-
सुदूरपश्चिममा लागुऔषध प्रयोग भयावह
प्रदेशभरका विद्यालयमा प्रहरीले थाल्यो सचेतना अभियान, १० देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण
स्रोत:एस् ए टि भी2023-10-3243 -
ठमेल रातभरि खोल्न दिने तयारी
शान्तिसुरक्षाको अवस्था थप चुस्त बनाई रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रहरी–प्रशासन उदार बन्न लागेको हो
स्रोत:एस् ए टि भी2023-10-3199 -
तीनकुनेको सामूहिक हत्याका अभियुक्तको सनसनीपूर्ण बयान : थप अनुसन्धान गर्न प्रहरीलाई चाहियो अमेरिकामा मात्रै प्रयोगमा आएको ब्रेन फिंगरप्रिन्ट
काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्याका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारी फरक क्षमता (बोल्न नसक्ने)क…
स्रोत:एस् ए टि भी2023-10-3300 -
नासमना टोलको चर्तुमुखी शिवलिंग भियनाको लिलाम गृहमा
भक्तपुरको ब्रम्हपर चोक, नासमना टोलबाट ३० वर्षअघि चोरिएको चर्तुमुखी शिवलिंग अस्ट्रियाको भियनास्थित एक लिलाम गृहमा बिक्र…
स्रोत:एस् ए टि भी2023-10-31035 -
सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा
केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको …
स्रोत:एस् ए टि भी2023-10-3532 -
थप चार किलो सुन बरामद
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-3418 -
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरियो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको म…
स्रोत:एस् ए टि भी2023-10-1545 -
फेरि बढ्यो पेट्रोल डिजेल र ग्यासको भाउ
पेट्रोल,डिजेल,मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढेको छ।
स्रोत:एस् ए टि भी2023-10-11827 -
पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै रास्वपाले बहिस्कार गर्यो प्रधानमन्त्रीले डाकेको बैठक
चाडपर्वहरुको मुखमा आम उपभाक्तालाई मार पर्नेगरी मूल्यवृद्धि गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीले …
स्रोत:एस् ए टि भी2023-10-1563 -
फर्किए प्रधानमन्त्री
पोखरा विमानस्थलमा उडान र नक्साबारे सकारात्मक छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ
स्रोत:एस् ए टि भी2023-10-1735 -
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ।
स्रोत:एस् ए टि भी2023-10-1467 -
एमाले गण्डकी अधिवेशन : ९ सय सात प्रतिनिधिले भाग लिँदै
नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ।
स्रोत:एस् ए टि भी2023-10-1138 -
श्री र फिष्टेलका तीन हेलिकप्टरको उडानमा प्रतिबन्ध
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्ल्न गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस-३५० बी३ई’ हेलिकप्टरको उडानमा रोक ल…
स्रोत:एस् ए टि भी2023-9-29352 -
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता
भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्…
स्रोत:एस् ए टि भी2023-9-29382 -
राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन
राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-29265 -
नाका खुलेको तीन दिनमै सुन तस्करी
दोलखाको बिगु गाउँपालिकास्थित सिँगटी बजारमा बरामद सुन उत्तरी नाका लामाबगरको फलेकबाट नेपाल भित्र्याइएको खुलेको छ ।
स्रोत:एस् ए टि भी2023-9-29445 -
प्रधानमन्त्री प्रचण्ड कैलाश मानसरोवरमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार तिब्बतस्थित हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर पुगेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-29848 -
नेताहरूको समर्थन राजनीतिक बेइमानी : बालेन
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले अभियन्ता ई: को मागमा समर्थन र उपस्थिति जनाएर केपी ओली, बाबुराम भट्टराई, …
स्रोत:एस् ए टि भी2023-9-28266 -
धार्मिक भ्रमणमा देवघाट आएका दुई युवक स्नान गर्ने क्रममा बेपत्ता
पवित्र तीर्थस्थल देवघाटमा भ्रमणमा आएका दुई युवक नारायणी नदीमा स्नान गर्ने क्रममा बेपत्ता भएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-28341 -
कहिलेसम्म आउछ काठमाण्डुमा मेलम्चीको पानी ?
उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्न…
स्रोत:काठमाण्डु पाटी2023-9-28266 -
चाडबाडमा नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छः सभामुख
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्ताल…
स्रोत:एस् ए टि भी2023-9-28323 -
प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई अघि बढाउने प्रतिबद्धता
नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-26770 -
नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दै
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहे…
स्रोत:एस् ए टि भी2023-9-26409 -
नेपाली सेनाको हेलिकोप्टरबाट वृद्धको उद्धार
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ स्यो छेवाङ दोर्जे वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाल…
स्रोत:एस् ए टि भी2023-9-26388 -
विधेयक ल्याउँदा छलफल नगरी ल्याएका कारण समस्या: सभामुख घिमिरे
सरकारले संसदमा विभिन्न विधेयकहरू ल्याउँदा पर्याप्त छलफल नगरी ल्याउने गरेको पाएको जनाउँदै यसले आफू चिन्तित बनेको सभामुख…
स्रोत:एस् ए टि भी2023-9-261396 -
टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन र चक्रपथको दोस्रो चरणको विस्तारमा तीव्रता दिने
चीनले लिजी-नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-261219 -
शिक्षकहरूको मागमा छ बुँदे सहमति, 'आन्दोलन फिर्ता'
शिक्षा ऐनमा परिमार्जन गर्ने सहितका छ बुँदे सहमति सरकारले जनाएपछि शिक्षकहरूले काठामाण्डू केन्द्रित आन्दोलन फिर्ता लिएक…
स्रोत:एस् ए टि भी2023-9-23933 -
संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा …
स्रोत:एस् ए टि भी2023-9-23225 -
मुगु सदरमुकाममा भीषण आगलागी : ८ घर र ९ पसल जलेर नष्ट, करोडौंको क्षती
मुगुकाे सदरमुकाम गमगढी तल्लो बजार कालीकामाली मन्दिर तलतिर आगलागी हुँदा ८ घर र ९ वटा पसल गोदाम जलेर पुर्ण रुपमा नष्ट भएका …
स्रोत:एस् ए टि भी2023-9-23549 -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकियो
एउटा एक्सरे बिग्रिएको डेढ महिनासम्म मर्मत गरिएन, अर्को एक्सरे पनि शुक्रबार बिग्रिएपछि रोकियो निर्यात
स्रोत:एस् ए टि भी2023-9-233628 -
चिनियाँ नेत्रीसँग नेपाली बुद्धिजीवीको भेटवार्ता; सञ्चारकर्मीको तालिमबारे भयो कुराकानी
चिनियाँ कम्युनिष्ट पार्टीको युन्नान प्रान्तिय स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख चङ यान र नेपालका बुद्धिजीवी, स…
स्रोत:एस् ए टि भी2023-9-20348 -
संविधानले समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान सभाबाट जारी नेपालको संविधानले नेपालको समृद्धि र राष्ट्रिय एकताला…
स्रोत:एस् ए टि भी2023-9-20241 -
आज देशभर संविधान दिवस मनाइँदै
नेपालको संघीय गणतन्त्र संविधान २०७२ सफलतापूर्वक जारी भएको आजको दिन नेपालमा राष्ट्रिय संविधान दिवस मनाइँदै देशभरि सार्व…
स्रोत:एस् ए टि भी2023-9-20291 -
नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो मात्र यात्रा गर्न आग्रह
पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ।
स्रोत:एस् ए टि भी2023-9-19569 -
असोज ३ गते देखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा
सरकारले ३ असोज देखि नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-19416 -
विद्या भूषणबाट ९६२ जना विभूषित
सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेक…
स्रोत:एस् ए टि भी2023-9-19299 -
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-9-19523 -
गृहको प्रस्ताव फिर्ता गर्दै राष्ट्रपति कार्यालयले सोध्यो आधार र कारण
गृह मन्त्रालयले विभिन्न काण्डमा जेल सजाय भोग्नुपर्ने ३४ जनालाई आम माफी दिन राष्ट्रपतिसमक्ष गरेको प्रस्ताव फिर्ता भएको …
स्रोत:१२ खरी2023-9-17499 -
आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरुसँग वार्ता गर्न समिति गठन गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-171712 -
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
कानुन निर्माणमा केन्द्रित हुनुपर्ने जनप्रतिनिधि खुद्रे विकासका आयोजनाका लागि बजेट खोज्दै मन्त्रालय धाएको भन्दै जनस्तर…
स्रोत:एस् ए टि भी2023-9-17291 -
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-9-16447 -
जहाँ आफ्नै गाउँ जान भारतको अनुमति लिनुपर्छ
दार्चुला व्याँस गाउँपालिका– १ का छाँगरू र तिंकर गाउँ नेपालबाट उपेक्षित, भारतबाट अपहेलित
स्रोत:एस् ए टि भी2023-9-16526 -
गैरीगाउँ सामूहिक हत्या घटना: एकै परिवारका तीनसहित ४ जनाको हत्या
काठमाडौंको गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको छ। काठमिलभित्र उनीहरु हत्या गरिएको अवस्थ…
स्रोत:एस् ए टि भी2023-9-16470 -
नेम्वाङको अन्तिम संस्कार बिहीबार गरिने, सरकारद्वारा सार्वजनिक बिदाको घोषणा
अन्तिम संस्कारको सम्मानमा सम्पूर्ण सरकारी निकायमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
स्रोत:एस् ए टि भी2023-9-13270 -
नेकपा एसका सल्लाहकार परिषद्का सदस्य विश्वकर्माको निधन
नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-12298 -
कुहिने फोहोरबाट कम्पोस्ट बनाउँदै महानगर
काठमाडौं महानगरपालिकाले कुहिने फोहोर घरमै व्यवस्थापन गर्न प्रोत्साहनस्वरूप सहुलियत मूल्यमा कम्पोस्ट बिन भाँडो वितरण ग…
स्रोत:एस् ए टि भी2023-9-121349 -
१५ दिनअघि दुनैबाट सम्पर्कविहीन मेजर पण्डितको अवस्था अझै अज्ञात
कर्णाली प्रदेश सभामा सांसदले उठाए विषय, परिवार चिन्तामा
स्रोत:एस् ए टि भी2023-9-121235 -
बालकुमारी पुलमुनि फोहोर फाल्ने १७ जना पक्राउ
काठमाडौ महानगरपालिकाले बालकुमारी पुलमुनि फोहोर फाल्दै गरेका १७ जनालाई पक्राउ गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-12354 -
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अस्पताल नपुग्दै मृत्यु भइसकेको चिकित्सकले बता…
स्रोत:एस् ए टि भी2023-9-12818 -
धरानमा हर्क साम्पाङकाे खस्किँदाे लाेकप्रियताः एकलकाँटे शैलीले जनतादेखि जनप्रतिनिधिसम्म हैरान
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ केही समययता तीव्र आलोचनाको घेरामा छन् ।
स्रोत:एस् ए टि भी2023-9-11966 -
विमानस्थलमा भन्सारका कर्मचारीको आन्दोलन- आज भन्सार जाँचपास बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सेवा ठप्प पारेका छन् । सोमबार भन्सार जाँचपाससमेत बन्द गरिएको छ …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-9-11346 -
तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अ…
स्रोत:एस् ए टि भी2023-9-11740 -
हिमालय एयरलाइन्सको गन्तव्य बिस्तार, चीनको छिङ्ग्ताओमा आइतबारदेखि उडान
आजदेखि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको छिङ्ग्ताओ (Qingdao) शहर र काठमाण्डौबिच सिधा उडान शुरु गरेक…
स्रोत:एस् ए टि भी2023-9-10616 -
चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात
नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ ।
स्रोत:एस् ए टि भी2023-9-10422 -
चीन भ्रमणबारे दलहरूसँग प्रधानमन्त्रीद्वारा छलफल
आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्…
स्रोत:एस् ए टि भी2023-9-10371 -
निजामती सेवा दिवस : यी हुन् ४० उत्कृष्ट कर्मचारी
सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषण…
स्रोत:एस् ए टि भी2023-9-8564 -
चिनियाँ राजदुतको अभिव्यक्तिप्रति सांसदहरुको यस्तो टिप्पणी
नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल-भारतबीच भइरहेको विद्युत व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप…
स्रोत:एस् ए टि भी2023-9-82374 -
इन्जिनियरिङमा वृद्धि भएको शुल्क रद्द
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले त्रिभुवन विश्वविद्यालयको निर्देशनमा वृद्धि गरेको शिक्षण शुल्क रद्द गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-8699 -
जालसाजीको सम्बन्धविच्छेद गरी सक्कली शरणार्थी अमेरिका
वर्ष ७० का डमलाप्रसाद अधिकारी बेलडाँगी शरणार्थी शिविर, सेक्टर ३ को ३१४ नम्बर झुप्रोमा एक्लै छन् । भदौरे झरी चुहिएर ओसिलो…
स्रोत:एस् ए टि भी2023-9-81027 -
युवा विदेश पलायनले कृषिमा महिला र प्रौढ बढी
राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’ अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने…
स्रोत:एस् ए टि भी2023-9-8641 -
चिनियाँ राजदूतको अभिव्यक्तिको अन्तर्य
सामान्यतया कुनै पनि देशको कूटनीतिज्ञले आफ्नो देश र कार्यरत रहेको देशका विषयमा बाहेक कुनै तेस्रो देशबारे टिप्पणी गर्ने प…
स्रोत:एस् ए टि भी2023-9-81073 -
नयाँ नक्साबारे चीनलाई पत्राचार गरेको रेकर्ड भेटिएन : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको…
स्रोत:एस् ए टि भी2023-9-7685 -
प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा फाइनल भइसकेको छैन– परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका एजेण्डा अझै फाइनल भइनसकेको बताए…
स्रोत:एस् ए टि भी2023-9-75463 -
काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन
काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-7264 -
कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुुगेको मुुस्ताङको कागबेनी बस्ती पुुनर्निर्माण…
स्रोत:एस् ए टि भी2023-9-5572 -
भारतको मन्त्रिपरिषद्ले स्वीकृत गर्यो नेपालसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्रको मस्यौदा
काठमाडौंमा विशेष समारोहबीच दुई देशका ऊर्जासचिवले सम्झौतापत्रमा हस्ताक्षर गर्ने योजना, हस्ताक्षरसँगै नेपाली विद्युतका …
स्रोत:एस् ए टि भी2023-9-5420 -
२७ वर्षदेखि थन्किएका चार करोडका सामान लिलाम गर्दै वीर अस्पताल
वीर अस्पतालले २७ वर्षयता स्टोरमा थन्किएर बसेका थोत्रा तथा बेवारिसे उपकरण लिलाम प्रक्रिया अघि बढाएको छ ।
स्रोत:एस् ए टि भी2023-9-5480 -
एमाले लुम्बिनी अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरू
नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वको चयनका लागि मतदान सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-5373 -
टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने
नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको छ ।
स्रोत:एस् ए टि भी2023-9-5490 -
वीरबाट हाम्फालेका पुरुषको खल्तिमा पाँचको नोट र सलाईको बट्टा मात्र, शव लिन कोही आएन
वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन ।
स्रोत:एस् ए टि भी2023-9-4959 -
९ दिनअघि मेडिसिटी अस्पतालमा जन्मिएकी थिइन् बालेन दम्पतीकी छोरी
काठमाडौं महानगरपालिकाको गाडी शनिबार राति कोटेश्वर चोकमा प्रहरी चेकजाँचमा केही बेर रोकियो। गाडीमा मेयर बालेन शाह पत्नी …
स्रोत:एस् ए टि भी2023-9-31344 -
ललिता निवास प्रकरणका मुख्य योजनाकार नै फरार
ललिता निवासको सरकारी जग्गा हिनामिनामा २८९ जना विरुद्ध मुद्दा दायर गरिए पनि मुख्य योजनाकार भने फरार छन्।
स्रोत:एस् ए टि भी2023-9-3789 -
टाल्न थालियो काठमाडौंका मुख्य सडकका खाल्डाखुल्डी
काठमाडौं महानगरभित्र रहेका मुख्य सडकखण्डका खाल्डा टाल्न थालिएको छ ।
स्रोत:एस् ए टि भी2023-9-3438 -
छाप्रोमा भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु
काठमाडौँको छाप्रोमा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ।
स्रोत:एस् ए टि भी2023-9-3745 -
ललितपुर महानगरले कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने
ललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अपांगतामैत्री आकाशे पुल निर्माण गर्ने भएको छ।
स्रोत:एस् ए टि भी2023-9-3377 -
विदेशबाट प्राध्यापक ल्याएर स्नातकोत्तरमा पढाउने तयारी गर्दै नेपाल विश्वविद्यालय
केन्द्रीय कार्यालय गैँडाकोटमा, अन्य क्याम्पसलाई सम्बन्धन नदिइने - जापान, दक्षिण कोरिया, भारत, चीनलगायत देशका नाम चलेका व…
स्रोत:एस् ए टि भी2023-9-3379 -
सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ: वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन 'अनन्त' ले देशमा अहिले जनताको सरकार रहेक…
स्रोत:सेतोपाटी2023-9-2674 -
दुई सय वर्ष पुरानो संसद् भवन पुनर्निर्माण भएन
राणाकालीन समयमा बनेको करिब दुई सय वर्ष पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माणका लागि कात्तिक भित्र टेण्डर खोल्ने त…
स्रोत:एस् ए टि भी2023-9-1252 -
‘सिल्क रोड’ चाइनिज म्युजिक कन्सर्ट सम्पन्न, उत्कृष्ट कलाकारद्वारा मनमोहक प्रस्तुति
नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले चाइना कल्चरल सेन्टर इन नेपाल, चाइना आर्ट्स एन्ड इन्टरटेनमेन्ट ग्रुप लिमिटेड…
स्रोत:एस् ए टि भी2023-9-11411 -
८ वर्षपछि सर्वसाधारणका लागि समेत खुल्दै छ तातोपानी नाका
नेपाल–चीनको सबैभन्दा पुरानो नाका तातोपानी कोदारी शुक्रबारदेखि सर्वसाधारणका लागि समेत खुला हुने भएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-9-1403 -
नयाँ नक्साप्रति असन्तुष्टि जनाउँदै मेयर बालेनद्वारा चीन भ्रमण रद्द
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्।
स्रोत:एस् ए टि भी2023-8-31389 -
धादिङमा लाखेजात्रा सुरु [तस्बिरसहित]
धादिङमा लाखेजात्रा सुरु भएको छ।
स्रोत:एस् ए टि भी2023-8-31321 -
शरणार्थी समस्या समाधान गर्न आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपालीभाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको मानवीय …
स्रोत:एस् ए टि भी2023-8-31291 -
नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभक…
स्रोत:एस् ए टि भी2023-8-30419 -
एमसीसी कार्यान्वयन आजदेखि
सम्झौताअनुसार ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा गएको ५ वर्षमा (२०८५ भदौ १३ भित्र) परियोजना सक्नुपर्ने हुन्छ …
स्रोत:एस् ए टि भी2023-8-30758 -
जनकपुर पुगेको बुद्ध एयरकाे जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौं फिर्ता
काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेपछि काठमाडौं ल्याएर अवतरण गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-8-30459 -
पाल्पाको जोर्तेमा स्कार्पियोलाई ढुंगाले थिच्दा तीन जनाको मृत्यु, ८ जना घाइते
पाल्पाकाे ब्दिकोट गाउँपालिका-३ जोर्तेमा पहिरोसहित आएको ढुंगाले स्कार्पियो थिच्दा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइत…
स्रोत:एस् ए टि भी2023-8-30347 -
प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेट
परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।
स्रोत:एस् ए टि भी2023-8-29360 -
प्रधानमन्त्रीको भ्रमणअघि एमाले उच्चस्तरीय टोलीलाई चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणमा नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने भएको छ।
स्रोत:एस् ए टि भी2023-8-29587 -
चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने कुरा उठाउनेछु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताएका छन् ।
स्रोत:एस् ए टि भी2023-8-29432 -
सर्वोच्चमा स्वचालित पेसी प्रणाली
सर्वोच्च अदालतमा स्वचालित पेसी तारिख प्रणाली सुरु भएको छ।
स्रोत:एस् ए टि भी2023-8-29718 -
गोरखामा लटरम्मै ‘चुमनुब्री स्याउ’
घरायसी प्रयोजनका लागि मात्र स्याउ रोपिने उत्तरी गोरखामा यतिबेला व्यवसायिक स्याउ लटरम्म छ।
स्रोत:एस् ए टि भी2023-8-29404 -
सुन तस्करसँग २५६ पटक संवाद गरेका महरा बाबुछोरा अनुसन्धानबाहिरै
२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो ।
स्रोत:एस् ए टि भी2023-8-29472 -
आजदेखि भैरहवाबाट हङकङ र नयाँदिल्ली उडान शुरु, काठमाडौं ट्रान्जिट
नेपाल वायुसेवा निगमले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बन…
स्रोत:एस् ए टि भी2023-8-29392 -
आईओईमा लफडा : शुल्क वृद्धि खारेज भए डीन, ४ सहायक डीन र ५ क्याम्पस प्रमुखले राजीनामा दिने
सरकारले आर्थिक सहयोग नगरी इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले वृद्धि गरेको शुल्क खारेज गर्नुपरे डीन, ४ सहायक डीन र ५ जना …
स्रोत:एस् ए टि भी2023-8-29480 -
अधिकारी र सुन तस्कर दावाबीचको संवाद प्रकरण- अख्तियारले सीआईबीसँग ‘कल डिटेल्स’ माग्ने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले …
स्रोत:एस् ए टि भी2023-8-29443 -
सरकार भन्छ- स्वास्थ्य बिमा छ, बिरामी भन्छन्,-सेवाभन्दा सास्ती बढी
बिमा गरेपछि रोग लाग्दा ढुक्कले उपचार हुने आशा सर्वसाधारणमा हुन्छ। तर, सर्वसाधारण जब अस्पताल पुग्छन्, त्यहाँ त्यस्तो हुँ…
स्रोत:एस् ए टि भी2023-8-27456 -
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी आज
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पेसी तोकिएको छ ।
स्रोत:एस् ए टि भी2023-8-27580 -
मन्त्री–कर्मचारीलाई दोष थोपरेर उम्किए उच्चपदस्थ
बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका केही ‘हाई प्रोफाइल’ व्यक्ति आफू मातहतका मन्…
स्रोत:एस् ए टि भी2023-8-27401 -
‘सामाजिक सञ्जालमा स्वनियमन नभए राज्यले नियमन गर्छ’
पार्टीभित्र प्राविधिकतर्फ जिम्मेवारी लिएको अनुभव नभए पनि माओवादी नेतृ रेखा शर्माले सात महिनायता सञ्चार तथा सूचना प्रवि…
स्रोत:एस् ए टि भी2023-8-27866
सिफारिस गर्नुहोस्
-
साढे २ अर्बको ठेक्काम2024-11-15
-
पाल्पामा २२५ जनामा स्2024-10-23
-
कोरला नाकामा अध्यागमन2024-11-3
-
आजदेखि नेपाल संवत् ११2024-11-2
-
पूर्वी भेगमा ‘दाना’ च2024-10-25
-
जाजरकोटमा दुर्घटना: घ2024-11-11
-
कालिकोटमा जीप दुर्घटन2024-11-10
-
राष्ट्रपति पौडेल स्वद2024-11-15
-
राष्ट्रपति पौडेल र मह2024-11-11
-
बाढीपीडितलाई सात लाख2024-11-14