नेभिगेसन मेनु

श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-16 13:12

arrest-pakrau-hatkadi

कात्तिक ३० गते । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ । 

मृतक ४० वर्षीया उर्मिलाको टाउकाे र शरीरका विभिन्न भागमा चाेट लागेको भेटिएपछि थप अनुसन्धानका लागि श्रीमानलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर