नेभिगेसन मेनु

दक्षिण अष्ट्रेलियामा गोली हानी प्रहरी अधिकारीको हत्या
सम्पादक:南亚网络电视
लेखक:एजेन्सी
समय:2023-11-18 13:35

Goli_8vZ6I6Pstg_pSRzqFHPGY

दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या गरिएको छ । दक्षिण अष्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा एक हतियारधारीले प्रहरी अधिकारीको हत्या गरेकाा हुन्। अर्का एक जना घाइते भएका छन्। 

एसए प्रहरी आयुक्त ग्रान्ट स्टीभेन्सले ब्रेभेट सार्जेन्ट ५३ वर्षीय जेसन डोइगको मृत्यु भएको पुष्टि गरे। २६ वर्षीय हतियारधारीले डोइगलाई गोली हानेको बताइएको छ। 

एसए भिक्टोरियाको सिमाना नजिक एडिलेडको २४० किलोमिटर दक्षिणपूर्वमा ११ बजेर २० मिनेटमा माइकल हचिन्सन र रिबेका काससँग एक व्यक्तिले बोर्डटाउन नजिकै गोली हानेको स्टीभेन्सले जानकारी दिए।

‘सहकर्मी र प्यारामेडिकहरूले डोइगलाई बचाउने प्रयास गरे तर उनको घटनास्थलमै मृत्यु भयो’,स्टीभेन्सले पत्रकार सम्मेलनमा भने। हचिन्सन, ६९ लाई पनि गोली लागेको छ। २६ वर्षीय संदिग्धलाई प्रहरीले गोली हानेको थियो र ज्यान जोखिममा परेका घाइतेको उपचारका लागि एडिलेड लगिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर