नेभिगेसन मेनु

अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घट्यो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-07 13:39

australia

मङ्सिर २१ गते । अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ । अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो त्रैमासिकमा शून्य दशमलव २ प्रतिशतमा झरेको हो ।

बुधबार अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सकाअनुसार तेस्रो त्रैमासिकमा अष्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.२ प्रतिशतले बढेको छ ।

सेप्टेम्बरको अन्त्यसम्मको १२ महिनामा अष्ट्रेलियाको जीडीपी २.१ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियाको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलियाले मङ्गलबार २०२३ को अन्तिम बैठकमा ब्याजदर ४.३५ प्रतिशतमा राख्ने निर्णय गरेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर