-
भाडाकै घरबाट चलिरहेछ प्रदेश सरकार
बागमती प्रदेश सरकारको पहिलो कार्यकाल भाडाकै घरमा बितेको छ। दोस्रो कार्यकाल सुरु हुँदा पनि सबै मन्त्रालय र मन्त्रालयमात…
स्रोत: अन्नपूर्ण2023-2-32402 -
काभ्रेपलाञ्चोकमा खेलकुद महोत्सव हुँदै
काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक बृहत खेलकुद महोत्सवको आयोजना हुने भएको छ
स्रोत:गाेरखा पत्र2023-2-2415 -
सत्ता गठबन्धनको भविष्य धरमरको संकेत
नेकपा माओवादीले राष्ट्रपतिमा ‘साझा व्यक्ति’मा सहमति जुटाउने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय तत्काल नदिन…
स्रोत:नागरिक दैनिक2023-2-1451 -
दूधको मूल्य बढाउन माग
चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन्
स्रोत:गाेरखा पत्र2023-1-31636 -
१२ कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ
स्रोत:गाेरखा पत्र2023-1-29947 -
नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम रोकियो
नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम रोकिएको छ
स्रोत:गाेरखा पत्र2023-1-261054 -
मुद्दा किनारा नलाग्दा सरकारी राजस्व गुम्दै
मुद्दा छिनोफानो गर्ने प्रस्ट अधिकार कानुनले वन अधिकृतलाई नदिँदा करोडाैँ रुपियाँको सम्पत्ति र राजस्व खेर गइरहेको छ
स्रोत:gorkhapatra2023-1-24408 -
तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धत…
स्रोत:गाेरखा पत्र2023-1-22478 -
सोनाम ल्होसारका अवसरमा टुँडिखेलमा तीनदिने महोत्सव
सोनाम ल्होसारका अवसरमा महोत्सव सुरु भएको छ ।
स्रोत:कान्तिपुर2023-1-201493 -
सभामुखका लागि आज मनोनयन दर्ता
प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ
स्रोत:नागरिक दाैनिक2023-1-18545 -
‘नेपालमा विकसित प्रविधि विश्वमा विस्तार हुँदै छ’
डा. रूइतको सत्कर्मको सम्मान गर्दै बहराइन सरकारले मंगलबार १० लाख डलर राशिको ‘इसा अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । उनी…
स्रोत:कान्तिपुर2023-1-181817 -
सक्रान्तीको दिन यती एयरलाईन्सको विमान पोखरामा दुर्घटना
आज सक्रान्तीको दिन यती एयरलाईन्सको विमान पोखरामा दुर्घटना भएको छ ।
2023-1-15453 -
आदर्श समाज निर्माण गर्ने भक्तपुरे सांसदको प्रतिबद्धता
भक्तपुर जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेशसभा सदस्यहरूले आदर्श समाजको निर्माण आफूहरूको लक्ष्य रहेको बताएका छन्।
स्रोत:annapurna2023-1-15438 -
सन्दीपलाई कारागारबाट अदालत लगियो, आजै थुनामुक्त हुँदै
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट जिल्ला अदालत लगिएको छ।
स्रोत:थाहा खबर2023-1-13717 -
संसद्का नयाँ शक्तिमाथि विदेशी चासो
संसद्का पारम्परिक राजनीतिक शक्तिबाहेक दलका नेतासँग पनि सम्बन्ध विस्तार गर्दै विदेशी नियोगका अधिकारी
स्रोत:कान्तिपुर2023-1-132063 -
पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनु सरकारको राम्रो निर्णय: ओली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक…
स्रोत:नागरिक दैनिक2023-1-12302 -
आगामी ३ बर्षको आय प्रक्षेपण ः सम्पत्ति करको पुनरावलोकन हुने
काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी ३ बर्षको आय प्रक्षेपण गरेको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-1-111873 -
भूकम्प सुरक्षा दिवसमा विपद व्यवस्थापन सम्बन्धी प्रदर्शनी हुने
हरेक बर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यस बर्षको मूल समारोह काठमाडौँको कमलपोखरीमा हुने भएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-1-11862 -
अनधिकृत संरचनाहरू नहटाइएपछि प्राधिकरणले आफैंले हटाउने तयारी गर्दै
काठमाडौं उपत्यकाभित्र मापदण्ड मिच्ने अनधिकृत संरचनाहरू खाली गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणले जारी गरेको ३५ दिन…
स्रोत:कान्तिपुर2023-1-11457 -
काठमाडौं महानगरले तीन विद्यालयलाई दियो ९० लाख
काठमाडौं महानगरपालिकाले तीन नमूना विद्यालयलाई ९० लाख रकम उपलब्ध गराएको छ ।
स्रोत:क्लिकमाण्डू2023-1-8706 -
एक महिने स्वस्थानी व्रत आजदेखि आरम्भ हुँदै
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदे…
स्रोत:खबरहब2023-1-6624 -
राजश्व संकलन वृद्धि
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ।
स्रोत:रासस2023-1-5734 -
अब नवलपुरबाट चितवन निकुञ्जमा जङ्गल सफारी
नवलपरासी पूर्वमा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ ।
2023-1-43581 -
फेरि बढ्न थाले कोरोना संक्रमण
कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्रोत:अनलाइनखबर2022-12-29500 -
२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो
अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ ।
स्रोत:ईमेजखबर2022-12-293141 -
कुकुर र बिरालोलाई भ्याक्सिन तथा बन्ध्याकरण गर्न महानगरपालिकाबाट संघ संस्थालाई आव्हान
आफ्नो कार्य क्षेत्रभित्र भएका कुकुर र विरालालाई खोप लगाउन तथा बन्ध्याकरण गर्न काठमाडौँ महानगरपालिकाले इच्छुक संघ संस्थ…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2022-12-291834 -
प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह
जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा …
स्रोत: रासस2022-12-26574 -
बालकोटमा सहमति: पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री
बालकोटमा जारी बैठकमा सहभागी एक नेताले पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्नेगरी सहमति जुटेको दाबी गरे।
स्रोत:NepalLive2022-12-25339 -
नारायणगढ–मुग्लिङ सडक माघ १ गते सम्मका लागि दैनिक चार घण्टा बन्द
नारायणगढ–मुग्लिन सडकखण्ड एक महिना सम्मका लागि दैनिक चार घण्टा बन्द भएको छ।
स्रोत:साउथ एशिया नेटर्वक टिभि2022-12-25252 -
राहदानी विभागमा सेवाग्राहीहरुको भीड
राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ ।
स्रोत:क्लिकमाण्डू2022-12-23265 -
काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु
काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ।
स्रोत:रासस2022-12-23213 -
५ किलो कोकिनसहित २ जना विदेशी महिला ठमेलबाट पक्राउ
काठमाडौंको ठमेलबाट लागुऔषध नियन्त्रण ब्यूरोले कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ गरेको छ ।
स्रोत:रातोपाटी2022-12-23363 -
दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार
चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ। सन् २०२० देखि २०२२ को डिस…
स्रोत:नागरिक दैनिक2022-12-231742 -
फोहाेर व्यवस्थापनमा कुनै समस्या छैन : महानगर
काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहाेर व्यवस्थापनको काम नियमित रूपमा भइरहेको स्पष्ट पारेको छ।
स्रोत:साउथ एसिया नेटर्वक टिभि2022-12-23346 -
उत्पादन बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन शुरु
करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन शुरु गरेको छ ।
स्रोत: रासस2022-12-23248 -
भारतले नेपाललाई दियो गहुँ आयात गर्न अनुमति
भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
स्रोत:क्लिकमाण्डू2022-12-23949 -
रात्रिबसको पार्किङ नयाँ बसपार्कमा मात्रै
रात्रिबस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाइने भएको छ।
स्रोत:उकालो2022-12-22878 -
रासायनिक मलको अनुदान कटौती गर्ने तयारी, किसानलाई दोब्बर भार पर्ने
काठमाडौँ– सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने तयारी गरेको छ।
स्रोत:उकालो2022-12-22180 -
प्रतिनिधि सभाका २७४ सांसदको शपथ आज हुँदै मातृभाषामा शपथ लिने सांसदलाई बिहान ११ बजेसम्मको समय
काठमाडौं – नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ…
स्रोत:खबरहब2022-12-22285 -
नयाँ चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउँदै
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउने भएका छन् ।
स्रोत:कान्तिपुर2022-12-211733 -
आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे बन्दकोठामा सहमति भए कांग्रेसले बोक्दैन : थापा
कांग्रेस महामन्त्री गगन थापाले सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्…
स्रोत:कान्तिपुर2022-12-21398 -
ट्राफिक विशेष चेकिङ : १० जना स्कुल बसचालक कारबाहीमा
ट्राफिक प्रहरीले १० जना स्कुल बसचालकलाई कारबाही गरेको छ।
स्रोत:थाह खबर2022-12-20260 -
चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ ।
धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
स्रोत:सेतोपाटी2022-12-20248 -
चितवनमा तोरी उत्पादनमा वृद्धि
चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ ।
स्रोत:खबरहब2022-12-20451 -
भारतले तामाकोशीको बिजुली नकिनेपछि अन्तर्राष्ट्रिय मञ्चबाटै प्राधिकरणको असन्तुष्टि
४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली निर्यात गर्ने नेपालको प्रस्ताव भारतले अल्झाएर राखेको झण्डै …
स्रोत:अनलाइनखबर2022-12-20351 -
प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना…
स्रोत:रासस2022-12-2090 -
सरकारले तोकेको धानको मूल्य कार्यान्वयनको माग गर्दै किसान महासंघद्वारा प्रदर्शन
सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै अखिल नेपाल किसान महासंघले माइतीघरमा धर्ना दिएको छ ।
स्रोत:नेपाल प्रेस2022-12-10104 -
स्काभेटर र लोडरको प्रयोग गरेर विष्णुमती नदीको सफाइ
महानगर दिवसका सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी खण्डको सरसफाई भएको छ।
स्रोत:नेपालखबर2022-12-10247 -
आजदेखि उपत्यकामा मेलम्चीको पानी वितरण हुने
मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजदेखि पानी वितरण गर्ने भएको छ ।
स्रोत:थाह खबर2022-12-975 -
काठमाडौँ महानगरले फोहर न्यूनीकरण अभियान थाल्ने
काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरू गरेको छ।
स्रोत:सेतोपाटी2022-12-987 -
भृकुटीमण्डपमा भृकुटीको शालिक अनावरण
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहिबार काठमाडौको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालि…
स्रोत:नेपाल प्रेस2022-12-91699 -
चितवनमा पिकअप र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भए…
स्रोत: रासस2022-12-8172 -
आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक …
स्रोत:gorkhapatra2022-11-15656 -
मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडियो
कृतिक जलाशय तथा नदी नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ …
स्रोत:RATOPATI2022-11-12930 -
चिटिक्क बन्दै सिन्धुलीगढी दरबार
सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो।
स्रोत:gorkhapatra2022-11-102731 -
करिब एक लाख राष्ट्रिय परिचयपत्र वितरण
वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्यअनुसार दोलखामा खटिएको टोलीले चार महिनामा करिब एक लाख राष्ट्रिय प…
स्रोत:gorkhapatra2022-11-9354 -
परीक्षाफल ढिला हुँदा विद्यार्थी आन्दोलित
पठनपाठन चलिरहेका बेला धादिङस्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू अकस्मात् …
स्रोत:gorkhapatra2022-11-81049 -
बागमतीमा दुई जना मन्त्री थपिने
2022-7-7533 -
पाँचखालको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
2022-5-23396 -
बागमती प्रदेशमा दुर्घटनामा परी एकवर्षमा ३६० जनाको मृत्यु
2022-4-153654 -
उपत्यकाका सबै सङ्ग्रहालय
2022-1-238004 -
बाग्मती प्रदेशमा आज ५ मन्त्री थपिँदै
2021-12-241114 -
इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो
2021-8-241056