कारण गाउँपालिकाले सार्वजनिक बिदा दिएको बताउनुभयो । यो पर्व जिल्ला कै ठुलो पर्वका रुपमा मानिन्छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर