-
नगरपालिकाको दुई करोड भाडा उठेन
टीकापुर नगरपालिकाले भाडामा लगाएका भवन र सटरबाट उठाउन बाँकी बक्यौता रकम एक करोड ८५ लाख ९० हजार ५८३ रुपियाँ पुगेको छ ।
स्रोत: गोरखापत्र2024-5-12497 -
कुलो उपभोक्ता समितिलाई आर्थिक अनियमितताको आरोप
कैलालीको जोशीपुर गाउँपालिका–४, डहरबेरियास्थित पथरैया नदीमा मुहान रहेको वाणी जल कुलो उपभोक्ता समितिका नाममा ऋण रहेको तर …
स्रोत: गोरखापत्र2024-5-101003 -
हिंसा नियन्त्रण गर्न प्रहरीको सहकार्य
लैङ्गिक हिंसा नियन्त्रण गर्न स्थानीय तह तथा सरोकारवाला पक्षलाई समेटेर नेपाल प्रहरीले सहकार्य गर्न थालेको छ ।
स्रोत: गोरखापत्र2024-5-91452 -
झगडियालाई चौतारी, थुनुवालाई पुस्तक
स्थानीयस्तरमा हुने विवाद तथा झै झगडा साम्य पार्न जिल्ला प्रहरी कार्यालयले मेलमिलाप चौतारी सञ्चालनमा ल्याएको छ ।
स्रोत: गोरखापत्र2024-5-8550 -
चट्याङले बालकको मृत्यु
हावाहुरीसँगै परेको चट्याङका कारण अछामको रामारोशनमा एक ६ वर्षीय बालकको ज्यान गएको छ ।
स्रोत: गोरखापत्र2024-5-7894 -
पाँच सयलाई रोजगारी
मालिका ग्रुप एन्ड होल्डिङ कम्पनी र त्यसका सञ्चालक टीकाराम जैसीको व्यावसायिक इतिहास लामो छैन ।
स्रोत: गोरखापत्र2024-5-61102 -
कैलालीका थारु समुदायमा भजहरको रौनक
शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुुडियाका एक सय ७४ थारु समुुदायका घर परिवार बिहानैदेखि खुुला चौरमा गई बसे । लहरै खान…
स्रोत: गोरखापत्र2024-5-5460 -
भत्किएको कुलो नबन्दा खेत बाँझो
कैलाली जिल्लामा धानको ब्याड राख्ने समय सुरु भएको छ । घोडाघोडी क्षेत्रका करिब पाँच सय किसान भत्किएको सिँचाइ कुलो नबन्दा …
स्रोत: गोरखापत्र2024-5-4664 -
पुल निर्माणमा ढिलासुस्ती
धनगढी–दिपायल द्रुतमार्गमा पुल निर्माणको काममा ढिलासुस्ती भएको छ ।
स्रोत: गोरखापत्र2024-5-3648 -
प्रवासी नेपाली मजदुर समस्यामा
स्वदेशमा रोजगारीको अवसर नपाएपछि भारतलगायत तेस्रो मुलुकमा काम गर्न जाने अधिकांश मजदुरको दुर्घटना बिमा गरिएको छैन । ग्रा…
स्रोत: गोरखापत्र2024-5-2842 -
अतिक्रमणमा परेको पुरैना ताल ब्युँताइँदै
कैलालीको भजनी नगरपालिका–७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको पुरैना ताल ब्युँताउन थालिएको छ ।
स्रोत: गोरखापत्र2024-5-11656 -
बझाङको मतपेटिका हेलिकप्टरमार्फत ओसारियो
बझाङको प्रदेश (क) को उपनिर्वाचनका लागी जिल्लाको बिकट साइपाल गाउँपालिकाबाट सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत म…
स्रोत: गोरखापत्र2024-4-282123 -
बझाङमा उत्साहपूर्वक मतदान हुँदै
बझाङ प्रदेशसभा निर्वाचन [१] मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् ।
स्रोत: गोरखापत्र2024-4-271732 -
अमरगढी किल्लाका हतियार हराए
जिल्ला सदरमुकामको खलङ्गामा ऐतिहासिक ढुङ्गे अमरगढी किल्ला रहेको छ ।
स्रोत: गोरखापत्र2024-4-262179 -
सिँचाइ योजना अलपत्र, खेतीयोग्य जमिन बाँझो
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले सञ्चालन गरेको सिँचाइ योजना अलपत्र परेपछि किसान खेतीयोग्य जमिन बाँझो राख्न बाध्य भ…
स्रोत: गोरखापत्र2024-4-25438 -
दलित बस्तीमा खानेपानीको समस्या
बुढीनन्दा नगरपालिका–७, सेरकाटिया दलित बस्तीमा खानेपानीको समस्या भएको छ ।
स्रोत: गोरखापत्र2024-4-242698 -
द्वारिकाका नाममा करोडौं खर्च, स्मारक अलपत्र
द्वारिकादेवी ठकुरानीका नाममा प्रदेश र स्थानीय सरकारले विभिन्न कार्यक्रम गरि करोडौं रुपियाँ खर्च गरे पनि उहाँको स्मारकक…
स्रोत: गोरखापत्र2024-4-233446 -
बैजालीको लोभलाग्दो कृषि व्यवसाय
रोजगारीको खोजीमा १५ वर्ष छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा बिताएका डोटी जोरायल गाउँपालिका–२, बुडरका ४० वर्षीय डिलबहा…
स्रोत: गोरखापत्र2024-4-223069 -
बेसहारा बालबालिकालाई पढाउन महायज्ञ
बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ ।
स्रोत: गोरखापत्र2024-4-212362 -
बर्सेनि मासिँदै कैलालीका वन
बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित आवास नभएकाहरूका कारण जिल्लाको वन क्षेत्र बर्सेनि मासिँदै …
स्रोत: गोरखापत्र2024-4-18584 -
विद्यार्थी घट्दा शिक्षक चिन्तित
बाजुराका अधिकांश विद्यालयलाई यो वर्षको नयाँ विद्यार्थी भर्ना अभियानमा कक्षा ६ र ९ मा विद्यार्थी कसरी ल्याउने भन्ने चिन्…
स्रोत: गोरखापत्र2024-4-173340 -
महुवा सङ्कलन सिजन सुरु
कैलालीसहित तराईका वनमा पाइने औषधीय गुण भएको महुवा सङ्कलनको सिजन सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-162658 -
बालविवाह रोक्न अन्तर्क्रिया
बालविवाह रोक्नका लागि सरकारी तथा गैरसरकारी संस्थाले अभिभावकसँग अन्तर्क्रिया गरेका छन् ।
स्रोत: गोरखापत्र2024-4-15541 -
गुणस्तरहीन ‘स्मार्ट स्ट्रिट लाइट’ हटाइँदै
धनगढीमा दोस्रो पटक लगाइएका सडकबत्तीसमेत गुणस्तरीय नभएको भेटिएपछि धनगढी उपमहानगरपालिले उक्त बत्ती हटाएर गुणस्तरीय बत्…
स्रोत: गोरखापत्र2024-4-141372 -
बाजुरा फेरी भूकम्प
बाजुरामा गए राती फेरी भूकम्पको धक्का महसुस भएको छ ।
स्रोत: गोरखापत्र2024-4-121011 -
शिक्षामा पच्चिस करोड लगानी, असी प्रतिशत अनुत्तीर्ण
पाटन नगरपालिकाले सामुदायिक विद्यालयमा वार्षिक २५ करोड रुपियाँ खर्च गर्दै आए पनि नगरस्तरीय परीक्षामा भने ८० प्रतिशत विद…
स्रोत: गोरखापत्र2024-4-11816 -
टीकापुरमा विपद् व्यवस्थापन पूर्वतयारीको अनुगमन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राविधिक टोलीले टीकापुर नगरपालिकाले विपद् व्यवस्थापनका निम्ति गरेका पू…
स्रोत: गोरखापत्र2024-4-101769 -
मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण
कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-4-81058 -
पहिलो चरणमा भेटिएन खरमुजुर
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो चरणको खरमुजुर गणना कार्य सकिएको छ ।
स्रोत: गोरखापत्र2024-4-62306 -
पर्यटन प्रवर्धनका नाममा मास्दै सिमसारको सौन्दर्य
पर्यटन प्रवर्धनका नाममा पूर्वाधार विकास तथा सर्वसाधारणको बाक्लो चहलपहलका कारण सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्य र स…
स्रोत: गोरखापत्र2024-4-41627 -
विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा
विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ…
स्रोत: गोरखापत्र2024-3-24694 -
अपमानित गाउँका नाम फेर्दै उपप्रमुख
पाटन नगरपालिका–५ का गणेश वडलाई कतै जाँदा आफ्नो गाउँको परिचय दिँदा अपमानित हुने डरले गाउँको परिचय नै लुकाउनुपर्ने बाध्यत…
स्रोत: गोरखापत्र2024-3-22686 -
६८० विद्यार्थीलाई प्याडसहितको पेन्टी वितरण
बाजुराका ६८० जना विद्यार्थीलाई एक संस्थाले प्याडसहितको पेन्टी वितरण गरेको छ ।
स्रोत: गोरखापत्र2024-3-21711 -
कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द
कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् ।
स्रोत:गाेरखा पत्र2024-3-20405 -
एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ ।
स्रोत:रासस2024-3-19825 -
डेउडा लोप हुने चिन्ता
सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा प्रचलित डेउडा संस्कृति संरक्षण तथा संवर्धनका लागि प्रदेश सरकारले ऐन कानुन बनाउनुपर्न…
स्रोत: गोरखापत्र2024-3-181475 -
उपनिर्वाचनका लागि बढ्यो चहलपहल
बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) मा उपनिर्वाचनका लागि मिति तय भएसँगै राजनीतिक सरगर्मी तथा चहलपहल बढेको छ । उपनि…
स्रोत: गोरखापत्र2024-3-15567 -
अदुवा किन्न बारीमा व्यापारी
लामो समयदेखि व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका बडीकेदार गाउँपालिका–३ का उपेन्द्र मल्लले उत्पादन गरेको ६० क्विन्टल…
स्रोत: गोरखापत्र2024-3-14511 -
कुलपति राईद्वारा एकल कविता वाचन
सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम लुम्बिनी प्रदेशक…
स्रोत: गोरखापत्र2024-3-131611 -
सुदूरपश्चिम मन्त्रीपरिषद्मा कैलालीको वर्चस्व
सुदूरपश्चिम प्रदेशको विस्तारित मन्त्रीपरिषद्मा कैलाली जिल्लाका प्रदेश सभा सदस्यको वर्चस्व देखिएको छ ।
स्रोत: गोरखापत्र2024-3-12316 -
कक्षाकोठामा लागेको ताला डेढ वर्षपछि खुल्यो
नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा निर्माण व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुलेको छ ।
स्रोत: गोरखापत्र2024-3-111211 -
जाखोर तालमा हटाइयो जलकुम्भी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित जाखोर ताललाई प्राकृतिक स्वरूपमै संरक्षण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-3-8485 -
प्रदेश प्रमुखद्वारा मन्त्रीपरिषद्को कार्य विभाजन
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशमा मौजुदा मन्त्रीपरिषद्को जिम्मेवारी हेरफेर र कार्य विभाजन गर्नु भएको…
स्रोत: गोरखापत्र2024-3-71640 -
आगो बालेर तर्साए पनि भागेन हात्ती
राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भ…
स्रोत: गोरखापत्र2024-3-61114 -
निजी अस्पतालमा विपन्नलाई डायलासिस
कैलालीमा रहेको एक निजी अस्पतालमा विपन्नलाई निःशुल्क डायलासिस सेवा सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-3-5706 -
भूतले तर्सायो भन्दै भाडाको घरमा कार्यालय
सेतो चुनाले रङ्गिएको चार कोठे भवन सुनसान छ । भवनबाहिर खानेपानीको टङ्की देखिन्छ तर भूतको डरले यहाँ कर्मचारी बस्दैनन् ।
स्रोत: गोरखापत्र2024-3-41025 -
कर्णालीको पानी धारामा पुर्याउन सुरु
कैलालीको लम्कीमा कर्णाली नदीको पानीलाई लिफ्टको माध्यमबाट तानेर शुद्ध खानेपानी घर घरमा पु्र्याउने उद्देश्यसाथ खानेपान…
स्रोत: गोरखापत्र2024-3-32008 -
कुटानी मिलमा दक्ष कामदारको अभाव
कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन् ।
स्रोत:एस् ए टि भी2024-2-292565 -
एकल महिला भन्छन् : रोजगारीका अवसर खै
कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानकाे गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भए…
स्रोत:एस् ए टि भी2024-2-272118 -
स्ट्रिट लाइटले राजमार्ग सडक झिलिमिली
कैलालीको धनगढीस्थित छ लेन सडक स्ट्रिट लाइटले झिलिमिली बनेको छ ।
स्रोत:एस् ए टि भी2024-2-26436 -
बजेट अभाव हुँदा अस्पताल निर्माणमा ढिलाइ
कैलालीको दुर्गम मोहन्याल गाउँपालिकामा १० शय्याको पालिकास्तरीय अस्पताल निर्माणमा ढिलाइ भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-221319 -
मोहना र खुटिया नदीमा तटबन्ध
कैलाली जिल्लाको मध्यभाग भएर बग्ने मोहना र खुटिया नदीको कटान तथा डुबान नियन्त्रण गर्न करिब ५२ करोड रुपियाँको लागतमा तटबन…
स्रोत:एस् ए टि भी2024-2-21532 -
शिक्षा पहिलो प्राथमिकतामा
दार्चुला जिल्ला सदरमुकाम खलङ्गा वरपरका क्षेत्रहरू खलङ्गा, छापरी, काँटै, धाप र दत्तु समेटेर महाकाली नगरपालिका बनेको हो ।
स्रोत:एस् ए टि भी2024-2-7641 -
सत्तापक्षबाटै सरकारको चर्को आलोचना
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारको चर्को आलोचना गरेका छन् ।
स्रोत:एस् ए टि भी2024-2-6783 -
फोहाेरमा आगो लगाएर प्रदूषण बढाउँदै घोडाघोडी नगरपालिका
कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फोहोरलाई मोहर बनाउने कार्यमा अगाडि बढिरहँदा अन्य पालिकाले भने फोह…
स्रोत: गोरखापत्र2024-2-5466 -
पुस्तक बिक्री गरेर कारखाना चलाउने धोको
वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुन आर्थिक सङ्कलनका लागि आफ्नो पुस्तक बिक्री गर्ने क्रममा बैतडी आइप…
स्रोत:एस् ए टि भी2024-2-41643 -
कैलालीमा सिमसारको चरम दोहन
पृथ्वी, मानव, जलचर जीव तथा वन्यजन्तुका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्र मासिँदै गएको छ । मानवद्वारा भइरहेको चरम दो…
स्रोत:एस् ए टि भी2024-2-2787 -
भूगोल र जनसङ्ख्याका आधारमा योजना
स्थानीय तहलाई भूगोल र जनसङ्ख्याका आधारमा ठुला योजना बनाउन सुझाव दिइएको छ ।
स्रोत:एस् ए टि भी2024-2-1853 -
भेरीमा बिरामीको चाप बढ्यो
पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको उपचार हुने प्रमुख अस्पतालका रूपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा बि…
स्रोत:एस् ए टि भी2024-1-30780 -
जाडोमा निःशुल्क कपडा बैङ्क
न्यानो लुगा नभएर जाडोले कठ्याङ्ग्रिनुपर्ने बाध्यता भए कपडा बैङ्क जानुहोस्’ भन्ने भनाइ यहाँ प्रचलित बनेको छ ।
स्रोत:एस् ए टि भी2024-1-263683 -
एक हजार बढी खाद्य नमुना विश्लेषण
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले छ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक हजार १५३ वटा खाद्य तथा दाना न…
स्रोत: गोरखापत्र2024-1-232822 -
जनप्रतिनिधिलाई योजना अनुगमन चुनौती
योजना अनुगमनमा जाँदा कमजोर काम भएकाले योजना पास हुँदैन भन्नु पर्छ, निर्माणकर्ता उल्टै धम्की दिन्छन्, यो भनाइ लम्कीचुहा न…
स्रोत:एस् ए टि भी2024-1-21784 -
सुदूरपश्चिम प्रदेशमा लक्ष्य अनुसार खरिद भएन धान
सुदूरपश्चिम प्रदेशमा यस वर्ष लक्ष्य अनुसार धान खरिद हुन सकेन । प्रदेशभरीबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखे…
स्रोत: गोरखापत्र2024-1-20747 -
दार्चुलामा बस दुर्घटना: १४ जना घाइते
दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस महाकाली नगरपालिका ५ किम्तडी स्थित फोहोर सङ्कलन केन्द्र नजि…
स्रोत:एस् ए टि भी2024-1-191382 -
नगर प्रमुखको मनमर्जी, दलको विरोध
टीकापुर नगरपालिका नगरकार्यपालिकाको असोज १९ गते बसेको २३ औँ बैठकले ४१ आयोजनाका लागि सात करोड ५५ लाख, मङ्सिर २५ गते बसेको २…
स्रोत:एस् ए टि भी2024-1-18289 -
थारु गाउँमा भलमन्सा (बरघर) चयन गर्ने काम सुरु
कैलालीको थारु गाउँमा भलमन्सा चयनको काम सुरु भएको छ । माघे सङ्क्रान्तिको दोस्रो दिनदेखि भलमन्सा चयनको काम थालिएको हो ।
स्रोत:एस् ए टि भी2024-1-171529 -
सुन्तला बिक्री नहुँदा किसान मर्कामा
सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् ।
स्रोत:एस् ए टि भी2024-1-14757 -
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन: उपसभापति खड्का
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताउनुभएको …
स्रोत:एस् ए टि भी2024-1-12633 -
धनगढीका लागि उडेको जहाज सुर्खेतमा अवतरण
काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-101980 -
औषधी गाउँमा, डाक्टर जिल्लामा
सरकारले निःशुल्क औषधी किन्न बैतडीका १० वटा स्थानीय तहलाई वार्षिक २० लाख रुपियाँका दरले दुई करोड रुपियाँ पठाए पनि गाउँमा …
स्रोत:एस् ए टि भी2024-1-7907 -
स्थानीय गुड पाउनै मुस्किल
गुड (सखर) का लागि प्रसिद्ध बैतडी जिल्लामा पछिल्लो समय गुड पाउन मुस्किल हुन थालेको छ ।
स्रोत:एस् ए टि भी2024-1-41454 -
‘हाम्रो गाउँ हामी नै बनाउँछौँ’
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका साबिकका छतारा, तोली र कैलाशमाडौँ गाविस मिलेर बनेको पालिका हो ।
स्रोत:एस् ए टि भी2024-1-32345 -
‘उपचारको अभावमा ज्यान गुमाउनु पर्दैन’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार सेवा नपाएर अब कोही कसैले पनि ज्यान गुमाउनु नपर…
स्रोत:एस् ए टि भी2024-1-21005 -
जङ्गलमा खेर गएको मेलको खुदो बजारमा
बाजुराको बुढीनन्दा नगरपालिका –८ पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बन…
स्रोत:एस् ए टि भी2023-12-292220 -
थुनुवाका लागि पुस्तकालय स्थापना
कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-12-251267 -
दुई वर्ष अघि नै सम्पन्न हुनु पर्ने मार्तडी–कोल्टी सडकमा ठेकेदारको लापरबाही
बाजुराको मार्तडी देखि कोल्टी सम्मको सडक निर्माण कार्यमा ढिलाइ भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-231074 -
ढिके नुनबाट टाढिँदै बझाङी
साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किनुभयो ।
स्रोत:एस् ए टि भी2023-12-222472 -
बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालन
बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ ।
स्रोत:एस् ए टि भी2023-12-201742 -
सडकसँग जोडिँदै दुर्गम गाउँहरु
जिल्लाको दुर्गाथली गाउँपालिका-१ का विजय तिरुवालाई गाउँमा सवारीसाधन चढेर आउन पाईएला भन्ने विश्वास थिएन ।
स्रोत:एस् ए टि भी2023-12-191405 -
हेलिकप्टरबाट सुत्केरीको उद्धार
सुत्केरी हुन नसकेर गम्भिर बिरामी भएकी सुन्दरी थापाको हेलिप्टरमार्फत उद्धार गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-12-183483 -
डा. केसीको सत्याग्रहप्रति आपत्ति
सरकारले गरेको निर्णयभन्दा फरक माग राखेर सत्याग्रह आन्दोलन थालेपछि प्राध्यापक डा. गोविन्दराज केसी सुदूरपश्चिम प्रदेशमा …
स्रोत:एस् ए टि भी2023-12-17993 -
बुलबुले तालमा ‘बुलबुल’ को आकर्षण
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० मा रहेको बुलबुले ताल हिजोआज निकै आकर्षक बन्दै गएको छ।
स्रोत:एस् ए टि भी2023-12-141097 -
टहरा बनाउन समाजसेवी सक्रिय
मस्टा गाउँपालिका–१, लेकी गाउँकी चाखुडी रोकायाको भूकम्पका कारण घर भत्कियो ।
स्रोत:एस् ए टि भी2023-12-124067 -
माला बोकाउने सुदूरपश्चिम आन्दोलनकाे १७ वर्ष
राष्ट्रप्रमुख तथा नेतृत्वलाई महोत्सव उद्घाटनमा बोलाएर आफ्ना मागका बुँदा अनुसार फूलमाला बोकाउने सुदूरपश्चिमेलीको आन्द…
स्रोत: गोरखापत्र2023-12-10448 -
प्रदर्शनीमा थारू संस्कृति
माटोले लिपपोत गरिएको चिटिक्क सानो घर छ । घरभित्र थारू समुदायको मौलिक पहिचान झल्काउने वस्तु व्यवस्थित रूपमा मिलाएर राखि…
स्रोत:एस् ए टि भी2023-12-91762 -
पर्यटकको रोजाइमा महाकाली पुल
कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ ।
स्रोत:एस् ए टि भी2023-12-81577 -
प्रधानमन्त्री प्रचण्ड शुक्रबार धनगढी आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार धनगढी आउने कार्यक्रम तय भएको छ । मङ्सिर २२ गते शुक्रबारदेखि धनगढीमा सु…
स्रोत: गोरखापत्र2023-12-7711 -
पश्चिम सेती प्रसारण लाइन छिट्टै निर्माण गरिने
चार सय केभीको पश्चिम सेती (बझाङ–वनलेक–दोदोधरा) विद्युत प्रसारण लाइन छिट्टै निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन …
स्रोत: गोरखापत्र2023-12-71423 -
प्रधानमन्त्री प्रचण्ड शुक्रबार धनगढी आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार धनगढी आउने कार्यक्रम तय भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-7506 -
कृषिमा आत्मनिर्भर बनाउने सक्रियता
बैतडी जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका १० वटा स्थानीय तहमध्ये दुर्गम गाउँपालिका हो ।
स्रोत:एस् ए टि भी2023-12-63018 -
जेठाजुको कुटाइबाट बुहारी गम्भीर घाइते
दार्चुलामा जेठाजुको कुटाइबाट एक महिला गम्भीर घाइते भएका छन् ।
स्रोत:एस् ए टि भी2023-12-5361 -
छाडा चौपाया व्यवस्थापन सुरु
कैलालीको धनगढी उपमहानगरपालिका–१८, तुल्सीबारीमा रहेको गौशालामा छाडा चौपाया राख्न थालेको छ ।
स्रोत:एस् ए टि भी2023-12-4632 -
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले आ…
स्रोत: गोरखापत्र2023-11-291050 -
भूकम्पपीडित-स्वास्थ्य परीक्षण
नलगाड नगरपालिका–६ गर्छीनाका जाजरकोट भूकम्पपीडितलाई स्वास्थ्य परीक्षणसँगै औषधि उपलब्ध गराइँदै
स्रोत: गोरखापत्र2023-11-29663 -
एक हजार किसान आफैँ नहर सफा गर्न जुटे
कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भु…
स्रोत: गोरखापत्र2023-11-28790 -
खेर गएको अल्लोबाट आयआर्जन गर्दै महिला
जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई …
स्रोत:एस् ए टि भी2023-11-27424 -
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा सिटामोल अभाव
चार वर्षअघि शिलान्यास गरिएका बैतडी जिल्लाका सात वटा स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालको निर्माण कार्य अलपत्र प…
स्रोत:एस् ए टि भी2023-11-21534 -
प्रदेशस्तरीय गौरवका आयोजना अलपत्र गोरखापत्र ताजा, प्रदेश, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा समेटेको बैतडीको सतबाँझ–श्रीभावर हुँदै पुर्चौडी जोड्ने ६२ किलोमिटर सडकखण्ड …
स्रोत:एस् ए टि भी2023-11-19625 -
धनगढीमा आगलागीः अस्पतालसहित सात पसलमा क्षति
धनगढी बजारमा भीषण आगलागी भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-18582 -
श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्…
स्रोत:एस् ए टि भी2023-11-161899
