- 
                
                डोको र थुन्से बुन्ने विद्यार्थीसुनकोसी गाउँपालिका–३ कालिका स्थित श्री जनजागृति विद्यालयले बिद्यार्थीहरुलाई डोको, थुन्से लगायतका घरेलु सामाग्री बुन्न… स्रोत: गोरखापत्र2024-3-111683
- 
                
                महिलामाथि हुने भेदभाव हटाउन सबै लाग्नुपर्छप्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले महिलामाथि हुने विभेद आपसी स… स्रोत: गोरखापत्र2024-3-8760
- 
                
                ‘माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ’नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । स्रोत: गोरखापत्र2024-3-61913
- 
                
                पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारीमहाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । स्रोत: गोरखापत्र2024-3-5669
- 
                
                सरकार फेरिने, नफेरिनेबारे प्रधानमन्त्रीलाई थाहा होला: अध्यक्ष ओलीप्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्… स्रोत: गोरखापत्र2024-3-4628
- 
                
                आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावनापश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । स्रोत: गोरखापत्र2024-3-31867
- 
                
                महिला टोली कालापत्थरतर्फ प्रस्थानजलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने ने… स्रोत:एस् ए टि भी2024-2-29735
- 
                
                मङ्गलबारबाट प्रदेश अधिवेशनबागमती प्रदेश सभाको मङ्गलबारबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो दिनको प्रदेश सभा बैठकको कार्यसूची तय भएको छ । स्रोत:एस् ए टि भी2024-2-27714
- 
                
                स्वास्थ्य संस्थामा छैन पर्याप्त सुविधाकाभ्रेपलाञ्चोकमा रहेका अधिकांश सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा भवन, खानेपानीको सुविधा, इन्टरनेट, बर्थिङ सेन्टर, … स्रोत:एस् ए टि भी2024-2-26952
- 
                
                महानगरपालिका मध्ये भरतपुर उत्कृष्टकार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । स्रोत:एस् ए टि भी2024-2-221304
- 
                
                ललिता निवास क्षेत्र खाली गर्न महानगरपालिकाको अनुरोधकाठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाह… स्रोत:एस् ए टि भी2024-2-21417
- 
                
                कृषिबाटै आर्थिक समृद्धि सम्भव छः मन्त्री भुषालनेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषाल नेपालमा कृषिबाटै समृद्धि सम्भव रहेको बताउनुभएको छ । स्रोत:एस् ए टि भी2024-2-13562
- 
                
                मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदैश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । स्रोत:एस् ए टि भी2024-2-73147
- 
                
                विवाहको एक महिनामा जीवनसाथीले धोका दिएपछि...रिलमा कलाकार बन्ने सपना बोकेका धनबहादुर शाही रियल अर्थात् वास्तविक जीवनमा भने सडक छाप बन्न पुगे । स्रोत:एस् ए टि भी2024-2-61683
- 
                
                दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरुउद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हे… स्रोत: गोरखापत्र2024-2-5946
- 
                
                थप बजेट नहुँदा काम सुस्तअरनिको राजमार्ग अन्तर्गत सडक विस्तारको काम भइरहेको भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्डका लागि सरकारले थप … स्रोत:एस् ए टि भी2024-2-41006
- 
                
                ट्रकको ठक्करबाट चेपाङको मृत्युपूर्व–पश्चिम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित सुना देवी मन्दिर अगाडि ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको म… स्रोत:एस् ए टि भी2024-2-21052
- 
                
                मापसे गरी सवारी चलाउने छ महिनामा ३९ हजारभन्दा बढीनेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । स्रोत:एस् ए टि भी2024-2-11048
- 
                
                प्रदेश राजधानी जोड्न 'जनमुक्ति मार्ग'मा तीन चरणमा कामविपी लोकमार्गलाई प्रदेश राजधानी हेटौँडासँग जोड्नका लागि ‘जनमुक्ति मार्ग’ अन्तर्गत विभिन्न सडक खण्डको स्तरोन्नती तथा क… स्रोत:एस् ए टि भी2024-1-301747
- 
                
                ७८ औँ स्थापना दिवस मनाउँदै काँग्रेसनेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । स्रोत:एस् ए टि भी2024-1-26665
- 
                
                शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभासहिद सप्ताहको पहिलो दिन आज (बुधबार) शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान, काठमाडौँको टेकु, मचलीमा स्मृति … स्रोत:एस् ए टि भी2024-1-24800
- 
                
                सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझावसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । स… स्रोत: गोरखापत्र2024-1-231524
- 
                
                राज्यको नीति र संविधान विपरीत सेनामा भर्ती हुनु गलत : प्रधानमन्त्री प्रचण्डयुक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल द… स्रोत:एस् ए टि भी2024-1-21769
- 
                
                कृषि एम्बुलेन्सले चेपाङ गाउँमा परिवर्तनचेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझ… स्रोत: गोरखापत्र2024-1-202245
- 
                
                चन्द्रागिरिमा नगर प्रहरी परिचालनचन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । स्रोत:एस् ए टि भी2024-1-19790
- 
                
                १५ लाख घुस सहित वडाध्यक्ष नृपेश वादे पक्राउकाभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली… स्रोत:एस् ए टि भी2024-1-18623
- 
                
                मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिलपछिल्लो पटक गत सोमबारदेखि काठमाडाैंमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले सबै… स्रोत:एस् ए टि भी2024-1-172339
- 
                
                सत्तरी हजार सवारी लाइसेन्स नक्कली भएको आशङ्कासवारी चालक अनुमतिपत्र (लाइसेन्स) करिब सत्तरी हजार नक्कली भएको आशङ्का गरिएको छ । स्रोत:एस् ए टि भी2024-1-14831
- 
                
                राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो)राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीजयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्… स्रोत:एस् ए टि भी2024-1-12908
- 
                
                विकास निर्माण जनताको आवश्यकता अनुसार गर्छौंः मन्त्री बस्नेतस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसँग जनतालाई जोड्ने काम गर्ने बताउनु भएको छ । स्रोत:एस् ए टि भी2024-1-112262
- 
                
                कर्मचारी सञ्चय कोषकाे स्वास्थ्य उपचार सुविधामा पति र पत्नीले नै पाउनेकर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ । स्रोत:एस् ए टि भी2024-1-101797
- 
                
                चितवन उद्योग वाणिज्य सङ्घमा श्रेष्ठ निर्वाचितउद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । स्रोत:एस् ए टि भी2024-1-91264
- 
                
                गृह प्रशासन सुधारका लागि सुझावदिन आह्वानगृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ । स्रोत:एस् ए टि भी2024-1-71527
- 
                
                त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडानत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मे… स्रोत:एस् ए टि भी2024-1-42967
- 
                
                उजिरसिंहले चलाएको भगवती जात्राहामी पुर्खाको पौरखमा निर्मित स्वतन्त्र तथा सार्वभौम देशमा रमाइरहेका छौँ । देशका लागि त्याग गरेका तर देशले चिन्न नसकेका … स्रोत:एस् ए टि भी2024-1-3645
- 
                
                द्रोणाचार्यका सन्तान दनुवारनेपालका अधिकांश जातिले आफूलाई कुनै न कुनै भगवान् वा ऋषिका सन्तान मान्दछन् । स्रोत:एस् ए टि भी2024-1-2553
- 
                
                सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुनेक्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । स्रोत:एस् ए टि भी2023-12-29849
- 
                
                सुनकोशी–मरिण डाइभर्सन : निर्माणमा तीव्रताराष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । स्रोत:एस् ए टि भी2023-12-27969
- 
                
                समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारीसमाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् । स्रोत:एस् ए टि भी2023-12-271486
- 
                
                सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्युबीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु … स्रोत:एस् ए टि भी2023-12-255075
- 
                
                चितवनमा कारको टायर पड्केर दुर्घटना हुँदा एकको मृत्युचितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ स्रोत:एस् ए टि भी2023-12-23912
- 
                
                कोदो खरिद गरी सङ्कलन सुरुकोदोको पिठो ब्रान्डिङ गरी बिक्री गर्दै आएको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको एक सहकारी संस्थाले स्थानीय कृषक… स्रोत:एस् ए टि भी2023-12-22868
- 
                
                २८ दिनभित्र काठमाडौँमा पानी ल्याउने गरी समझदारीपत्रमा हस्ताक्षरअबको २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्… स्रोत:एस् ए टि भी2023-12-20794
- 
                
                एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ जारीएनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ । स्रोत:एस् ए टि भी2023-12-191013
- 
                
                नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुनेनारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । स्रोत:एस् ए टि भी2023-12-17511
- 
                
                आज काठमाडौँका यी स्थानहरूमा बिजुली काटिनेनेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । स्रोत:एस् ए टि भी2023-12-16859
- 
                
                चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब विप्रेषणचालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । स्रोत:एस् ए टि भी2023-12-14916
- 
                
                खोल्सी संरक्षण कार्यक्रमबाट २५ घरधुरी लाभान्वितक्षति व्यवस्थापनका लागि सञ्चालन गरिएको मर्याङ खोला खोल्सी संरक्षण कार्यक्रमबाट नगरका २५ घरधुरी लाभान्वित भएका छन् । स्रोत:एस् ए टि भी2023-12-124961
- 
                
                धमाधम बन्दै छन् आधारभूत अस्पतालसिन्धुली जिल्लाका नौ वटै स्थानीय तहले १५ शøयाको आधारभूत अस्पताल बनाउन थालेका छन् । स्रोत:एस् ए टि भी2023-12-111237
- 
                
                त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामदत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोल… स्रोत: गोरखापत्र2023-12-10766
- 
                
                भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व : मुख्यमन्त्री जम्कट्टेलबागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताउनुभएको छ … स्रोत:एस् ए टि भी2023-12-9710
- 
                
                उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफलउच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ । स्रोत:एस् ए टि भी2023-12-8989
- 
                
                अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै : प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आय… स्रोत: गोरखापत्र2023-12-7604
- 
                
                ठमेलका चोकमा सिसी क्यामरा जडानराजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ । स्रोत: गोरखापत्र2023-12-7437
- 
                
                रुसी सेनामा भर्ती गर्न नेपाली युवाको तस्करीउजुरी दिन पीडितले चासो नदिँदा मुद्दा कमजोर, १२ जनाविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान हुँदै स्रोत:एस् ए टि भी2023-12-72596
- 
                
                अलपत्र छ वज्रगुरु स्तूपासिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ स्थित स्तूपाडाँडामा निमार्णाधीन वज्रगुरु स्तूप १८ वर्षदेखि अलपत्र अवस्थामा छ । स्रोत:एस् ए टि भी2023-12-6624
- 
                
                जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ– नेता गिरीनेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन, अभ्यास र प्रणालीलाई तत्कालै सुधार गरी परिष्कृत तुल… स्रोत:एस् ए टि भी2023-12-5594
- 
                
                गोमन सर्पको उद्धारपाल्पाको रामपुर नगरपालिका–८, पिल्टारमा भेटिएको राज गोमन (किङ कोब्रा) सर्पको उद्धार गरिएको छ । स्रोत:एस् ए टि भी2023-12-41363
- 
                
                भूकम्पपीडितका लागि प्रमुख निर्वाचन आयुक्त र आयुक्तले सात दिनको पारिश्रमिक दिनेनिर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले सात दिनको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत र उद्… स्रोत: गोरखापत्र2023-11-29504
- 
                
                कांग्रेस सभापतिद्वारा तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्तनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गर्नुभएको छ । स्रोत:एस् ए टि भी2023-11-28542
- 
                
                पैदल यात्रुले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमाकाठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । स्रोत:एस् ए टि भी2023-11-27544
- 
                
                वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरुद्ध नौ लाखको भ्रष्टाचार मुद्दाकाभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित ती… स्रोत:एस् ए टि भी2023-11-22898
- 
                
                साढे दुई करोडको लागतमा खानेपानी योजना निर्माण सुरुवर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खाने… स्रोत:एस् ए टि भी2023-11-21779
- 
                
                विस्तृत शान्ति सम्झौताको १७ वर्ष ‘पीडित अझै न्यायको प्रतिक्षामा’नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । स्रोत:एस् ए टि भी2023-11-20282
- 
                
                सात वर्षदेखि पुल अलपत्रदोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा पक्की पुल बनाउने काम अलपत्र परेको छ । स्रोत:एस् ए टि भी2023-11-19493
- 
                
                छठ पूजास्थल निर्माण गरिँदैराजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ। स्रोत:एस् ए टि भी2023-11-17774
- 
                
                राप्ती नदी तर्दै पर्यटकचितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्र घुमेर आएका पर्यटक काठको डुङ्गाबाट राप्ती नदी तर्दै । स्रोत:एस् ए टि भी2023-11-16747
- 
                
                रत्नपार्कमा काग सम्मेलनकाठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । स्रोत:एस् ए टि भी2023-11-11462
- 
                
                तिहारमा बिजुली जाँदैन ढुक्क भएर प्रयोग गर्नुस्: प्राधिकरणतिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । आगामी शनिवारबाट तिहार सुरु ह… स्रोत:एस् ए टि भी2023-11-10403
- 
                
                तिहारमा ८० प्रतिशत स्थानीय माला प्रयोग, विदेशी माला आयतमा कमीयस वर्षको तिहारमा नेपालमा ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीको छाता संस्था फ्लोरिकल्चर एसोस… स्रोत:एस् ए टि भी2023-11-8662
- 
                
                पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावनानेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिम… स्रोत:एस् ए टि भी2023-11-7391
- 
                
                भित्रियो ‘हाइड्रोजन कार’काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’ भित्र्याएको छ । स्रोत:एस् ए टि भी2023-11-6499
- 
                
                सङ्घीय संसद्को चालु अधिवेशन आजबाट अन्त्य गर्ने तयारीसङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । स्रोत:एस् ए टि भी2023-11-21109
- 
                
                उच्च जोखिममा मकवानपुरका सिमसारमकवानपुरमा रहेका सिमसार क्षेत्रहरू उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । स्रोत:एस् ए टि भी2023-11-1639
- 
                
                नियम उल्लङ्घन गर्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्नेकाठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिङ्क रहे पनि नियम उल्लङ्घनपछि … स्रोत:एस् ए टि भी2023-10-31878
- 
                
                महासचिव गुटेरेसलाई ललितपुरमा नेवारी परम्परा अनुसार स्वागतनेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ललितपुर पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भ… स्रोत:एस् ए टि भी2023-10-301085
- 
                
                भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशुसबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चि… स्रोत: गोरखापत्र2023-10-27752
- 
                
                शून्य र विशेष समयका प्रश्नको जवाफमा आनाकानीप्रदेश सभाप्रति उत्तरदायी बन्नबाट बागमती प्रदेश सरकार चुक्दै आएको छ । प्रदेश सभाको बैठकमा विशेष समय र शून्य समयमा उठेका… स्रोत:एस् ए टि भी2023-10-22952
- 
                
                खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्दै बुढानीलकण्ठ स्कुल, दरखास्त मागबुढानीलकण्ठ स्कुलले खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्ने भएको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै… स्रोत:एस् ए टि भी2023-10-20633
- 
                
                मकैको पिठो र च्याँख्ला बेचेर मनग्गे आम्दानीसिन्धुपाल्चोकका महिलाहरू मकैको च्याँख्ला बेचेर मनग्गे आम्दानी लिन थालेका छन् । स्रोत:एस् ए टि भी2023-10-19663
- 
                
                सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधानेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । स्रोत:एस् ए टि भी2023-10-181029
- 
                
                भक्तपुरका किसानलाई धान भित्र्याउन चटारोभक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन चटारो छ । स्रोत:एस् ए टि भी2023-10-161099
- 
                
                प्रधानमन्त्री प्रचण्डबाट चितवनको तीन वटा खानेपानी आयोजनाको उद्घाटनप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निर्माण गरिने तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । स्रोत:एस् ए टि भी2023-10-15982
- 
                
                पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेहाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव छ । स्रोत:एस् ए टि भी2023-10-13763
- 
                
                कर्मचारीसँग वार्ता आह्वानसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत १० दिनदेखि विभिन्न माग राखी काठमाडौँमा आन्दोलनरत स्थानीय तहका कर्मच… स्रोत:एस् ए टि भी2023-10-11623
- 
                
                हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड बनाइनेमदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ । स्रोत:एस् ए टि भी2023-10-10705
- 
                
                नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । स्रोत:एस् ए टि भी2023-10-94237
- 
                
                घाइते शर्मिलाको उपचारको क्रममा मृत्युकाठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । स्रोत:एस् ए टि भी2023-10-6651
- 
                
                साउदी उडेको जहाज बीचबाटोबाटै फर्कियोकाठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फ… स्रोत:एस् ए टि भी2023-10-5599
- 
                
                आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलननेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । स्रोत:एस् ए टि भी2023-10-4487
- 
                
                वृक्षारोपण गरेको बिरुवा उखेल्ने महिला पक्राउशुक्रवार तामझामका साथ भरतपुर महानगरपालिकाले नारायणगढ बजार क्षेत्रमा रोपेको बिरुवा राति स्थानीयले उखेलेका छन् । स्रोत:एस् ए टि भी2023-10-32418
- 
                
                सेयर बजार स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री डा. महतअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याउनुभएको छ । स्रोत:एस् ए टि भी2023-10-2830
- 
                
                दुर्घटना नियन्त्रण सबैको जिम्मेवारीः उपप्रधानमन्त्री श्रेष्ठकाठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहक… स्रोत:एस् ए टि भी2023-10-1470
- 
                
                नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसीराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्म… स्रोत: गोरखापत्र2023-9-30545
- 
                
                अनुगमन फितलोले कालोबजारी झन् बढ्दाेचाडबाड नजिकिएसँगै बजारमा कालोबजारी झन् बढ्दै गएको पाइएको छ । स्रोत:एस् ए टि भी2023-9-291595
- 
                
                अधिकार सुनिश्चित हुने गरी राज्यलाई सुझाव दिन आदिवासी आयोगलाई सरोकारवालाको सुझावराष्ट्रिय सभाका सदस्य तथा नेपाल आदिवासी जनजाति महासङ्घका संस्थापक महासचिव सुरेश आलेमगरले आदिवासी जनजातिले आफ्नो अधिका… स्रोत:एस् ए टि भी2023-9-28582
- 
                
                आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ : स्वास्थ्य मन्त्रीस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासका लागि ठोस् कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने अ… स्रोत:एस् ए टि भी2023-9-26535
- 
                
                प्रधान सेनापति शर्मा भारत प्रस्थानप्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गर्नुभएको छ । भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको १३ औँ इन्डो प्य… स्रोत: गोरखापत्र2023-9-24827
- 
                
                गलत र भ्रामक सूचना दिने आफै दण्डित हुन्छन्: राष्ट्रपति पौडेललोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गको रूपमा मानिएपछि पछिल्लो समय केही गलत अभ्यासहरू पनि हुने गरेको बताउनुह… स्रोत:एस् ए टि भी2023-9-23271
 
सिफारिस गर्नुहोस्
-  
                सातवटा सवारीसाधन एकाप2025-10-18 
-  
                जेनजी आन्दोलनका घाइते2025-10-12 
-  
                २ लाख रुपैयाँ घुस लिने2025-10-15 
-  
                हेटौँडामा तास खेल्दै2025-10-19 
-  
                दोलखामा भालुको आक्रमण2025-10-18 
-  
                आधा दर्जन सरकारी कार्2025-10-14 
-  
                रसुवामा करेन्ट लागेर2025-10-12 
-  
                गुफाडाँडामा पार्क निर2025-10-27 
-  
                पाँच निर्माण कम्पनीला昨天 12:27 
-  
                गौरबाट काठमाडौँतर्फ ग今天 12:30 
 
  
                   
                   
                  


































































































