नेभिगेसन मेनु

अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु
सम्पादक:南亚网络电视
लेखक:गोर्खापत्र
समय:2023-08-11 17:16

Capture

अछाममा अरिङ्गालले टोकेर एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जिल्लाको साँफेबगर नगरपालिका – ८ चण्डिकाका ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको जानकारी दिनुभयो ।

बिहीबार बाख्रा चराउन जङ्गल गएका बेला मौरिडाँडा भन्ने ठाउँमा कुँवरलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते हुनुभएको उहाँको बिहीबार राति बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर