- 
                
                बेपत्ता बस र यात्रुको खोजीका लागि भारतीय सीमावर्ती जिल्लामा समन्वयनारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय… स्रोत: गोरखापत्र2024-7-16697
- 
                
                बाढीले पुल बगाएपछि तातोपानी–बाह्रबिसे यातायात ठप्पगएरातीको बाढीले बाह्रबिसे नगरपालिका–३ स्थित खाग्दल खोलाको बेलिबिज्र बगाएको छ । स्रोत: गोरखापत्र2024-7-15586
- 
                
                त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा १४९ सुरक्षा फौज परिचालनत्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजी कार्यका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको … स्रोत: गोरखापत्र2024-7-14890
- 
                
                बसपार्कभन्दा बाहिरका टिकट काउन्टर हटाइनेकाठमाडौँ महानगरपालिकाले बसपार्कभन्दा बाहिर रहेका लामो र छोटो दुरीको बसका टिकट बिक्री कक्ष (काउन्टर) साउन १ देखि हटाउने … स्रोत: गोरखापत्र2024-7-121186
- 
                
                ५८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्कावैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । स्रोत: गोरखापत्र2024-7-11471
- 
                
                करेन्ट लागेर एकको मृत्युमकवानपुरको मकवानपुरगढी गाउँपालिका –८ स्थित ईपाखहरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्रोत: गोरखापत्र2024-7-10540
- 
                
                बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ताअविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । स्रोत: गोरखापत्र2024-7-8602
- 
                
                मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरालगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्र… स्रोत: गोरखापत्र2024-7-7610
- 
                
                हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रहविगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको … स्रोत: गोरखापत्र2024-7-6535
- 
                
                नेकपा एसको नेतृत्व चयन हुँदैनेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । स्रोत: गोरखापत्र2024-7-4600
- 
                
                राष्ट्रिय सभाको बैठक बस्दैसङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । स्रोत: गोरखापत्र2024-7-3567
- 
                
                किसानलाई अनुदानमा कृषि उपकरणरामेछापको लिखुतामाकोशी गाउँपालिका–६ का कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ । स्रोत: गोरखापत्र2024-7-2518
- 
                
                चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिनेचन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । स्रोत: गोरखापत्र2024-7-1776
- 
                
                ‘संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखौँ’संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण ग… स्रोत: गोरखापत्र2024-6-30566
- 
                
                बुद्ध एयरले भित्र्यायो एटीआर जहाजनिजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर-७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर-७२ विमा… स्रोत: गोरखापत्र2024-6-29736
- 
                
                नागार्जुनको कल्भर्टमा कार खस्दा चालकको मृत्युस्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । स्रोत: गोरखापत्र2024-6-28626
- 
                
                कृषि र उत्पादन प्राथमिकतामाचितवनका सात पालिकामध्ये छ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट ल्याएका छन् । स्रोत: गोरखापत्र2024-6-27776
- 
                
                नेपालमा संयुक्त राष्ट्र सङ्घको अभ्याससंयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा नव प्रविधिले विश्वमा ल्याएको चुनौतीका बारेमा मङ्गलबार बिहानैदेखि गम्भीर बहस चल… स्रोत: गोरखापत्र2024-6-26568
- 
                
                मेलम्चीको पानी काठमाडौँ पथान्तरण गर्न बन्दमेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिए… स्रोत: गोरखापत्र2024-6-251032
- 
                
                मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायोगए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । स्रोत: गोरखापत्र2024-6-24991
- 
                
                भेपसहित पटके कारोबारी पक्राउमकवानपुर प्रहरीले भेप तथा भेपको फ्लेबरका पटके कारोबारीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । स्रोत: गोरखापत्र2024-6-231399
- 
                
                भविष्यका सहरी चुनौती सामना गर्ने नीति र संयन्त्र बनाउनुपर्छ : प्रमुख शाहकाठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शनिबा स्वदेश फर्कनुभ… स्रोत: गोरखापत्र2024-6-221140
- 
                
                नयाँ दलले पुराना राजनीतिक दललाई सम्मान गरेनन्: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताउनुभएको छ । स्रोत: गोरखापत्र2024-6-211005
- 
                
                बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफलबागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । स्रोत: गोरखापत्र2024-6-201548
- 
                
                बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफलबागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । स्रोत: गोरखापत्र2024-6-201266
- 
                
                पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्धमध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । स्रोत: गोरखापत्र2024-6-191308
- 
                
                नदीमा ढल मिसाए तीन वर्षसम्म कैद प्रस्तावनदी, खोला तथा पोखरीमा प्रशोधन नगरी ढल मिसाए तथा रासायनिक र विषालु पदार्थ मिसाए तीन वर्षसम्म कैद गर्ने प्रस्तावसहित सरकार… स्रोत: गोरखापत्र2024-6-19879
- 
                
                सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्… स्रोत: गोरखापत्र2024-6-171026
- 
                
                तीन किलो सुन र ३५ केजी चाँदी चोरीचितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजार स्थित एक सुन चाँदी पसलमा चोरी भएको छ । स्रोत: गोरखापत्र2024-6-16989
- 
                
                नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिमनारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । स्रोत: गोरखापत्र2024-6-13769
- 
                
                काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्नेकाठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । स्रोत: गोरखापत्र2024-6-12682
- 
                
                प्रतिनिधि सभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्मप्रतिनिधि सभा सांसदहरूले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको … स्रोत: गोरखापत्र2024-6-111083
- 
                
                विद्यालयभित्र फलफूल बगैँचाझट्ट हेर्दा फलफूलको बगैँचा जस्तै लाग्छ । दुई दर्जन बढी फलफूलका बिरुवा विद्यालयको प्राङ्गणमा देखिन्छ । स्रोत: गोरखापत्र2024-6-10754
- 
                
                भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ: प्रधानन्यायाधीशप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत … स्रोत: गोरखापत्र2024-6-91439
- 
                
                संसद् समीक्षा: बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरूजनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ … स्रोत: गोरखापत्र2024-6-81234
- 
                
                लोकतन्त्र सुदृढ हुन नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक छ : राष्ट्रपतिराष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनुभएक… स्रोत: गोरखापत्र2024-6-7906
- 
                
                काठमाडौँका ४७३ निजी विद्यालयबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्तिकाठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ । स्रोत: गोरखापत्र2024-6-61600
- 
                
                ज्येष्ठ नागरिक सेवा भवन सञ्चालनमाढिलै भए पनि दोलखाको सैलुङ गाउँपालिका–७ त्रिवेणीमा निर्मित सुविधा सम्पन्न ज्येष्ठ नागरिक सेवा भवन सञ्चालनमा आएको छ । स्रोत: गोरखापत्र2024-6-5641
- 
                
                एम्बुलेन्समा जिपिएस प्रणाली जडानबागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । स्रोत: गोरखापत्र2024-6-42014
- 
                
                चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाजल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशि… स्रोत: गोरखापत्र2024-6-3861
- 
                
                फिक्कलमा पन्ध्र शय्याको अस्पतालफिक्कल गाउँपालिका–३, चनौटेमा १५ शय्याको अस्पताल निर्माण भएको छ । स्रोत: गोरखापत्र2024-6-2835
- 
                
                आज काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियस पुग्नेकाठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी महसुस गरिएको छ । विगत केही दिनदेखि बढ्दै गइरहेको यहाँको तापक्रम शुक्रबार ३३ डिग्री… स्रोत: गोरखापत्र2024-5-31775
- 
                
                बागमतीको बेरुजु चार अर्बभन्दा बढीबागमती प्रदेशका मन्त्रालय र निकायले गर्ने खर्च आफैँले बनाएको कानुन र सार्वजनिक खरिद ऐनविपरीत तथा रीत नपु¥याई गर्दा यस प्… स्रोत: गोरखापत्र2024-5-301383
- 
                
                उत्पादन वृद्धिका लागि लगानी केन्द्रितबागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बागमती सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यव्रmम… स्रोत: गोरखापत्र2024-5-281526
- 
                
                बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदैबागमती प्रदेशसभाको बैठक आज सोमवार बस्दै छ । स्रोत: गोरखापत्र2024-5-27713
- 
                
                लापिलाङ–बाबरे सडकखण्ड कालोपत्रे सुरुदोलखाको कालिञ्चोक गाउँपालिकाको उत्तरी क्षेत्रको मुख्य गाउँ लापिलाङ–बाबरे सडकखण्ड कालोपत्रेको काम सुरु भएको छ । स्रोत: गोरखापत्र2024-5-261246
- 
                
                ललितपुर वाल क्लाइम्विङ प्रतियोगिता सम्पन्नललितपुर वाल क्लाइम्विङ प्रतियोगिता सम्पन्न भएको छ । स्रोत: गोरखापत्र2024-5-242258
- 
                
                कूटनीतिक अधिकारीहरूसँग छलफलकन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) … स्रोत: गोरखापत्र2024-5-22537
- 
                
                प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारितप्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा प्र… स्रोत: गोरखापत्र2024-5-21661
- 
                
                सुन लुटपाट गर्ने दुई पक्राउनेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । स्रोत: गोरखापत्र2024-5-20945
- 
                
                संरक्षणको प्रतीक्षामा खोकनाका पोखरीललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन वि… स्रोत: गोरखापत्र2024-5-191215
- 
                
                लापसे गरेर गाडी चलाउने ६ जना ड्राइभर नियन्त्रणमालागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रवार ट्राफिक प्रहरीले काठमाडौँको नाग ढुङ्गाब… स्रोत: गोरखापत्र2024-5-18583
- 
                
                आज दुवै सदनको बैठक बस्दैसङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । स्रोत:गाेरखा पत्र2024-5-17859
- 
                
                इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ ।… स्रोत: गोरखापत्र2024-5-161224
- 
                
                प्रधानमन्त्रीसँग सभामुखको ४५ मिनेट छलफलप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सभामुख देवराज घिमिरेबिच बालुवाटारमा ४५ मिनेट छलफल भएको छ । स्रोत: गोरखापत्र2024-5-152437
- 
                
                यस्तो छ संसद्को कार्यतालिका, संयुक्त सदनको बैठक ३ बजेआज सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै छ । स्रोत: गोरखापत्र2024-5-14566
- 
                
                पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । स्रोत: गोरखापत्र2024-5-132092
- 
                
                संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमनसंसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन … स्रोत: गोरखापत्र2024-5-12544
- 
                
                एकल महिलालाई पाडीआयआर्जन बढाउन बलेफी गाउँपालिका–८ ले एकल महिलालाई भैँसीको पाडी सहयोग गरेको छ । स्रोत: गोरखापत्र2024-5-101389
- 
                
                २७ ठेकेदार कम्पनीलाई स्पष्टीकरण, कालोसूचीमा राख्ने तयारीप्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आप… स्रोत: गोरखापत्र2024-5-91190
- 
                
                हचुवाको आयोजना बन्यो सुरुङमार्गतीनै तहको सरकारमा हचुवाका भरमा विकास आयोजनाको निर्णय हुने गरेको पाइएको छ । स्रोत: गोरखापत्र2024-5-81095
- 
                
                एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबारनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते हुने भएको छ । स्रोत: गोरखापत्र2024-5-71000
- 
                
                अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णयबागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । स्रोत: गोरखापत्र2024-5-61694
- 
                
                खानीको उत्खननले मुलुकलाई अधिक लाभ हुन्छ : मन्त्री भण्डारीउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताउनु… स्रोत: गोरखापत्र2024-5-52335
- 
                
                बजेट अभावमा पनि तटबन्ध जारीबजेट अभावको बिच नारायणी नदी नियन्त्रणका लागि तटबन्धको काम भइरहेको छ । स्रोत: गोरखापत्र2024-5-42260
- 
                
                सीमान्तकृत थामी समुदायलाई भूकम्प प्रतिरोधी आवासढिलै भए पनि दोलखाको उत्तरी बिगु गाउँपालिका–८ थामीचागुका भूकम्पपीडित सीमान्तकृत थामी समुदायका करिब चार दर्जनले भूकम्प … स्रोत: गोरखापत्र2024-5-3913
- 
                
                काठमाडौँ सबैभन्दा प्रदूषित सहरकाठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को … स्रोत: गोरखापत्र2024-5-22032
- 
                
                एक वर्षमा एउटा मात्र ऐनबागमती प्रदेश सभा र प्रदेश सरकार गएको वर्ष ऐन निर्माण सुस्त मात्र होइन, कमजोरसमेत साबित भएको छ । स्रोत: गोरखापत्र2024-5-1546
- 
                
                वैदेशिक रोजगारीका नाममा ८० लाख ठगीवैदेशिक रोजगारीका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु. ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ… स्रोत: गोरखापत्र2024-4-301056
- 
                
                यस्ताे छ लगानी सम्मेलनको कार्यतालिकाआजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रह… स्रोत: गोरखापत्र2024-4-28904
- 
                
                चार हजार ४६२ प्राथमिक तहको शिक्षक मागप्राथमिक तह तृतीय श्रेणीका लागि शिक्षक सेवा आयोगले चार हजार ४६२ शिक्षकको माग गरेको छ । स्रोत:गाेरखा पत्र2024-4-27894
- 
                
                एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिमकालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन ग… स्रोत: गोरखापत्र2024-4-26610
- 
                
                मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसआज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदै छ । स्रोत: गोरखापत्र2024-4-25898
- 
                
                स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेकाले त्यसतर्फ सचेत रहनुप… स्रोत: गोरखापत्र2024-4-241216
- 
                
                लोकतन्त्र दिवसको सान्दर्भिकताआज १८औँ लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यसअघि विगठित संसद्को पुनःस्थापना गरी ‘जनताको नासो जनतालाई न… स्रोत: गोरखापत्र2024-4-231363
- 
                
                माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारीनेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ… स्रोत: गोरखापत्र2024-4-222076
- 
                
                पनौतीमा पशु खोप अभियानपनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । स्रोत: गोरखापत्र2024-4-211377
- 
                
                २९औँ वन्यजन्तु सप्ताह: बूढीराप्ती सरसफाइचितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । स्रोत: गोरखापत्र2024-4-181832
- 
                
                प्रदेश सरकारको खर्च निराशाजनकचालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना बाँकी हुँदा बागमती प्रदेश सरकारको चालु आवका लागि विनियोजित बजेटको एक तिहाइको हाराह… स्रोत: गोरखापत्र2024-4-17632
- 
                
                रिक्त एआईजीमा जोशी र ढकाललाई बढुवा सिफारिसनेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेश राज जोशी र भिमप्रसाद … स्रोत: गोरखापत्र2024-4-161144
- 
                
                आध्यात्मिकताले समाजको शुद्धीकरण गर्छस् मन्त्री चौधरीआध्यात्मिकताले समाजलाई नकारात्मक असर नपर्ने अझ समाजको शुद्धीकरण गर्ने बताउनुभएको छ । स्रोत: गोरखापत्र2024-4-151131
- 
                
                प्रतिनिधि सभाको बैठक बस्दैसङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ । स्रोत: गोरखापत्र2024-4-14890
- 
                
                राष्ट्रिय सभाको बैठक बस्दैसङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । स्रोत: गोरखापत्र2024-4-121369
- 
                
                ४० वर्षपछि धादिङ जोड्ने सडकमा पुल बन्योधादिङको उत्तर क्षेत्र निकै विकट मानिन्छ । उत्तरी धादिङका अधिकांश स्थानमा अझै सहज सडक यातायात पुग्न सकेको छैन । स्रोत: गोरखापत्र2024-4-11802
- 
                
                पुलको जग खन्दा मूर्ति भेटियोभरतपुर महानगरपालिका–८, गौरीगन्जमा पुरातात्त्विक महत्त्वको मूर्ति भेटिएको छ । स्रोत: गोरखापत्र2024-4-101056
- 
                
                ‘सांसद र कर्मचारीको सङ्ख्या घटाउनु पर्छ’नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले देशको उन्नति र विकासका लागि सांसद र कर्मचार… स्रोत: गोरखापत्र2024-4-8910
- 
                
                हेटौँडा–काठमाडौँ छोटो दुरीको मार्ग बन्दहेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक भोलि मङ्गलवारबाट बन्द हुने भएको छ । स्रोत: गोरखापत्र2024-4-81447
- 
                
                काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोधविगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानी… स्रोत: गोरखापत्र2024-4-6786
- 
                
                विद्यार्थीलाई आवश्यक सामान किन्न बाध्य बनाइए कारबाही हुनेकाठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थ… स्रोत: गोरखापत्र2024-4-51326
- 
                
                नागरिकको दबाबपछि सुरु भयो कालोपत्रेलामो समय काम रोकिएर अलपत्र बनेको रामेछापको मन्थली–जखनीटार–पुरानागाउँ सडकमा कालोपत्रेको काम सुरु भएको छ । स्रोत: गोरखापत्र2024-4-4951
- 
                
                स्ट्रबेरीसँग रमाउँदै सर्वसाधारणचितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी फार्ममा आफैँ ट… स्रोत:गाेरखा पत्र2024-3-241329
- 
                
                एकीकृत समाजवादीको सचिवालय बैठक आइतबारनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठ… स्रोत: रासस2024-3-221637
- 
                
                अधिकृत कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दाकाठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचा… स्रोत: गोरखापत्र2024-3-21492
- 
                
                ‘सांसद बोलिरहने, सरकार सुनिरहने मात्रै हुनुहुँदैन’जनमत पार्टी पहिलोपटक निर्वाचनमा होमिएको हो । जनमत नयाँ दलका रूपमा संसद्मा प्रवेश गरेको छ । स्रोत: गोरखापत्र2024-3-201155
- 
                
                प्रतिनिधि सभाको बैठक बस्दै, उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिनेसङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । स्रोत: गोरखापत्र2024-3-19659
- 
                
                मुद्दाका कारण गौरवका आयोजना प्रभावितकानुनी उल्झन र मुद्दा मामिलाका कारण राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाक… स्रोत: गोरखापत्र2024-3-181616
- 
                
                दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउदुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँ बन्दिपुर नगर… स्रोत: गोरखापत्र2024-3-15660
- 
                
                मुख्यमन्त्रीमा तीन पार्टीको दाबीकेन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा वर्तमान मुख्यमन्त्रीको निरन्तरता कि परिवर्तन भन्ने बहस चलिरहे… स्रोत: गोरखापत्र2024-3-141039
- 
                
                सङ्घीय सांसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासकाे मत लिनेविश्वास प्राप्त गर्न प्रतिनिधि सभा सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । स्रोत: गोरखापत्र2024-3-132012
- 
                
                संयुक्त अभ्यास परीक्षारामेछाप जिल्लाका विभिन्न विद्यालयले संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिरहेका छन् । स्रोत: गोरखापत्र2024-3-121503
 
सिफारिस गर्नुहोस्
-  
                सातवटा सवारीसाधन एकाप2025-10-18 
-  
                जेनजी आन्दोलनका घाइते2025-10-12 
-  
                २ लाख रुपैयाँ घुस लिने2025-10-15 
-  
                हेटौँडामा तास खेल्दै2025-10-19 
-  
                दोलखामा भालुको आक्रमण2025-10-18 
-  
                आधा दर्जन सरकारी कार्2025-10-14 
-  
                रसुवामा करेन्ट लागेर2025-10-12 
-  
                गुफाडाँडामा पार्क निर2025-10-27 
-  
                पाँच निर्माण कम्पनीला昨天 12:27 
-  
                गौरबाट काठमाडौँतर्फ ग今天 12:30 
 
  
                   
                   
                  


































































































