-
भिजिट भिसामा विदेश जानेको लहर, दैनिक उड्छन् १७ सय
नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि भिजिट भिसामा विदेश जानेको संख्या बढेको छ ।
स्रोत:नयाँ पत्रिका2024-4-121151 -
ओलाङचुङगोला पुग्यो गाडी
ओलाङचुङगोलाबाट चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने तिप्ताला भञ्ज्याङ २४ किलोमिटर मात्र, सडक यसअघि नै निर्माण चीन
स्रोत:नयाँ पत्रिका2024-4-121097 -
प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ, चाँडै समाधान हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुर…
स्रोत:एस् ए टि भी2024-4-111158 -
थाइल्याण्ड पुगेका २७ वर्षीय छोरालाई फर्काएर होटलमा व्यवसायमा लगाएका अनन्त
बुटवलमा ईलेक्ट्रिक व्यवसायमा जमेको नाम हो, अनन्त थैव।
स्रोत:उकेरा2024-4-112581 -
कमरेडहरू शहरतिर, हतियार ओढारतिरै
१२ वर्ष जनयुद्ध गरेको नेकपा माओवादी शहरतिर पसेपछि जनयुद्धकालमा प्रयोग भएका हतियार एकपछि अर्को भकाभक जंगल र ओढारमा भेटिइ…
स्रोत:जनआस्था2024-4-11601 -
मिर्गौला फेल हुनेमध्ये ३० प्रतिशत वैदेशिक रोजगारबाट फर्केका
- अस्पतालको तथ्यांकअनुसार पछिल्ला एक हजार प्रत्यारोपणमा ७५१ बिरामीले यसबारे जवाफ दिएकामा २१७ जनाले वैदेशिक रोजगारमा रह…
स्रोत:नागरिक दैनिक2024-4-11604 -
वैशाख १ गतेदेखि ठमेल २४ घण्टा खुल्ने
काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ।
स्रोत: गोरखापत्र2024-4-113106 -
इपिएस पहिलो चरणको नतिजा सार्वजनिक, छ हजार ३२१ उत्तीर्ण
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा छ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् …
स्रोत: गोरखापत्र2024-4-115852 -
संसदमा काँग्रेस हिजैको रणनीतिमा प्रस्तुत हुँदै
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रतिनिधि सभाको आजको बैठकलाई पनि अवरुद्ध बनाउने रणनीतिका साथ प्रस्तुत हुँदैछ ।
स्रोत:जनआस्था2024-4-101195 -
राष्ट्रिय सभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदै
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ।
स्रोत:नागरिक दैनिक2024-4-10476 -
एकै दिन थपिए २३ चार्जिङ स्टेसन
बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ ।
स्रोत: गोरखापत्र2024-4-103536 -
आजदेखि उपनिर्वाचन आचारसंहिता लागू
उपनिर्वाचनको आचारसंहिता आज (बुधबार) देखि लागू हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-10632 -
काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमा…
स्रोत: गोरखापत्र2024-4-10694 -
साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन सुरु
साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ ।
स्रोत: गोरखापत्र2024-4-10648 -
बिस्का जात्राः आज पुजा, भोलिबाट जात्रा
यसवर्षको बिस्काः जात्राका लागि आजदेखि पुजा सुरु हुँदैछ।
स्रोत:नागरिक दैनिक2024-4-82789 -
छोराका कारण आमाविरुद्ध पनि भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले घुस लिएर उनकी आमाका नामम…
स्रोत:नागरिक दैनिक2024-4-8460 -
अब पौने दुई मिनेटमै श्रम स्वीकृति !
अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ …
स्रोत: गोरखापत्र2024-4-81369 -
संसद अवरुद्ध हुन नदिन सभामुख घिमिरेले नेताहरुसँग परामर्श गर्नुहुँदै
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन…
स्रोत: गोरखापत्र2024-4-8670 -
घोडेजात्रा पर्व, प्रविधि विकाससँगै महत्व घट्दै
काठमाडौँ उपत्यकामा मनाइने घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्व रहेको छ ।
स्रोत: गोरखापत्र2024-4-83548 -
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व
गौतमबद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन् ।
स्रोत:रासस2024-4-62775 -
लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन सफलतापूर्वक सम्पन्न
लुम्बिनीमा शुक्रबार देखि जारी अन्तराष्ट्रिय शान्ति पर्व अन्तरगत आज अन्तराष्ट्रिय शान्ति म्याराथन सफलतापूर्वक सम्पन्न …
स्रोत:एस् ए टि भी2024-4-64579 -
पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ ।
स्रोत:रातोपाटी2024-4-62116 -
सुनसरी हरिनगर घटना: भिडन्तमा २९ जना घाइते, दिनभर तनावग्रस्त
सामूहिक रूपमा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि सुनसरीको हनिरगरस्थित रामनगर भुटाहा शुक्रबार तनावग…
स्रोत:नागरिक दैनिक2024-4-61272 -
बुद्धजन्मस्थल लुम्बिनीमा प्रथम अन्तर्राष्ट्रिय शान्ति मेला
यस कार्यक्रमअन्तर्गत आज बिहान ध्यान शिविरको आयोजना गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-4-53211 -
फाेर्ब्सको सूचीबाट १८९ अर्बपति ‘गायब’
फोर्ब्स म्यागेजिनले हरेक वर्ष जारी गर्ने अर्बपतिहरूको सूचीमा नेपालका विनोद चौधरी यस वर्ष पनि परेका छन्।
स्रोत:नागरिक दैनिक2024-4-42808 -
व्यर्थै बित्यो प्रधानमन्त्रीको महिना दिन
सत्ता साझेदार नेपाली कांग्रेसप्रति संघीय लोकतान्त्रिक गणतन्त्रसहितका विषयमा चरम आशंका र अविश्वास गर्दै माओवादी केन्द्…
स्रोत:नागरिक दैनिक2024-4-41775 -
बालेनविरुद्ध फेसबुकमा स्टाटस लेख्ने महानगरका कर्मचारीविरुद्ध साइबर अपराधको मुद्दा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आक्षेप लगाएर फेसबुकमा स्टाटस लेखेको भन्दै महानगरपालिकाकै कर्मचारीविरुद…
स्रोत:नयाँ पत्रिका2024-4-41619 -
फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरताको उजागरः उपसभामुख रानामगर
उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताउनुभएको छ ।
स्रोत:एस् ए टि भी2024-3-251234 -
परराष्ट्रमन्त्री नौदिने चीन भ्रमणमा
मंगलबार चिनियाँ समकक्षी यीसँग बेइजिङमा छलफल गर्ने, चाउ एन लाईको घरको पनि भ्रमण गर्ने कार्यतालिका
स्रोत:नयाँ पत्रिका2024-3-251496 -
चाडबाडलाई समृद्ध बनाउँदै जीवित राख्ने दायित्व हाम्रो हो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व भएक…
स्रोत: गोरखापत्र2024-3-24677 -
होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ स…
स्रोत: गोरखापत्र2024-3-24626 -
होली शालिनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्वः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा [होली]को अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्…
स्रोत: गोरखापत्र2024-3-241040 -
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान प…
स्रोत: गोरखापत्र2024-3-24547 -
फागू पूर्णिमाको अवसरमा ‘ड्रागन बोट रेस’
पोखरामा 'ड्रागन बोट रेस' प्रतियोगिता आयोजना गरिने भएको छ ।
स्रोत:जनआस्था2024-3-22954 -
शैक्षिक ‘कार्यतालिका’ प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिनुभ…
स्रोत:एस् ए टि भी2024-3-22539 -
महराको बयान सकियो
सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान स…
स्रोत:अनलाइनखबर2024-3-222974 -
सभामुख स्विट्जरल्याण्ड प्रस्थान
सभामुख देवराज घिमिरे स्विट्जरल्याण्ड जानुभएको छ ।
स्रोत:जनआस्था2024-3-22767 -
नेपाल वायुसेवा र एअर इण्डियाबीच नयाँ दिल्लीमा छलफल
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एयर इण्डियाका प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापन निर्देशकस…
स्रोत:जनआस्था2024-3-22458 -
विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अनिवार्य अन्त्य हुनुपर्ने ब…
स्रोत:नयाँ पत्रिकाह2024-3-21311 -
कान्ति बाल अस्पताल हजार शय्याको बनाउने कार्ययोजना मन्त्रालयमै थन्कियो
बालबालिकाको मात्र उपचार हुने देशकै ठूलो सरकारी अस्पताल कान्ति बाल अस्पतालले बेडको अभाव देखाउँदै बिरामीलाई निजीतिर पठाउ…
स्रोत: गोरखापत्र2024-3-211036 -
नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा
गृह मन्त्रालयले नेपाल प्रहरीका एक सय ४१ डिएसपीको सरुवा गरेको छ ।
स्रोत:नयाँ पत्रिका2024-3-21605 -
साउदी अरबमा 'गैरकानुनी' बनेका हजारौँ नेपालीले पाए स्वदेश फर्कने अनुमति
विभिन्न कारणले गैरकानुनी बनेकाहरूलाई रियादस्थित नेपाली दूतावासले स्वदेश फर्कने भिसा प्राप्त गर्नका लागि आवश्यक पहल गर…
स्रोत: गोरखापत्र2024-3-202154 -
भ्रष्टाचारविरुद्ध निर्मम बन्ने संकल्प
अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने र सबै कालखण्डको भ्रष्टाचार छा…
स्रोत: गोरखापत्र2024-3-20674 -
इम्बोस्ड नम्बर प्लेटमा पनि अर्बौं भ्रष्टाचारको आशंका
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इम्बोस्ड नम्बर प्लेट जडान ठेक्कामा अर्बाैं रूपैयाँ घोटाला भएको आशंकामा भुक्तानी वि…
स्रोत: गोरखापत्र2024-3-20675 -
सहकारी ठगी प्रकरण : गृहमन्त्री रविलाई सरकारको ‘सुनपानी’
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको ठोकुवा …
स्रोत: गोरखापत्र2024-3-202203 -
आठ महिनामा एक खर्बको निर्यात
नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ ।
स्रोत: गोरखापत्र2024-3-20585 -
अर्थमन्त्री पुन र चिनियाँ राजदूत छन् सोङ्गबिच भेटवार्ता
अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।
स्रोत:रातोपाटी2024-3-191636 -
रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु
शव पुष्टिका लागि परिवारका सदस्यको डिएनए नमुना संकलन गरिँदै, रुसमा ज्यान गुमाने नेपालीको संख्या ३३ पुग्यो
स्रोत:नयाँ पत्रिका2024-3-192230 -
मेसिनगन बोकेर सर्वोच्च अदालत पुगेका प्रसाईंका बडीगार्ड पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसह…
स्रोत:नयाँ पत्रिका2024-3-19564 -
चैत सुरुवातमै आगलागी र डढेलो बढ्यो : पाँच दिनमै एक सय २७ स्थानमा आगलागी, पाँचको मृत्यु, १२ घाइते
देशभर आगलागी र डढेलोका घटना बढेका छन् ।
स्रोत:नयाँ पत्रिका2024-3-191103 -
रहेनन् वरिष्ठ कथाकार परशु प्रधान
वरिष्ठ कथाकार परशु प्रधानको निधन भएको छ। गएराति काठमाडौं बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा उनकाे निधन भएको हो।
स्रोत:नागरिक दैनिक2024-3-191681 -
काम सकेको ४ वर्षपछि २६ करोड
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी एकपछि अर्को लफडामा मुछिएका छन् ।
स्रोत:जनआस्था2024-3-18453 -
माओवादी उपाध्यक्ष महरा पक्राउ
माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा समातिएका छन् ।
स्रोत:जनआस्था2024-3-18786 -
पोखरा बन्यो पर्यटकीय राजधानी
अब चौबिसै घण्टा खुला, आगामी पाँच वर्षमा एक खर्ब लगानी थपिने विश्वास
स्रोत:नयाँ पत्रिका2024-3-18656 -
नेपाली विद्यार्थीलाई प्रेरित गर्दै चिनियाँ निर्देशक
हालै काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको निमन्त्रणामा काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सह…
स्रोत:एस् ए टि भी2024-3-166016 -
अर्को ठूलो माछालाई अहिले अख्तियारमा उभ्याइँदै
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अन्ततः आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि ज…
स्रोत:जनआस्था2024-3-143370 -
टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रू…
स्रोत:नागरिक दैनिक2024-3-14823 -
नेपाली महको बजार छैन: भारतबाट वार्षिक ५ हजार टन आयात
खैरहनी नगरपालिका–४ चैनपुरका श्याम गुरुङ व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २४ वर्ष पुग्यो।
स्रोत:नागरिक दैनिक2024-3-141570 -
दाइजोको भासमा मधेस, विवाह रद्ददेखि हत्यासम्म
मधेसमा केही दशकअघिसम्म स्वयंवर संस्कार (स्वयं वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो।
स्रोत:नागरिक दैनिक2024-3-141422 -
आज विश्व मिर्गौला दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै
आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
स्रोत: गोरखापत्र2024-3-14595 -
म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनु पर्ने अभियान
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् …
स्रोत: गोरखापत्र2024-3-14850 -
‘विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ति’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ति भएको बताउनुभएक…
स्रोत: गोरखापत्र2024-3-13577 -
राष्ट्रिय समस्याहरूको समाधान गर्न सबै एक ठाउँमा उभिनुपर्छ भन्दै थरिथरिका विचलन रोक्न प्रधानमन्त्रीले मागे विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
स्रोत:एस् ए टि भी2024-3-131384 -
सवारी दुर्घटनाका घाइतेको उपचारका लागि छुट्टै कोषको प्रस्ताव
सवारी दुर्घटनामा घाइते हुनेहरूको उपचारका लागि अलग्गै कोष बनाउने सरकारको तयारी छ ।
स्रोत:नयाँ पत्रिका2024-3-131147 -
आज प्रधानमन्त्रीको तेस्रोपटक विश्वास परीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत लिँदै छन् । बैठक बिहान ११ बजे प्रतिनिधिसभा बैठक ब…
स्रोत:नयाँ पत्रिका2024-3-131083 -
भारतबाट आएका विमान बनारस ‘डाइभर्ट’
भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आइरहेका दुई वटा विमान उतै फर्केको छ ।
स्रोत:जनआस्था2024-3-12825 -
मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण
मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्व…
स्रोत:एस् ए टि भी2024-3-12504 -
कफीखेतीबाट वार्षिक १३ लाख आम्दानीः ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’
इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका …
स्रोत:नागरिक दैनिक2024-3-12906 -
सरकार र मिटरब्याजपीडितबीच चारबुँदे सहमति : पीडितको मागअनुसार नयाँ आयोग बन्ने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पहलमा साहुकारहरूले बनाएका फर्जी तथा अवैध लिखत खारेजीको सिफारिस गर्ने का…
स्रोत:नयाँ पत्रिका2024-3-12808 -
अल्पमतका मुख्यमन्त्रीको सत्ता जोगाउने खेल : नागरिक उन्मुक्तिका सातै सांसदलाई पद
पाँचजना मन्त्री, एक संसदीय समिति सभापति र अर्काेलाई प्रमुख सचेतक बनाएर सरकारी सुविधा
स्रोत:नयाँ पत्रिका2024-3-12688 -
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
स्रोत: गोरखापत्र2024-3-111228 -
एनओसी कार्यालयमा अत्यासलाग्दो भिड
एकै दिन पुग्छन् तीन हजार विद्यार्थी, कर्मचारी नहुँदा सेवा लिन सास्ती, दिनभर लाइन बसेर पनि पाउँदैनन् एनओसी
स्रोत:नयाँ पत्रिका2024-3-82026 -
२६१ औँ सेना दिवस : सैनिक मञ्च टुँडिखेल
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका शुक्रबार…
स्रोत: गोरखापत्र2024-3-8336 -
चीनसँगको आर्थिक सहकार्य दरिलो बनाउन छलफलमा बस्यो नेपाल
विश्वमै तीव्रगति र अग्रस्थानको रुपमा चिनले हात पारेको विकास र सम्बृद्धिसँगसँगै छिमेकी राष्ट्र नेपालले पनि विकास र समृद…
स्रोत:साउथ एशिया नेटर्कक टिभि2024-3-71771 -
सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने …
स्रोत:साउथ एशिया नेटर्कक टिभि2024-3-7342 -
रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस ज…
स्रोत:साउथ एशिया नेटर्वक टिभि2024-3-72679 -
राष्ट्रिय जनमोर्चाद्वारा समर्थन फिर्ता
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँचदलीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन्।
स्रोत:नागरिक दैनिक2024-3-7506 -
जीबी राई सिंगापुरबाट पक्राउ परेको हल्ला, प्रहरीलाई छैन जानकारी
देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) पक्राउ परेको हल्ला चलाइएको छ…
स्रोत:नागरिक दैनिक2024-3-72384 -
बद्लिएको मन्त्रिपरिषदमा दोहोरिएको अनुहार
नयाँ गठबन्धन सरकारमा चार महिलाको प्रतिनिधित्व
स्रोत:नयाँ पत्रिका2024-3-71543 -
डेढ दशकअघि बाढीले पुरेपछि खेत बनाइएको १४४ बिघाको ताल ब्युँताइँदै
कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको …
स्रोत:नयाँ पत्रिका2024-3-5781 -
‘अफिम’ र पैसासहित बम नियन्त्रणमा, मोबाइल फिर्ता
चितवनमा अफिमजस्तै चीज भेटिएको जनाइएको छ । हिजो साँझ भरतपुरमा एक व्यक्तिको साथबाट दुई किलोभन्दा बढी अफिमजस्तै पदार्थ बरा…
स्रोत:जनआस्था2024-3-51916 -
मनाङको ढुकुरपोखरीमा हिमपहिरो : आवतजावत गर्न जोखिम
मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ ।
स्रोत: गोरखापत्र2024-3-51958 -
मन्त्रिपरिषद्को पुनर्गठन : तीन मन्त्रीको शपथ ग्रहण हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरु फेरबदल हुने भएका छन् ।
स्रोत: गोरखापत्र2024-3-41105 -
‘दाजु–भाउजूका कारण गठबन्धनमा दरार’
यो वर्षको लामो हिउँदे सुख्खापछि राजधानी र वरपर हिजो एक्कासी वर्षा भएझैँ काँग्रेस, माओवादीसहितको एक वर्षे सत्ता गठबन्धन …
स्रोत:जनआस्था2024-3-42031 -
अन्ततः भत्कियो गठबन्धन सरकार, नयाँ मन्त्रीमण्डल गठनको तयारीमा एमालेसहितका दल
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमा सरकार आजै परिवर्तन हुने बताएपछि वर्तमान सत्ता गठबन्धनको स…
स्रोत: गोरखापत्र2024-3-41056 -
नयाँ राजनीतिक घटना क्रमबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित नयाँ राजनीतिक घटना क्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई …
स्रोत:नागरिक दैनिक2024-3-4669 -
एमाले उपाध्यक्ष पाण्डे भन्छन्ः आजै सरकार परिवर्तन र मन्त्रीपरिषद गठन हुन्छ
सरकार परिवर्तनको हल्ला चलिरहेको बेला नेकपा एमालेले आजै सरकार परिवर्तन हुने दावी गरेको छ।
स्रोत:नागरिक दैनिक2024-3-41281 -
काठमाडौं महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर
काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ ।
स्रोत:नयाँ पत्रिका2024-3-3850 -
गठबन्धन टुट्ने भयले मन्त्री फेर्न देउवा लचक
ष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेपछि दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन…
स्रोत:कान्तिपुर2024-3-3562 -
सालीन घटना अनुसन्धान गिजोल्न कांग्रेसको हतारो, यूट्युवमा बस्नथाल्यो यूट्युवरको इजलास
एक साता अगाडि चितवन-रत्ननगरको शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा मृत फेला परेकी १४ वर्षिया किशोरी सालीन पोखरेलको घ…
स्रोत:उकेरा2024-3-31477 -
विद्युत् व्यापार सम्झौता संसदबाट पारित गर्नुपर्ने कि नपर्ने ?
सरकारले गरेको सम्झौता संसद्बाट पारित गर्नुपर्ने कि नपर्ने भन्ने सवालको निरूपण गर्न निरन्तर सुनुवाइ हुनुपर्ने सर्वोच्च…
स्रोत:नागरिक दैनिक2024-3-31624 -
२६ वायुसेवा कम्पनीले तिरेनन् भ्याट
आर्थिक ऐन भन्छ– कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कर तिर्नुपर्छ तर, यात्रुबाट उडान शुल्कमै भ्याट ज…
स्रोत:नयाँ पत्रिका2024-3-31188 -
पाँचखालमा १८ देशका सेनाको परेड
शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता अभिवृत्ति गर्न नेपालमा १८ देशका सेनाको संयुक्त सैन्य तालिम भइरहेको छ ।
स्रोत:जनआस्था2024-2-29754 -
साथीको गुन तिर्ने नाममा राष्ट्रपतिलाई चुर्लुम्म
तीन नागरिकता र दुई पासपोर्टधारी पद्मप्रसाद पाण्डेय आखिर संसद्को महासचिवमा नियुक्त भइसकेका छन् ।
स्रोत:एस् ए टि भी2024-2-291469 -
टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रू…
स्रोत:एस् ए टि भी2024-2-29878 -
राष्ट्रियसभा बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत बिहीबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
स्रोत:एस् ए टि भी2024-2-29835 -
स्याउका बिरुवा अब जिल्ला बाहिरबाट नल्याइने
कृषि क्षेत्रमा काम गर्दै आएका हुम्ला जिल्लाका तीन वटा कार्यालयले जिल्लाकै किसानहरुले उत्पादन गरेका बिरुवा खरिद गरेर वि…
स्रोत:एस् ए टि भी2024-2-291468 -
बालकुमारी घटना : प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई
पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको छानबिन आयोगले दिएको प्रतिवेदन २० फागुनभित्र अध्ययन गरी कार्यान्वयनका लागि सिफारिस…
स्रोत:एस् ए टि भी2024-2-271656 -
‘यातायातमा १० वर्षमा १० अर्ब बढी भ्रष्टाचार’
अवैध रूपमा वितरित सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्दा १० वर्षमा करिब १० अर्ब भ्रष्टाचार भएको आशंका गरिएको छ।
स्रोत:एस् ए टि भी2024-2-27874 -
अध्यक्ष र प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेकाे भन्दै गाउँपालिकामा १४ दिनदेखि ताला
पर्सा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेपछि जनप्रतिनिधिले १४ दिनदेखि तालाबन्दी गरेका छन…
स्रोत:एस् ए टि भी2024-2-271260
सिफारिस गर्नुहोस्
-
५६.१२ प्रतिशत प्रतिनि2026-1-12

-
‘तमु ल्होसार’ले नेपाल2025-12-30

-
बिजनेस र भिजिट भिसामा2026-1-9

-
रास्वपा र उज्यालो नेप2025-12-30

-
खुल्यो रसुवागढी नाका,2025-12-29

-
सुरुङमार्ग चलाउन दस आ2026-1-18

-
अनलाइन व्यापारमा बिल2026-1-7

-
छ सय जना प्रहरी कारबाह2026-1-8

-
पाँच महिनादेखि तलब नप2026-1-1

-
देशभर बढ्यो चिसो : ताप2026-1-6

