नेभिगेसन मेनु

गायनले दर्शकको मन जित्दै सिम्रन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-19 13:29

sdgh

स्याङ्जा, असोज २ गते । आधुनिक गायनमा छोटो समयमै चर्चाको शिखरमा रहेकी बाग्लुङकी सिम्रन परियार पछिल्लो समय दर्शकको मन जित्न सफल भएकी छिन् । उहाँले तीजको अवसरमा स्याङ्जाको अर्जुन चौपारीमा आयोजित कार्यक्रममा दर्शकलाई नचाउनुभयो । 

महिलाहरूको महान् चाड हरितालिकाभएको हो ।

 ¨जुन दिन भन्थ्यौ पर्छौ र को मेरो

जिन्दगीलाई कालो दिन हो मेरा

पानी परेको तिम्रो याद आयो र बेसी झरेको .......” 

बोलको गीतले मेलामा आफ्नो प्रस्तुति सुरु गर्नु भएकी सिम्रनले दर्शलाई नचाउनुभएको थियो । 

सिम्रनले ¨माया गर्ने मुटुमा घाउ छ

घाउ भरी नै तिम्रो नाउँ छ.... ”, 

¨यो आँखाको तिमी गाजल बन्नु है, मुस्कुराउँदा मुखको लाली बन्नु.... ” लगायतका पाँच वटा गीत गाएर दर्शकको माझमा भाइरल बन्नुभएको थियो । 

छोटो समयमा गायनको छेत्रमा उदाएकी सिम्रनले मेलामा सयौँको सङ्ख्यामा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन गर्नुभएको थियो ।  रमाइलो मेलामा युस्कल परियार र पवित्रा काफ्लेले समेत प्रस्तुति गरेर दर्शलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । 

दर्शकले ¨वान्स मोर, वान्समोर ” भन्दै गीत गाउन आग्रह गर्दा सिम्रनलाई आयोजकले समयको अभाव भएको जनाएको थियो । स्थानीय आमा समूहको तिज गीत प्रतिस्पर्धा र एकल तथा सामूहिक नृत्य प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर