-
ओपिडी सेवाका लागि समयावधि थप
डडेलधुरा अस्पतालले ओपिडी सेवा सञ्चालन हुने समयावधि थप गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-26310 -
आयोडिन नुनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण
आयोडिनयुक्त नुन उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ ।
स्रोत: गोरखापत्र2023-9-24515 -
पुल निर्माण अलपत्र
कैलालीको पथरैया नदीमा पुल निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माण…
स्रोत:एस् ए टि भी2023-9-23393 -
रामारोशन जान दिन गृहको अनुमति
‘रेन्बो फेमिली’ ले अछामको रामारोशनमा गर्ने भनिएको भेलामा आएर सीमामा रोकिएका विदेशीलाई नरोक्न गृह मन्त्रालयले आदेश दिए…
स्रोत:एस् ए टि भी2023-9-21472 -
काँक्रो खेतीबाट मनग्य आम्दानी
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-9-19673 -
अट्वारी पर्व मनाइँदै
पश्चिम तराईवासी थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ।
स्रोत:एस् ए टि भी2023-9-17413 -
मौलिकता गुमाउँदै तिज
अहिले गाउँदेखि सहरसम्मका महिला महिलाबिच रातै सारी र विभिन्न शृङ्गारमा सजिएर समूहमा तिज पर्व मनाउने होडबाजी नै चलेको छ।
स्रोत:एस् ए टि भी2023-9-16798 -
गैँडाको आक्रमणमा महिलाको मृत्यु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाले आज एक महिलाको ज्यान लिएको छ । निकुञ्जको कोर एरिया कालीकिच ताल क्षेत्रमा गैँडाक…
स्रोत:gorkhapatra2023-9-15258 -
निउरेको निधन पछि शोक बिदा
कैलालीको घोडाघोडी नगरपालिकाले कार्यालयमा कार्यरत कर्मचारीको निधन पछि शोक बिदा गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-12294 -
खेतमै सुक्यो धान, चिन्तामा किसान
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गर्नुभएको थियो ।
स्रोत:एस् ए टि भी2023-9-11516 -
शीतभण्डार सङ्कटमा
कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा रहेको सुदूरपश्चिम प्रदेशकै ठुलो क्षमताको शीतभण्डार सङ्कटमा परेको छ।
स्रोत:एस् ए टि भी2023-9-10565 -
अपाङ्गता भएका नागरिकसँग छलफल
सुदूरपश्चिम सरकारले बनाउन लागेको नीतिमा अपाङ्गता भएका व्यक्तिको हक अधिकार समावेश गर्न र वार्षिक योजना तथा कार्यक्रम गर…
स्रोत:एस् ए टि भी2023-9-8303 -
तिथि विवादले एउटै पर्वका लागि दुई पटक सार्वजनिक बिदा
पर्व मनाउने तिथि विवादका कारण एउटै पर्वको अवसरमा दुई चोटि सार्वजनिक बिदा दिइएको छ ।
स्रोत:एस् ए टि भी2023-9-7264 -
फेला परे गिद्धका १३९ गुँड
सुदूरपश्चिम प्रदेशमा यो वर्ष गिद्धको १३९ वटा गुँड फेला परेको छ ।
स्रोत:एस् ए टि भी2023-9-5342 -
चट्याङ लागेर बालिकाको मृत्यु
बाजुरामा चट्याङमा परी एक जना बालिकाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-3536 -
सतबाँझमा पैँतालिस हजार ओखरका दाना रोपिए
बैतडीको सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रको नर्सरीमा बिउका लागि ४५ हजार ओखरको दाना रोपिएका छन्। ओखरको बिजु बिरुवा…
स्रोत: गोरखापत्र2023-9-2299 -
घर घरमै सामाजिक सुरक्षा भत्ता
कमलबजार नगरपालिका–५, कुइकाकी ८२ वर्षीय भरु भुल आँखा देख्नुहुन्न। वृद्धा भत्ता (सामाजिक सुरक्षा) आउने महिना कुरेर बस्दै आ…
स्रोत:एस् ए टि भी2023-9-12167 -
हतियार र गोली गट्ठासहित चार जना पक्राउ
कैलाली प्रहरीले हतियार र त्यसको गोली गट्ठासहित चार जनालाई पक्राउ गरेको छ ।
स्रोत:एस् ए टि भी2023-8-31821 -
विद्यार्थीलाई दिवा खाजा कोदोको ‘पुवा’
२०७३ सालमा साबिकका सिउडी, सोकट, पायल, लुङ्ग्रा, मार्कु र दुनी गाविसलाई गाभेर चौरपाटी गाउँपालिका निर्माण गरिएको हो। सात वड…
स्रोत:एस् ए टि भी2023-8-301695 -
डेङ्गु सङ्क्रमणबाट मृत्यु
बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-29183 -
अस्पतालबाट फर्केकी महिलाले बाटोमै बच्चा जन्माइन्, छोरी हुन्छन् भन्ने डरले अप्रेसन गर्नै मान्दैनन् दुर्गमका महिला
खप्तड क्षेडेदह गाउँपालिका–१ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारले सोमबार बिहान बाटोमै बच्चा जन्माउनुभएको छ ।
स्रोत:न्युज अफ नेपाल2023-8-29292 -
डुबान रोक्न पानीको निकास जरुरी
कैलालीको भजनीसहित पूर्वी क्षेत्रमा बर्खाको समयमा डुबान हुनु कुनै नौलो समस्या होइन। वर्षौंदेखि बर्सेनि यहाँका स्थानीयव…
स्रोत: गोरखापत्र2023-8-27273 -
वर्षाले पनि रोकिएन गौरा खेल (फोटो फिचर )
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध गौरा पर्व वर्षा भइरहँदा पनि चम्किएको छ।
स्रोत:एस् ए टि भी2023-8-25395 -
सुदूरपश्चिममा गौरा पर्वको दुई दिन बिदा
सुदूरपश्चिम प्रदेशमा आज र भोलि (भदौ ७ र ८ गते) सार्वजनिक बिदा दिइएको छ ।
स्रोत:एस् ए टि भी2023-8-24583 -
सुविधा बढाउन नियमावली संशोधन गरिँदै
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई सवारीसाधनलगायत सुविधा बढाउन नियमावली नै संशोधन गर्ने तयारी भएको छ। प्रदेश सभा निय…
स्रोत:एस् ए टि भी2023-8-23509 -
गरिबको आश्रय बन्यो स्वास्थ्य बिमा
बाजुराको बडीमालिका नगरपालिका–६, कोर्धका धनी थापा उमेरले ६५ वर्ष पुग्नुभयो। उमेर ओराली लागेसँगै उहाँलाई नियमित स्वास्थ्…
स्रोत:एस् ए टि भी2023-8-21121 -
लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नु पर्छ
नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ।
स्रोत:एस् ए टि भी2023-8-201274 -
अवरुद्ध विद्युत पुन सञ्चालनमा
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकाको अवरुद्ध भएको भुवा खोला लघु जलविद्युत यतिबेला पुन सञ्चालनमा आए…
स्रोत: गोरखापत्र2023-8-191346 -
मन्त्री देउवाद्वारा सडक अनुगमन
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले अलपत्र अवस्थामा रहेको धनगढी गाउँ–जुगेडा जोड्…
स्रोत:एस् ए टि भी2023-8-18900 -
सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-17384 -
दरबन्दीबिनाका कर्मचारीको विवरण माग
सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव र अन्य मन्त्रालयका सचिवहरूबिच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता सम्…
स्रोत:एस् ए टि भी2023-8-12203 -
अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु
अछाममा अरिङ्गालले टोकेर एक जना वृद्धको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-11195 -
जैविक विषादी नल्याएको आरोप
अमरगढी नगरपालिकाबाट अनुदान रकम लिएर पनि स्वस्तिक हाइटेक एन्ड बायोटेक एग्रो फार्मले ‘जैविक विषादी उत्पादन गर्ने प्लान्ट…
स्रोत:एस् ए टि भी2023-8-101758 -
विषालु च्याउ खाँदा १२ जना बिरामी
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-8-9324 -
शुक्लाफाँटा : थोरै क्षेत्रफलमा धेरै बाघ
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् ।
स्रोत: गोरखापत्र2023-7-30367 -
सार्वजनिक जग्गामा बनेको घरटहरा हटाइएको खुुलासा
बझाङको बित्थडचिर गाउँपालिका–७, स्यालढुङ्गाको सार्वजनिक खाल्सा गौचरण जमिन अतिक्रमण हुन थालेपछि त्यहाँका गाउँलेहरूले सं…
स्रोत: गोरखापत्र2023-7-301050 -
शुक्लाफाँटा : थोरै क्षेत्रफलमा धेरै बाघ
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ…
स्रोत: गोरखापत्र2023-7-29137 -
पहिरोको त्रास : बाइस परिवारको विद्यालयमा बास
आलिताल गाउँपालिका–१ स्थित मालागाउँ र भोकागाउँका बासिन्दा पहिरोको त्रासका कारण नजिकको विद्यालय भवनमा रात बिताउन बाध्य भ…
स्रोत: गोरखापत्र2023-7-28527 -
भारतीय मलकै भरमा खेती
यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-7-27427 -
फोहोरबाट मोहर घर घरमा बायोग्यास
मङ्गलसेन नगरपालिकाले नगर तथा बजार क्षेत्रबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर स्थानीयवासीलाई निःशुल्क रूपमा वितरण ग…
स्रोत: गोरखापत्र2023-7-25366 -
दाउरामा निर्भरको सङ्ख्या घटेन
नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी …
स्रोत: गोरखापत्र2023-7-23835 -
रानाथारू सामनको डोला कतै सञ्चालन, कतै अन्योल
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा परम्परागत सामनको डोला (पिङ) सञ्चालन गर्ने सन्दर्भमा यस वर्ष अन्योलता स…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-22260 -
बाघको छालासहित दुई जना पक्राउ
कैलालीको अत्तरियाबाट बाघको छालासहित दुई जना पक्राउ परेका छन् ।
स्रोत: गोरखापत्र2023-7-21530 -
यौन तथा प्रजनन स्वास्थ्यबारे सचेत बन्दै किशोरकिशोरी
कैलारी गाउँपालिका–८ की आस्मा चौधरीलाई महिनावारी भएको कुरा अरूलाई सुनाउन लाज लाग्ने गर्दथ्यो।
स्रोत:एस् ए टि भी2023-7-20718 -
बसाइँसराइ रोक्न स्वास्थ्य, शिक्षा र रोजगारीमा सुधार
भागेश्वर गाउँपालिका तत्कालीन तीन वटा गाउँ विकास समिति भागेश्वर, रूपाल र बगरकोटलाई मिलाएर बनाइएको हो।
स्रोत: गोरखापत्र2023-7-19671 -
व्यावसायिक पशुपालनमा आकर्षण
बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्नुहुन्छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-17420 -
एकीकृत भवन बनाउन जग्गा सिफारिस
जिल्ला विपत् व्यवस्थापन समिति सुर्खेतले कर्णालीमा एकीकृत प्रशासकीय भवन बनाउन आवश्यक जग्गा उपलब्ध गराउने भएको छ।
स्रोत: गोरखापत्र2023-7-15368 -
सडक आवतजावतमा समस्या
बर्खा सुरु भएसँगै मार्तडी–कोल्टी सडक अवरुद्ध हुन थालेको छ ।
स्रोत: गोरखापत्र2023-7-14891 -
बजेटमाथि दिनमा दुई पटक छलफल गरिँदै
सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारका लागि सरेको छ।
स्रोत: गोरखापत्र2023-7-13365 -
‘सिटी स्क्यान मेसिन किन्न बजेट थप्छु’
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले महाकाली प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन किन्न बज…
स्रोत: गोरखापत्र2023-7-12288 -
सुदूरपश्चिम प्रदेश सरकार, बजेट संशोधन गर्न तयार
सुदूरपश्चिम प्रदेश सरकार असन्तुष्ट सत्तारुढ पक्षका प्रदेश सभा सदस्यसँगको छलफलपछि बजेट संशोधन गर्न तयार भएको छ ।
स्रोत: गोरखापत्र2023-7-11246 -
घर भत्किदा एक जनाको मृत्यु
डोटीको दिपायल सिलगढी नगरापालिका –५ गैरामा घर भत्किँदा च्यापिएर एक जनाको ज्यान गएको छ ।
स्रोत: गोरखापत्र2023-7-8447 -
प्रदेशका अधिकांश जिल्ला कारागारको अवस्था नाजुक
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका कारागारको अवस्था जीर्ण र दयनीय देखिएको छ।
स्रोत: गोरखापत्र2023-7-6329 -
खलबलिएको सामाजिक सद्भाव पुनर्स्थापित गर्दै छु
टीकापुर नगरका लागि विकासका बाधक वा समस्या के के रहेछन् ?
स्रोत: गोरखापत्र2023-7-51484 -
भूमिहीनलाई जग्गाधनी बनाइँदै
कैलालीका स्थानीय तहमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी बनाउन जग्गा नाप नक्साको काम धमाधम सुरु …
स्रोत: गोरखापत्र2023-7-4350 -
शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान
शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-3534 -
परराष्ट्र मन्त्री साउद अछाममा
। परराष्ट्र मन्त्री एनपी साउँद अछाम आइ पुग्नुभएको छ ।
स्रोत: गोरखापत्र2023-7-2215 -
धनगढीमा दुई दिने युवा वैज्ञानिक सम्मेलन
नविन खोज, अनुसन्धान र विकास भन्ने उदघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन धनगढीमा आजदेखि सुरु मएको छ । सम्मेलनमा रोव…
स्रोत: गोरखापत्र2023-7-1397 -
धनगढी बजारको मुख्य सडक स्तरोन्नति गरिँदै
धनगढी, असार १३ गते । कैलालीको धनगढी बजार क्षेत्रको मुख्य सडकको स्तरोन्नति गरिँदै छ। सुदूरपश्चिम प्रदेश सरकारको ५१ करोड ६…
स्रोत: गोरखापत्र2023-6-28118 -
कारागारबाट भारु नोट र मोबाइल बरामद
कैलाली कारागारभित्र अवैध सामग्री भित्रिने गरेको गुनासो बढेपछि अनुमगन गरिएको छ ।
स्रोत: गोरखापत्र2023-6-27213 -
धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ९३ करोड
कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि १ अर्ब ९३ करोड आठ लाख २४ हजार रुपियाँ बजेट ल्याएको छ ।
स्रोत: गोरखापत्र2023-6-25193 -
लम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमित
बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मर…
स्रोत: गोरखापत्र2023-6-22362 -
मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले जिप दुर्घटनाम…
स्रोत: गोरखापत्र2023-6-21264 -
बाढीपहिरो प्रभावितलाई राहत सामाग्री वितरण
जिल्लाको पूर्वी उत्तर क्षेत्रको स्वामिकार्तिक गाउँपालिकाका दलित परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
स्रोत:gorkhapatra2023-6-20561 -
बाँझो जग्गा स्याहार्ने शिक्षकको कमाइ चार लाख
बैतडीका एक शिक्षकले बाँझो रहेको जग्गा स्याहारेर टमाटर खेती गर्दा वार्षिक चार लाख रुपियाँ आम्दानी भएको छ। शिवनाथ गाउँपाल…
स्रोत:gorkhapatra2023-6-18911 -
रानीजमराको मूल नहरबाटै खेतमा पानी
राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको छ ।
स्रोत:gorkhapatra2023-6-16114 -
वडास्तर योजना छनोट प्रक्रिया ‘कर्मकाण्डी
नयाँ आर्थिक वर्षका लागि वडा तथा बस्ती स्तरबाट योजना छनोट प्रक्रियालाई स्थानीयवासीले कर्मकाण्डी मात्र भएको आरोप लगाएका …
स्रोत: गोरखापत्र2023-6-15170 -
वृक्षरोपण सँगसँगै पाँच किलो चामल
बाजुराका नौ वटै स्थानीय तहमध्येकै हिमाली गाउँपालिका एक विकट दुर्गमको गाउँपालिका हो।
स्रोत: गोरखापत्र2023-6-14209 -
धनगढीमा डिजिटल वडापत्र सञ्चालन
कैलालीको धनगढी उपमहानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ।
स्रोत: गोरखापत्र2023-6-131354 -
कालापानी क्षेत्रमा फहराइयो राष्ट्रिय झन्डा
चीनको सीमानजिकको बस्ती टिङ्करमा व्यास गाउँपालिकाले कार्यपालिका बैठक आयोजना गरेको छ।
स्रोत: गोरखापत्र2023-6-12227 -
बाजुरामा फस्टाउँदै स्याउ खेती
बाजुरामा पछिल्लो समय स्याउ खेती फस्टाउँदै गएको छ ।
स्रोत: गोरखापत्र2023-6-10167 -
क्यान्सर रोग निको पार्ने जडीबुटी संरक्षण गरिँदै
बैतडीका वनमा क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्ला संरक्षण गरिएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-9484 -
गाउँमा बिजुली बल्दा स्थानीय खुसी
जगनाथ गाउँपालिकामा बिजुली बलेपछि स्थानीय खुसी भएका छन्।
स्रोत: गोरखापत्र2023-6-8182 -
कालोपत्रे गुणस्तरहीन भएको आरोप
कैलालीको सुर्मीनाला–बढैपुर सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको स्थानीयले आरोप लगाएका छन्।
स्रोत: गोरखापत्र2023-6-7561 -
प्रधानमन्त्री प्रचण्डले आज आध्यात्मिक सम्मेलनको उद्घाटन गर्ने
तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।
स्रोत:खबरहब2023-6-6547 -
अतिक्रमणको चपेटमा महाभारत वन क्षेत्र
डडेलधुराको जीवन रेखा मानिने महाभारत वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ।
स्रोत: गोरखापत्र2023-6-61150 -
तस्बिर खिच्ने युवाको लोभलाग्दो आम्दानी
विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा घुम्न आउने पर्यटकको तस्बिर खिचेर स्थानीय युवाले मनग्गे आम्दानी गर्न थालेका छन्।
स्रोत: गोरखापत्र2023-6-5893 -
छिमेकी नगरपालिकाकै स्तरमा पुग्ने लक्ष्य छ
गत वैशाखमा भएको स्थानीय निर्वाचनमा कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरी नि…
स्रोत:gorkhapatra2023-6-4855 -
गेटा प्रतिष्ठान बनाउने विषयमा आपत्ति
सङ्घीय सरकारले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने …
स्रोत: गोरखापत्र2023-6-31975 -
सुदूरपश्चिममा सार्वजनिक यातायातमा नयाँ भाडादर
सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कायम गरेको छ ।
स्रोत: गोरखापत्र2023-6-2768 -
बजेट अभावमा ओझेलमा दार्चुला–टिङ्कर सडक
दार्चुला जिल्लाको लाइफलाइनका रूपमा हेरिएको महाकाली कोरिडोर अन्र्तगत निर्माणाधीन दार्चुला–टिङ्कर सडक बजेट अभावका कारण …
स्रोत: गोरखापत्र2023-6-1532 -
रानाथारू समुदायबाट पहिलो विद्यावारिधि
नेपालका आदिवासी जनजाति रानाथारू समुदायबाट धनगढीकी डा जीवन रानाले पहिलो पटक विद्यावारिधि गर्नुभएको छ।
स्रोत: गोरखापत्र2023-5-31293 -
योजना प्राथमिकतामा, कार्यान्वयन चुनौती
सुदूरपश्चिम प्रदेशको विकास निर्माणका लागि महत्त्वपूर्ण मानिएका विभिन्न आयोजनाका लागि सङ्घीय सरकारले बजेट विनियोजन गर…
स्रोत: गोरखापत्र2023-5-30360 -
प्रधानमन्त्री रोजगार कायक्रम पाँच करोड अनियमितता
प्रधानमन्त्री रोजगार कार्यक्रमको पाँच करोड रुपियाँ अनियमितता भएको पाइएको छ । सुर्नया गाउँपालिकाले प्रधानमन्त्री रोजगा…
स्रोत:gorkhapatra2023-5-28197 -
उपभोक्ताले गर्नुपर्ने काममा डोजर र एक्साभेटर प्रयोग
बैतडीका स्थानीय तहले गठन गरेका उपभोक्ता समितिले सडक आयोजनामा अपारदर्शी रूपमा डोजर तथा एक्साभेटर जस्ता हेभी उपकरण प्रयो…
स्रोत: गोरखापत्र2023-5-27387 -
बसपार्क निर्माणको प्रक्रिया सुरु
कैलालीको धनगढी उपमहानगरपालिका–३, कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको छ ।
स्रोत: गोरखापत्र2023-5-26432 -
प्रदेश सभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम
प्रभावकारी संसदीय अभ्यास तथा कानुन निर्माणमा प्रदेश सभा सदस्यहरूको भूमिका विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम बिहीबार…
स्रोत: गोरखापत्र2023-5-25619 -
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-24417 -
सुदूरपश्चिम प्रदेश सभाको संसदीय समिति गठन
सुदूरपश्चिम प्रदेश सभाको कार्य व्यवस्था परामर्श र विषयगत संसदीय समितिहरू गठन भएको छ । मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भए…
स्रोत: गोरखापत्र2023-5-22191 -
विद्यार्थीको चाप बढ्दा कक्षा कोठाको अभाव
सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम अन्तिममा पुगेको छ । कैलालीमा केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ ।…
स्रोत:gorkhapatra2023-5-204679 -
वन्यजन्तुका लागि कृत्रिम पोखरी
कैलालीको लम्कीचुहा नगरपालिकास्थित सामुदायिक वनमा वन्यजन्तुले पानी पिउनका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ ।
स्रोत: गोरखापत्र2023-5-19413 -
बढ्दै बाल कुपोषण
बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् ।
स्रोत: गोरखापत्र2023-5-18567 -
फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी
कञ्चनपुरको भीमदत्त नगरपालिका –४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मन…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-17271 -
नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन् : पक्की पुल कहिले
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-161194 -
स्याउ खेतीमा किसानको आकर्षण बढ्दो
पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ ।
स्रोत: गोरखापत्र2023-5-15728 -
भन्सार असुली सन्तोषजनक
नेपालकै मुख्य नाकामध्येमा रहेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० को नौ महिनामा लक्ष्य…
स्रोत: गोरखापत्र2023-5-13206 -
मालिका माविलाई विद्यार्थी धान्न सकस
बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ स्थित मालिका माविलाई थप विद्यार्थीको भर्ना लिन सकस भएको छ ।
स्रोत: गोरखापत्र2023-5-12136 -
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता परिवर्तन
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता परिवर्तन गरेको छ ।
स्रोत: गोरखापत्र2023-5-11189 -
पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी
कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-101185 -
भारतले पहुँच मार्ग निर्माण गर्न खोल्यो ट्र्याक
राष्ट्रिय गौरवको आयोजना दोधारा चाँदनी–सुक्खा बन्दरगाह निर्माण स्थलसम्म पहुँच मार्ग निर्माणमा भारतीय पक्षले तीव्रता दि…
स्रोत: गोरखापत्र2023-5-9424