-
अब ग्वार्कोमा जाम हुने छैन!
ओभर पास निर्माणको काम ८५ प्रतिशत नाघिसकेको छ।
स्रोत:nagarik dainik19分钟前44 -
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ ।
स्रोत:ekantipur2025-5-22123 -
यूएईसामु निरीह बन्यो बलियो बङ्गलादेश
स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ ।
स्रोत:RATOPATI2025-5-20264 -
फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण
काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई सुर…
स्रोत:gorkhapatra online2025-5-19276 -
सतुङ्गलस्थित कपडा गोदाममा आगलागी
काठमाडौंको सतुङ्गलस्थित कपडा गोदाममा बिहान लागेको आगो नियन्त्रणमा आएको छ।
स्रोत:nagarik dainik2025-5-15225 -
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
स्रोत:gorkhapatra online2025-5-14152 -
बिपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता
अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अ…
स्रोत:gorkhapatra online2025-5-1381 -
काठमाडौंको तीनकुनेमा ठोक्किए तीन सवारी साधन, एकजनाको मृत्यु
काठमाडौंको तीनकुनेमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।
स्रोत:nagarik dainik2025-5-8310 -
राक्सिराङमा सवारी दुर्घटना हुँदा नौ जना घाइते, ६ को अवस्था गम्भीर
राक्सिराङ गाउँपालिका–९, अठारेको भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
स्रोत:nagarik dainik2025-5-7346 -
दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिँदै बालेन
काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिने भएको छ। उक्त तालिम काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुर…
स्रोत:nagarik dainik2025-5-1323 -
राणाकालमा गाडी बोकेर ल्याएको बाटो कालोपत्र गरिँदै
राणाकालीन प्रधानमन्त्री वीरशमशेरको पालामा मानिसहरूले काँधमा गाडी बोकेर ल्याएको बाटो अब पिच हुने भएको छ।
स्रोत:nagarik dainik2025-4-21205 -
असोज बाढीपहिरो : सात महिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आकलन सुरु
२०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्य…
स्रोत:nagarik dainik2025-4-20257 -
हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा
हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ।
स्रोत:nagarik dainik2025-4-18690 -
मकवानपुरमा यात्रुबाहक बस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना …
स्रोत:shilapatra2025-4-17268 -
सात महिनामा धरहरा चढ्ने डेढ लाख
धरहरा चढ्न सर्वसाधारणलाई खुला गरेपछि हालसम्म तीन करोड रूपैयाँभन्दा बढी राजस्व उठिसकेको छ। करिब सात महिनामा डेढ लाख बढील…
स्रोत:nagarik dainik2025-4-15336 -
बिहानैदेखि काठमाडौंको वायु प्रदुषण चुलिँदो
काठमाडौंको हावा मंगलबार बिहानैदेखि प्रदुषित बनेको छ ।
स्रोत:ekantipur2025-4-8287 -
राप्रपाले आज बल्खुमा प्रदर्शन गर्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शक्ति प्रदर्शन गर्दै छ ।
स्रोत:gorkhapatra online2025-4-8468 -
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
काठमाडौँ महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त…
स्रोत:nagarik dainik2025-4-5453 -
काठमाडौँका नदीबाट १४३.५५ मेट्रिक टन फोहोर संकलन
विगत एक वर्षमा गरिएको नदी सरसफाइ अभियानमार्फत काठमाडौँका विभिन्न नदीबाट १४३.५५ मेट्रिक टन फोहोर संकलन गरिएको छ।
स्रोत:nagarik dainik2025-4-3424 -
एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौँ महानगरले गन्तव्यमा पुर्याइदिने
काठमाडौँ महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ।
स्रोत:nagarik dainik2025-3-28396 -
अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ blog अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो रकम माग गर्ने आरोपमा पक्राउ परेकी महिला । तस्बिर: नेपाल प्रहरी गोरखापत्र अनलाइन १४ चैत २०
प्रहरीले हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट अमेरिकी नागरिकलाई अपहरण मुक्त गरेको छ ।
स्रोत:gorkhapatra online2025-3-27531 -
नदीमा रमाउने माझी
नेपालका नदी किनार छेउछाउमा माझी, दनुवार र दरै जाति छरिएर रहेको पाइन्छ ।
स्रोत:gorkhapatra online2025-3-24558 -
पर्यटक तान्दै पुष्प–मदन वाटिका
माडीको पुष्प–मदन स्मृति वाटिका पर्यटकीय स्थलका रूपमा विकसित हुँदै आएको छ ।
स्रोत:gorkhapatra online2025-3-12171 -
जमिन बाँझो राख्नेलाई कारबाही माग
जमिन बाँझो राख्नेलाई कडा दण्ड जरिबानाको व्यवस्था हुने नीति अख्तियार गर्न माग गरिएको छ ।
स्रोत:gorkhapatra2025-3-9228 -
रामेछापको कोलन्जोर घाटमा पुल निर्माण सम्पन्न भएन
रामेछाप जिल्लाको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन। ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘ला…
स्रोत:nagarik dainik2025-3-6184 -
बागमतीको न्यूतम साझा कार्यक्रम सार्वजनिक, राप्रपा पनि सहभागी
बागमती प्रदेश सरकारले सरकार गठन भएको झण्डै दुई महिनापछि न्यूतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
स्रोत:onlinekhabar2024-9-22560 -
बालबालिकालाई काममा लगाउने उद्योगलाई कारबाही
बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले…
स्रोत:online khabar2024-9-3450 -
चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रह
चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ ।
स्रोत:Khabarhub2024-9-1868 -
पाँच सय बढीमा डेङ्गी सङ्क्रमण
चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
स्रोत:nagarik dainik2024-8-26732 -
महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी
तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री …
स्रोत:Khabarhub2024-8-251387 -
पहिरोले कान्ति लोकपथ अवरुद्ध
हेटौंडाबाट राजधानी प्रवेश गर्ने कान्ति लोकपथको मकवानपुर भीमफेदी गाउँपालिका—८ महादेवटार सडकखण्डमा
स्रोत:कान्तिपुर2024-8-3535 -
पहिरोपीडितलाई सांसद तामाङको सहयोग
जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं न…
स्रोत: गोरखापत्र2024-7-28740 -
सञ्चार क्षेत्रको विकास हुनेगरी पहल गर्छु : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार बनेकाले सोअनुसार काम हुने…
स्रोत: गोरखापत्र2024-7-26666 -
विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण
विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबा…
स्रोत: गोरखापत्र2024-7-25694 -
ह्युमपाइप राखेर ओहोरदोहोर
अविरल वर्षाका कारण बाढीपहिरोले अरनिको लोकमार्ग, कोदारी लोकमार्ग र ग्रामीण सडकका संरचना बिगार्ने, भत्काउने भइरहेको छ ।
स्रोत: गोरखापत्र2024-7-231406 -
एकतर्फी खुल्यो बिपी राजमार्ग
वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ।
स्रोत:एस् ए टि भी2024-7-22374 -
कांग्रेस संसदीय दलको बैठक हुँदै
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-7-21352 -
इजरायलको नाममा हुने ठगीबाट सचेत रहन आग्रह
वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरे…
स्रोत: गोरखापत्र2024-7-20368 -
नयाँसडककाे फुटपाथ विस्तार सुरु, स्थानीयवासी विरोधमा
काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु भएको छ । उच्च अदालत …
स्रोत: गोरखापत्र2024-7-19465 -
एक वर्षमा रोजगारीका लागि विदेसिनेको सङ्ख्या सात लाखभन्दा बढी
गत आर्थिक वर्ष २०८०-८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोज…
स्रोत: गोरखापत्र2024-7-18418 -
सुध्रिएन खर्च गर्ने क्षमता
प्रायः हरेक वर्ष लक्ष्य अनुसार खर्च गर्न नसकेको आरोप खेप्दै आएको सरकारको खर्च क्षमता झन् खस्किएको छ । पछिल्ला सबै बजेटम…
स्रोत: गोरखापत्र2024-7-17435 -
बेपत्ता बस र यात्रुको खोजीका लागि भारतीय सीमावर्ती जिल्लामा समन्वय
नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय…
स्रोत: गोरखापत्र2024-7-16502 -
बाढीले पुल बगाएपछि तातोपानी–बाह्रबिसे यातायात ठप्प
गएरातीको बाढीले बाह्रबिसे नगरपालिका–३ स्थित खाग्दल खोलाको बेलिबिज्र बगाएको छ ।
स्रोत: गोरखापत्र2024-7-15550 -
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा १४९ सुरक्षा फौज परिचालन
त्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजी कार्यका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको …
स्रोत: गोरखापत्र2024-7-14672 -
बसपार्कभन्दा बाहिरका टिकट काउन्टर हटाइने
काठमाडौँ महानगरपालिकाले बसपार्कभन्दा बाहिर रहेका लामो र छोटो दुरीको बसका टिकट बिक्री कक्ष (काउन्टर) साउन १ देखि हटाउने …
स्रोत: गोरखापत्र2024-7-12764 -
५८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का
वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ ।
स्रोत: गोरखापत्र2024-7-11376 -
करेन्ट लागेर एकको मृत्यु
मकवानपुरको मकवानपुरगढी गाउँपालिका –८ स्थित ईपाखहरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-7-10513 -
बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।
स्रोत: गोरखापत्र2024-7-8407 -
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्र…
स्रोत: गोरखापत्र2024-7-7535 -
हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह
विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको …
स्रोत: गोरखापत्र2024-7-6479 -
नेकपा एसको नेतृत्व चयन हुँदै
नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ ।
स्रोत: गोरखापत्र2024-7-4526 -
राष्ट्रिय सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ ।
स्रोत: गोरखापत्र2024-7-3422 -
किसानलाई अनुदानमा कृषि उपकरण
रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ का कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-7-2429 -
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ ।
स्रोत: गोरखापत्र2024-7-1628 -
‘संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखौँ’
संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण ग…
स्रोत: गोरखापत्र2024-6-30507 -
बुद्ध एयरले भित्र्यायो एटीआर जहाज
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर-७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर-७२ विमा…
स्रोत: गोरखापत्र2024-6-29537 -
नागार्जुनको कल्भर्टमा कार खस्दा चालकको मृत्यु
स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-6-28493 -
कृषि र उत्पादन प्राथमिकतामा
चितवनका सात पालिकामध्ये छ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट ल्याएका छन् ।
स्रोत: गोरखापत्र2024-6-27677 -
नेपालमा संयुक्त राष्ट्र सङ्घको अभ्यास
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा नव प्रविधिले विश्वमा ल्याएको चुनौतीका बारेमा मङ्गलबार बिहानैदेखि गम्भीर बहस चल…
स्रोत: गोरखापत्र2024-6-26443 -
मेलम्चीको पानी काठमाडौँ पथान्तरण गर्न बन्द
मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिए…
स्रोत: गोरखापत्र2024-6-251032 -
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो
गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ ।
स्रोत: गोरखापत्र2024-6-24864 -
भेपसहित पटके कारोबारी पक्राउ
मकवानपुर प्रहरीले भेप तथा भेपको फ्लेबरका पटके कारोबारीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
स्रोत: गोरखापत्र2024-6-231218 -
भविष्यका सहरी चुनौती सामना गर्ने नीति र संयन्त्र बनाउनुपर्छ : प्रमुख शाह
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शनिबा स्वदेश फर्कनुभ…
स्रोत: गोरखापत्र2024-6-22981 -
नयाँ दलले पुराना राजनीतिक दललाई सम्मान गरेनन्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2024-6-21910 -
बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल
बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।
स्रोत: गोरखापत्र2024-6-201429 -
बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल
बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।
स्रोत: गोरखापत्र2024-6-20969 -
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
स्रोत: गोरखापत्र2024-6-191225 -
नदीमा ढल मिसाए तीन वर्षसम्म कैद प्रस्ताव
नदी, खोला तथा पोखरीमा प्रशोधन नगरी ढल मिसाए तथा रासायनिक र विषालु पदार्थ मिसाए तीन वर्षसम्म कैद गर्ने प्रस्तावसहित सरकार…
स्रोत: गोरखापत्र2024-6-19836 -
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्…
स्रोत: गोरखापत्र2024-6-17827 -
तीन किलो सुन र ३५ केजी चाँदी चोरी
चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजार स्थित एक सुन चाँदी पसलमा चोरी भएको छ ।
स्रोत: गोरखापत्र2024-6-16989 -
नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम
नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ ।
स्रोत: गोरखापत्र2024-6-13665 -
काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने
काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-6-12557 -
प्रतिनिधि सभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
प्रतिनिधि सभा सांसदहरूले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको …
स्रोत: गोरखापत्र2024-6-11992 -
विद्यालयभित्र फलफूल बगैँचा
झट्ट हेर्दा फलफूलको बगैँचा जस्तै लाग्छ । दुई दर्जन बढी फलफूलका बिरुवा विद्यालयको प्राङ्गणमा देखिन्छ ।
स्रोत: गोरखापत्र2024-6-10538 -
भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ: प्रधानन्यायाधीश
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत …
स्रोत: गोरखापत्र2024-6-91374 -
संसद् समीक्षा: बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरू
जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ …
स्रोत: गोरखापत्र2024-6-81054 -
लोकतन्त्र सुदृढ हुन नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनुभएक…
स्रोत: गोरखापत्र2024-6-7906 -
काठमाडौँका ४७३ निजी विद्यालयबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-6-61442 -
ज्येष्ठ नागरिक सेवा भवन सञ्चालनमा
ढिलै भए पनि दोलखाको सैलुङ गाउँपालिका–७ त्रिवेणीमा निर्मित सुविधा सम्पन्न ज्येष्ठ नागरिक सेवा भवन सञ्चालनमा आएको छ ।
स्रोत: गोरखापत्र2024-6-5556 -
एम्बुलेन्समा जिपिएस प्रणाली जडान
बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस जडान गरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-41570 -
चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशि…
स्रोत: गोरखापत्र2024-6-3842 -
फिक्कलमा पन्ध्र शय्याको अस्पताल
फिक्कल गाउँपालिका–३, चनौटेमा १५ शय्याको अस्पताल निर्माण भएको छ ।
स्रोत: गोरखापत्र2024-6-2749 -
आज काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने
काठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी महसुस गरिएको छ । विगत केही दिनदेखि बढ्दै गइरहेको यहाँको तापक्रम शुक्रबार ३३ डिग्री…
स्रोत: गोरखापत्र2024-5-31549 -
बागमतीको बेरुजु चार अर्बभन्दा बढी
बागमती प्रदेशका मन्त्रालय र निकायले गर्ने खर्च आफैँले बनाएको कानुन र सार्वजनिक खरिद ऐनविपरीत तथा रीत नपु¥याई गर्दा यस प्…
स्रोत: गोरखापत्र2024-5-301285 -
उत्पादन वृद्धिका लागि लगानी केन्द्रित
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बागमती सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यव्रmम…
स्रोत: गोरखापत्र2024-5-281307 -
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
बागमती प्रदेशसभाको बैठक आज सोमवार बस्दै छ ।
स्रोत: गोरखापत्र2024-5-27570 -
लापिलाङ–बाबरे सडकखण्ड कालोपत्रे सुरु
दोलखाको कालिञ्चोक गाउँपालिकाको उत्तरी क्षेत्रको मुख्य गाउँ लापिलाङ–बाबरे सडकखण्ड कालोपत्रेको काम सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-261201 -
ललितपुर वाल क्लाइम्विङ प्रतियोगिता सम्पन्न
ललितपुर वाल क्लाइम्विङ प्रतियोगिता सम्पन्न भएको छ ।
स्रोत: गोरखापत्र2024-5-241999 -
कूटनीतिक अधिकारीहरूसँग छलफल
कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) …
स्रोत: गोरखापत्र2024-5-22471 -
प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा प्र…
स्रोत: गोरखापत्र2024-5-21628 -
सुन लुटपाट गर्ने दुई पक्राउ
नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-20731 -
संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी
ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन वि…
स्रोत: गोरखापत्र2024-5-191069 -
लापसे गरेर गाडी चलाउने ६ जना ड्राइभर नियन्त्रणमा
लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रवार ट्राफिक प्रहरीले काठमाडौँको नाग ढुङ्गाब…
स्रोत: गोरखापत्र2024-5-18400 -
आज दुवै सदनको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ ।
स्रोत:गाेरखा पत्र2024-5-17452 -
इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ ।…
स्रोत: गोरखापत्र2024-5-16913 -
प्रधानमन्त्रीसँग सभामुखको ४५ मिनेट छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सभामुख देवराज घिमिरेबिच बालुवाटारमा ४५ मिनेट छलफल भएको छ ।
स्रोत: गोरखापत्र2024-5-152215 -
यस्तो छ संसद्को कार्यतालिका, संयुक्त सदनको बैठक ३ बजे
आज सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै छ ।
स्रोत: गोरखापत्र2024-5-14524 -
पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’
इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ ।
स्रोत: गोरखापत्र2024-5-131266 -
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन …
स्रोत: गोरखापत्र2024-5-12415 -
एकल महिलालाई पाडी
आयआर्जन बढाउन बलेफी गाउँपालिका–८ ले एकल महिलालाई भैँसीको पाडी सहयोग गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-101005

सिफारिस गर्नुहोस्
-
राक्सिराङमा सवारी दुर2025-5-7
-
दुई हजार ८२ जनालाई सीप2025-5-1
-
काठमाडौंको तीनकुनेमा2025-5-8
-
फाफ्लु क्षेत्रमा पुगे2025-5-19
-
यूएईसामु निरीह बन्यो2025-5-20
-
सतुङ्गलस्थित कपडा गोद2025-5-15
-
ग्यास चुहिएर मखनटोलमा2025-5-14
-
चट्याङ लागेर चितवनमा2025-5-22
-
बिपी राजमार्ग अवरुद्ध2025-5-13
-
अब ग्वार्कोमा जाम हुन19分钟前