नेभिगेसन मेनु

दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए
सम्पादक:南亚网络电视
लेखक:रासस/सिन्ह्वा
समय:2024-01-22 16:43

Capture

माघ ८ गते । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित दुई सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ ।

यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर