नेभिगेसन मेनु

निउरेको निधन पछि शोक बिदा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-12 13:17

adfhbsdf

कैलाली, भदौ २६ गते । कैलालीको घोडाघोडी नगरपालिकाले कार्यालयमा कार्यरत कर्मचारीको निधन पछि शोक बिदा गरेको छ । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख छत्रा कुमारी रावत निउरेको सोमबार राती हृदयाघातका कारण निधन भएपछि नगरपालिकाले विज्ञप्ति मार्फत शोक बिदा गरिएको जानकारी दिएको छ । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले निउरेको दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै अत्यावश्यक सेवा बाहेक नगरपालिका कार्यालय अन्तर्गतका वडा कार्यालयहरूमा मङ्गलबार शोक बिदा गरिएको बताउनुभयो ।

४८ बर्षीया निउरेको दुई छोरी र एक छोरा मध्ये छोराको तीन वर्ष पहिले हृदय घातकै कारण निधन भएको जनाइएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर