नेभिगेसन मेनु

लिबियाद्वारा ९६३ गैरकानुनी आप्रवासीलाई देश निकाला
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-14 15:54

aaprawasi

मङ्सिर २८ गते । लिबियाले ९६३ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेको छ ।

लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ९६३ गैरकानुनी आप्रवासीहरूलाई उनीहरूको सम्बन्धित देश इजिप्ट र नाइजेरियामा निर्वासन गरेको हो । निर्वासित आप्रवासीहरूको कुल सङ्ख्या अहिले ९६३ छ ।

इजिप्टियन आप्रवासीहरूलाई भूमिबाट तिनीहरूको देशमा पठाइने र नाइजेरियाली आप्रवासीहरूलाई हवाई मार्गबाट उनीहरूको देशमा पठाइने बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर