- 
                
                गृह मन्त्रालय र शिक्षकबिच सुरक्षा केन्द्रित छलफलशिक्षक आन्दोलनको दोस्रो दिन सुरक्षासँग सम्बन्धित भएर गृहमन्त्री सहितको टोलीसँग शिक्षक सङ्गठनका प्रतिनिधिहरूले छलफल गर… स्रोत:एस् ए टि भी2023-9-21410
- 
                
                थानापति महादेव मन्दिरमा २१ फिटको त्रिशूलरामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुरामा रहेको थानापति महादेवको मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल राखि… स्रोत:एस् ए टि भी2023-9-191917
- 
                
                सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइरालानेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । स्रोत:एस् ए टि भी2023-9-17445
- 
                
                युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री दाहालप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै… स्रोत:एस् ए टि भी2023-9-16545
- 
                
                एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्नेनेकपा (एमाले) ले संविधान सभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना ग… स्रोत:gorkhapatra2023-9-15452
- 
                
                बागमतीमा डेंगु सङ्क्रमित पाँच हजार नाघ्योबागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघेको छ । स्रोत:एस् ए टि भी2023-9-12414
- 
                
                खाडी मुलुकमा नेपालबाट कृषि उत्पादनको माग बढ्दोखाडी मुलुकमा रहेका नेपाली राजदूतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भए पन… स्रोत:एस् ए टि भी2023-9-111460
- 
                
                आज देशभर माैसम सामान्य बदली रहनेहाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर छ । स्रोत:एस् ए टि भी2023-9-10410
- 
                
                निजामती सेवा दिवसको सन्दर्भः निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव डा अर्यालतत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर हरेक वर्ष आजकै दिन देशभरि विभिन… स्रोत:एस् ए टि भी2023-9-81635
- 
                
                सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारीक्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी रहेको छ । स्रोत:एस् ए टि भी2023-9-7528
- 
                
                प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमाथापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ । स्रोत: गोरखापत्र2023-9-7718
- 
                
                विपत् व्यवस्थापन कोष कार्यविधि स्वीकृतबागमती प्रदेश सरकारले प्रदेशको विपत् व्यवस्थापनसम्बन्धी कोष परिचालनसम्बन्धी कार्यविधि तयार गरेको छ । स्रोत:एस् ए टि भी2023-9-5694
- 
                
                अतिक्रमित जग्गाको खोजबिन सुरुजिल्ला प्रशासन कार्यालय दोलखाले अतिक्रमित जग्गाको खोजबिन सुरु गरेको छ । स्रोत:एस् ए टि भी2023-9-5211
- 
                
                पैँतीस दिनभित्र खाली गर्न निर्देशनसङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको नाममा हेटौँडा उपमहानगरपालिका–५… स्रोत:एस् ए टि भी2023-9-3811
- 
                
                ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्नेललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त आकाशे पुल … स्रोत: गोरखापत्र2023-9-2498
- 
                
                न्यायक्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनुपरेन : प्रधानन्यायाधीश श्रेष्ठप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्यायक्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताउनुभएको छ … स्रोत:एस् ए टि भी2023-9-1450
- 
                
                क्वाँटी सबै उमेर समूहलाई लाभदायीहरेक चाडपर्वको आ–आफ्नो विशेषता हुन्छ । चाडबाडको अवसरमा विभिन्न पकवान पाक्ने गर्दछन् । स्रोत:एस् ए टि भी2023-8-31401
- 
                
                पुस्तकालय व्यवस्थापन परिमार्जन गर्न सुझावविद्यार्थी तथा यस क्षेत्रसँग सम्बन्धित व्यक्तिमा पढ्ने बानीको विकास गर्न पुस्तकालय ‘डिजिटाइजेसन’ अभियानलाई तीव्रता द… स्रोत:एस् ए टि भी2023-8-30462
- 
                
                हेटौँडा सिमेन्टको मूल्य घट्योसरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ । स्रोत:एस् ए टि भी2023-8-29367
- 
                
                देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नै पर्छ: प्रधानमन्त्रीप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी पार्टीलाई रू… स्रोत:एस् ए टि भी2023-8-29502
- 
                
                वज्रवाराही चौरको सौन्दर्यीकरण गरिँदैमकवानपुरको थाहा नगरपालिका–६ मा रहेको वज्रवाराही चौरको सौन्दर्यीकरण थालिएको छ । स्रोत:एस् ए टि भी2023-8-27463
- 
                
                आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानीजलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८… स्रोत: गोरखापत्र2023-8-26861
- 
                
                नाल्दुम–नगरकोट खानेपानी आयोजना : विकल्प खोज्न सिँचाइ प्रभावितको मागकाभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालन हुन लागेको नाल्दुम–नगरको लिफ्ट खानेपा… स्रोत:एस् ए टि भी2023-8-25338
- 
                
                रङ्गशाला निर्माणमा ढिलाइबागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ काभे्रपलाञ्चोकमार्फत ठेक्का लागेक… स्रोत:एस् ए टि भी2023-8-24866
- 
                
                पर्यटनमन्त्री किरातीलाई पितृशोकसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । स्रोत:एस् ए टि भी2023-8-23964
- 
                
                अपाङ्गता भएकाको अधिकार कार्यान्वयन गर्न मागराष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार कार्यान्वयनको अवस्थाका बारेमा अनुगमन गर्न मा… स्रोत:एस् ए टि भी2023-8-23551
- 
                
                प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ सुरूप्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ । स्रोत:एस् ए टि भी2023-8-21612
- 
                
                डेङ्गुको उच्च जोखिमबागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । स्रोत:एस् ए टि भी2023-8-201326
- 
                
                भोलि सदन खुल्छ: प्रधानमन्त्रीप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताउनुभएको छ । स्रोत: गोरखापत्र2023-8-19858
- 
                
                पैँसट्ठी परिवारको बिचल्लीअविरल वर्षाका कारण साउनको दोस्रो साता गौरीशङ्कर गाउँपालिका–७ र ८ मा गएको पहिरोका कारण ६५ घरपरिवारको बिचल्ली भएको छ । स्रोत:एस् ए टि भी2023-8-18247
- 
                
                बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनीराष्ट्रिय बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । स्रोत:एस् ए टि भी2023-8-171567
- 
                
                सधैँ त्रासमा सिन्धुपाल्चोकवासीसिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्को उच्च जोखिममा छ । यो वर्षायाममा हालसम्म बाढीपहिरोले ठुलो विपत्ति ननिम्त्याए पनि… स्रोत:एस् ए टि भी2023-8-12522
- 
                
                सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बूयुवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताउनुभएको छ । स्रोत:एस् ए टि भी2023-8-11652
- 
                
                ल्याण्डपुलिङको नाममा जग्गा रोकेर राख्नु जायज होइन: मन्त्री गुरुङसहरी विकास मन्त्री सीता गुरुङले काठमाडौँ उपत्यकाभित्र ल्याण्डपुलिङको नाममा नागरिकहरूको जग्गा धेरै समयदेखि रोकेर राख्न… स्रोत:एस् ए टि भी2023-8-10663
- 
                
                बेपत्तामध्ये दुई जनाको शव फेला, दुई अझै बेपत्ता, एक जनाको १५ घण्टापछि उद्धारमकवानपुरको बागमती गाउँपालिका ५ मा मङ्गलबार बिहान पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । स्रोत: गोरखापत्र2023-8-9646
- 
                
                सेनाको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउन उपप्रधानमन्त्री खड्काको आग्रहउपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझै विश्वसनीय र सेवा… 2023-8-1599
- 
                
                लगानी बोर्डलाई प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गरिने: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्व… स्रोत: गोरखापत्र2023-7-30641
- 
                
                थारु अधिकारको लडाइँमा साथ रहने मन्त्री मोदीको प्रतिबद्धताआदिवासी थारु समुदायका सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, न्यायाधीश, कानुन व्यवसायी लगायतका नेतृत्व एकै मञ्चमा देख… स्रोत: गोरखापत्र2023-7-30568
- 
                
                देशभरका स्पाइन सर्जन काठमाडौँमाढाडको बाङ्गोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरू काठमाडौँमा भेला भएका छन् । ढाडको बाङ्गोपनाको उपचार पद्धति, नवीनतम प्र… स्रोत: गोरखापत्र2023-7-29485
- 
                
                राष्ट्रसङ्घीय खाद्य सुरक्षा कार्यक्रम र रोम यात्रावर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्… स्रोत: गोरखापत्र2023-7-28807
- 
                
                आजदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्नेबागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । स्रोत: गोरखापत्र2023-7-271517
- 
                
                सेनेटरी प्याड न्यून गुणस्तर भएकोप्रति महानगरको ध्यानाकर्षणकाठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा भएको सेनेटरी प्याड न्यून गुणस्तर र समय गुज्रिएको पाइएकोप्रति गम्भीर ध्या… स्रोत: गोरखापत्र2023-7-25880
- 
                
                आफ्नो-आफ्नो पसल थापेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्नुपर्छ: अध्यक्ष नेपालनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने… स्रोत: गोरखापत्र2023-7-23678
- 
                
                लागूपदार्थ सेवन गरेर गाडी चलाउने चार जना पक्राउप्रहरीले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकलाई नियन्त्रणमा लिई थप कारबाही अगाडी बढाएको जनाएको छ … स्रोत: गोरखापत्र2023-7-22755
- 
                
                समयमै भुक्तानी पाउनुपर्ने मागसहित निर्माण व्यवसायीको राष्ट्रिय सम्मेलननिर्माण व्यवसायीहरुले निर्माणको भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सरकारसँग माग गरेका छन् … स्रोत: गोरखापत्र2023-7-21594
- 
                
                सुन तस्करी प्रकरण : भन्सार विभागद्वारा छानबिन समिति गठनत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको … स्रोत: गोरखापत्र2023-7-20516
- 
                
                सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजनानेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ स्रोत: गोरखापत्र2023-7-19864
- 
                
                देवघाटधाममा स्नान गर्नेको भीडपवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-17712
- 
                
                मोटरसाइकल चोर्ने दुई युवा पक्राउमोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । स्रोत: गोरखापत्र2023-7-15743
- 
                
                राष्ट्रपति पौडेलद्वारा दाहालको निधन प्रति दुःख व्यक्तराष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै … स्रोत: गोरखापत्र2023-7-141063
- 
                
                बगान समाज परिवर्तन गर्ने चलचित्रः उपसभामुख रानाप्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताउनुभयो । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-13451
- 
                
                सीता दाहालको निधनले पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति : माओवादी केन्द्रनेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसँगिनी तथा पार्… स्रोत: गोरखापत्र2023-7-12713
- 
                
                नदी जोगाउन नरिवल खेतीमकवानपुरको मनहरी गाउँपालिका ४ स्थित ट्वाङ्ग्रामा मकवानपुर जिल्लामा नै पहिलो पटक नरिवल खेती सुरु गरिएको छ । स्रोत: गोरखापत्र2023-7-11603
- 
                
                सवारी दुर्घटनामा तीन जनाको मृत्युपूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जना… स्रोत: गोरखापत्र2023-7-8850
- 
                
                नेपाल महिला सङ्घको प्रथम बैठक सम्पन्ननेपाल महिला सङ्घको नवगठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ सङ्गठनको रूपमा रहे… स्रोत: गोरखापत्र2023-7-6708
- 
                
                गायक रविन तामाङको निधननेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-51236
- 
                
                अङ्गदान र प्रत्यारोपणमा विभेदमानव अङ्गदानपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा गरिने प्रत्यारोपणमा समेत लैङ्गिक विभेद हुने गरेको पाइएको छ। स्रोत: गोरखापत्र2023-7-4736
- 
                
                नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालननारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा… स्रोत: गोरखापत्र2023-7-3738
- 
                
                कम्युनिस्ट पार्टीका संस्थापक नेता जोशीको प्रतिमा अनावरणनेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा उहाँको स्मृतिमा निर्मित स्मृति प्रति… स्रोत: गोरखापत्र2023-7-22323
- 
                
                नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्धनारायणगढ मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैको तीन नम्बर पुल क्षेत्रको सडक पुन अवरुद्ध बनेको छ । स्रोत: गोरखापत्र2023-7-1500
- 
                
                प्रदेश सभा बैठक आज बस्दैपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण स्थागित भएको बागमती प्रदेश सभा बैठक आज (बुधबार) बस्ने भ… स्रोत: गोरखापत्र2023-6-28213
- 
                
                बागमती प्रदेशको बजेटमाथि आजबाट छलफल सुरुबागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ क लागि ल्याएको बजेटमाथि (आज) मङ्गलवारबाट छलफल सुरु हुने भएको छ । स्रोत: गोरखापत्र2023-6-27573
- 
                
                काठमाडौं महानगरले टेलिभिजन सञ्चालन गर्नेआगामी आर्थिक वर्षमा काठमाडौं महानगरले टेलिभिजन सञ्चालन गर्ने भएको छ। आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को महानगरको बजेट … स्रोत: गोरखापत्र2023-6-25523
- 
                
                स्थानीय तहमा औद्योगिक ग्राम थपिँदैउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप सात औद्योगिक ग्राम घोषणा गर्न लागेको छ । स्रोत: गोरखापत्र2023-6-22378
- 
                
                हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरुदुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमे… स्रोत: गोरखापत्र2023-6-21545
- 
                
                विपद्का घटनामा हालसम्म १० को मृत्यु, २६ बेपत्ताविपद्का घटनाहरूबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाहरूबाट हालसम्म १० जनाक… स्रोत:gorkhapatra2023-6-20611
- 
                
                सडक विस्तारमा खानेपानीको पाइप र ढल व्यवस्थापन चुनौतीअरनिको राजमार्ग विस्तार गर्ने क्रममा बनेपा र धुलिखेल नगरपालिका क्षेत्रमा खानेपानीको पाइप र ढल व्यवस्थापनले सडक विस्ता… स्रोत:gorkhapatra2023-6-181746
- 
                
                बसपार्क बाहिरका टिकट काउण्टर हटाइएकाठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्… स्रोत:gorkhapatra2023-6-16486
- 
                
                पहिरोले कान्ति लोक पथ र सिस्नेरी–फर्पिङ सडक अवरुद्धहेटौँडा हुँदै काठमाडौँ जोड्ने कान्ति लोक पथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरोले अवरुद्ध बनेको छ । स्रोत: गोरखापत्र2023-6-152797
- 
                
                धमाधम हटाइँदै अव्यवस्थित तारकाठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको … स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-14500
- 
                
                गठबन्धनका नेताबीच परामर्शसत्ता गठबन्धन दलका नेताहरूले आज (मङ्गलबार) समसामयिक विषयमा छलफल गर्नुभएको छ । स्रोत: गोरखापत्र2023-6-13822
- 
                
                सूर्यविनायक–धुलिखेल सडक : पुरातात्त्विक वस्तु नष्ट नगर्न परिपत्रपुरातत्त्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता … स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-12890
- 
                
                इच्छाकामना मन्दिर भक्तजनका लागि खुलाचितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-9587
- 
                
                खानेपानीकै पिरलोरामेछापको मन्थली नगरपालिका–१२, गेलुका बासिन्दालाई खानेपानीको पिरलो छ स्रोत: गोरखापत्र2023-6-8651
- 
                
                सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारीनेपाल सरकारको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । स्रोत: गोरखापत्र2023-6-7455
- 
                
                धुर्मुस–सुन्तलीले छाडेको रंगशाला बनाउन भारतबाट अनुदानचितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि नेपालले भारतसँग अनुदान माग गरेको छ । स्रोत:news242023-6-62006
- 
                
                मुग्लिन–मलेखु सडक विस्तार सुरुपृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु भएको छ। स्रोत: गोरखापत्र2023-6-6535
- 
                
                मोटरसाइकल दुर्घटनामा युवकको मृत्युचितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-5620
- 
                
                चालीस वर्षपछि नारायणी लिफ्टको मोटर फेरियोपश्चिम चितवनमा सिचाइ गर्न नारायणी नदीको पानी तान्न बनाएको मोटर चालिस वर्षपछि फेरिएको छ । स्रोत:gorkhapatra2023-6-41570
- 
                
                नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता, आइतबार सुनुवाइनागरिकता विधेयक प्रमााणीकरणविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। स्रोत: अन्नपूर्ण2023-6-3411
- 
                
                मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नतिमुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-2575
- 
                
                भाटभटेनीमा म्याद गुज्रेको सामानभरतपुरको भाटभटेनी तथा जुस पसलमा म्याद गुज्रेका सामग्री र अखाद्य वस्तु फेला परेको छ । स्रोत: गोरखापत्र2023-6-1538
- 
                
                बागमती प्रदेशसभा बैठक आज बस्दैबागमती प्रदेशसभा बैठक आज बस्दैछ । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-31841
- 
                
                नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ हुँदैनक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ । स्रोत: गोरखापत्र2023-5-30490
- 
                
                अबको यात्रा सुशासन केन्द्रित हुनुपर्छ : प्रदेश प्रमुख शर्माबागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । स्रोत:gorkhapatra2023-5-281347
- 
                
                पहिरो विस्थापितको १०औँ ज्ञापनपत्रधादिङको गजुरी गाउँपालिका–२ चामबासका पहिरो विस्थापितले १०औँ पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका … स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-27731
- 
                
                बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्योकाठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात … स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-26928
- 
                
                बागमती प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउँदैबागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी १६ औं गणतन्त्र दिवस मनाउने भएको छ । स्रोत: गोरखापत्र2023-5-24991
- 
                
                शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धताप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताउनुभएको छ । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-22441
- 
                
                राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दैराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-21430
- 
                
                संसदीय समिति अझै निष्क्रियकर्णाली प्रदेश सभाका विषयगत समिति सक्रिय बन्न सकिरहेका छैनन्। सभामुख नन्दा गुरुङले विषयगत समितिका सदस्य मनोनीत भइसके प… स्रोत:gorkhapatra2023-5-20203
- 
                
                भरतपुर उपमहानगरद्वारा प्रहरीलाई उद्दार सामग्रीभरतपुर महानगरपालिकाले चितवन प्रहरीलाई खोज तथा उद्दार सामग्री हस्तान्तरण गरेको छ । स्रोत: गोरखापत्र2023-5-19256
- 
                
                लोकप्रिय बन्दै विधुतीय सवारी साधननेपाल जायन्ट व्हिल भेइकल इन्डस्ट्री ग्रुप, जे.एल ले आज टुकुचा चोकमा आफ्नो इलेक्ट्रोनिक स्कुटर सोरुमको सफलतापुर्वक उद्घ… स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-191326
- 
                
                साउथ एशिया नेटवर्क टिभीले साउन्ड सिस्टम, लाइट, ट्रस र स्टेज स्थापनाको सेवा प्रदान गर्दछसाउथ एशिया इन्टरनेट टिभी वेबसाइटले नयाँ र उच्च-गुणस्तरको मिडिया सामग्री र सेवाहरू प्रदान गर्दछ जुन इन्टरनेट, मोबाइल इन्… 2023-5-182557
- 
                
                सार्वजनिक सवारीको आजबाट नयाँ भाडादर कायमपेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेशमा चल्ने सवारीको भाडादर घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रत… स्रोत: गोरखापत्र2023-5-18557
- 
                
                प्रधानमन्त्री प्रचण्डसमक्ष राष्ट्रिय फोटो पत्रकारद्वारा ज्ञापनपत्र प्रस्तुतप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न मागसहित ज्ञापनपत्र प्रस्तुत गरेको … स्रोत: गोरखापत्र2023-5-17627
- 
                
                काठमाडौँका सडक छेउमा पार्किङ निषेध, भ्यु टावरमा पार्किङ सुरुकाठमाडौँ महानगरले आफ्नो क्षेत्रभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाएको छ । स्रोत: गोरखापत्र2023-5-16976
- 
                
                सिन्धुपाल्चोकै ठूलो खानेपानी आयोजना सम्पन्नसिन्धुपाल्चोकै सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएको छ । स्रोत: गोरखापत्र2023-5-15649
- 
                
                काठमाडौं महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही‘‘काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटक–पटक अनुर… स्रोत: गोरखापत्र2023-5-12851
- 
                
                कांग्रेस पदाधिकारी बैठक बस्दैआज नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्… स्रोत: गोरखापत्र2023-5-11843
 
सिफारिस गर्नुहोस्
-  
                सातवटा सवारीसाधन एकाप2025-10-18 
-  
                जेनजी आन्दोलनका घाइते2025-10-12 
-  
                २ लाख रुपैयाँ घुस लिने2025-10-15 
-  
                हेटौँडामा तास खेल्दै2025-10-19 
-  
                दोलखामा भालुको आक्रमण2025-10-18 
-  
                आधा दर्जन सरकारी कार्2025-10-14 
-  
                रसुवामा करेन्ट लागेर2025-10-12 
-  
                गुफाडाँडामा पार्क निर2025-10-27 
-  
                पाँच निर्माण कम्पनीला昨天 12:27 
-  
                गौरबाट काठमाडौँतर्फ ग今天 12:30 
 
  
                   
                   
                  


































































































