- 
                
                बग्न थाल्यो मध्यपहाडीको अलकत्रामध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपश्चिमको मुसीकोट खण्डमा कालोपत्रे सडकमा अलकत्रा बग्न थालेको छ । स्रोत: गोरखापत्र2023-5-10178
- 
                
                राजधानीको विद्युत् आपूर्ति सहज बनाउन पहलनेपाल विद्युत् प्राधिकरणले आगामी सन् २०५० सम्मका लागि विद्युत् आपूर्ति पर्याप्त हुने गरी उच्च क्षमताका थप सबस्टेसन निर… स्रोत: गोरखापत्र2023-5-9310
- 
                
                पशुपतिको विद्युतीय शव दाह अव निःशुल्कपशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएक… स्रोत: गोरखापत्र2023-5-8328
- 
                
                पहरो काट्न कात्तिकपछि मात्र विस्फोटनारायणगढ–मुग्लिन सडकका पहाड दशैँ–तिहारपछि मात्रै फुटाइने भएको छ। मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्… स्रोत:gorkhapatra2023-5-7772
- 
                
                सात वर्षमा ३० बाघ मरेचितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-6641
- 
                
                समन्वय र सहकार्यमा समस्याप्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय र सहयोगका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश समन्वय परिषद् निष्क्रियजस… स्रोत: गोरखापत्र2023-5-5869
- 
                
                वन्यजन्तुको संरक्षणमा जुट्दै स्थानीयभरतपुर महानगरपालिका–१३, गङ्गानगरका ५१ वर्षीय शुकदेव न्यौपाने अहिले वन र वन्यजन्तुको संरक्षणमा क्रियाशील हुनुहुन्छ। स्रोत: गोरखापत्र2023-5-4537
- 
                
                आठ वर्षमा दुई सय बीस गैँडा मरेबिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२-७३ देखि हालसम्ममा … स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-41062
- 
                
                ‘सार्वजनिक शिक्षा सुधार अनिवार्य’– नेता सिंहनेपाली काँग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि ग… स्रोत: गोरखापत्र2023-5-3759
- 
                
                मलामीको मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्धकाभ्रेपलान्चोकको बनेपा नगरपालिका–१३ भैसेपाटीमा मलामी आएका एक व्यक्तिको बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत… स्रोत: गोरखापत्र2023-5-2552
- 
                
                खानेपानी नपाएपछि रित्ता गाग्री प्रदर्शनयी कुनै स्वागतमा लामबद्ध सगुनका गाग्री होइनन्। यिनमा न त पानी छ न त फूल नै। रित्ता पनि छैनन् किनकि यिनमा सर्वसाधारणको आक्… स्रोत:naagarik2023-5-11606
- 
                
                प्रधानमन्त्रीसँग रवि लामिछानेको भेटप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभ… स्रोत: गोरखापत्र2023-4-30493
- 
                
                मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्युभरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-28374
- 
                
                धेरै धुँवा फ्याक्ने १५ सवारी साधनका चालक कारबाहीमाप्रहरीले धेरै धुँवा फ्याक्ने १५ सवारी साधनका चालककलाई कारबाही गरेको छ। स्रोत: अन्नपूर्ण2023-4-271092
- 
                
                उपनिर्वाचनको परिणामबाट सच्चिन ध्यानाकर्षणबागमती प्रदेश सभामा उपनिर्वाचनको मतपरिणामबारे चर्चा भएको छ। प्रदेश सभाको मङ्गलबार बसेको बैठकमा उपनिर्वाचनको मतपरिणामब… स्रोत: गोरखापत्र2023-4-26651
- 
                
                सिन्धुलीमा आगलागी : पाँच घर जलेर नष्ट, करोडौंको क्षतिसिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्। स्रोत: अन्नपूर्ण2023-4-24462
- 
                
                बल्ल पासोमा पर्यो चितुवाएक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ । स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-23640
- 
                
                बाह्रखरी गल्फको प्रधानमन्त्रीद्वारा उद्घाटनबाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ’को छैटौँ संस्करणको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाट… स्रोत:gorkhapatra2023-4-221961
- 
                
                मापदण्ड पुगेका विद्यालयको कक्षा कटौती, स्थानीयद्वारा विरोधदोलखाको कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरूको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा विरोध सुरु भएको … स्रोत:gorkhapatra2023-4-22637
- 
                
                मालवाहक सवारीसाधनको भारवहन जाँच सुरुकाभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन हुने तथा जिल्लाबाट बाहिर जाने मालवाहक सवारीसाधनको भारवहन जाँच सुरु भएको छ। स्रोत:गाेरखा पत्र2023-4-211561
- 
                
                दोहोरो सुविधा कटौती गर्ने निर्णय अनुमोदितनेपाल प्रज्ञा–प्रतिष्ठानको ३९औँ प्राज्ञ सभाले प्रतिष्ठानका आजीवन सदस्यले दोहोरो सुविधा नपाउने गरी गत फागुन ११ गतेको प्… स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-18685
- 
                
                तीन दलका शीर्ष नेताबीच बालकाेटमा भेटवार्तानेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबह… स्रोत:गाेरखा पत्र2023-4-17290
- 
                
                चितवन उपनिर्वाचन : केन्द्रीय नेता मत माग्दै टोल–टोलमाचितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ स्रोत:गाेरखा पत्र2023-4-16436
- 
                
                नयाँ वर्ष : पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भीडनयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-14583
- 
                
                सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्युमङ्गलबार राति बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको… स्रोत:गाेरखा पत्र2023-4-12744
- 
                
                दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाईनेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्… स्रोत:गाेरखा पत्र2023-4-111104
- 
                
                सरकारले पूर्णता पाएपछि काममा तीव्रता आउँछ : गृहमन्त्री श्रेष्ठगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पूर्णता पाएपछि जनताको भावना अनुसार कामले तीव्रता पाउने बताउनु भएको छ । स्रोत:गाेरखा पत्र2023-4-10681
- 
                
                घुस बार्गेनिङ अडियोबारे २४ घन्टाभित्र स्पष्टीकरण दिन सांसद श्रेष्ठलाई रास्वपाको निर्देशनरास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अ… स्रोत: अन्नपूर्ण2023-4-10711
- 
                
                चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशीलआगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको … स्रोत:gorkhapatra2023-4-9828
- 
                
                इनरुवा सेवा समाज गठननेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल… स्रोत:gorkhapatra2023-4-9604
- 
                
                अवरुद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमाप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवा… स्रोत:गाेरखा पत्र2023-4-8769
- 
                
                दोर्दी कोरिडोर प्रसारण लाइन पूर्ण सञ्चालनमालमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्कि… स्रोत:गाेरखा पत्र2023-4-7477
- 
                
                सहज बन्दै राहदानी विभागको सेवाकेही महिना अघिसम्म व्यापक भीडभाड देखिने राहदानी विभागमा अहिले भने चहलपहल कम देखिएको छ स्रोत:गाेरखा पत्र2023-4-61317
- 
                
                जनशक्ति अभाव झेल्दै नारायणी अस्पतालवीरगन्जस्थित नारायणी अस्पताल जनशक्तिको अभाव झेल्दै छ । स्रोत:कान्तिपुर2023-4-51723
- 
                
                काठमाडौं महानगरको महँगो ‘बसाइँसराइ’फर्निचर र सजावटमा मात्रै १२ करोड खर्चंदै स्रोत:नयाँ पत्रिका2023-4-4526
- 
                
                रवि लामिछानेले गराए उम्मेदवारी दर्ताउपनिर्वाचनपश्चान रास्वपाले र्याली निकालेको छ। स्रोत: अन्नपूर्ण2023-4-3616
- 
                
                सेन्टजेभियर्समा भर्ना रोकिँदा चार हजार विद्यार्थीको भविष्य अन्योलसेन्ट जेभियर्स स्कुल जाउलाखेलको कक्षा १ मा नयाँ विद्यार्थी भर्ना रोकिँदा करिब चार हजार विद्यार्थीको भविष्य अन्योल बनेक… स्रोत:नागरिक दैनिक2023-4-1500
- 
                
                राष्ट्रपति कार्यालयले भन्यो- नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजेराष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले नव नियुक्त मन्त्रीहरूको शपथ तीन बजे तय भएको अन्नपूर्णलाई जानका… स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-31617
- 
                
                बागमती प्रदेशमा एसईईको तयारी अन्तिम चरणमायही शुक्रबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी बागमती प्रदेशमा अन्तिम चरणमा पुगेको छ। स्रोत:गाेरखा पत्र2023-3-30436
- 
                
                बागमतीका १५८५ पत्रकारको सामूहिक दुर्घटना बीमाबागमती प्रदेशका १३ जिल्लाका १ हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । स्रोत: अन्नपूर्ण2023-3-29562
- 
                
                मासिक ६० लाख तिर्नेगरी किन सर्दैछ महानगर ?काठमाडौं महानगरपालिका पछिल्लो समय नगरका मुख्य समस्यालाई थाती राख्दै अन्य कामतर्फ मोडिन थालेको देखिन्छ। स्रोत: अन्नपूर्ण2023-3-28780
- 
                
                ११ दिन हिँडेर मिटरब्याजीपीडित काठमाडौंमाप्रधानमन्त्रीको निर्देशनपछि गृह मन्त्रालयको टोलीले मातातीर्थ पुगेर सुदखोरपीडितसँग गर्यो छलफल स्रोत:नयाँ पत्रिका2023-3-27552
- 
                
                तामाकोशीको पक्की पुल निर्माणमा ढिलाइदोलखाको भीमेश्वर नगरपालिका–५ र वैतेश्वर गाउँपालिका–६ को सिमानाको तामाकोशीको पक्की पुल निर्माणमा ढिलाइ भएको छ। स्रोत:गाेरखा पत्र2023-3-261027
- 
                
                एसईई परीक्षाको तयारी अन्तिम चरणमाशिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले आगामी शुक्रबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी अ… स्रोत:गाेरखा पत्र2023-3-26381
- 
                
                फोहोर बोक्ने गाडीलाई आजबाट टाइम कार्डमुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखर पौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट ( शनिबार) टाइम कार्ड लागू गरेको छ । स्रोत:गाेरखा पत्र2023-3-25884
- 
                
                अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियु आन्दोलितअमृत साइन्स क्याम्पस (अस्कल) मा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । स्रोत:रातोपाटी2023-3-24485
- 
                
                परीक्षणमै साझाका ३७ वटा विद्युतीय बससाझा यातायातले चीनबाट ल्याएका ३७ वटा विद्युत् बस सञ्चालनमा आउन सकेका छैनन् । स्रोत:सेतोपाटी2023-3-23284
- 
                
                किन अझै बाँडिएन जुरे पहिरोपीडितलाई राहत ?गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले जुरे पीडित समुदायले छनोट गरेको सामुदायिक विकास र पूर्वाधारको आयोजनामा लगानी ग… स्रोत: अन्नपूर्ण2023-3-232879
- 
                
                बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिनेबागमती प्रदेश सभाको आज दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन्। स्रोत: अन्नपूर्ण2023-3-22718
- 
                
                अभिभावकको पर्खाइमा ध्रुवे र गण्डकीकलीको छावानेपालमा पहिलो पटक हात्तीलाई शल्यक्रिया गरेर बच्चा निकालियो । बच्चालाई हुर्काउन कठिन, आमाको एक फिट लामो घाउमा संक्रमण हु… स्रोत:कान्तिपुर2023-3-19572
- 
                
                कार्यसम्पादनमा निष्पक्षताका साथ विधिको पालना गर्ने छु: राष्ट्रपति पौडेलराष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हु… स्रोत:gorkhapatra2023-3-18486
- 
                
                क्रिकेट टिमलाई एक लाख दिने बागमती प्रदेश सरकारको घोषणाबागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही एक लाख रुपियाँ दिने भएको छ। स्रोत:गाेरखा पत्र2023-3-17713
- 
                
                अधिकांश मुद्दामा मिलापत्रदोलखाका स्थानीय तहमा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि न्यायिक समितिमा अहिलेसम्म दर्ता भएक… स्रोत:गाेरखा पत्र2023-3-161054
- 
                
                स्ववियु निर्वाचन : कुन–कुन क्याम्पसमा निर्विरोध छानियो नेतृत्व ?स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा बुधबार त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले आयोजना गरेको नमुना मतदान । मतदानमा विद… स्रोत:नागरिक दैनिक2023-3-161389
- 
                
                यी तीन प्रदेशमा अपराह्णतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावनाकोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क… स्रोत:नागरिक दैनिक2023-3-15485
- 
                
                सरकारमा जाने तयारी छैन : सभापति लामिछानेरास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उहाँले बताउनुभयो स्रोत:गाेरखा पत्र2023-3-131676
- 
                
                छ जनाकाे मृत्यु, २९ जना घाइतेमध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुइभीरमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख… स्रोत:गाेरखा पत्र2023-3-12310
- 
                
                बीमा रकम नपाउँदा अस्पताल समस्यामाटौँडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डले बीमाबापतको रकम समयमा नपठाउँदा औषधि खरिदलगायत उपचारमा समस्या आएक… स्रोत:gorkhapatra2023-3-11262
- 
                
                अपरेशन गरेर निकालेकाे छावालाई माउले वास्तै नगर्दा..गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो। शल्यक्रियापश्चात हात्ती र छावा दु… स्रोत:nagarik dainik2023-3-10830
- 
                
                श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरणधादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरियाे स्रोत:एस् ए टि भी2023-3-9621
- 
                
                उपत्यकामा छाडा कुकुरको आतंक : रेबिजविरुद्धको खोप लगाउन दैनिक २५० जना पुग्छन् अस्पतालसडक र फुटपाथमा लमतन्न परेर बसेका छाडा कुकुरको त्रास जतासुकै छ । यस्ता कुकुरको टोकाइबाट दैनिक दुई सय ५० भन्दा बढी सर्वसाध… स्रोत:naya patrika2023-3-8908
- 
                
                युरेनियम खानीमा सरकारको बेवास्ताबकैयाँ गाउँपालिका–२ धियाँलमा युरेनियम खानी रहेको पत्ता लागेको दुई दशक बित्यो स्रोत: अन्नपूर्ण2023-3-72538
- 
                
                गाउँका बाटाघाटा कालोपत्रे हुँदैदोलखा जिल्लामा गाउँगाउँमा विकासको अनुभूति हुने गरी काम हुन थालेको छ स्रोत:गाेरखा पत्र2023-3-5649
- 
                
                अनुगमनमा पुगेका मन्त्रीलाई स्थानीयले पारे र्याखर्याख्तीनगरकोट सडक अनुगमनमा पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई स्थानीयले सडकमै रोक… स्रोत:ekantipur2023-3-3856
- 
                
                लापर्बाहीका कारण खाल्डाखुल्डी पुर्न ढिलाकाठमाडौं उपत्यकाका सडकका परेका खाल्डाखुल्डी समयमै पुर्न सकिएको छैन । स्रोत:गाेरखा पत्र2023-3-2468
- 
                
                आन्तरिक श्रमबजारमै विदेशी श्रमिकको भरस्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै दैनिक औसत दुई हजार दुई सय युवा रोजगारीको खोजीमा श्रमस्वीकृति लिएरै विदेशिन्छन् । स्रोत:गाेरखा पत्र2023-3-11479
- 
                
                बालुवाटारभित्रै निवास खोजेका सभामुख महिना दिनदेखि आफन्तको घरमासभामुखको बालुवाटारस्थित सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष बसिरहेका छन्, सभामुखले पनि बालुवाटारमै निवास खोजेपछि व्य… स्रोत:नागरिक दैनिक2023-2-281162
- 
                
                आगलागीबाट नुवाकोटको एक घर जलेर नष्टनुवाकोटको बेलकोटगढी नगरपालिका– ८ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ स्रोत:गाेरखा पत्र2023-2-27752
- 
                
                महानगरको कल सेन्टरमा आठ महिनामा २५ हजार फोनकाठमाडौं महानगरपालिकाको कल सेन्टरमा हालसम्म २५ हजार आठ सय ९२ कल (सोधपुछ तथा गुनासो) आएको छ । स्रोत:नयाँ पत्रिका2023-2-243365
- 
                
                ट्राफिकलाई छल्दा सिसिक्यामेराको फन्दामासाउनयता सिसिटिभीको सहयोगमा चार हजार तीन सय १४ चालक कारबाहीमा स्रोत:नयाँ पत्रिका2023-2-23581
- 
                
                राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक‚ अरुण चौधरीको नाम समेटिएनराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि संघीय … स्रोत:ekantipur2023-2-22447
- 
                
                अस्पताल उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेटौँडा आउँदैराष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा आउने भएकी छिन् । हेटौँडा– १ मा रहेको हेटौँडा अस्पतालको नयाँ भवनको उद्घाटनका ला… स्रोत:naya patrika2023-2-21394
- 
                
                आज प्रजातन्त्र दिवस मनाइँदैआज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । स्रोत:अनलाइनखबर2023-2-19371
- 
                
                नारायणगढ–मुग्लिङ सडक खण्ड अझै १५ दिन अवरुद्ध हुनेनिर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिङ सडक खण्डमा पुनः १५ दिन दैनिक चार घण्टा याताय… स्रोत:गाेरखा पत्र2023-2-16797
- 
                
                मानसिक अस्पताल पाटनमा बिरामीको चाप : दैनिक १५० बिरामी आउँछन्, बेड ५० मात्रैदैनिक ५० जटिल केससहित एक सय ५० बिरामी आउने अस्पतालमा ५० मात्रै बेड क्षमता भएकाले बिरामी फिर्ता हुनुपरेको हो । स्रोत:नयाँ पत्रिका2023-2-16293
- 
                
                नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्न विस्फोटको तयारीनिर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणस्थलमा विस्फोटक … स्रोत:gorkhapatra2023-2-15658
- 
                
                चितवन–२ मा वैशाख १० गते उपनिर्वाचननिर्वाचन अयोगले प्रतिनिधि सभाअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेको … स्रोत:गाेरखा पत्र2023-2-13489
- 
                
                जनयुद्ध दिवसका अवसरमा आज सार्वजनिक बिदासरकारले सोमबार जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ स्रोत:रातोपाटी2023-2-13623
- 
                
                बालुवाटारमा राष्ट्रपतिको उम्मेदवार चयनलगायतका विषयमा छलफल हुँदैसमसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ स्रोत:गाेरखा पत्र2023-2-12393
- 
                
                भूमिगत तार, वार न पार४ वर्षसम्म पनि पहिलो चरणको काम सकिएन ठेक्का पाएका ३ भारतीय कम्पनीको कार्यप्रगति सुस्त स्रोत:कान्तिपुर2023-2-101837
- 
                
                मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमामुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भ… स्रोत:रातोपाटी2023-2-8732
- 
                
                बरामद सवारीसाधन अस्तव्यस्तअवैध रक्तचन्दन ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरिएको करिब डेढ दशकसम्म पनि व्यवस्थापन नहुँदा बेवारिसे अवस्थामा … स्रोत:गाेरखा पत्र2023-2-7635
- 
                
                सडकमा पोखिएको किसानको पीडाचितवनमा किसानले शुक्रबार तरकारी सडकमा पोख्नु तरकारी पोख्नुमात्रै होइन, उनीहरूले सरकारप्रतिको आक्रोश र आफ्ना पीडासमेत त… स्रोत: अन्नपूर्ण2023-2-63725
- 
                
                ४५ रोपनी जग्गाको गैरकानुनी स्रेस्ता खडा गरी भ्रष्टाचारमालपोत कर्मचारीसहित ९६ जनालाई ६–६ महिना कैद सजाय, एकजनालाई सफाइ स्रोत:नयाँ पत्रिका2023-2-4568
- 
                
                भाडाकै घरबाट चलिरहेछ प्रदेश सरकारबागमती प्रदेश सरकारको पहिलो कार्यकाल भाडाकै घरमा बितेको छ। दोस्रो कार्यकाल सुरु हुँदा पनि सबै मन्त्रालय र मन्त्रालयमात… स्रोत: अन्नपूर्ण2023-2-33161
- 
                
                काभ्रेपलाञ्चोकमा खेलकुद महोत्सव हुँदैकाभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक बृहत खेलकुद महोत्सवको आयोजना हुने भएको छ स्रोत:गाेरखा पत्र2023-2-2716
- 
                
                सत्ता गठबन्धनको भविष्य धरमरको संकेतनेकपा माओवादीले राष्ट्रपतिमा ‘साझा व्यक्ति’मा सहमति जुटाउने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय तत्काल नदिन… स्रोत:नागरिक दैनिक2023-2-1620
- 
                
                दूधको मूल्य बढाउन मागचितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् स्रोत:गाेरखा पत्र2023-1-31904
- 
                
                १२ कम्पनी कालोसूचीमासार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ स्रोत:गाेरखा पत्र2023-1-291569
- 
                
                नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम रोकियोनौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम रोकिएको छ स्रोत:गाेरखा पत्र2023-1-261368
- 
                
                मुद्दा किनारा नलाग्दा सरकारी राजस्व गुम्दैमुद्दा छिनोफानो गर्ने प्रस्ट अधिकार कानुनले वन अधिकृतलाई नदिँदा करोडाैँ रुपियाँको सम्पत्ति र राजस्व खेर गइरहेको छ स्रोत:gorkhapatra2023-1-24540
- 
                
                तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाइनेप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धत… स्रोत:गाेरखा पत्र2023-1-22695
- 
                
                सोनाम ल्होसारका अवसरमा टुँडिखेलमा तीनदिने महोत्सवसोनाम ल्होसारका अवसरमा महोत्सव सुरु भएको छ । स्रोत:कान्तिपुर2023-1-201796
- 
                
                सभामुखका लागि आज मनोनयन दर्ताप्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ स्रोत:नागरिक दाैनिक2023-1-18941
- 
                
                ‘नेपालमा विकसित प्रविधि विश्वमा विस्तार हुँदै छ’डा. रूइतको सत्कर्मको सम्मान गर्दै बहराइन सरकारले मंगलबार १० लाख डलर राशिको ‘इसा अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । उनी… स्रोत:कान्तिपुर2023-1-182686
- 
                
                सक्रान्तीको दिन यती एयरलाईन्सको विमान पोखरामा दुर्घटनाआज सक्रान्तीको दिन यती एयरलाईन्सको विमान पोखरामा दुर्घटना भएको छ । 2023-1-15663
- 
                
                आदर्श समाज निर्माण गर्ने भक्तपुरे सांसदको प्रतिबद्धताभक्तपुर जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेशसभा सदस्यहरूले आदर्श समाजको निर्माण आफूहरूको लक्ष्य रहेको बताएका छन्। स्रोत:annapurna2023-1-15585
- 
                
                सन्दीपलाई कारागारबाट अदालत लगियो, आजै थुनामुक्त हुँदैनेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट जिल्ला अदालत लगिएको छ। स्रोत:थाहा खबर2023-1-131117
- 
                
                संसद्का नयाँ शक्तिमाथि विदेशी चासोसंसद्का पारम्परिक राजनीतिक शक्तिबाहेक दलका नेतासँग पनि सम्बन्ध विस्तार गर्दै विदेशी नियोगका अधिकारी स्रोत:कान्तिपुर2023-1-132223
- 
                
                पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनु सरकारको राम्रो निर्णय: ओलीसत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक… स्रोत:नागरिक दैनिक2023-1-12568
 
सिफारिस गर्नुहोस्
-  
                सातवटा सवारीसाधन एकाप2025-10-18 
-  
                जेनजी आन्दोलनका घाइते2025-10-12 
-  
                २ लाख रुपैयाँ घुस लिने2025-10-15 
-  
                हेटौँडामा तास खेल्दै2025-10-19 
-  
                दोलखामा भालुको आक्रमण2025-10-18 
-  
                आधा दर्जन सरकारी कार्2025-10-14 
-  
                रसुवामा करेन्ट लागेर2025-10-12 
-  
                गुफाडाँडामा पार्क निर2025-10-27 
-  
                पाँच निर्माण कम्पनीला昨天 12:27 
-  
                गौरबाट काठमाडौँतर्फ ग今天 12:30 
 
  
                   
                   
                  


































































































